शनिबार, २ भदौ, २०७५
Ruslan
OnlineKhabar.com

विचित्र संसार

वीर्यदानको अनौठो रहर, बनाए ८५ महिलालाई गर्भिणी

पश्चिमा मुलुकहरुमा शुक्रकिट दान गर्ने चलन व्यापक छ । धेरै पुरुषहरुले पैसाका लागि वीर्यदान अर्थात् शुक्रकिट दान गर्छन् । तर दुनियामा यस्ता पुरुष पनि छन् जो पैसाका लागि होइन शौखका लागि वीर्यदान गर्छन् । नेदरल्याण्डका एड हुबन नामका पुरुषलाई वीर्यदान गर्ने अनौठो शौख छ । उनले नेदरल्याण्डका विभिन्न निसन्तान केन्द्र तथा सरकारी अस्पतालहरुलाई समेत...

डायनाको बिहेको केक १ लाख ३५ हजार रुपैयाँमा बिक्यो

बेलायती युवराज्ञी डायना र युवराज चाल्र्सको बिहेको समयमा प्रयोग गरिएको एक केकको टुक्राको किर्तिमानी मूल्यमा लिलामी भएको छ । अघिल्लो बिहीबार अमेरिकाको लस एन्जल्समा भएको लिलामीमा ३३ वर्ष पुरानो उक्त केकको टुक्रा १ हजार ३ सय ७५ अमेरिकी डलर अर्थात् झण्डै १ लाख ३५ हजार रुपैयाँमा बिक्री भएको हो । यो केकलाई अहिलेसम्म पनि...

१८ वर्षकी किशोरीको गराइयो कुकुर सँग बिहे (फोटोफिचर सहित)

मान्छेले मान्छेसँगै बिहे गर्छ । हिन्दु परम्परामा बेलसँग पनि बिहे गर्ने चलन छ । तर के मान्छेको विवाह कुकुरसँग भएको सुन्नुभएको छ ? भारतको भारखण्डस्थित एक गाउँमा एक १८ वर्षीया किशोरीको विवाह कुकुरसँग भएको छ । मंगली मुण्डा नामकी ती किशोरीको एक परम्परागत समारोहबीच शेरु नामको भाले कुकुरसँग विहे गरिएको हो । उनको भाग्य खराब...

आधा क्विन्टलको पगरी लगाउने अवतार सिंह (फोटोफिचर सहित)

पञ्जावीहरुको लागि पगरी पहिचान नै हो । तर एकजना पञ्जाबीको पगरी भने विशेष छ । हुनत उनको नामै विशेष छ । हो, अवतार सिंह मौनी नामका एक पञ्चाबीले ४५ किलो तौलको पगरी लगाउने गरेका छन् । अवतार सिंह विश्वमा सबैभन्दा ठूलो तथा गह्रौँ पगरी लगाउने मान्छे हुन् । उनको पगरीमा प्रयोग भएकेा कपडाको लम्बाइ...

अन्तरीक्षमा सम्भोग गर्ने छेपाराहरुको निधन

रुसी अन्तरीक्षयानमा चढेर अन्तरीक्षमा पुगेका छेपाराहरुले दुनियालाई आश्चर्यमा पारिदिए, जब ती छेपाराहरुले अन्तरीक्षमा समेत यौनक्रिडा गरे । तर अन्तरीक्षयानभित्रै यौनक्रिडा गरेर सबैलाई अचम्ममा पारेका ती छेपाराहरु पृथ्वीमा झर्दा नझर्दै यो दुनियाबाट विदा भएका छन् । रुसी अन्तरीक्षयान फोटोन एम फोर क्याप्सुलमा हालेर ती छेपाराहरुलाई अन्तरीक्षमा पठाइएको थियो । सुक्ष्म गुरुवात्वाकर्षले यौनक्रियामा कस्तो असर पार्छ...

छाउरा-छाउरीको अनौठो क्याटवाक (फोटोफिचर सहित)

छाउरा-छाउरीहरु निकै सुन्दर पहिरनमा सजिएका छन् । को भन्दा को कम ? शैलीमा उत्रिएका छाउराछाउरीको तुजुक हेर्दा लाग्छ ती र्याम्पमा उत्रिने तरुनी मोडेलहरुभन्दा कम छैनन् । अमेरिकाको न्युयोर्कमा भएको छाउरा छाउरी सुन्दरी प्रतियोगिताका दृश्य हुन् यी । आफ्नो घरमा पालेका कुकुरका बहुमुल्य छाउराहरुलाई महंगो परिधानमा सजाएर प्रतियोगितामा उतारिरहँदा कुकुरका मालिक मालिकनीको फुर्ति पनि कम...

कालो मासु हुने कुखुरा, एउटा भालेको मूल्य अढाइ लाख !

कुखुरा चाहे जुन रङको किन नहोस् उसको मासु एउटै रङको अर्थात् रातो नै हुन्छ । तर दुनियामा यस्तो कुखुरा पनि हुँदोरहेछ जसको प्वाँखको रङ निष्पट्ट कालो छ छँदैछ उसको मासुको रङ समेत कालो छ । यस्तो अजीव कुखुराको नाम हो अयाम सिमैनी । यो निकै दुर्लभ जात हो । पहिलो यो कुखुरा इण्डोनेसियामा पाइएको...

४८ हजारको नाम ‘मोहम्मद’

त्यो देश जहाँ युरोपको सबैभन्दा ठूलो इस्लाम विरोधी संगठन छ तर सो देशको राजधानीमै धेरै पुरुषको नाम मोहम्मद छ । सुन्दै आश्चर्य लाग्नसक्छ । तर नर्वेको राजधानी ओस्लोमा पुरुषहरुको लागि मोहम्मद निकै लोकपि्रय नाम बनेको छ । त्यहाँका ४८ हजार भन्दा बढि पुरुषको नाम मोहम्मद छ । हालै भएको जनगणनाले यस्तो तथ्य प्रकाशमा ल्याएको...

आमा गर्भवती भएपछि छोराले यसरी पोखे रिस (भिडियो सहित)

तिम्रो भाइबहिनी मेरो पेटमा छ भनेर कुनै आमाले आफ्नो सानो छोराछोरीलाई सुनायो भने ती बच्चाबच्चीको प्रतिक्रिया कस्तो होला ? सायद उनीहरु खुसीले फुरुंग हुन्छन् र आमाको गर्भे पेट सुम्सुम्याउाछन् । तर अमेरिकाका एक बालकले भने आमा गर्भवती भएको थाहा पाएपछि अनौठो प्रतिक्रिया दिएका छन् । वासिंटनकी शेनी गिब्सन हार्टले आफु गर्भवती भएको कुरा आफ्ना...

गार्इको मालिक्नी पत्ता लगाउन डीएनए टेष्ट

शशिलेखा विरुद्ध उनकी छिमेकी गिताले गाइ चोरेको आरोप लगाइन् । गिताको उजुरीको आधारमा शशिलेखा विरुद्ध अदालतमा मुद्दा पनि चल्यो । अदालतमै गाइलाई समेत उपस्थित गराइयो । गाइ चोरीको अभियोगमा चलेको मुद्दाका सुनुवाइका क्रममा न्यायाधीशले शशिलेखालाई ४५ हजार भारु धरौटीमा छाड्ने आदेश दिए र मुद्दाको अन्तिम टुंगो नलागुन्जेलसम्मका लागि शशिलेखाले गाइ आफ्नो घरमा लग्न पाउने भइन्...

विश्वको सबैभन्दा दुखी विरालोले तहल्का मच्चायो

सधै डिप्रेसनको सिकार भएको जस्तो दुखी र उदासी अनुहार लगाउने एउटा बिरालो अहिले एकाएक स्टार बनेको छ । यो बिरालोको रुन्चे अनुहारकै कारण यसले विश्वको सबैभन्दा दुखी बिरालोको उपाधि समेत पाइसकेको छ । यो बिरालोले सधै चाउरे तथा उदासी अनुहार लगाउने भएकै कारणले गर्दा अहिले इन्टरनेटमा आफुलाई स्टारको रुपमा स्थापित गरेको छ । लिटिल...

केटा नपाएपछि ६ सय केटीको सामूहिक गुहार, कहाँ-कहाँ छ केटाको खडेरी ?

उमेर ढल्किँदै जाँदा बिहे गर्ने एउटा पनि केटा नपाएपछि सहरभरिका केटीहरुले सामूहिक रुपमा केटा पाउँ भन्दै गुहार मागेका छन् । यो ब्राजिलको घटना हो । ब्राजिलको नोइभा डो कोर्डेरियो सहरमा एकजना पनि अविवाहित पुरुष छैनन् । तर ६ सय जना अविवाहित महिला छन् । ती मध्ये अधिकांस ३५ वर्ष मुनिका तरुनी छन् । महिलाले...