अटो
२५ असोज, काठमाडौं । सरकारले ५० हजार डलर बढी मूल्यको सवारीसाधन आयात गर्न दिने भएको छ । महामारीपछि विदेशी विनिमय सञ्चिति बचाउन सरकारले यस्ता महंगा गाडीको आयात रोकेको थियो । सरकारले विदेशी कुटनीतिक नियोग, कुटनीतिक सुविधा प्राप्तसंस्था र विदेशी कर्मचारीले निजी प्रयोगका लागि गर्ने गरी महंगो मूल्यका सवारी आयात गर्न दिने निर्णय गरेको हो । […]
२५ असोज , काठमाडौं । नेपालका लागि अमेरिकी ‘आइकनिक ब्रान्ड’ जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले आफ्नो लोकपि्रय टि्रम लिमिटेड प्लसमा९-स्पिड डिजेल अटोमेटिक ट्रान्समिसन भएको नयाँ कम्पास भेरियन्ट सार्वजनिक गरेको छ । अल ह्विल ड्राइभ भएको नयाँ कम्पासमा बीएस६ कम्प्लायन्ट २.० लिटरको ४ बाई ४ डिजेल अटोमेटिक इन्जिन छ जसले अधिकतम १७३ पीएस पावर र ३५० […]
अटो वर्कशपहरु सुरक्षित राख्नका लागि नेपाल अटो मेकानिक्स संघलाई नेपाल ल्युब आयल लिमिटेडले सोडियम हाइड्रोक्लोराइड र स्प्रे पम्प हस्तान्तरण गरेको छ । कोभिड–१९ को कारणले अटो वर्कशपहरु सुरक्षित बनाउने कार्यका लागि यी सामग्रीको प्रयोग गरिने छ । नेपाल ल्युब आयल लिमिटेडका डीजीएम दिवाकर मिश्र र मार्केटिङ एन्ड ब्रान्ड हेड रुपेश वाग्लेले संयुक्त रुपमा यी सामगी्र […]
२३ भदौ, काठमाडौं । नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले आउँदै गरेको बडा दशैँलाई लक्षित गरेर ग्राहकहरुको माझ ‘यो दशैँमा किन मान्ने बोर, टाटा मोटर्सले दिन्छ उपहार मोर’ नामक योजना ल्याएको छ। योजना अन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडीको खरिद तथा बुकिङमा ग्राहकहरुले हात खाली नजाने आकर्षक उपहारहरु प्राप्त गर्न सक्नेछन्। जस अनुसार […]
२३ असोज, काठमाडौं । काठमाडौं । टिभिएस दशैंको आशा योजनाअन्तर्गत हेमालता थगुन्ना दोस्रो हप्ताको विजेता भएका छन् । जगदम्बा मोटर्सले बिजेतालाई टिभिएस अपाचे आरआर ३१० जितेका छन् । हरेक हप्ता एभिन्यूज टेलिभिजन र टिभिएसको फेसबुकमा प्रत्यक्षप्रशारण मार्फत गरिने गोलाप्रथाबाट बिजेता छनोट गरिन्छ । टिभिएस दशैंको आशा योजना अन्तर्गत ग्राहकले टिभीएसको मोटरसाइकल खरिद गरेर वा खरिद […]
२२ असोज, काठमाडौं । नेपालभरी सबै भन्दा ठूलो सर्भिस संजाल रहेको सिप्रदी ट्रेडिङ्ग प्रालिले सम्पूर्ण टाटा कमर्शियल गाडीहरुको सर्भिस तथा मर्मतको लागि धादिङ्ग जिल्लाको धार्केस्थित जुंगे खोलामा आफ्नो सेवा विस्तार गरेको छ । ग्राहकहरुको उच्च मागलाई सम्बोधन गर्दै कम्पनीले धार्केमा टाटा गाडीको सर्भिस सेवा सुचारु गरेको छ । सिप्रदीका कस्टमर केयर, कमर्सियल भेइकलका प्रमुख साम्देन […]
२० असोज, काठमाडौं । हिरो मोटोकर्पले नेपालमा आफ्नो उत्पादनको सूचीमा थप बढोत्तरी गरेको छ । हिरो मोटोकर्पले आफ्नो लोकप्रिय मोटरसाइकल हिरो ग्ल्यामरलाई अब एक नयाँ अवतारमा पेश गरेको छ । अद्यावधिक गरिएको सुपर स्प्लेण्डर मोटरसाइकल प्रस्तुत गरे लगत्तै कम्पनीले बहु-उपयोगी तथा स्टाइलिस हिरो ग्ल्यामर बजारमा उपलब्ध गराएको छ । जसको बजार मूल्य हाललाई रु.२ लाख […]
२० असोज, काठमाडौं । भारतभर फैलिएको व्यापक डिलरसिप नेटवर्कबाट आफ्ना तीन नयाँ जावा मोडलहरूले प्राप्त गरेको क्लासिक लेजेन्ड्स नेपाली बजारमा उपलब्ध हुने भएको छ । क्लासिक लेजेन्ड्सले अग्नि मोटोइन्क प्रा.लि.लाई नेपालका लागि आधिकारिक वितरक–साझेदारका रूपमा नियुक्त गरेको छ । यो अग्नि समूहको सहायक कम्पनी हो र नेपालमा महिन्द्रा युटिलिटी सवारी साधन, ट्रयाक्टर, थ्रि व्हीलर, इलेक्ट्रिक […]
१९ असोज, काठमाडौं । टिभिएसले दशैंको आशा योजना अन्तर्गत पहिलो हप्ताको विजेतालाई आरआर ३१० हस्तान्तरण गरेकाे छ । पहिलो हप्ताको विजेता अमितजंग सिटौलालाई टिभिएसले आरआर ३१० हस्तान्त्रण गरेकाे हाे । विजेता बनेका अमितजंगले टीभीएस एनटर्क खरिद गरेका थिए । टिभिएस दशैंको आशा योजना अन्तर्गत ग्राहकले टिभीएसको मोटरसाइकल खरिद गरेर वा खरिद नगरी पनि यो योजनामा […]
१५ असोज, काठमाडौं । बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आज नेपालमा नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस भित्र्याएको छ । नयाँ एभेन्जर स्ट्रीट १६० स्पोस्टर डिजाइनमा आउँदैछ र शहरका लागि केहि भिन्न रुपमा देखा पर्नेहरुका लागि बनाइएको हो । यसमा रोडस्टर डिजाइनको हेडल्याम्प छ र एलईडी डीआरएलका साथ यसले दिर्घकालिन छाप […]
१४ असोज, काठमाडौं । काठमाडौंबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म नियमित विद्युतीय सार्वजनिक बस सञ्चालन हुने भएको छ । सुन्दर यातायात प्रालिले ल्याएका बिजुली बसले रत्नपार्कदेखि धुलिखेलसम्मको रुटमा सेवा दिने भएको हो । सेवा सञ्चालनका लागि बुधबार परीक्षण गरिएको छ । धुलिखेल नगरपालिकासँगको सहकार्यमा सुन्दर यातायात प्रालिले बस सञ्चालन गर्ने कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए । नगरपालिकासँगको सहकार्यमा […]
१३ असोज, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई काठमाण्डौ उपत्यकाभित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरु हस्तान्तरण गरेको छ। बैंकले प्रदान गरेको ट्राफिक पोलहरुले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पुर्याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पु¥याउने विश्वास लिएको छ। यस्तो समाजोपयोगी कार्यमा सहयोग पुर्याएकोमा […]
१२ असोज, काठमाडौं । टाटाका कमर्सिअल गाडीहरु खरिद गर्न इच्छुक हुने उद्यमी र संस्थाहरुलाई सानिमा बैंकले सहज रुपमा कर्जा प्रदान गर्ने भएको छ । टाटा मोटर्स नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालि र सानिमा बैंकबीच एक सम्झौता भएको छ । सम्झौताअनुसार अब टाटा मोटर्सको कमर्सिअल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले सानिमा बैंकको जुनसुकै […]
१२ असोज, काठमाडौं । कोभिड–१९ को महामारीबीच ड्युटीमा खटिएका ट्राफिक प्रहरीको सुरक्षालाई मध्यनजर गरी एमएडब्लु ग्रुपअन्तर्गतको एमएडब्लु फाउन्डेसनले काठमाडौं उपत्यकाका सबै ट्राफिक प्रहरीका लागि फेससिल्ड र मास्क सहयोग गरेको छ । एमएडब्लु फाउन्डेसनकी कार्यकारी निर्देशक तुलिका अग्रवाल तथा पूर्व एआईजी किरण गौतमले महानगरीय ट्राफिक प्रहरी महाशाखा, सिंहदरबारका प्रमुख एसएसपी भिम प्रसाद ढकाललाई फेससिल्ड र सर्जिकल मास्क […]
१२ असोज, काठमाडौं । केटीएम ३९० एड्भेन्चर नेपाली बजारमा सोमबार सार्वजनिक भएको छ । नेपालमा केटीएम तथा बजाज बाइकको आधिकारिक वितरक हुलास अटोक्राफ्ट प्रालिले सोमबारदेखि नेपाली बजारमा बिक्री सुरु गरेको हो । हाल कम्पनीले दसैं लक्षित गर्दै तीन दुईवटा नयाँ मोडल र एउटा नयाँ ब्रान्ड नै भित्र्याइसकेको छ । यस्ता छन् विशेषता नेपालमा केटीएमको यो पहिलो […]
११ असोज, काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स् अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले असोज ११ देखि सुरु हुनेगरी यस दशैं तिहार भरीका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ग्राहकले तीनलाख ५० हजार रुपैयाँ बराबरको नगद छुट, दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, न्युन्तम २० प्रतिशत डाउनपेमेन्ट, १ वर्षको […]
९ असोज, काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले बिजया दशमी २०७७ को अवसरमा नयाँ गाडी खरिदकर्ताहरुलाई टाटा मोटर्स दशंै अफर सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत टाटा प्यासेन्जर गाडीहरुको खरिदमा रु चार लाखसम्मको आकर्षक नगद छुट, निःशुल्क एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कनमा सरप्राइज गिˆट, प्रत्येक टेस्ट […]
८ असोज, काठमाडौं । यामाहा नेपालले नयाँ ‘रे जेडआर १२५ एफआई’लाई नेपालमै पहिलो पटक भच्र्युअल प्रविधिमार्फत सार्वजनिक गरेको छ । नेपाली अटोमोबाइल जगतमा पहिलो पटक यस्तो अत्याधुनिक प्रविधिमा आधारित रहेर प्रडक्ट लन्च भएको हो जसले नेपाली दर्शकबाट प्रशंसा बटुलेको छ । नयाँ रे जेडआर १२५ एफआईको लन्च यामाहा नेपालको आधिकारिक युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण भएको […]
७ असोज, काठमाडौं । आज राति यामाहा रे जेडआर १२५ एफआईलाई नेपालकै पहिलो भर्चुअल बिक्री शुभारम्भ समारोह हुने भएको छ । उक्त समारोह यामाहा नेपालको औपचारिक युट्युब च्यानलबाट आज साँझ७ बजे पि्रमियर गरिेनेछ । २०२० केा यामाहा रेजेडआर १२५ एफआई बीएस ६ बाहिर जाने मोडेलको तुलनामा कस्मेटिक अपग्रेडहरू छन् । सुविधाहरूको सन्दर्भमा (वाई) आकारको लेड […]
७ असोज, काठमाडौं । सरकारले लामो दुरीमा सार्वजनिक सवारीमार्फत यात्रा गर्ने यात्रुलाई खाजा खाना प्याकिङ गरेर बोक्न आग्रह गरेको छ । होटलहरुमा खाना र खाजा खाँदा कोरोना संक्रमण हुने जोखिम रहेकाले लामो दुरीको यात्रामा हिँड्दा सकेसम्म आफैं घरमा प्याकिङ गरेको खाद्यवस्तु बोक्न यातायात व्यवस्था विभागले आग्रह गरेको छ । सवारीमा चढ्दा वा झर्दा अन्यबाट कोरोना […]
६ असोज, काठमाडौँ । नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले “स्याङयोङ्ग सुपर डिस्काउन्ट” अफर ल्याएको छ। उक्त अफर अन्तर्गत Korean luxury SUV, XLV मा ३ लाख छुट प्राप्त गर्न सक्ने कम्पनीले विज्ञप्ती मार्फत जानकारी दिएको छ। ग्राहकहरुले आफ्ना पुराना सवारी Tivoli अथवा XLV सँग एक्सचेन्ज गरेको बापत २ लाख […]