+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते ८:४२

आज सम्मानित तथा प्रभावशाली व्यक्तिसँग भेटघाट हुन सक्छ । नयाँ अवसरहरू लगातार आउँदा मन उत्साहित रहनेछ । प्रेम र सम्बन्धका लागि अनुकूल समय रहेको छ । अध्ययन, अध्यापन तथा ज्ञानको क्षेत्रमा प्रगतिको समाचार प्राप्त हुन सक्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि पितृलाई स्मरण गरी कार्य गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?