+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते ८:४१

आज दैनिक खर्च बढ्न सक्ने भएकाले आर्थिक पक्षमा सजग रहनु राम्रो हुनेछ । आत्मबल कमजोर भएको महसुस हुन सक्छ । तर साँझतिर प्रेम जीवन सुखद बन्नेछ र आत्मविश्वास पुनः बढ्ने संकेत देखिन्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भोलेबाबालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा बढी राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?