
२ जेठ, काठमाडौं । जाजरकोटको कुशे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिशचन्द्र बस्नेत निर्वाचित भएका छन् ।
जिल्लाका ७ स्थानीय तह मध्ये मत परिणाम घोषणा भएको यो पहिलो स्थानीय तह हो ।
जाजरकोटका मुख्य निर्वाचन अधिकृत हरिबहादुर बुढाका अनुसार शिवालय गाउँपालिकाको मतगणना पनि अन्तिम चरणमा पुगेको छ ।
केही समयमा शिवालय गाउँपालिकाको अन्तिम मत परिणाम पनि सार्वजनिक हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4