Comments Add Comment

उर्जा

List Grid
नियमित विद्युत् आपूर्तिले उद्योगको उत्पादन क्षमतामा वृद्धि

१९ माघ, काठमाडौं ।  नियमितरुपमा विद्युत् उपलब्ध भएपछि औद्योगिक क्षेत्रमा त्यसले सकारात्मक प्रभाव पारेको पाइएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन प्रतिवेदन’ मा नियमति ऊर्जाको उपलब्धताका कारण उद्योगको क्षमता उपयोगमा सुधार आएको पाइएको छ । बैंकका अनुसार ऊर्जाको उपभोग बढेका कारण उद्योगको औशत उत्पादन क्षमता वृद्धि भई ५९ दशमलव ७ प्रतिशत […]

चितवनमा १३२ केभी क्षमताको विद्युत् सवस्टेशन निर्माण शुरु

१९ माघ, भरतपुर । चितवनमा १३२ केभी क्षमताको विद्युत् सवस्टेशन निर्माणको काम शुरु भएको छ । पूर्वी चितवनमा विद्युत् आपूर्ति सहज बनाउन निर्माण गर्न लागिएको सवस्टेशनको ठेक्का सम्झौता गरेर काम थालिएको हो । राप्ती नगरपालिका–६ हर्दिको साढे तीन बिघा क्षेत्रफलमा सवस्टेशन निर्माण गरिनेछ । अनुमानित लागत  ५३ करोड रहेको आयोजनाको ५१ करोडमा ठेक्का सम्झौता भएको हो । […]

ग्रीन लाइफ हाइड्रोले आईपीओ जारी गर्ने

१५ माघ, काठमाडाैं । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले १८ करोड मूल्य बराबरको १८ लाख कित्ता साधारण शेयर(आईपीओ) जारी गर्नेभएको छ । कम्पनीले मंगलबार प्रकाशित गरेको एक विवरणअनुसार यही माघ २२ गतेदेखि आगामी फागुन ७ गतेसम्म साधारण शेयर बिक्रीका खुला गरिनेछ । पहिलो चरणमा सेयर बिक्री नभएमा आगामी फागुन २७ गतेसम्मको समयसीमा तोकिएको कम्पनीले जानकारी दिएकाे छ […]

साढे दुई वर्षदेखि वनले रोक्यो हेटौंडा-ढल्केबर-दुहबी प्रसारणलाइनको काम

१३ माघ, काठमाडौं । डिभिजन वन कार्यालय सप्तरीले रुख काट्न नदिंदा राष्ट्रिय महत्वको हेटौंडा ढल्केबर-दुहबी ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम साढे दुई वर्षदेखि रोकिएको छ । वन कार्यालयका प्रमुख (डिएफओ) धिरेन्द्र प्रताव सिंहले विभिन्न वहना बनाउँदै नियोजित रुपमा रुख कटानका लागि आदेश नदिँदा आयोजनाको काम रोकिएको आरोप नेपाल विद्युत प्राधिकरणले लगाएको  छ […]

के हो नेपाल-भारतबीच हुन लागेको इनर्जी बैकिङ ?

११ माघ, काठमाडौं । नेपाल भारतीबीच ‘इनर्जी बैंकिङ’ गर्ने समझदारी भएको छ । अब भारतले केही आफ्ना कार्यविधिहरु तयार गरेलगत्तै इनजी बैंकिङको समझदारी कार्यान्वयनमा जाने छ । नेपाल-भारत ऊर्जा आदानप्रदान समिति (पावर एक्सचेन्ज कमिटी)को बैठकले गत पुसमा नै यसबारे सहमति जुटेपनि समझदारीमा औपचारिक हस्ताक्षर भने बिहीबार पोखरमा भएको ऊर्जा सचिवस्तरीय बैठकमा भएको छ । गत […]

नयाँ बन्ने प्रसारणलाइनमा ७ वर्षसम्म ‘इनर्जी बुक’ गर्न प्रस्ताव

९ माघ, काठमाडौं । नेपालले न्यू बुटवल-न्यू गोरखपुर ४ सय केभी अन्तरदेशीय प्रसारणलाइन अधिकतम् ७ वर्षसम्म आफूले बुक गर्न प्रस्ताव गर्दैछ । त्यसैका आधरमा निर्माणको मोडालिटी टुंग्याउनुपर्ने प्रस्ताव नेपाली पक्षको छ । बुधबारदेखि पोखरामा सुरु हुने नेपाल-भारत ऊर्जा तथा जलस्रोत सहसचिव तथा सचिवस्तरीय छैटौं बैठकमा नेपालले यस्तो प्रस्ताव गर्न लागेको हो । प्रसारणलाइन निर्माण गर्न […]

नाङ्गो डाँडामा पनि प्रसारणलाइन बनाउन रोक, १७० मेगावाट बिजुली खेर जाने जोखिम

८ माघ, काठमाडौं । डिभिजन वन कार्यालय रसुवाले चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको वन क्षेत्रमा पर्ने टावर निर्माणमा रोकेको छ । वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुखविरुवा हटाउन स्वीकृति नलिएको भन्दै आयोजनाले रुख नभएको नाङगो डाँडामा टावरको जग खन्न सुरु गरेको कामलाई वन कार्यालयले रोक लगाएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले […]

ऊर्जामन्त्रीले भारतीय सचिवलाई भने-तल्लो तटीय लाभका बारेमा छलफल गरौं

८ माघ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग भारतीय ऊर्जा मन्त्रालयका सचिव अजय भल्लाले शिष्टाचार भेटवार्ता गरेका छन् । बुधवारदेखि पोखरामा हुने दुवै देशका ऊर्जा तथा जलस्रोत सचिवस्तरीय छैटौं (जोइन्ट स्टेयरिङ कमिटी-जेएसटिसी)बैठकमा सहभागी हुन नेपाल आएका सचिव भल्लाले मंगलबार दिउँसो उर्जामन्त्री पुनसँग भेटवार्ता गरे । भेटमा मन्त्री पुनले नेपाल-भारतसम्बन्ध ऐतिहासिक रहेको भन्दै आगामी […]

‘हिजो खोलालाई एम्बुस थाप्ने ठाउँका रुपमा देख्थेँ, आज त्यहाँ विजुली मात्रै देख्छु’

७ माघ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युतमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी सरकारले काम अघि बढाएको बताएका छन् । उनले सरकारको पहिलो प्राथमिकता दोहोरो हंकको आर्थिक वृद्धि रहेको बताउँदै त्यसअनुरुप आवश्यक पर्ने विजुलीको उत्पादन पनि गर्नुपर्ने बताए । सोमबार काठमाडौंमा आयोजित चार्टर्ड एकाउन्टेन्टहरुको सम्मेलनमा बोल्दै मन्त्री पुनले चालू आर्थिक वर्ष भित्र माथिल्लो […]

‘झोलामा खोला राख्ने’लाई १० लाख जरिवाना !

६ माघ, काठमाडौं । सरकारले विद्युत उत्पादन तथा सर्वेक्षण अनुमतिपत्रका शर्त पालना नगर्ने विद्युत् प्रवर्द्धकलाई १० लाखसम्म जरिवाना गर्न प्रस्ताव गरेको छ । हाल अनुमतिपत्र लिएर शर्त बमोजिम काम नगर्ने प्रवर्द्धकहरुको संख्या बाक्लो छ । यसअघि यस्तो लापरवाही गर्ने प्रवर्द्धकलाई ५ हजारसम्म मात्रै जरिवाना गर्ने गरिन्थ्यो । अब सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको […]

कुलमान घिसिङ सम्मानित

६ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन् । निजी क्षेत्रका ऊर्जा उत्पादकहरुको संस्था इप्यानले कार्यकारी निर्देशकको पदमा रही राष्ट्रलाई आर्थिक समृद्धिका साथै उज्यालो नेपालको लागि पुर्याएको योगदानको उच्चकदर गर्दै घिसिङलाई सम्मान गरेको हो । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारबाट सुरु भएको हिमालयन हाइड्रो एक्स्पो २०१९मा घिसिङलाई सम्मान–पत्र प्रदान गरिएको छ […]

कोसी करिडोर प्रसारणलाइनमा अवरोध, कुलमानले भने-आकाशमा त टावर बन्दैन !

२९ पुस, काठमाडौं । धरान उपमहानगरपालिकाले छिनोफानो भइसकेको रुट परिवर्तन गर्न दबाव दिएपछि कोसी करिडोर प्रसारण लाइन आयोजना अघि बढाउन समस्या भएको छ । प्रस्तावित रुटबाट प्रसारण लाइनको निर्माण गरिएमा उपमहानगरपालिका-२०को क्षेत्रमा स्थापित, निर्माणाधीन र पहिचान भएका पर्यटकीय स्थलहरुलाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा नकारात्मक असर पर्ने भन्दै त्यसलाई करिब २ सय मिटर पश्चिमबाट लैजान नेपाल विद्युत प्राधिकरणलाई […]

लोडसेडिङ नहुँदा पनि किन काटिन्छ बिजुली ?

२५ पुस, काठमाडौं । लोडसेडिङ हटिसकेको भएता पनि आजभोलि विभिन्न स्थानमा बारम्बार बिजुली काटिने समस्या बढेको छ । कतिपयले यसलाई ‘लोडसेडिङ’ भन्दै गुनासो गर्ने गरेका छन् । प्राधिकरणले भने हिउँदमा लोड बढ्दा मुख्यगरी वितरणलाइनमा आउने समस्याका कारण यस्तो बिजुली काटिने समस्या आउने गरेको बताउने गरेको छ । यो वर्ष भने वितरण प्रणालीमा आउने समस्यालाई हटाउन […]

काठमाडौंको मध्यक्षेत्रमा विजुली आपूर्ति प्रभावित

२३ पुस, काठमाडौं । सिंहदरबारस्थित के-३ सबस्टेसनमा भृकुटीमन्डप फिडरको केबल पडि्कएको छ । जसका कारण उत्पन्न प्राबिधिक गडबडीले पुतलीसडक, भृकुटीमन्डप, सिंहदरबार लगायतका ११ केभी फिडरहरुबाट विद्युत आपूर्ति हुने स्थानहरुमा बिजुली कटिएको छ । प्राधिकरण्का प्रवक्ता प्रवल अधिकारीका अनुसार अहिले नै मर्मत कार्य सुरु भएको छ । पछिल्ला समयमा काठमाडौंमा ट्रान्सर्फमर पडि्कने, सबस्टेसनमा समस्या आउने क्रम […]

लगानीकर्तालाई छैन फाइदाः कमजोर जलविद्युत् कम्पनीको आइपीओ

२१ पुस, काठमाडौं । यही बिहीबारदेखि म्याग्दीमा आयोजनास्थल रहेको घलेम्दी हाइड्रोपावरले साधारण शेयर बिक्री गरेको छ । सो कम्पनीले रु १५ करोड ३३ लाख बराबरको १५ लाख ३३ हजार ७७० कित्ता साधारण शेयर बिक्री शुरु गरेको छ । सो कम्पनीको वित्तीय अवस्था कमजोर रहेको भन्दै इक्रा नेपालले ग्रेड पाँच दिएको छ । त्यो भनेको कम्पनीको वित्तीय […]

उपाध्यायलाई विद्युत नियमन आयोगको अध्यक्ष बनाउन प्रस्ताव

१९ पुस, काठमाडौं । पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्यायलाई विद्युत नियमन आयोगको अध्यक्ष बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । अवकास पाउन केही महिना मात्र बाँकी रहेका बेला राजीनामा दिएर आयोग अध्यक्षमा दावेदारी राखेका उपाध्यायको नाम अध्यक्षका लागि सिफारिस भएको थियो । अब सरकारले विद्युत नियमन आयोग गठन गर्न अध्यक्षसहित पदाधिकारी छनोट गर्नेछ । यसैगरी रामप्रसाद […]

अमेरिकी राजदूतले भेटे ऊर्जामन्त्री, एमसीसी परियोजनाबारे छलफल

१९ पुस, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अमेरिकी राजदूत रेण्डी डब्लु बेरीबीच भेटवार्ता भएको छ । सिंहदरवास्थित उर्जामन्त्रालयमा विहिवार भएको भेटवार्तामा द्विपक्षीय हितका साथै ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा उर्जामन्त्री पुनले नेपालमा संविधान निर्माण र शान्ति प्रक्रिया सफलतापुर्वक सम्पन्न भएको भन्दै हाल देशमा स्थिर सरकार […]

घलेम्दी हाइड्रो पावरको आईपीओ खुल्यो

१९ पुस, काठमाडौं । घलेम्दी हाइड्रो पावर लिमिटेडको आईपीओ आज (बिहीबार) देखि खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि यस अघि आईपीओ जारी गरेको थियो । आयोजना प्रभावितहरुले नकिनेको समेत गरी कम्पनीले सर्वसाधारणका लागि आजदेखि १५ लाख ३३ हजार ७ सय ७० कित्ता अर्थात १५ करोड ३३ लाख बढी रुपैयाँ बराबरको साधारण सेयर […]

अपि पावरको खुद मुनाफा ८३ प्रतिशतले वृद्धि

१७ पुस, काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासमा ३ करोड ४ लाख खुद मुनाफा आर्जन गरेको छ । यो मुनाफा अघिल्लो आर्थिक वर्षको यही त्रैमासको तुलनामा ८३ प्रतिशत बढी हो । यसअनुसार कम्पनी अघिल्लो आर्थिक वर्षको सोही त्रैमासको तुलनामा विद्युत बिक्रीबाट ४७ प्रतिशत बढी आम्दानी आर्जन गर्न सफल भएको […]

न्यू खिम्ती-बाह्रबिसे प्रसारण लाइनबाट चिनियाँ ठेकेदारलाई हटाइयो

१४ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चिनियाँ ठेकेदार कम्पनीले काम नगरेपछि तामकोसी-काठमाडौं ४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गतको पहिलो खण्डको ठेक्का तोडेको छ । प्राधिकरणले चिनियाँ कम्पनीहरु ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमसँगको तामाकोसी-काठमाडौ प्रसारण लाइनअन्तर्गतको न्यू खिम्ती-बाह्रबिसे खण्डको ठेक्का केही दिन अघि तोडेको हो । प्राधिकरणले ठेकेदार कम्पनीले […]

खुल्यो युनिभर्सल पावरको आईपीओ

१६ पुस, काठमाडौं । युनिभर्सल पावर कम्पनीले साधारण सेयरका लागि आज (आइतबार) बाट आवेदन खुला गरेको छ । ११ मेगावाटको तल्लो खारेखोला जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीले आइतबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि साधारण सेयर (आईपीओ) को आवेदन खुला गरेको हो । दोलखा जिल्लाको गौरीशंकर, कालिन्चोक र बिगु गाउँपालिकाकका स्थानीयका लागि २१ लाख ३५० कित्ताको […]