+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते ८:४२

आजको दिन मनोरञ्जन र खुशीले भरिएको रहनेछ । बोलीको कुशलताले महत्वपूर्ण काम सफल बन्नेछ । शत्रु वा रोगबाट राहत मिल्ने समय छ । नजिकका साथीभाइसँग भेटघाट हुनेछ भने प्रेम सम्बन्धमा पनि साथ र सहयोग प्राप्त हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीलाई स्मरण गरी कार्य गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?