Comments Add Comment

मनोरञ्जन एप

List Grid
बजेटमा हल संचालकको असन्तुष्टी, भन्छन्–‘आन्दोलनको विकल्प छैन’

नेपाल सरकारले बिहिबार संघिय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक बर्षको बजेटले चलचित्र क्षेत्रको बिषयमा खासै सम्बोधन गरेन । कलाकार संघको भवन बनाउनेदेखि मौलिक चलचित्र निर्माणमा प्रोत्साहन गर्ने बिषयलाई बजेटले छोयो । तर, कोरोनाका कारण संकटमा परेका चलचित्र भवनहरुको बिषयमा सरकारले बजेटमा कुनै पनि सम्बोधन गरेन । चलचित्र संघले सरकारसमक्ष प्रस्तुत गरेका मागहरुको कुनै पनि सम्बोधन […]

दीपक भन्छन्–‘आधा घन्टामै दर्शक निदाउने फिल्मलाई मौलिक भन्दै पुरस्कृत नगरौ’

सरकारले यो बर्षको बजेटमा पनि मौलिक नेपाली चलचित्र निर्माणलाई प्रोत्साहित गर्ने बताएको छ । चलचित्रको बिषयलाई खासै सम्बोधन नगरेको सरकारले कोरोनाका कारण समस्यामा परेका चलचित्र हलहरु, निर्माताका समस्यालाई खासै सम्बोधन गरेन । मौलिक चलचित्रलाई पुरस्कार दिने र प्रोत्साहित गर्ने काम सरकारले यस भन्दा अगाडि पनि गरेकै हो । तर, यसमा केही चलचित्रकर्मीले भने असन्तुष्टी व्यक्त […]

सम्झनामा रत्न समशेर थापा : बिछोडको पीडा नसकी खप्न

‘सञ्चो-बिसञ्चो’, ‘हालखबर’ सुनाइसकेपछि उनी एकाएक जंगिए, ‘नारायण गोपालको कुरा गर्दै नगर्नुस् ।’ यसबीचमा हामीले प्रश्न घुसाएका थियौं, ‘नारायण गोपालले तयार गरेको धुनमा तपाईले गीत लेख्नुहुन्थ्यो रे ?’ यो प्रश्नले गीतकार रत्न शमसेर थापाको ‘रक्तचाप’ बढ्ने रहेछ । हालैको साँझ उनकै घरको बैठक कोठामा पाइजामा र सर्ट लगाएर सोफामा लमतन्न पल्टिरहेका उनले सुरुमा कुरा गर्न जाँगर […]

सबै प्रदेशमा चलचित्रको छायांकनका लागि स्थान बनाइने

आर्थिक बर्ष २०७७–०७८ को बजेटमा नेपाली चलचित्रलाई पनि सम्बोधन गरिएको छ । अर्थमन्त्री डा. यूवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा सम्पूर्ण प्रदेशमा नेपाली चलचित्रको छायांकनका लागि स्थान बनाइने बताइएको छ । यस्तै, चलचित्र मार्फत स्थानीय भाषा, संकृतिलाई अगाडि ल्याउने खालका चलचित्र निर्माण गर्नका लागि प्रोत्साहित गरिने बताइएको छ । यसपटकको बजेटमा चलचित्र कलाकार संघको भवन निर्माणका […]

गीतकार रत्नशमशेर थापाको निधन

१५ जेठ, काठमाडौं । गीतकार रत्नशमशेर थापाको निधन भएको छ । बिहीबार दिउँसो १२ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको संगीतकार महेश खड्काले जानकारी दिए । बुधबार बेलुकी अस्वस्थ भएपछि उनलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । उनको ८३ वर्षको उमेरमा निधन भएको हो । उनमा कोरोना संक्रमण जाँच गर्न स्वाब समेत […]

जन्मदिनमा आनाको खुशी

नायिका आना शर्माले बुधबार आफ्नो जन्मदिन मनाइन् । २२ औं बर्षमा प्रवेश गरेकी यी सुन्दरीले केही साथीको साथमा जन्मदिन मनाएको उनको सामाजिक संजालका तस्वीरले पनि पुष्टी हुन्छ । नेपाली चलचित्र क्षेत्रमा नायिका आना शर्माको आगमन ‘जेरी’बाट भएको हो । यसपछि, उनले संझनलायक चलचित्रमा काम गरेकी छैनन् । ‘ग्याङस्टार ब्लूज’ असफल भएपछि आनाले नयाँ चलचित्रमा काम […]

कोरोनाबाट मुक्त भए किरण कुमार

बलिउड अभिनेता किरण कुमार कोरोना संक्रमणबाट मुक्त भएका छन् । मे १४ मा उनलाई कोरोना संक्रमण देखिएको थियो । रिपोर्ट पोजेटिभ आएपछि उनी घरमै क्वारेन्टाइनमा बसेका थिए । अब, भने उनी पूर्ण रुपमा निको भएको भारतीय मिडियाले जनाएका छन् । किरणले भारतीय मिडियालाई दिएको जानकारी अनुसार, उनको लगातार ३ पटक कोरोनाको नेगेटीभ रिपोर्ट आएको छ […]

युटुबमा ‘साइनो’, यस्तो छ दर्शक प्रतिक्रिया

चलचित्र ‘साइनो’ युटुबमा रिलिज गरिएको छ । यो चलचित्र गतबर्षको साउनमा हलमा रिलिज भएको थियो । तर, चलचित्रले दर्शकको अपेक्षित साथ भने पाउन सकेन । नेपाली चलचित्रकी प्रथम नायिका भूवन चन्दले यो चलचित्रको निर्माण गरेकी हुन् । सार्वजनिक भएको एक दिनमा यो चलचित्रलाई युटुबमा १ लाख ४० हजार भन्दा बढी पटक हेरिएको छ । यो […]

शुभचिन्तकलाई वर्षा–संजोगकको सन्देश–‘हामी विस्तारै ठिक हुँदैछौ’

नायिका वर्षा राउतले एक अन्र्तवार्ताको क्रममा बोलेको केही वाक्यले ठूलो चर्चा पायो । नायिका राउतको उक्त भनाइले चर्को आलोचना पनि खेप्यो । नायिका राउतले माफि पनि मागिसकेकी छिन् । यो समयमा उनलाई साथ दिन र सहानुभुती दिनका लागि उनका फ्यान, शुभचिन्तक र आफन्तले हरसंभव कोशिश गरिरहेका छन् । यसैविच, नायिका वर्षा राउत र नायक संजोग […]

२५ बर्षको उमेरमा ‘क्राइम पेट्रोल’ अभिनेत्री प्रेक्षाले गरिन् आत्महत्या

‘क्राइट पेट्रोल, लाल इश्क, मेरी दुर्गा’ जस्ता सिरियलमा काम गरिसकेकी कलाकार प्रेक्षा मेहत्ताले सोमबार आत्महत्या गरेकी छिन् । उनले, सोमबार बेलुकी आफ्नै घरमा आत्महत्या गरेकी हुन् । उनले सुसाइड नोट पनि लेखेकी छिन् । उनले, आफ्ना सपनाहरु टुटेपछि आत्मविश्वास पनि हराएको लेखेकी छिन् । २५ बर्षको उमेरमा आत्महत्या गरेकी प्रेक्षाले सुसाइट नोटमा लेखेकी छिन्–‘म मेरो […]

निर्माता संघले गर्यो सरकारको कदमको स्वागत

नेपाल चलचित्र निर्माता संघले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेट्दै नयाँ नक्शा सार्वजनिक गरेको भन्दै सरकारको कदमको स्वागत गरेको छ । निर्माता संघका अध्यक्ष आकाश अधिकारीले आज एक विज्ञप्ती जारी गर्दै स्वाधिनताको हाम्रो आफ्नो बेग्लै गौरवमय इतिहास रहेको बताएका छन् । अधिकारीले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘हामी आफ्नो स्वाधिनता र सार्वभौमिकतालाई बचाई राख्नका लागि आइपर्ने […]

पूजा र आँचलको मित्रता

नायिका पूजा शर्मा र अर्की नायिका आँचल शर्माविचको सम्बन्ध सुमधुर छैन । सामाजिक संजालमा यी दुइले एक अर्कालाई गर्ने कटाक्ष पनि यसको उदाहरण हो । पूजा र आँचलको सम्बन्धको बिषयमा चलचित्र क्षेत्र नै जानकार छ । नायिका आँचल शर्माको बिहे पार्टी छल्नका लागि पूजा चलचित्र ‘म यस्तो गीत गाउँछु २’को टिमसहित मुक्तिनाथ पुगेको खबर पनि […]

नेहा भन्छिन्–‘गलत कुरामा आवाज उठाउन छाड्दिन’

नायिका नेहा धुपिया अहिले बलिउड चलचित्रमा खासै सक्रिय छैनन् । तर, टेलिभिजन रियालिटी शोका कारण पनि उनको चर्चा भैरहन्छ । वैवाहिक जीवनमा बाँधिएर सन्तानको आमा बनिसकेकी यी सुन्दरीले गलत कुराको विरोधमा आवाज उठाउन नछाड्ने बताएकी छिन् । भारतीय मिडियासँग कुराकानी गर्दै उनले भनेकी छिन्–‘म गलत कुराको विरोधमा आवाज उठाउन कहिले पनि छाड्दिन । मेरो कुराले […]

कलाकारको चरित्र हत्या गर्ने काम भएको भन्दै कलाकार संघको उजुरी

चलचित्र कलाकार संघले केही नायिकाहरूको चरित्र हत्या गर्ने मनसायले नक्कली पोर्न भिडियो बनाउँदै सार्वजनिक गर्ने क्रम बढेको भन्दै प्रहरीमा उजुरी दिएको छ। आज महानगरिय अपराध महाशाखा, टेकुमा पुगेर चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कासहितको टोलीले प्रहरीलाई उजुरी बुझाएको हो। पछिल्लो दुई दिनमा दुई जना नायिकाहरूको नक्कली पोर्न भिडियो बनाएर सार्वजनिक गरिएको छ । यस्तै, दर्जन […]

पूजा लेख्छिन्–‘दोषीलाई कडाभन्दा कडा कारबाही होस्’

जाजरकोटका नवराज विकको हत्या भएको समाचारले फेरि एकपटक नेपालीलाई झसङ्ग बनाइदिएको छ । प्रेमिकासँग बिहे गर्न भन्दै जाजरकोटबाट रुकुम पुगेका विकको हत्या भएको थियो । दलित भएकै कारण उनको हत्या भएको खबर बाहिरिएसँगै सामाजिक सञ्जा‍लमा यसको चर्को विरोध मात्र भएको छैन, दोषीलाई कारबाहीको माग समेत गरिएको छ । सामाजिक सञ्जालमार्फत नेपाली चलचित्रका कलाकारहरूले पनि नवराज […]

१० वर्षमा दोश्रो पटक इदमा रिलिज भएन सलमानको फिल्म

बलिउडमा नायक सलमान खानको चलचित्र रिलिज कहिले हुन्छ भनेर सोध्ने हो भने सबै जनाले सजिलै उत्तर दिन सक्छन्। किनकि नायक सलमान खानले इदमा हरेक वर्ष आफ्नो चलचित्र रिलिज गर्दै आएका थिए। इदमा सलमानसँग टक्कर दिन चलचित्र रिलिज गर्ने हिम्मत अरू निर्माताले गरेका थिएनन् । यसैले इदमा सलमानको चलचित्र नआउँदा यो वर्ष उनका फ्यान भने निराश […]

आँचलको प्रश्न–‘आफ्नो देशको बारेमा बोल्दा नेपाली चेलीले यस्तो सहनुपर्ने ?’

नायिका आँचल शर्माले देश र राष्ट्रियताको बिषयमा बोल्दा नेपाली चेलीहरुले यस्तो सहनुपर्ने भन्दै प्रश्न गरेकी छिन् । पछिल्लो २ दिनदेखि सामाजिक संजालमा प्रविधिको दुरुपयोग गर्दै अश्लिल भिडियो बनाएर चरित्र हत्या गर्ने गिरोह सक्रिय देखिएको छ । नायिका शर्माले यो अवस्थामा सबै जना मिलेर अगाडि बढ्नुपर्ने बताएकी छिन् । उनले लेखेकी छिन्–‘अश्लिल भिडियो बनाएर हाम्रो चरित्र […]

प्रकाश सपुत लेख्छन्–‘सरकार यो जुनीमा म मान्छे मानिन्छु कि मानिन्न’

जाजरकोटका नवराज वीकको हत्यासँगै यतिबेला आम मानिसमा आक्रोश पनि पैदा भएको छ । आफ्नी प्रेमिकासँग बिहे गर्न रुकुम पुगेका उनको हत्या गरियो । ढुंगाले हिर्काएरै उनको हत्या गरिएपछि यसको सर्वत्र विरोध मात्र भएको छैन, प्रश्न पनि उब्जिएको छ । गायक प्रकाश सपुतले यो जुनीमा आफू मान्छे मानिन्छु कि मानिन्न भन्दै सरकारसँग प्रश्न गरेका छन् । […]

वर्षा सिवाकोटीको अपिल–‘नाम हेरेर मेसेज गर्नुहोला’

शनिबार बेलुकादेखि नायिका वर्षा राउत आफ्नो बोलीका कारण आलोचनामा परेकी छिन् । वर्षाले बोल्ने क्रममा नेपाल र भारतको मिडियाका कारण आफूलाई भारतीय साथीहरुसँग कुरा गर्न गाह्रो भएको तर्क प्रस्तुत गरेकी थिइन् । वर्षाले यो बिषयमा माफि पनि मागिसकेकी छिन् । तर, नाम एउटै भएका कारण अर्की नायिका वर्षा सिवाकोटीलाई भने समस्या परेको छ । धेरै […]

प्रियंकाको आग्रह–‘वर्षाले माफि मागिसकिन्, हामीले माफ नदिए कसले दिन्छ’

नायिका प्रियंका कार्कीले नायिका वर्षा राउतले बोल्ने क्रममा गल्ती गरेको भन्दै माफि दिन आग्रह गरेकी छिन् । उनले सामाजिक संजालमा आफ्नो भनाई सार्वजनिक गर्दै पब्लिक फिगर हुन त्यती सजिलो नभएको पनि बताएकी छिन् । प्रियंका लेख्छिन्–‘वर्षालाई बर्सिरहेको गाली, गलौच, अपशब्द सबै देखेर दुःख लागेको छ । वर्षाको अन्र्तवार्तामा म पनि सँगै थिए । हो, म […]

राजवल्लभको कविता–‘उसलाई देशको माया नै थिएन’

नायिका जल शाहले देश बाहिर बस्नेलाई देशको माया नै हुँदैन हो भनेर आक्रोश व्यक्त गरिन् । अब, अमेरिकामा नै रहेका नायक राजवल्लभ कोइरालाले कवितामार्फत देशको माया पोखेका छन् । कवितामा राजवल्लभ लेख्छन्–‘उसलाई देशको माया नै थिएन, घरको माया झन् के होला र खै, त्यसैले त उ देश छोडेर टाढा गयो, परिवार भन्दा पनि पर भयो, […]