अटो
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ प्रालि ले देशैभरिका ग्राहकहरुलाई एकैदिन १११ वटा प्यासेन्जर भेहिकल हस्तान्तरण गरेको छ । बिश्वब्यापी महामारीको प्रतिकुल परिस्थितिमा पनि एकैदिन १११ वटा गाडीहरु हस्तान्तरण गरिनुलाई सिप्रदीले महत्वपुर्ण उपलब्धिको रुपमा लिएको छ । उत्कृष्ट बिक्रि तथा बिक्री पश्चातका सेवाहरुको सञ्जाल भएको सिप्रदीले तीन दशकभन्दा धेरै समयदेखि टाटा मोटर्सका […]
नेपालका लागि टिभिएसको आधिकारीक बितरक जगदम्बा मोटर्स प्रालीले एकैपटक १२ वटा नयाँ शोरुमको उद्धघाटन गरेको छ। कम्पनीले घटस्थापनाको दिन यी नयाँ शोरुम संचालनमा ल्याएको हो। काठमाडौंको महालक्ष्मी स्थान, सानोभर्याङ, महाराजगञ्ज सहित बनेपा, नेपालगंज, कावासोती, तुलसीपुर, फत्तेपुर, भण्डारा, त्रिशुली, उर्लाबारी र अर्घाखाचीमा नयाँ शोरुमहरु थपिएका छन्। यी शोरुमसहित देशभरीमा टिभिएसका १३२ वटा शोरुम पुगेका छन् । […]
सिप्रदी ट्रेडिङ्ग र सिप्रदियन सहायता संस्थाद्वारा काठमाडौँ महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग, र नाडाको सहकार्यमा काठमाडौं जिल्लाभित्र ११ विभिन्न ठाउँमा यात्रु सहायता कक्षको व्यवस्था गरिएको छ । चाडपर्व र अहिलेको प्रतिकूल स्थितिलाई मध्यनजर गर्दै बल्खु, गोंगबु बसपार्क, फर्पिङ्ग, गौशाला, कलंकी, कोटेश्वर, माछापोखरी, सुन्धारा, पुरानो बसपार्क, नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष शुरु […]
३० असोज, काठमाडौं । काठमाडौं । टिभिएस दशैंको आशा योजनाअन्तर्गत गणेशप्रसाद गौतम यो हप्ताको विजेता भएका छन् । जगदम्बा मोटर्सले बिजेतालाई टिभिएस अपाचे आरआर ३१० जितेका छन् । हरेक हप्ता एभिन्यूज टेलिभिजन र टिभिएसको फेसबुकमा प्रत्यक्षप्रशारण मार्फत गरिने गोलाप्रथाबाट बिजेता छनोट गरिन्छ । टिभिएस दशैंको आशा योजना अन्तर्गत ग्राहकले टिभीएसको मोटरसाइकल खरिद गरेर वा खरिद […]
३० असोज, काठमाडौं । नेपालका लागि जेसिबी ब्रान्ड हेभी इक्विपमेन्टको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले भर्र्चुअल प्रविधिमार्फत नयाँ एक्जाभेटर जेसिबी एनएक्सटी २२१ एलसी सार्वजनिक गरेको छ । कोभिड–१९ ले निम्त्याएको जोखिमलाई दृष्टिगत गरेर कम्पनीले जेसिबी नेपालको फेसबुक पेजमा लाइभ लञ्च गरेको हो । एक्जाभेटर नेपालको कठोर भू–वनोटलाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीले बताएको छ । यसमा […]
२८ असोज, काठमाडौं । लकडाउनपछि ठप्प भएको चारपांग्रे सवारी (कार, जीप, भ्यान) को बजार दशैं नजिकिएसँगै चल्मलाएको छ । तर, विगतका दशैंको छेउछाउ पनि खरिदविक्री नभएकाले व्यवसायी उत्साहित भने छैनन् । विगतमा दशैंअघि काठमाडौंको भकृटीमण्डपमा ‘नाडा अटो मेला’ लाग्थ्यो । त्यहाँ अर्बौं मूल्यमा सयौं गाडी बुकिङ हुन्थ्यो । व्यवसायीहरुका अनुसार वर्षभरिमा हुनेमध्ये करिब ४० देखि […]
२७ असोज, काठमाडौं । नेपालमा आफ्नो बिक्रीको पदचिहृन विस्तार गर्दै क्लासिक लिजेन्ड्सले नेपालमा जावा मोटरसाइकलको बजार प्रवेश गराएको छ । नेपालमा महिन्द्रा टु व्हीलर्स एन्ड जेनेरेटर्सको आधिकारिक विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिसँगको सहकार्यमा डिलरसीपका बिक्री कक्षहरूको उद्घाटनको घोषणा गरेको छ । यो घोषणा कार्यक्रम अग्नि मोटोइंकको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरिएको […]
२७ असोज, काठमाडौं । नेपालको लागि स्याङयोङ्ग मोटर्सको आधिकारिक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको आईएमएस मोटर्सलेयस दशैं तिहारको अवसरमा ‘स्याङयोङ्ग फेष्टिभ डिलाइट’ ल्याएको छ । अफरमा ग्राहकले ३ लाख सम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकहरुले आˆना पुराना सवारीसँग एक्सचेन्ज गरेको बापत २ लाखसम्म एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्नेछन् । त्यसैगरी कम्पनीले कोभिड […]
२७ असोज, काठमाडौं । भारतमा ख्याती कमाउन सफल जावा बाइक आज (मंगलबार) नेपालमा जावा फेसबुक पेज नेपालबाट भरे साँझ ७ बजे सार्वजनिक हुँदैछ। यो लन्चिङको अनलाइन खबरसहितका अनलाइन पोर्टलमार्फत पनि सेयर गरिने छ। भोलिदेखि टेकु काठमाडौ एवम् उत्तरढोका लाजिम्पाट सोरुम बाट यस्को बिक्री वितरण शुरु हुनेछ। यो जावा बाइक अग्नि ग्रुप अन्तरगत अग्नि मोटोइन्कले नेपाली […]
२६ असोज, काठमाडौं । टिभिएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले अपाचे आरटीआर १६० फोर भीमा एबीएस र स्मार्ट कनेक्ट फिचर सहितको मोटरसाइकल सार्वजनिक गरेको छ । टिभिएस अपाचे आरटीआर १६० फोर भी नेपालमा निकै सफल मोडलको रुपमा बिक्री वितरण हुँदै आएको छ । यसअघि सिंगल डिस्क र डबल डिस्क भेरियन्टमा बिक्री गर्दै आएकोमा अब भने स्मार्ट […]
२५ असोज, काठमाडौं । सरकारले ५० हजार डलर बढी मूल्यको सवारीसाधन आयात गर्न दिने भएको छ । महामारीपछि विदेशी विनिमय सञ्चिति बचाउन सरकारले यस्ता महंगा गाडीको आयात रोकेको थियो । सरकारले विदेशी कुटनीतिक नियोग, कुटनीतिक सुविधा प्राप्तसंस्था र विदेशी कर्मचारीले निजी प्रयोगका लागि गर्ने गरी महंगो मूल्यका सवारी आयात गर्न दिने निर्णय गरेको हो । […]
२५ असोज , काठमाडौं । नेपालका लागि अमेरिकी ‘आइकनिक ब्रान्ड’ जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले आफ्नो लोकपि्रय टि्रम लिमिटेड प्लसमा९-स्पिड डिजेल अटोमेटिक ट्रान्समिसन भएको नयाँ कम्पास भेरियन्ट सार्वजनिक गरेको छ । अल ह्विल ड्राइभ भएको नयाँ कम्पासमा बीएस६ कम्प्लायन्ट २.० लिटरको ४ बाई ४ डिजेल अटोमेटिक इन्जिन छ जसले अधिकतम १७३ पीएस पावर र ३५० […]
अटो वर्कशपहरु सुरक्षित राख्नका लागि नेपाल अटो मेकानिक्स संघलाई नेपाल ल्युब आयल लिमिटेडले सोडियम हाइड्रोक्लोराइड र स्प्रे पम्प हस्तान्तरण गरेको छ । कोभिड–१९ को कारणले अटो वर्कशपहरु सुरक्षित बनाउने कार्यका लागि यी सामग्रीको प्रयोग गरिने छ । नेपाल ल्युब आयल लिमिटेडका डीजीएम दिवाकर मिश्र र मार्केटिङ एन्ड ब्रान्ड हेड रुपेश वाग्लेले संयुक्त रुपमा यी सामगी्र […]
२३ भदौ, काठमाडौं । नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले आउँदै गरेको बडा दशैँलाई लक्षित गरेर ग्राहकहरुको माझ ‘यो दशैँमा किन मान्ने बोर, टाटा मोटर्सले दिन्छ उपहार मोर’ नामक योजना ल्याएको छ। योजना अन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडीको खरिद तथा बुकिङमा ग्राहकहरुले हात खाली नजाने आकर्षक उपहारहरु प्राप्त गर्न सक्नेछन्। जस अनुसार […]
२३ असोज, काठमाडौं । काठमाडौं । टिभिएस दशैंको आशा योजनाअन्तर्गत हेमालता थगुन्ना दोस्रो हप्ताको विजेता भएका छन् । जगदम्बा मोटर्सले बिजेतालाई टिभिएस अपाचे आरआर ३१० जितेका छन् । हरेक हप्ता एभिन्यूज टेलिभिजन र टिभिएसको फेसबुकमा प्रत्यक्षप्रशारण मार्फत गरिने गोलाप्रथाबाट बिजेता छनोट गरिन्छ । टिभिएस दशैंको आशा योजना अन्तर्गत ग्राहकले टिभीएसको मोटरसाइकल खरिद गरेर वा खरिद […]
२२ असोज, काठमाडौं । नेपालभरी सबै भन्दा ठूलो सर्भिस संजाल रहेको सिप्रदी ट्रेडिङ्ग प्रालिले सम्पूर्ण टाटा कमर्शियल गाडीहरुको सर्भिस तथा मर्मतको लागि धादिङ्ग जिल्लाको धार्केस्थित जुंगे खोलामा आफ्नो सेवा विस्तार गरेको छ । ग्राहकहरुको उच्च मागलाई सम्बोधन गर्दै कम्पनीले धार्केमा टाटा गाडीको सर्भिस सेवा सुचारु गरेको छ । सिप्रदीका कस्टमर केयर, कमर्सियल भेइकलका प्रमुख साम्देन […]
२० असोज, काठमाडौं । हिरो मोटोकर्पले नेपालमा आफ्नो उत्पादनको सूचीमा थप बढोत्तरी गरेको छ । हिरो मोटोकर्पले आफ्नो लोकप्रिय मोटरसाइकल हिरो ग्ल्यामरलाई अब एक नयाँ अवतारमा पेश गरेको छ । अद्यावधिक गरिएको सुपर स्प्लेण्डर मोटरसाइकल प्रस्तुत गरे लगत्तै कम्पनीले बहु-उपयोगी तथा स्टाइलिस हिरो ग्ल्यामर बजारमा उपलब्ध गराएको छ । जसको बजार मूल्य हाललाई रु.२ लाख […]
२० असोज, काठमाडौं । भारतभर फैलिएको व्यापक डिलरसिप नेटवर्कबाट आफ्ना तीन नयाँ जावा मोडलहरूले प्राप्त गरेको क्लासिक लेजेन्ड्स नेपाली बजारमा उपलब्ध हुने भएको छ । क्लासिक लेजेन्ड्सले अग्नि मोटोइन्क प्रा.लि.लाई नेपालका लागि आधिकारिक वितरक–साझेदारका रूपमा नियुक्त गरेको छ । यो अग्नि समूहको सहायक कम्पनी हो र नेपालमा महिन्द्रा युटिलिटी सवारी साधन, ट्रयाक्टर, थ्रि व्हीलर, इलेक्ट्रिक […]
१९ असोज, काठमाडौं । टिभिएसले दशैंको आशा योजना अन्तर्गत पहिलो हप्ताको विजेतालाई आरआर ३१० हस्तान्तरण गरेकाे छ । पहिलो हप्ताको विजेता अमितजंग सिटौलालाई टिभिएसले आरआर ३१० हस्तान्त्रण गरेकाे हाे । विजेता बनेका अमितजंगले टीभीएस एनटर्क खरिद गरेका थिए । टिभिएस दशैंको आशा योजना अन्तर्गत ग्राहकले टिभीएसको मोटरसाइकल खरिद गरेर वा खरिद नगरी पनि यो योजनामा […]
१५ असोज, काठमाडौं । बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आज नेपालमा नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस भित्र्याएको छ । नयाँ एभेन्जर स्ट्रीट १६० स्पोस्टर डिजाइनमा आउँदैछ र शहरका लागि केहि भिन्न रुपमा देखा पर्नेहरुका लागि बनाइएको हो । यसमा रोडस्टर डिजाइनको हेडल्याम्प छ र एलईडी डीआरएलका साथ यसले दिर्घकालिन छाप […]
१४ असोज, काठमाडौं । काठमाडौंबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म नियमित विद्युतीय सार्वजनिक बस सञ्चालन हुने भएको छ । सुन्दर यातायात प्रालिले ल्याएका बिजुली बसले रत्नपार्कदेखि धुलिखेलसम्मको रुटमा सेवा दिने भएको हो । सेवा सञ्चालनका लागि बुधबार परीक्षण गरिएको छ । धुलिखेल नगरपालिकासँगको सहकार्यमा सुन्दर यातायात प्रालिले बस सञ्चालन गर्ने कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए । नगरपालिकासँगको सहकार्यमा […]