+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते ८:४२

आज निर्णय गर्दा धैर्य र सोचविचार आवश्यक पर्नेछ । काम सम्पन्न गर्न केही अवरोध र आलस्य महसुस हुन सक्छ । स्मरणशक्ति कमजोर भएको अनुभव हुनसक्छ । गरेका काममा ढिलासुस्ती देखिए पनि संयम अपनाए परिस्थिति सहज बन्नेछ । कुनै शुभकर्म गर्नु अघि विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?