Comments Add Comment

छुटाउनुभयो कि?

List Grid
विद्याको सम्झनामा रवीन्द्रः आफू दुखेर अरु हँसाउने मान्छे

२० फागुन, पोखरा । जीवनको आधा आकाश खस्यो, धारती फाट्यो । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनको खबरपछि विद्या भट्टराईका आँखा अझै ओभाएका छैनन् । वक्य फुटेन । भक्कानो छुट्छ । गीतामा एउटा भनाइ छ, ‘वर्तमान चलिरहेको छ । तिम्रो के गएको छ र तिमी रुन्छौ ?’ जान त विद्याको जीवनबाट धेरै थोक […]

अलविदा रविन्द्र !

१७ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ५ जनाको शुक्रबार अन्त्येष्टि गरिएको छ । अधिकारीको गृहनगर पोखरामा र पाँच जनाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणका कर्मचारी ध्रुवदास भोछिभया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका […]

पर्यटनमन्त्रीलाई कसले, किन पुर्‍यायो पाथीभरा ?

१६ फागुन, काठमाडौं । कुनै पनि दुर्घटना पूर्वसूचित हुँदैनन् । हरेक दुर्घटना अनपेक्षित हुन्छन् । मन्त्री रविन्द्र अधिकारी र पर्यटन व्यवसायी आङ छिरिङ शेर्पासहित ७ जनाको ज्यान जाने गरी ताप्लेजुङको पाथीभरा क्षेत्रमा बुधबार भएको हेलिकोप्टर दुर्घटना पनि न पूर्वसूचित थियो, न अपेक्षित । निश्चय नै यो दुर्घटना थियो । भवितव्य थियो । दुर्घटना भवितव्यपूर्ण हुँदाहुँदै […]

पोखरा ग्राउण्ड जीरो: सबैलाई हसाउँथे, आज रुवाउन रहेछ !

१६ फागुन, पोखरा । पोखरा एयरपोर्टबाट घारीपाटन, ढुंगेसाँघु, भगवती चौतारा हुँदै गाडीमा २५ मिनेटमै पुगिन्छ, गैरीगाउँ । गाउँको थाप्लोबाटै देखिने जामुनबोट पुग्न त्यहाँबाट ५/७ मिनेटमात्रै लाग्छ । जामुनबोटमा एउटा ढुंगाले छाएको घर छ । मान्छे नियमित बस्न छाडेपछि घरमा झार पलाएका छन् । भित्ताको रङ खुइलिएको छ । त्यो हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रविन्द्र […]

रविन्द्रको सफलताका पछाडि विद्याको त्याग !

१६ फागुन, काठमाडौं । भनिन्छ, कुनै चर्चित व्यक्तिको सफलताका पछाडि अदृश्य सहयोगीको बलियो हात र साथ लुकेको हुन्छ । रविन्द्र अधिकारीको सफलतासँग जोडिएकी सहयोगी हुन्- सिन्धुपाल्चोककी विद्या भट्टराई । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का धेरै नेताका दम्पती नै राजनीतिमा सक्रिय छन् । कतिपय जोडी सांसद छन् । विद्यार्थी संगठन र पार्टी राजनीतिमा सँगै काम गर्दा बिहे […]

एउटा गुच्चाका लागि चार किलोमिटर दौडिन्थेँ

एथलेटिक्समा राष्ट्रिय प्रतियोगिताहरु जितिरहँदा, कीर्तिमान बनाइरहँदा, अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धामा देशको प्रतिनिधित्व गरिरहँदा मलाई आफ्नो जीवनलाई पछाडि फर्केर हेर्न मन लाग्छ । खेलाडी बन्छु भनेर त कहिल्यै सोचेकै थिइनँ । विद्यालय पढ्ने समयसम्म परिवारलाई विभिन्न काममा सघाउँदै गर्दा नै मभित्रको खेलाडी हुर्किएको हो । पाखा-पखेरामा वारपार गरिरहँदा मेरो खेलाडी जीवनको पूर्वतयारी भइरहेको रहेछ । त्यो समय […]

पाथिभराका पुरोहित भन्छन्– हेलिकोप्टरमै मन्त्रीज्यूलाई दूध चिया खुवाएँ

१५ फागुन, ताप्लेजुङ । पाथीभरा मन्दिर दर्शन गर्न आइपुगेका मन्त्री रविन्द्र अधिकारी र उनको टीमका सदस्यहरुले हेलिकोप्टरभित्रै १५ मिनेटजति बसेर दूध चिया पिएको मन्दिरका पुजारी डिल्लीरमण आचार्यले अनलाइनखबरलाई बताएका छन् । बाहिर हावा चलिरहेको, हिउँ परिरहेको र सास फेर्न गाह्रो भएकाले पूजा सक्नेवित्तिकै मन्त्रीको टोली दौडँदै आएर हेलिकोप्टरमा चढेको तर, खराब मौसमका कारण तल्कालै हेलिकोप्टर […]

आङ छिरिङ शेर्पा: अल्पिए हिमालका यति !

१५ फागुन, काठमाडौं । पर्यटन मन्त्री रविन्द्र अधिकारीसँगै ताप्लेजुङमा बुधबार हेलिकोप्टर दुर्घटनामा परी निधन भएका आङ छिरिङ शेर्पा चर्चित सगरमाथा आरोही स्व. पासाङ ल्हामु शेर्पाका साँहिला देवर हुन् । भाउजू सगरमाथा चढ्दै गर्दा आङ छिरिङ ट्रेकिङ व्यवसायमा थिए, जो पछि विमानका मालिक बने । हिमाली पर्यटन व्यवसायमा लागेर आङ छिरिङले २० वर्षको छोटो अवधिमा आफूलाई […]

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको निधन

१५ फागुन, काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । AS350 हेलिकोप्टर दुर्घटनामा मन्त्रीसहित सवार सबै ७ जनाको निधन भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जानकारी दिएको छ । तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा […]

सम्झनामा रविन्द्रः गाडी भाडा आन्दोलनदेखि दरबारमाथि धावासम्म

१५ फागुन, काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन असामयिक र अकल्पनीयमात्र होइन, सबैका लागि अस्वीकार्य बन्यो । तर, सत्य के पनि हो भने मृत्यु जतिसुकै भयावह भए पनि स्वीकार गर्नैपर्छ । देशले आशा र भरोसा गरेको एउटा नेताको अवसानमा उनको जीवनका आरोह-अवरोह शब्दमा उतार्नुको कुनै अर्थ नहुन सक्छ । एउटा देशभक्त विकासप्रेमी युवा नेताको अकल्पनीय […]

योगेश भट्टराईको प्रश्न : मौसम खराब हुँदाहुँदै ७ जनालाई लिएर किन उडान गरियो ?

१५ फागुन, काठमाडौं । नेकपाका युवा नेता एवं स्थायी कमिटी सदस्य योगेश भट्टराईले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनालाई लिएर गम्भिर प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मौसम खराब हुँदाहुँदै ७ जनालाई किन उडान गरियो भनेर प्रश्न गरेका हुन् । उनले समयले यो प्रश्नको उत्तर माग्ने पनि बताएका छन् । उनले लेखेका छन्, ‘भीआईपी […]

प्रधानमन्त्रीको जन्मस्थलमा रवीन्द्र अधिकारीको अन्तिम भाषण : उहाँकै सल्लाहमा आएको हुँ !

१५ फागुन, तेह्रथुम । पर्यटनमन्त्री मन्त्री रविन्द्र अधिकारीले तेह्रथुमको चुहानडाँडामा बुधबार छोटो भाषण गरे । यही भाषण नै उनको जीवनको अन्तिम भाषण बन्न पुग्यो । मन्त्री अधिकारीले अन्तिम सम्वोधन गरेको तेह्रथुमको चुहानडाँडा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थल पनि हो । मन्त्री अधिकारीले चुहान डाँडाको कार्यक्रममा बोल्ने क्रममा प्रधानमन्त्री आफू केपी ओलीकै सल्लाह र निर्देशनमा विमानस्थलको […]

को हुन् ताप्लेजुङ दुर्घटनामा परेका सुरक्षाकर्मी अर्जुन घिमिरे ?

१५ फागुन, काठमाडौं । बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा मन्त्री अधिकारीका पर्सनल सेक्यूरिटी अफिसर (पीएसओ) अर्जुन घिमिरे पनि छन् । सैनिक मुख्यालय जंगी अड्डाको अभिलेख अनुसार उनी २०५८ सालमा नेपाली सेनाको सेवामा प्रवेश गरेका थिए । उनी १० […]

‘भारत–पाकिस्तान तनावबारे नेपालले मुख खोल्ने बेला भयो’

१५ फागुन, काठमाडौं । केही दिनदेखि विकसित भारत र पाकिस्तानबीचको तनावपूर्ण घट्नाक्रमका विषयमा नेपालले बोल्नुपर्ने पूर्वपरराष्ट्र मन्त्रीहरूले बताएका छन् । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्ष मात्रै होइन, छिमेकी देशसँग जोडिएको देशको द्वन्द्वको विषयमा नेपालमा मौन बस्न नहुने उनीहरूको सुझाव छ । दक्षिण एसियाको सबैभन्दा पुरानो देशको नाताले पनि नेपालले यो क्षेत्रको द्वन्द्वको […]

मन्त्रिपरिषदको निर्णय उल्ट्याउँदै सीडीओले ल्याए २० विघा जग्गा सरकारको नाममा

१४ फागुन, काठमाडौं । मानिसहरु जग्गा हत्याउन कतिसम्म हतकण्डा अपनाउँछन् भन्ने ज्वलन्त उदाहरण सिराहामा फेला परेको छ, जसको पर्दाफास एकजना सरकारी अधिकारीले गरेका छन् । सिरहाको साविक सोनमती मझौरा गाविस– ८ को २० बिघा साढे १९ कठ्ठा जग्गाको हक दाबी मायादेवी नामका चार जनाले गरे । त्यसक्रममा नक्कली नाता सम्बन्ध कायम गरी नागरिकता बनाइयो, मृत्यु […]

कक्षा ११ का विद्यार्थीको शंका : संसदमा दुईतिहाई छैन जस्तो लाग्यो !

१४ फागुन, काठमाडौं । कक्षा ११ मा कानुन विषय पढिरहेका एक हुल विद्यार्थी मंगलबार संसदको गतिविधि प्रत्यक्ष रुपमा हेर्न संसद भवन नयाँबानेश्वरभित्र प्रवेश गरे । त्यसक्रममा उनीहरुले संसद सचिवालयका कर्मचारीसँग पनि केहीबेर भलाकुसारी गर्ने मौका पाए । कलेजमा विद्यार्थीहरुले ध्यान दिनुपर्ने महत्वपूर्ण विषय हो– हाजिर । कक्षामा नियमित उपस्थित हुनु विद्यार्थीको अनुशासनभित्र पर्छ । शायद […]

फेवातालको आँगनमा लै लै फोहोरको डंगुर … !

१३ फागुन, पोखरा । सुन्दर पोखराको प्राकृतिक छटाको वर्णन गर्दा धेरैले माछापुच्छ्रे, फेवातालको प्रसंग छुटाउँदैनन् । गायक प्रकाश श्रेष्ठले त गीत नै गाए– फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छाया…। तर, यही प्राकृतिक सुन्दरताले सुसज्जित पोखरालाई भने अहिले फोहोरको डंगुरले चुनौती दिन थालेको छ । पोखरा महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि योजना अघि नसारेको होइन । तर, महानगरमा […]

अधुरै रह्यो रुपारानी महाकाव्य ! भाषाशास्त्रीलाई राष्ट्रिय झण्डा ओढाइयो

१२ फागुन, बिराटनगर । अंग्रेजी भाषा राम्रोसँग जान्ने तर नेपाली लेखनमा अंग्रेजी शब्दहरु घुसाउनुहुँदैन भनेर झर्रो लेखनको अभियान चलाउने भाषाशास्त्री बालकृष्ण पोखरेल ८६ वर्ष पुगिसक्दा पनि महाकाव्य लेखिरहेका थिए । बिराटनगरको परोपकार घाटमा आइतबार राष्ट्रिय झण्डा ओढाएर अन्त्येष्टि गरिएसँगै पोखरेलको ‘रुपारानी महाकाव्य’ अधुरो बनेको छ । शनिबार राति निधन भएका भाषाशास्त्री पोखरेलको आइतबार बिराटनगरमा अन्तिम […]

बुबाको हत्या र भाइलाई खुकुरी हान्नेलाई साढे ३७ वर्ष कैद

१० फागुन, विराटनगर । जिल्ला अदालत मोरङले मलुकी अपराध संहिता ऐन २०७४ लागू भएपछि पहिलो पटक एकीकृत कसुरमा साढे ३७ बर्ष कैदको फैसला गरेको छ । जिल्ला अदालत मोरङका न्यायाधीस राजुकुमार खतिवडाको इजलासले कर्तब्य ज्यान र ज्यान मार्ने उद्योगको एकीकृत कसुरमा विराटनगरका १७ का १९ वर्षका चन्नु भनिने बब्लु सिंहलाई ३७ बर्ष ६ महिना कैदको […]

हिसिलाले किनिदिएको दौरा सुरुवालमा बाबुरामको मुस्कान !

१० फागुन, काठमाडौं । ६५ वर्षको उमेरमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पहिलोपटक दौरा सुरुवाल र ढाका टोपी लगाए । ‘देश अनुसारको भेष’ भन्दै सामाजिक सञ्जालमा हालेका तस्वीरमा उनी निकै खुलेका देखिए । सामान्यतया नेताको पोशाकको मिडियामा त्यति चर्चा हुँदैन, जस्तो कुनै हिरो–हिरोइनको हुन्छ । तर, डा. भट्टराईको यो पोशाकले भने निकै चर्चा पाइरहेको छ, किनकी, […]

प्रधानमन्त्री ओलीको घोषणा- एउटै जंगलमा दुईवटा शेर देखायौं, अर्को चुनावमा पनि दुई तिहाई !

८ फागुन, कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटै जंगलमा दुईवटा शेर अट्न सक्दैनन् भन्नेहरुलाई दुईवटा शेरहरु अटाएर देखाइदिएको बताएका छन् । साथै, सरकारले गरेको कामलाई हेरेर आगामी निर्वाचनमा पनि नेकपाले दुई तिहाई बहुमत ल्याउने प्रधानमन्त्री ओलीले दाबी गरेका छन् । सुदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ताको विशेष भेलालाई बुधबार धनगढीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा एकतावद्ध […]