शुक्रबार, ४ साउन, २०७५
OnlineKhabar.com
Tuborg

विचित्र संसार

ब्वायफ्रेण्डको पैसा चोरेर मलद्वारमा लुकाउँदा…

आफ्नै ब्वायफ्रेण्डको पैसा चोरेर मलद्वारमा लुकाउँदा अमेरिकाकी एक महिलालाई ठूलै आपत परेको छ । अमेरिकाको टेनिसीकी बासिन्दा क्रिस्टी ब्लाकले आफ्नो ब्वायफ्रेण्डको ५ हजार डलर चोरेर त्यो पैसालाई लुकाउन मलद्वारभित्र घुसाउँदा उनी झण्डै खुस्किएकी हुन् । समाचार अनुसार ब्वायफ्रेण्डको पैसा चोरेर मलद्वारमा लुकाएर कुलेलम ठोकेकी ब्लाकले पछि उक्त लुकाएको पैसा मलद्वारको नलीबाट निकाल्न खोज्दा निस्किएन...

अन्तरीक्षबाट खिचिएका विचित्र टापु (फोटोफिचर)

यी तस्वीरहरु हेर्दा अचम्म लाग्छ । आखिर के चिजका तस्वीर होलान् यी ? भन्ने जिज्ञासा समेत उत्पन्न हुन्छ । यी तस्वीरहरु अन्तरीक्षबाट खिचिएका हुन् । यी तस्वीर कुनै हावाको फोकाका तस्वीर होइनन् । यी विश्वका नामूद टापुहरुका तस्वीर हुन् । विभिन्न भु उप्रगहले खिचेका विश्वका विभिन्न महासागरमा अवस्थित यी टापुहरुका यस्ता बिहंगम तस्वीर सायदै...

महिलाको कुन अंगमा पर्छ पुरुषको पहिलो नजर ?

कुनै सुन्दर युवतीलाई देख्दा पुरुषको पहिलो नजर युवतीको कुन अंगमा पर्ला ? पहिलोपटक कुनै महिलालाई भेट्दा पुरुषले झ्वाट्ट कुन अंगमा नजर डुलाउला ? धेरैको उत्तर हुनसक्छ वक्षस्थल । तर एक अध्ययनले भने यो कुरा झुटो सावित गरिदिएको छ । एक अन्तराष्ट्रिय सर्भेक्षणबाट प्राप्त नतिजालाई विश्वास गर्ने हो भने पुरुषको पहिलो नजर महिलाको आँखामा पर्दछ...

१ लाख पुरुषसँग ओछ्यान तताउने घोषणा

उद्देश्य के लिनु ? उडि छुनु चन्द्र एक भन्ने गरिन्छ हामीकहाँ । तर पोल्याण्डकी एक युवतीले भने उडेर चन्द्रमा छुने भन्दा पनि अझै कडा जस्तो लाग्ने उद्धेश्य लिएकी छिन् । २१ वर्षकी ती युवतीले आफ्नो जिवनकालमा १ लाख जना पुरुषसँग ओछ्यान तताउने लक्ष्य लिएकी छिन् । उनले आफ्नो यो लक्ष्य पूरा गर्नका लागि काम...

११ सय फिटमाथिबाट हि्वलचेयरमा हुत्तिँदा (फोटोफिचर सहित)

हिम्मत भयो भने केही कुराले रोक्दैन भन्ने कुराको सही उदाहरण क्यानडाका एक जना व्यक्तिले पेश गरेका छन् । क्यानडाका एक ४८ वर्षीय अपांग पुरुषले हि्वलचेयरमा बसेर चीनको अझाइ पुलको ११ सय फिट उचाइबाट हाम फालेका छन् । लोन्नी बिसोनेट नामक ती पुरुषले पुलबाट हाम फाल्दा ८० माइल प्रतिघण्टाको बेगमा तल हुत्तिएका थिए । अलि...

कुखुरा जुधाउँदा राजकुमारीलाई आपत्

कानून भन्ने कुरा पनि निकै कडा हुन्छ । अमेरिकामा कुखुरा जुधाएको आरोपमा विदेशी भुपु राजकुमारीले जेलको हावा खानुपर्ने भएको छ । पूर्व रोमानियाली राजकुमारीमाथि अमेरिकाको ओरेगनस्थित अदालतमा कुखुरा लडाउने धन्दा गरेको आरोपमा मुद्दा चलाइएको छ । ६० वर्षीया इरिना वाकर नामकी ती पूर्व राजकुमारी र उनका पतिले अघिल्लो वर्ष अमेरिकाकाका विभिन्न ठाउँमा कुकुरा लडाइँको...

यौनसँग जोडिएका केही काम लाग्ने तथ्य

हरेक व्यक्तिको जिवनमा यौन भन्ने कुरा एक महत्वपूर्ण पक्ष हो । त्यसकारण यौन तथा प्रजननका विषयमा जानकारी पाउनु हरेक व्यक्तिका लागि महत्वपूर्ण हुन्छ । समाज विकशित हुँदै गएको भएपनि यौनका विषयमा धेरै भ्रान्ति तथा अन्धविश्वासहरु अद्यापि रहेका छन् । यहाँ सेक्सका विषयमा केही असाधारण तथ्य प्रस्तुत गरिएको छ जो तपाइँका लागि निकै महत्वपूर्ण सावित...

भियग्राको सहाराले ५४ बच्चाको बाउ

एक जना पुरुष कतिवटा सम्म बच्चाको बाउ बन्न सक्ला ? सहज उत्तर हो बढिमा एक दर्जन । विकशित विश्वमा त अहिले बच्चै नजन्माउने चलन बढिरहेको छ र पुरुष तथा महिलाले सृष्टि चलाउनका लागि समेत आफ्नो उत्तराधिकारी पैदा नगर्ने गरेका घटना बढिरहेका छन् । तर एक जना अमेरिकी पुरुषले भने आफ्नो जिवनकालमा ४ दर्जन भन्दा...

यस्ता हेल्मेट कसरी लगाउने ?(फोटोफिचर )

यो दुनिया विचित्रकै छ । केही चिज कल्पना सम्म नगरेका पनि यथार्थ भैदिन्छन् । यस्तै केही मानिसको कल्पना शक्ति पनि विचित्रकै हुन्छ । उनीहरुले यस्तो चिजलाई यथार्थमा परिणत गरिदिन्छन् जो अरु सामान्य मानिसको मगजले सोँच्न भ्याउँदैन । तपाइँले यो दुनियामा विभिन्न कम्पनीका हेल्मेट त देख्नु भएकै छ होला । तर हेल्मेट सुरक्षात्मक चिज भएकाले...

बिहे गरेको ७२ घण्टासम्म ट्वाइलेट जान नपाइने

यो संसार मानिसका विविध संस्कृतिको चिडियाघर पनि हो । यहाँ असंख्य संस्कार भएका मानिस बस्छन् । यिनीहरुको संस्कार अन्यलाई विचित्रको लाग्छ । विवाह गर्ने संस्कार पनि विभिन्न समुदायमा विचित्रकै छन् । यहाँ हामीले केही अनौठा बिहे संस्कारका विषयमा जानकारी प्रस्तुत गरेका छौँ : मलेसियाको एक समुदायमा निकै अनौठो बिहे संस्कार छ । उक्त परम्परा...

रुसी प्रधानमन्त्रीलाई ब्रा र पेन्टी, राष्ट्रपति पुटिनलाई मिनिस्कर्ट

नेपालमा अहिले गाइजात्राको मौसम छ । नेताहरुलाई मनग्गे गाली गरिएको छ । बोली तथा पहिरनका माध्यमबाट क्यारिकेचर गर्दै नेताहरुलाई गालि गरेर कलाकारले तालि पाउँछन् । तर गाइजात्रा हामीकहाँ मात्र कहाँ रहेछ र रुसमा पो साँच्चीकै गाइजात्रा आएछ । रुसमा राष्ट्रपति भ्लादमिर पुटिनले मिनिस्कर्ट लगाएका छन् । मिनिस्कर्ट को त के कुरा भयो र ?...

पेटभित्र रहेको मुटु छातिमा लगियो

मान्छेको मुटु छातिभित्र दुइ फोक्सोको बीच भागमा हुन्छ । तर चीनका एक जना मान्छेको मुटु भने छातिमा होइन पेटमा थियो । हेनान प्रान्तका बासिन्दा हुआंग रोगमिंगको मुटु जन्मिँदै पेटको भागमा थियो र मुटु निकै बाहिर पट्टि थियो । जसका कारण उनको मुटु पेटको भागमा बाहिरैबाटै उस्किएको देखिन्थ्यो । यसले उनलाई ठूलो पीडा दिएको थियो,...