+
+

कतारी अमिर नेपाल आउनु नै उपलब्धि

दिपेश शाही दिपेश शाही
३ घन्टा अगाडि
0

अर्को साता नै नेपालले लगानी सम्मेलन गर्दैछ । तर त्यसको मुखैमा अमिर अल थानी नेपाल आएको बेला कतारबाट कुनै घोषणा हुन सकेन । यसअर्थमा कतारी अमिर अल थानी भ्रमणमा आउनु नै नेपालका लागि उपलब्धि बनेको छ ।

जनतासँग अन्तर्वार्ता

‘भाषण सुन्न बजार जाने फुर्सद छैन, चियाबगानमा भोट माग्न आउँदैनन्’ (भिडियो)

सुदीप श्रेष्ठ बसन्त बस्नेत सुदीप श्रेष्ठ, बसन्त बस्नेत
४ घन्टा अगाडि
0

१२ वैशाख, इलाम । चुनाव खासमा उम्मेदवारको भन्दा बढ्ता जनताको हो, तर इलाम-२ उपचुनावको स्थलगत रिपोर्टिङ तथा अवलोकनका क्रममा हामीले अन्यत्रभन्दा केही भिन्न अनुभूति गर्‍यौं । चोकमा, चियापसलमा भेटिने सर्वसाधारणसँग विगतमा हामीले कुराकानी गर्ने गरेका थियौं । इलाममा भने फुर्सद निकालेर चियापसल जाने मान्छे भेट्नै कठिन । देउमाई नगरपालिकाको...

रिपोर्ट

अख्तियार पदाधिकारीले दबाब झेल्न नसक्दा ‘टेरामक्स’ अनुसन्धान अलपत्र

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
४ घन्टा अगाडि
2

अख्तियार प्रमुख प्रेमकुमार राईले ‘अनुसन्धान अन्तिम अवस्थामा पुगेको’ घोषणा गरेको दुई महिना बितिसक्दा समेत यसमा कुनै निर्णय भएको छैन । अख्तियार सूत्रका भनाइमा, चर्को राजनीतिक दबाब झेल्न विवश पदाधिकारीहरू ‘काम बाँकी रहेको’ भन्दै पन्छाइरहेका छन् ।

समाचार

वेस्टइन्डिजका खेलाडीको स्वागतमा पिकअप भाइरलको वास्तविकता के हो ?

वेस्टइन्डिजका खेलाडीको स्वागतमा पिकअप भाइरलको वास्तविकता के हो ?

१२ वैशाख, काठमाडौं । नेपालसँग पाँच टी-२० खेलको सिरिज खेल्न वेस्टइन्डिज ए बुधबार बिहान नेपाल आइपुगेको छ । वेस्टइन्डिज टिम नेपाल आएको समयको एउटा तस्वीर क्रिकेट समर्थकसामू भाइरल रह्यो...

पर्यटन बोर्ड सीईओ छनोट कार्य तत्काल नगर्न अल्पकालीन अन्तरिम आदेश

पर्यटन बोर्डमा रिक्त सीईओ नियुक्तिका लागि छनोट गर्न गठित उपसमितिका सदस्य तथा बोर्ड सञ्चालक समिति सदस्यहरू मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनयनसमेत गैरकानुनी भएको र छनोट उपसमिति पनि अवैधानिक...

पर्यटन बोर्ड सीईओ छनोट कार्य तत्काल नगर्न अल्पकालीन अन्तरिम आदेश

प्रदेश समाचार

कभर स्टोरी

खेलकुद

No ads found for this position

छुटाउनुभयो कि ?