आज निर्णय गर्दा विवेक र धैर्य आवश्यक पर्नेछ । शुभकार्य वा सामाजिक काममा खर्च बढ्न सक्छ । मनमा अन्योल र असमञ्जसको अवस्था सिर्जना हुनसक्छ । खानपिन तथा दिनचर्यामा विशेष सावधानी अपनाउनु उपयुक्त हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु श्रीकृष्णलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4