आज नयाँ तथा महत्वपूर्ण कार्यको सुरुवात हुन सक्छ । आकर्षक पहिरन र व्यक्तित्वले आत्मविश्वास बढाउनेछ । रोकिएका कामले गति लिने संकेत छन् । विदेश सम्बन्धी योजना वा कार्यमा सकारात्मक प्रगति हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4