Comments Add Comment

चुनाबि बहस

List Grid
‘मै हुँ प्रदेश ४ को मुख्यमन्त्री’

२१ कात्तिक, काठमाडौं । तनहुँ क्षेत्र नम्बर २ खका उम्मेदवार किरण गुरुङ नेकपा एमाले प्रदेश ४ का संयोजक हुन् । उनी २०४८ र २०६४ सालमा तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । यसपटकको निर्वाचनमा उनी तनहुँ क्षेत्र नम्बर २ को प्रदेशसभा खमा उम्मेदवार छन् । यसअघिको संसदीय निर्वाचन र स्थानीय तहको निर्वाचनमा पनि […]

६ नम्बरलाई ‘ग्रिन प्रदेश’ बनाउँछुः महेन्द्रबहादुर शाही

२० कात्तिक, काठमाडौं । माओवादीका युवा नेता महेन्द्रबहादुर शाही विनाविभागीय मन्त्री हुन् । कालीकोट (ख) बाट प्रदेशसभामा उम्मेदवार रहेका शाही प्रदेश नम्बर ६ को मुख्यमन्त्रीका दाबेदार हुन् । वाम गठबन्धनका उम्मेदवार रहेका मन्त्री शाहीले आफू एमाले र माओवादीको सहमतिका आधारमा मुख्यमन्त्री बन्ने दाबी गरे । मुख्यमन्त्रीका रुपमा तपाईका एजेण्डाहरु के कस्ता छन् भनेर प्रश्न गर्दा […]

कर्णाली प्रदेश समृद्धिका ‘पाँच ब’: जीवनबहादुर शाही

२० कात्तिक काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता जीवनवहादुर शाही कांग्रेसका तर्फबाट छ नम्बर प्रदेशको मुख्यमन्त्रीका दाबेदार हुन् । उनी हुम्ला (ख) बाट प्रदेशसभाको उम्मेदवार छन् । प्रदेश नम्बर ६ मा वाम गठबन्धन भन्दा नेपाली कांग्रेस नै अघि आउने दाबी गर्दै शाहीले आफू मुख्यमन्त्री भएपछि ६ नम्बर प्रदेशको नाम फेरेर कर्णाली प्रदेश बनाउने बताए । […]

‘नारायणकाजीसँग दुश्मनी छैन तर समृद्ध गोरखाका लागि मै चाहिन्छ’

१७ कात्तिक, गोरखा । नयाँशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई अहिले चुनावी प्रचारमा सक्रिय छन् । कांग्रेससँग तालमेल गरेर गोरखा २ मा उम्मेदवारी घोषणा गरेका डा. भट्टराईले नयाँ अवतारमा मतदातासँग भोग माग्दै छन् । पूर्व सहयोद्धा तथा वाम गठबन्धनबाट टिकट पाएका माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग उनको प्रतिस्पर्धा हुँदैछ । पहिलो र दोस्रो संविधानसभामा […]

‘बाबुरामजीसँग तिक्तता छैन, मैले जिते गोरखामा विकासको लहर आउँछ’

१७ कात्तिक, गोरखा । ‘दाइ आराम हुनुहुन्छ ? घरतिरको खबर के छ ?’ गृह गाउँपालिका गोरखाको सिरानचोक पुगेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्थानीय बासिन्दासँग हात मिलाउँदै प्रश्न सोधे । कसैलाई काकाकाकी त कसैलाई दाइभाइको साइनोले सम्बोधन गर्दै उनी अंकमाल गर्दै थिए । आसन्न निर्वाचनमा गोरखा २ को प्रतिनिधिसभा सदस्यमा बाबुराम भट्टराईको प्रतिद्वन्द्वीका रुपमा चुनावी […]