Comments Add Comment

मनोरञ्जन एप

List Grid
विवाहअघि गर्भवती भएका थिए यी बलिउड अभिनेत्रीहरु

अहिले कतिपय बलिउड सेलिब्रेटी विवाह नगरी सन्तानका एकल आमा वा बुवा बनेका छन् । जस्तो एकता कपूर, उनकै भाई तुसार कपूर, करण जौहर आदि । उनीहरु सेरोगेसीबाट सन्तानका मातापिता बनेका हुन् । वि वाह नगरी सन्तानका आमाबुवा बन्नु अब बलिउडको लागि आश्चर्यको विषय अब रहेन । तर, सेरोगेसीको हकमा मात्र । अन्यथा   विवाह नगरी गर्भवती […]

ऋषिको निधनपछि आलियासँगै बस्न थालेका हुन् रणवीर ?

बलिउड नायक ऋषि कपुरको निधनले सिंगो बलिउडलाई नै स्तब्ध बनाएको छ । रोमान्टिक हिरोको उपमा पाएकी यी कलाकारको ब्लड क्यान्सरका कारण निधन भयो । ऋषिको निधनपछि नायक रणवीर कपुर आफ्नै अपार्टमेन्टमा फर्किएका छन् । सामाजिक संजालमा यस्तो अवस्थामा पनि उनी आफ्नी आमा नितु कपुरसँग नबसेको भन्दै आलोचना पनि भैरहेको छ । तर, भारतीय मिडियाका अनुसार, […]

‘मलाई कालापानी हेर्न मन छ’ सार्वजनिक

अस्मिन घिमिरेको शब्द तथा स्वरमा रहेको ‘मलाई नालापानी, लिपुलेक हेर्न मन छ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । भारतले नेपालको भूमी मिचेर सडक बनाएको खबर सार्वजनिक भएसँगै अहिले नेपाली भूमि फिर्ता गर्नुपर्ने माग चौतफी रुपमा उठेको छ । कपिल घिमिरेको संगीत रहेको यो गीतको भिडियोलाई भोला सुवेदीले निर्देशन गरेका हुन् । रवि अधिकारीको कन्सेप्टमा […]

निकिताको ‘रानी महल’ टिजर रिलिज, फिल्म कहिले आउला ?

करिब २० प्रतिशत छायांकनपछि रोकिएको चलचित्र ‘रानी महल’को टिजर रिलिज गरिएको छ । २ बर्ष अगाडि निर्माण प्रक्रिया सुरु भएपनि आन्तरिक विवादका कारण चलचित्रको छायांकन अगाडि बढ्न सकेको थिएन । यो चलचित्रबाट पूर्व मिस नेपाल निकिता चण्डक चलचित्र क्षेत्रमा प्रवेश गर्ने तयारीमा थिइन् । तर, यो चलचित्रको छायांकन रोकिएपछि निकिताले चलचित्र ‘साङ्लो’मा काम गरिसकेकी छिन् […]

नवविवाहित सेलिब्रिटीको अनुभवः लकडाउनमा माया नै माया !

गत फागुन २९ गते नायिका आँचल शर्मा आफ्नो प्रेमी उदीप श्रेष्ठको घरमा दुलही बनेर भित्रिइन् । आँचल र उदीपको विवाहले मिडियामा निकै चर्चा पाएको थियो । बैबाहिक जीवनमा प्रवेश गरेको दुई साता नपुग्दै कोरोनाको त्राशले गर्दा नेपाल लकडाउन भयो । त्यसयता आँचल र उदीप घरमा नै थुनिए । विवाहपछि हनिमुनमा जान नपाएका उनीहरु अहिले घरभित्रै […]

कट्रिना भन्छिन्–‘अब हामीले खाने शैली फेर्नुपर्छ’

नायिका कट्रिना कैफ  बलिउडमा प्रवेश गरेको एक दशक भन्दा बढी भैसकेको छ । बलिउडमा आफ्नो बलियो उपस्थिती बनाएकी यी सुन्दरी अहिले भने लक डाउनका कारण घरमै छिन् । बलिउडका कलाकारले यति लामो समय आराम गर्न पाएको पहिलो पटक हो । नायिका कैफ चाडै नै सामान्य जीवनमा फर्किने आशा व्यक्त गरिरहेकी छिन् । तर, भारतमा लक […]

निश्चल–स्वस्तिमाको प्रेम

नायिका स्वस्तिमा खड्का र निर्देशक निश्चल बस्नेत लक डाउनका कारण घरमै छिन् । लक डाउनको समयमा स्वस्तिमा सामाजिक संजालमा बढी व्यस्त छिन् । नायिका खड्काले एक अमेरिकन चलचित्रमा काम गर्ने खबर पनि सार्वजनिक भैसकेको छ । नायिका खड्काले पनि सबै कुरा चाडै नै ठिक भएर भगवानले चाहेको खण्डमा आफूले अमेरिकन चलचित्रमा काम गर्ने जानकारी आफ्ना […]

विन्दास वर्षा

अहिले विश्वका मानिसहरु कोरोना सन्त्रास सकियोस् भनेर कामना गरिरहेका छन् । लक डाउन खुलेर सामान्य जीवनमा फर्किने प्रतिक्षामा छन् । नेपाली चलचित्रका कलाकारहरु पनि लक डाउन खुलेर सामान्य जीवनमा कहिले फर्किने भनेर सामाजिक संजालमा भावना व्यक्त गरिरहेका छन् । कलाकारहरुको छटपटी हेर्दा लाग्छ, उनीहरु चाडो भन्दा चाडो काममा फर्किन चाहन्छन् । लक डाउनका कारण घरमै […]

निखिल उप्रेतीः ‘एक्सनका किङ्ग’

चलचित्र क्षेत्रमा हरेक कलाकारको एउटा यूग आउँछ । यक्त यूगमा उक्त कलाकारले आफूलाई बलियो तबरले प्रस्तुत गर्न सक्यो भने, दर्शकको मनमा फराकिलो स्थान पाउँछ । ‘पिजडा’बाट नेपाली चलचित्रमा प्रवेश गर्दै गर्दा नायक निखिल उप्रेतीले पनि यस्तै एउटा यूगको सुरुवात गरेका थिए । निखिल उप्रेतीले नेपाली चलचित्रमा एक्सन देखाउने स्टाइललाई नयाँ तरिकाले प्रस्तुत गरे । सो […]

विद्याको ‘शकुन्तलादेवी’ पनि डिजिटल रिलिज हुने

बलिउडमा कम बजेटमा बनेका चलचित्रका निर्माताहरुले अब हल खुल्ने दिनको प्रतिक्षा गर्ने छनक देखाएका छन् । डिजिटल प्लेटफर्ममा दर्शकको चाहना बढेसँगै बलिउडका चलचित्रहरु धमाधम यस्ता माध्यमबाट रिलिज हुने तयारीमा छन् । नायक अक्षय कुमारको ‘लक्ष्मी बम’, नायकद्धय अमिताभ बच्चन र आयुष्मान खुरानाको ‘गुलाबो सिताबो’पछि अब नायिका विद्या बालन अभिनित चलचित्र ‘शकुन्तलादेवी’ पनि डिजिटल प्लेटफर्मबाट रिलिज […]

बेनिशाको झ्यानाकुटी डायरी : किस सिनले आपत्

चलचित्र ‘झ्यानाकुटी’ हलमा लागेर उत्रिएको झण्डै साढे दुई वर्ष भयो । तर, नायिका बेनिशा हमाललाई चाहिँ फिल्म भर्खर रिलिज भएको जस्तो ‘फिल’ आइरहेको छ । कारण हो, यूट्यूवमा चलचित्र अपलोड भएपछि पाएको रेस्पोन्स । कोरोनाको त्राश र लकडाउनले गर्दा चलचित्रसम्वन्धि सबै गतिविधि ठप्प छन् । घरभित्रै थन्किएका नेपाली चलचित्रका दर्शकहरु यतिबेला झुम्मिएका छन् यूट्यूवमा । […]

निर्मातालाई एमजी, वितरक र हल संचालकलाई सस्तो व्याजमा ऋणः कायस्थ

कोरोना सन्त्रासका कारण नेपाली चलचित्रको भविष्य के होला भन्ने बहस सुरु भएको छ । नेपाली चलचित्र केही बर्ष पछाडि धकेलिएको छ । तर, लक डाउन खुलेपछि पनि चलचित्र क्षेत्रलाई कसरी अगाडि बढाउने भन्ने बहस पनि आवश्यक भैसकेको छ । हलमा दर्शकलाई आकर्षित कसरी गराउने, लगानीकर्तालाई प्रोत्साहन कसरी गर्ने भन्ने बिषयमा छलफल आवश्यक छ । चलचित्र […]

सन्नीको बर्थ डेमा डेनियलले लेखे–‘तिमी असल श्रीमती, आमा र प्रेमिका’

बलिउड नायिका सन्नी लियोनीले बुधबार आफ्नो ४० औं जन्मदिन मनाएकी छिन् । उनको जन्मदिनको अवसरमा उनका पति डेनियल वेवरले लेखेका छन्–‘तिमी असल पत्नी, आमा र प्रेमिका हौं ।’ डेनियलको शुभकामनाले सन्नीलाई भावुक बनायो । उनले, सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट शुभकामना दिने सबैलाई धन्यवाद ज्ञापन गरेकी छिन् । सन्नीले आफूलाई भाग्यमानी भनेकी छिन् । उनले […]

प्रभाषसँग काम गर्दै भाग्यश्री

चलचित्र ‘मैने प्यार किया’बाट बलिउडमा प्रवेश गरेकी नायिका भाग्यश्री यसपछि भने पर्दाबाट हराइन् । उनी, आफ्नै घरायसी जीवनमा नै बढी व्यस्त देखिएकी थिइन् । तर, अब भने उनले ठूलो पर्दामा कमब्याकको तयारी गरेकी छिन् । एक भारतीय मिडियासँग कुरा गर्दै भाग्यश्रीले २ वटा कथा पढिरहेको बताएकी छिन् । उनले भनेकी छिन्–‘हो, म यतिबेला २ वटा […]

चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार कार्यक्रम स्थगित

चलचित्र पत्रकार संघले हरेक वर्षको जेठ ७ गते प्रदान गर्दै आएको ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार’ कार्यक्रमलाई यो वर्ष स्थगित गरेको छ । संघले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसका कारण सिर्जित समस्या र वर्तमान अवस्थालाई मध्यनजर गर्दै यो वर्ष कार्यक्रम नगर्ने निर्णय गरेको हो । संघले अर्को वर्ष पुरस्कार राशी बढाउने तथा मोफसलबाट थप एक […]

गरिमाले सम्झिइन् अवार्ड पाउँदाको क्षण

कलाकार जहाँ भएपनि उसलाई आफूले गरेको कामको याद सधै आउँछ । अझ, चलचित्र क्षेत्र त एउटा नशा न हो । चलचित्र क्षेत्रलाई माया मारेपनि आफूले गरेको कामलाई माया मार्न सकिँदैन । नायिका गरिमा पन्तको हकमा पनि यस्तै भएको छ । वेल्जियममा बिहे गरेर बसेकी गरिमा पन्तलाई आफूले पाएको विभिन्न अवार्डको याद आएको छ। गरिमाले, चलचित्र […]

अनलाइन डान्स क्लासबाट उर्वशीले कमाइन् ५ करोड

बलिउड नायिका उर्वशी रौटेलाले अनलाइन डान्स क्लासबाट पाँच करोड रुपैयाँ आम्दानी गरेकी छिन् । लकडाउनको कारण बलिउडका सबै कलाकार घरमै छन् । कोही सामाजिक सञ्जालको माध्यमबाट आफ्नो फ्यानलाई कोरोनाको विषयमा जानकारी दिइरहेका छन् भने कतिपय सामाजिक काममा पनि सक्रिय छन् । नायिका उर्वशी रौतेलाले भने आफ्नो इन्स्टाग्राममा अनलाइन क्लास सुरु गरेकी थिइन् । कोरोना संक्रमितहरूको […]

सोनामको पर्खाइ कहिलेसम्म ?

चलचित्र ‘सम्हालिन्छ कहिले मन’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्न लागेका कलाकार सोनाम तोप्देनको पर्खाइ अझै लम्बिने भएको छ । उनले, आवाज भरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा समावेश ‘तिम्रो घरको वरिपरि’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ । यो गीतले उनको आवाज कर्णप्रिय छ भन्ने त पुष्टि गरेको छ । तर, सोनामको अभिनय कस्तो […]

बोर्डमा भुवन, दयाराम या अरू कोही ?

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आधा दर्जनभन्दा बढी चलचित्रकर्मी आकांक्षी देखिएका छन्। चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आधा दर्जन बढीको आवेदन परेको छ । चलचित्र विकास बोर्डमा सदस्य पदमै रहेका निर्देशक दयाराम दाहाल, नायक भुवन केसीदेखि निर्माता अर्जुन कुमार, नायक सोहित मानन्धर, निर्देशक दीपक श्रेष्ठ, राजेन्द्र उप्रेती, कलाकार भीमा मैनाली, राजेश थापा, ध्यानबहादुर […]

सामाजिक काममा पलको सक्रियता

नायक पल शाहले लकडाउनको समयमा पनि सामाजिक कामलाई भने निरन्तरता दिइरहेका छन् । पलले लकडाउन भएको केही दिनमै चलचित्र प्राविधिकहरूका लागि करिब पाँच लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेका थिए । उनले, केही चरण लगाएर प्राविधिकलाई समेत राहत वितरण गरेका हुन् । चलचित्र क्षेत्रमा पलले नै पहिलो पटक यो कामलाई अगाडि बढाएका थिए । […]

अमेरिकाबाट गायक हिमाल सागर : अभरमा परेँ, नेपाल फर्किन पाउँ

३० वैशाख, काठमाडौं । सांगीतिक कार्यक्रमका सिलसिलामा अमेरिका गएका गायक हिमाल सागर लकडाउनका कारण ७० दिनदेखि त्यहीँ ‘अलपत्र’ परेका छन् । आफू र आफूजस्तै अभरमा परेका नेपालीहरुलाई नेपाल फर्किने व्यवस्था मिलाउन सरकारसँग उनको आह्वान छ । अमेरिकामा बस्ने नेपाली समुदायको निमन्त्रणमा गत २८ फेब्रुअरीमा एक महिने यात्राका लागि उनी अमेरिका पुगेका थिए । नेपाली नयाँ […]