+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते ५:४६

आज सामाजिक कार्यमा सफलता हात लाग्नेछ । घरायसी मनोरञ्जन हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । साँझमा कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । कुनै शुभकर्म गर्नु अघि गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?