अटो
१५ असोज, काठमाडौं । बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आज नेपालमा नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस भित्र्याएको छ । नयाँ एभेन्जर स्ट्रीट १६० स्पोस्टर डिजाइनमा आउँदैछ र शहरका लागि केहि भिन्न रुपमा देखा पर्नेहरुका लागि बनाइएको हो । यसमा रोडस्टर डिजाइनको हेडल्याम्प छ र एलईडी डीआरएलका साथ यसले दिर्घकालिन छाप […]
१४ असोज, काठमाडौं । काठमाडौंबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म नियमित विद्युतीय सार्वजनिक बस सञ्चालन हुने भएको छ । सुन्दर यातायात प्रालिले ल्याएका बिजुली बसले रत्नपार्कदेखि धुलिखेलसम्मको रुटमा सेवा दिने भएको हो । सेवा सञ्चालनका लागि बुधबार परीक्षण गरिएको छ । धुलिखेल नगरपालिकासँगको सहकार्यमा सुन्दर यातायात प्रालिले बस सञ्चालन गर्ने कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए । नगरपालिकासँगको सहकार्यमा […]
१३ असोज, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई काठमाण्डौ उपत्यकाभित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरु हस्तान्तरण गरेको छ। बैंकले प्रदान गरेको ट्राफिक पोलहरुले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पुर्याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पु¥याउने विश्वास लिएको छ। यस्तो समाजोपयोगी कार्यमा सहयोग पुर्याएकोमा […]
१२ असोज, काठमाडौं । टाटाका कमर्सिअल गाडीहरु खरिद गर्न इच्छुक हुने उद्यमी र संस्थाहरुलाई सानिमा बैंकले सहज रुपमा कर्जा प्रदान गर्ने भएको छ । टाटा मोटर्स नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालि र सानिमा बैंकबीच एक सम्झौता भएको छ । सम्झौताअनुसार अब टाटा मोटर्सको कमर्सिअल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले सानिमा बैंकको जुनसुकै […]
१२ असोज, काठमाडौं । कोभिड–१९ को महामारीबीच ड्युटीमा खटिएका ट्राफिक प्रहरीको सुरक्षालाई मध्यनजर गरी एमएडब्लु ग्रुपअन्तर्गतको एमएडब्लु फाउन्डेसनले काठमाडौं उपत्यकाका सबै ट्राफिक प्रहरीका लागि फेससिल्ड र मास्क सहयोग गरेको छ । एमएडब्लु फाउन्डेसनकी कार्यकारी निर्देशक तुलिका अग्रवाल तथा पूर्व एआईजी किरण गौतमले महानगरीय ट्राफिक प्रहरी महाशाखा, सिंहदरबारका प्रमुख एसएसपी भिम प्रसाद ढकाललाई फेससिल्ड र सर्जिकल मास्क […]
१२ असोज, काठमाडौं । केटीएम ३९० एड्भेन्चर नेपाली बजारमा सोमबार सार्वजनिक भएको छ । नेपालमा केटीएम तथा बजाज बाइकको आधिकारिक वितरक हुलास अटोक्राफ्ट प्रालिले सोमबारदेखि नेपाली बजारमा बिक्री सुरु गरेको हो । हाल कम्पनीले दसैं लक्षित गर्दै तीन दुईवटा नयाँ मोडल र एउटा नयाँ ब्रान्ड नै भित्र्याइसकेको छ । यस्ता छन् विशेषता नेपालमा केटीएमको यो पहिलो […]
११ असोज, काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स् अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले असोज ११ देखि सुरु हुनेगरी यस दशैं तिहार भरीका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ग्राहकले तीनलाख ५० हजार रुपैयाँ बराबरको नगद छुट, दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, न्युन्तम २० प्रतिशत डाउनपेमेन्ट, १ वर्षको […]
९ असोज, काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले बिजया दशमी २०७७ को अवसरमा नयाँ गाडी खरिदकर्ताहरुलाई टाटा मोटर्स दशंै अफर सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत टाटा प्यासेन्जर गाडीहरुको खरिदमा रु चार लाखसम्मको आकर्षक नगद छुट, निःशुल्क एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कनमा सरप्राइज गिˆट, प्रत्येक टेस्ट […]
८ असोज, काठमाडौं । यामाहा नेपालले नयाँ ‘रे जेडआर १२५ एफआई’लाई नेपालमै पहिलो पटक भच्र्युअल प्रविधिमार्फत सार्वजनिक गरेको छ । नेपाली अटोमोबाइल जगतमा पहिलो पटक यस्तो अत्याधुनिक प्रविधिमा आधारित रहेर प्रडक्ट लन्च भएको हो जसले नेपाली दर्शकबाट प्रशंसा बटुलेको छ । नयाँ रे जेडआर १२५ एफआईको लन्च यामाहा नेपालको आधिकारिक युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण भएको […]
७ असोज, काठमाडौं । आज राति यामाहा रे जेडआर १२५ एफआईलाई नेपालकै पहिलो भर्चुअल बिक्री शुभारम्भ समारोह हुने भएको छ । उक्त समारोह यामाहा नेपालको औपचारिक युट्युब च्यानलबाट आज साँझ७ बजे पि्रमियर गरिेनेछ । २०२० केा यामाहा रेजेडआर १२५ एफआई बीएस ६ बाहिर जाने मोडेलको तुलनामा कस्मेटिक अपग्रेडहरू छन् । सुविधाहरूको सन्दर्भमा (वाई) आकारको लेड […]
७ असोज, काठमाडौं । सरकारले लामो दुरीमा सार्वजनिक सवारीमार्फत यात्रा गर्ने यात्रुलाई खाजा खाना प्याकिङ गरेर बोक्न आग्रह गरेको छ । होटलहरुमा खाना र खाजा खाँदा कोरोना संक्रमण हुने जोखिम रहेकाले लामो दुरीको यात्रामा हिँड्दा सकेसम्म आफैं घरमा प्याकिङ गरेको खाद्यवस्तु बोक्न यातायात व्यवस्था विभागले आग्रह गरेको छ । सवारीमा चढ्दा वा झर्दा अन्यबाट कोरोना […]
६ असोज, काठमाडौँ । नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले “स्याङयोङ्ग सुपर डिस्काउन्ट” अफर ल्याएको छ। उक्त अफर अन्तर्गत Korean luxury SUV, XLV मा ३ लाख छुट प्राप्त गर्न सक्ने कम्पनीले विज्ञप्ती मार्फत जानकारी दिएको छ। ग्राहकहरुले आफ्ना पुराना सवारी Tivoli अथवा XLV सँग एक्सचेन्ज गरेको बापत २ लाख […]
६ असोज, काठमाडौं । नेपालका लागि हुन्डाई मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ क्रेटा सार्वजनिक गरेको छ।कम्पनीले नयाँ क्रेटालाई ‘दि अल्टिमेट एसयुभी’ भनेको छ। कम्पनीले नयाँ क्रेटा भर्चुअल माध्यमबाट सोमबार सार्वजनिक गरेको हो। नयाँ क्रेटाबारे बोल्दै लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक रूपेश शर्मा भट्टले वर्षौदेखि हुन्डाई क्रेटाले नयाँ स्तर कायम गर्दै नेपालमा पाँच हजारभन्दा धेरै बिक्री […]
५ असोज, काठमाडौं । जनकपुर-जयनगर रुटमा चलाउन शुक्रबार तामझामसहित नेपाल आइपुगका रेलहरु अहिले पार्किङमा छन् । नेपाल रेल्वे कम्पनीका अनुसार यी रेल धनुषाको इनर्वामा पार्किङमा राखिएका छन् । रेलको माथिल्लो भागलाई त्रिपालले ढाकिएको छ । करसहित करिब १ अर्ब बढी रकम खर्चेर ल्याएको रेल तत्कालकै अवस्थामा चल्न नसक्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले बताएको […]
५ असोज, काठमाडौं । हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आज नेपालमा बहुप्रतीक्षित हस्कभर्ना ट्विन्स मोटरसाइकल सार्वजनिक गरेको छ। कम्पनीले स्भार्टपिलेन २५० र भिटपिलेन २५० नेपाली बजारमा सार्वजनिक गरेको हो। स्विडेन मूलको अग्रणी प्रिमियम मोटरसाइकल ब्रान्ड हस्कभर्ना केटीएम ग्रुपको एक अंश हो र यसलाई हंसराज हुलासचन्द एण्ड कम्पनीले नेपालमा ल्याएको हो। कम्पनीले केटीएम ब्रान्डको अभूतपूर्व सफलतालाई कम्प्लीमेन्ट […]
५ असोज, काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘यसपालिको दशै तिहार वेलकम टु हुन्डाई परिवार’ योजना ल्याएको छ । यो योजनाको अवधि यहि असोज ५ देखि मंसिर ५ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले आकर्षक नगद छुटका साथै स्क्रयाच कार्डमार्फत थप १ लाख सम्मको नगद छुट पाउन सक्नेछन् । त्यसैगरी बम्पर उपहार […]
५ असोज, काठमाडौँ । दशैं र तिहार चाडपर्वको विशेष उपलक्ष्यमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘खुसी खोज्ने होइन रोज्ने’ भन्ने नारा सहित ‘रोजेरै खुसी’ योजना सार्वजनिक गरेको छ । कोभिड—१९ महामारीको समयमा पनि बजाजले ग्राहकमाँझ खुसी बाँड्न उनीहरुको आवश्यकता अनुरुपका योजनाहरु ल्याएको दाबी गरेको छ । दशैं र तिहार चाडपर्वको […]
४ असोज, काठमाडौं । यातायात व्यवसायीहरुले सार्वजनिक सवारीमा सिट क्षमताअनुसरकै यात्रु बोक्न पाउनुपर्ने माग अघि सारेका छन् । आन्तरिक सेवाका विमानलाई सरकारले पूर्ण क्षमता सञ्चालन गर्न दिन सहमति जनाएसँगै यातायात व्यवसायीले बसमा पनि आधा सिट मात्रै यात्रु राख्ने प्रावधान हटाउन माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला आन्तरिक वायुसेवा र […]
१ असोज, काठमाडौं । कुर्था-जनकपुर-जयनगर रुटमा चल्ने रेल भोलि (शुक्रबार) नेपाल आइपुग्ने भएको छ । यो रुटमा सञ्चालन गर्न २ वटा रेल भारतको मद्रासमा बनेर आउने क्रममा लकडाउनका कारण कारण भारतको हाजीपुरमा रोकिएको थियो । रेल विभागका माहानिर्देशक बलराम मिश्रका अनुसार बिहीबार राति जयनगर आइपुग्ने रेल भोलि मध्यान्हसम्म नेपाल भित्रिनेछ । जनकपुर स्टेसनमा रोकिने रेल […]
१ असोज, काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोजको डिजिटल प्रबिधिमार्फत आज शुक्रबारदेखि नेपाली बजारमा सार्वजनिक गरेको छ । प्रिमियम ह्याचब्याक सेग्मेन्टको रुपमा यसैबर्षको शुरुवातमा भारतमा सार्वजनिक भएदेखि नै टाटा अल्ट्रोजले अत्याधिक सकारात्मक प्रतिकृया पाइरहेको छ । सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले टाटा अल्ट्रोजको सुरुवाती […]
१ असोज, काठमाडौं । सरकारले विद्युतीय बस किन्ने प्रक्रियामा ढिलाइ गरेको छ । सरकारले गत असार ८ गते एक सार्वजनिक सूचना निकालेर विद्युतीय बसको उत्पादक र आपूर्तिकर्ता कम्पनीसँग उपलब्ध विद्युतीय बसबारे ‘जानकारी’ मागेको थियो । जसमा विभिन्न ४१ कम्पनीले आफूले नेपालमा उपब्ध गराउन सक्ने बिजुली बसहरुको जानकारी दिएका थिए । त्यसमध्ये अधिकांश चिनियाँ ब्रान्डका बस […]