+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते ८:४१

आज मनोरञ्जन तथा रमाइलो कार्यक्रममा सहभागी हुने अवसर मिल्न सक्छ । यात्राबाट आनन्द र नयाँ अनुभव प्राप्त हुनेछ । अध्ययन तथा शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । प्रेम, मित्रता र दाम्पत्य सम्बन्ध अझ प्रगाढ बन्ने समय छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?