आज अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्ला । आत्मबलमा कमी आउने र मन भावुक र उत्ताउलो बन्नेछ । स्वास्थ्य प्रति सचेत रहनु पर्छ, तर तीर्थाटनको योग छ । साँझमा प्रेमीले तपाईँका विचारलाई समर्थन गर्नेछन् । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4