आज परिवारजनको साथ र सहयोगले नयाँ उत्साह जाग्नेछ । लाभदायक यात्राको सम्भावना देखिन्छ । धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर मिल्न सक्छ । पहाड, हरियाली वा प्राकृतिक स्थलको भ्रमणले मनलाई आनन्द र सकारात्मक ऊर्जा दिनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहलाई स्मरण गरी कार्य गर्दा प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4