Comments Add Comment

मनोरञ्जन भिडियो

List Grid
व्रेकअपको कुरा गर्दा घाउ दुख्छः अनुप, निखिलको व्यक्तित्व ह्यान्डसमः वेनिशा(भिडियो कुराकानी)

जयन श्रेष्ठको निर्माण तथा जगन श्रेष्ठको प्रस्तुतीमा तयार भएको चलचित्र ‘किङ’ पौष २९ गतेबाट नेपालभर रिलिज हुँदैछ । नायक निखिल उप्रेतीको साथमा यो चलचित्रमा अनुपविक्रम शाही र वेनिशा हमाल पनि मुख्य भूमिकामा छन् । चलचित्रको ट्रेलर सार्वजनिक भएपछि यसको मेकिङ र एक्सनको चर्चा सुरु भएको छ । निर्माता जयन श्रेष्ठ चलचित्रको कथावस्तु र मेकिङ दर्शकको […]

जन्मदिनमा बर्षाले काटिन् दर्शकसँग केक, प्रेमीलाई दुःख नदिने प्रतिवद्धता(भिडियाे कुराकानी)

एकपछि अर्को हिट चलचित्र दिएपछि दर्शकको नजरमा परेकी नायिका बर्षा राउतले आफ्नो २३ औ जन्मदिन दर्शकसँग मनाएकी छिन् । उनी अभिनित चलचित्र ‘जात्रा’ र ‘छक्का पन्जा’ अहिले हलमा लागिरहेको छ । आज नायिकाको जन्मदिनको अवसर पारेर चलचित्र ‘जात्रा’ यूनिटले काठमाण्डौको कुमारी हलमा केक काटेर सेलिव्रेशन गरेको छ । कुमारी हलमा चलचित्र ‘जात्रा’ हेरेर निस्किएका दर्शकसँग […]

मलाई हँसाउन सक्ने केटा चाहिन्छ: साम्राज्ञी (भिडियो कुराकानी)

यो बर्ष नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहका लागि फलिफाप नै बनेको छ । यो बर्ष आयोजना भएका सबैजसो अवार्ड उनकै पोल्टामा गएको छ । ‘नव नायिका’को अवार्ड जित्दै साम्राज्ञीले चलचित्र क्षेत्रमा यो बर्ष राज गरिरहेकी छिन् । मिहिनेत गरेकाले पनि अवार्ड पाउँदा खुशी लाग्ने उनको भनाई छ । पहिलो चलचित्र ‘ड्रिम्स’मा काम गरेर आफू यो क्षेत्रमा […]

ऋषि भन्छन्–‘कसले सरितालाई लाइन मारेका छन् सबै थाहा हुन्छ’

कलाकार सरिता लामिछाने र निर्देशक ऋषि लामिछानेकी ८ बर्षकी छोरी छिन् । दुबैजना चलचित्र क्षेत्रमा आ–आफ्नै तरिकाले सक्रिय छन् । धेरैजसो कार्यक्रममा एकसाथ पुग्ने सरिता र ऋषिलाई देखेर डाहा गर्नेहरु पनि धेरै होलान् । कतिपयले, क्या जमेको जोडी पनि भन्लान् ? आफ्नो जीवनमा निकै खुशी देखिएका यी दुइले अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा दिल खोलेर […]

मस्ती टकः बिहेपछि पनि लभ भयो, लुकिछिपी डेटिङ जान्थेँ(भिडियो कुराकानी)

नेपाली चलचित्रका सुपरस्टार तथा सदाबाहार नायक हुन् भूवन केसी । केहि दिन अगाडि मात्र अमेरिकाबाट फर्किएका भूवनलाई अहिले ज्वरोले सताएको छ । अमेरिकामा हिउँ खेल्दा चिसोले ज्वरो आएको भूवनको भनाई छ । अनलाइनखबरसँग ‘मस्ती टक’मा रमाइलो कुरा गर्ने क्रममा भूवनले निकै सोचेर जवाफ दिए । कलाकारले कुन कुरा बोल्ने र कुन नबोल्ने भन्ने बारेमा सोच्नु […]

क्रेजी रुपमा मन पराउने धेरै छन्ः मेलिना मानन्धर(भिडियो कुराकानी)

नायिका मेलिना मानन्धरले पति मुकेश ढकाललाई चलचित्रमा चुम्बन नदिनु भनिन् । केहि बर्ष अगाडि मुकेशले चलचित्रमा नायिकासँग चुम्बनको दृश्य दिए । उनलाई त नेपालको ‘इमरान हाश्मी’ भन्नेहरु पनि थिए । मेलिनाले आफूले पनि यो कुरा सुनेको र त्यसले आफूलाई फरक नपारेको बताइन् । कलाकार भएको नाताले एकले अर्कालाई वुझ्नपर्छ भन्ने उनको भनाई छ । आफूले […]

दीपालाई अन्माएर पठाउन चाहँदैनन् दीपक, दीपा भन्छिन्-‘श्रीमान् त चाहिन्छ'(भिडियो कुराकानी)

चलचित्र ‘छक्का पन्जा’बाट एकाएक नव-निर्देशकको रुपमा उदाएपछि कलाकार दीपाश्री निरौला अहिले दंग छिन् । यो चलचित्रको व्यापारले उनलाई नेपाली चलचित्रको इतिहासमै सफल निर्देशकको स्थानमा राखिदिएको छ । अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा निर्देशक दीपाश्री निरौला र कलाकार तथा निर्माता दीपकराज गिरी निकै खुले । विशेषगरि, हामीसँग कुराकानी गर्ने क्रममा यो जोडीले चलचित्रको छायांकनका क्रममा भएको […]

मस्ती टकः मैले त सबैलाई हसाँए, तर म रुँदा हसाँउने कोहि भएनः जीतु नेपाल(भिडियो कुराकानी)

हाँस्य सिरियल ‘जीरे खुर्सानी’मा ‘मुन्द्रे’को क्यारेक्टर गरेपछि कलाकार जीतु नेपालको कमेडी करिअरले उचाई लियो । यो सिरियलमा अभिनय र निर्देशन दुबैको जिम्मा लिएपछि उनी रातारात स्टार भए । देश तथा विदेशमा आयोजना हुने स्टेज कार्यक्रममा जीतुको माग बढ्यो । उनै जीतु नेपालले निकै मस्तीको कुराकानी गरिने अनलाइनखबरसको ‘मस्ती टक’मा भने केहि भावनाको कुरा गरे । […]

मस्ती टकः भूवन केसीलाई देख्दा शरीरबाट वाफ उड्छ’: सुरविना कार्की(भिडियो कुराकानी)

चलचित्र ‘झेली’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका हुन्, सुरविना कार्की । सुरुवाती दिनमा फोटोसुट र चलचित्रमा हट दृश्य दिएकै कारण यी नायिकाले चर्चा पाइन् । तर, अब उनी चलचित्र छानेर मात्र गर्ने र भूमिकालाई प्राथामिकतामा राख्ने बताउँछिन् । अनलाइनखबरसँग ‘मस्ती टक’ गर्दै उनले धेरै कुराहरु खुलेरै व्यक्त गरिन् । यो क्षेत्रमा सुरुवाती दिनमा आउँदा […]

मस्ती टकः ‘जसरी भएपनि म रानी त भइछु नी’: नीशा अधिकारी(भिडियो कुराकानी)

आमाको थर भन्दै नायिका नीशा अधिकारीले अहिले नामको पछाडि ‘मल्ल’ पनि थपेकी छिन् । एक बर्ष अगाडिसम्म मिडियासँग आक्रोशित रहने नीशा अहिले भने धेरै परिवर्तन भएको स्विकार गर्छिन् । उनी यसलाई समय अनुसारको वुझाई पनि भन्छिन् । अनलाइनखबरका लागि ‘मस्ती टक’ गर्ने क्रममा नीशाले जीवन, बिहे, चलचित्र, करिअरको बिषयमा कुरा गरिन् । नीशा अहिले आफू […]

रजनीलाई हेर्न निम्तो बिना नै पुगे सलमान, अक्षयको गरे प्रशंसा(भिडियो रिपोर्ट)

नायक सलमान खान आइतबार मुम्बइमा आयोजना भएको एक चलचित्रको फस्टलुक कार्यक्रममा विना निम्तो नै पुगे । कार्यक्रम थियो, चलचित्र ‘२.०’को फस्टलुक रिलिज । साउथका सुपरस्टार रजनीकान्त अभिनित यो चलचित्रको फस्टलुक मुम्बइमा भव्य कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरियो । चलचित्रमा रजनी र नायक अक्षय कुमार मुख्य भूमिकामा छन् । नायिका एमी ज्याक्सनलाई पनि दर्शकले पर्दामा हेर्न […]

विवाहित मेलिना भन्छिन्-‘मलाई बिहे गर्नु नै थिएनँ'(भिडियो समाचार)

अनलाइनखबरको ‘मनोरञ्जन भिडियो समाचार’मा आज हामी नायिका मेलिना मानन्धरले बिहेबारे गरेको एक खुलासा प्रस्तुत गर्दैछौ । छोरीकी आमा समेत रहेकी मेलिनाले आखिर किन भनिन्-‘मलाई बिहे गर्नु थिएनँ’ । साथमा नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहले आखिर किन प्रेमी सार्वजनिक गरिन् ? यसको पनि चर्चा हुनेछ । साथमा बलिउड र हलिउडका रोचक प्रसंग, आजको ‘मनोरञ्जन भिडियो समाचार’ यस्तो […]

मस्ती टकः जब हसनको प्रेम प्रस्तावलाई ओसिमाले सहजै स्विकार गरिन् (भिडियो कुराकानी)

चलचित्र ‘रोमियो’को कारणले निर्माता तथा नायक हसनराजा खान र फेसन डिजाइनर ओसिमा बानुलाई निकट बनाइदिएको छ । नेपाली चलचित्रकै पहिलो मुस्लिम नायिका भनेर ओसिमालाई ब्याख्या गरिएको छ । चलचित्रको छायांकनका क्रममा अनलाइनखबरसँग ‘मस्ती टक’ गर्दै यी दुइले प्रेमको व्याख्या गरे । हुनत, हसन र ओसिमाले खुलेरै २ जनाको प्रेम छ भनेनन् । तर, ओसिमा र […]

मस्ती टकः खुलेको पहिरन लगाएपनि घरबाटै सजग भएर हिड्छुः पूजा शर्मा(भिडियो कुराकानी)

चलचित्र ‘प्रेमगीत’ सफल हुनु भन्दा अगाडि नायिका पूजा शर्मा दर्शकमाझ खासै नोटिस भएकी थिइनन् । तर, यो चलचित्रले उनलाई दर्शक र मिडियामाझ नोटिस गराइदिएको छ । एकपछि अर्को चलचित्र असफल हुँदा पूजाले धेरै पटक भगवानसँग रिस पोखेको बताइन् । अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा पूजाले आफ्नो असफल करिअर र अहिले पाएको सफलताको बिषयमा कुरा गरिन् […]

‘बिहे नगरी आमा बन्न चाहन्छु’: नीशा अधिकारी(भिडियो समाचार)

अनलाइनखबरमा हरेक दिन प्रकाशन हुने ‘मनोरञ्जन भिडियो समाचार’मा आज हामी नायिका नीशा अधिकारीको एउटा नयाँ खुलासा प्रस्तुत गर्दैछौ । विभिन्न खालका बयान दिएर चर्चामा आउने गरेकी नीशाले फेरि, एउटा विवादस्पद बयान दिएकी छिन् । प्रेममा असफल भएकी नीशा आफूलाई बिहे गर्न मन नलागेको सुनाउँछिन् । तर, उनी भन्छिन्-‘मलाई बिहे नै नगरी आमा बन्न मन छ […]

मस्ती टकः झरनाको बोल्ड दृश्य हेर्दा के सोच्छन् सुनिल ?(भिडियो कुराकानी)

नायिका झरना थापाले पहिलो पटक निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर २’को छायांकन सकिएको छ । डेढ महिना बढी काठमाण्डौ बाहिर चलचित्रको छायांकन गरेकी झरना थापा लामो समयदेखि मिडियाबाट टाढा रहेकी थिइन् । तर, अमेरिका जानु भन्दा केहि दिन अगाडि मिडियासँग भेटघाट गरेकी झरनाले अनलाइनखबरसँग ‘मस्ती टक’ गरेकी छिन् । पति सुनिलकुमार थापासँगै झरनाले चलचित्र […]

मस्ती टकः हाम्रो त सेकेन्ड-सेकेन्ड मै रमाइलो छः धुर्मुस-सुन्तली(भिडियो कुराकानी)

भारतको सिक्किममा भेटिएका चर्चित हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेको जीवनमा धेरै उतार चढाव आएका छन् । हालै मात्र गिराञ्चौरमा ६५ वटा नमुना मस्ती बनाएको यो जोडीलाई सिक्किममा जनताले पनि खुलेरै प्रशंसा गरे । धेरै पटक कार्यक्रमको सिलसिलामा सिक्किम पुगेको यो जोडीले ‘मेरी वास्सै’ को ५ भाग सिक्किममा छायांकन गरेका थिए । अवार्ड […]

जब ‘तक्मे बुढा’ले ‘च्यान पुल्टुङ’ भन्दै दर्शकलाई हसाँए(भिडियो)

हाँस्य कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ स्टेजमा दर्शकलाई हसाँउन खुबै सिपालु छन् । उनै तक्मेले वुधबार सिक्किममा आयोजना भएको ‘चौथो इनास फिल्म अवार्ड’मा दर्शकलाई खुबै हसाँए । उत्कृष्ट हाँस्य कलाकारको अवार्ड जितेर स्टेजमा पुगेका तक्मेले २ मिनेट समय लिन्छु भन्दै १० मिनेट बढी समयसम्म स्टेज छाडेनन् । तर, दर्शकले उनको कमेडीमा खुबै रमाए । […]

मस्ती टकः ओ माई गड, फेरि अर्को पनि सन्तान ? : संचिता लुइटेल(भिडियो कुराकानी)

नेपाली चलचित्र क्षेत्रमा नायिका संचिता लुइटेललाई ‘अप्सरा’ भनेर धेरैले चिन्ने गर्छन् । संचिताको जीवन र चलचित्र करिअरमा धेरै नै उतारचढाव आएका छन् । संचिताको सुन्दरताको प्रशंसा गर्नेहरु धेरै छन् । २ सन्तानकी आमा बनिसकेकपछि पनि संचिताले आफ्नो सुन्दरता र शरीरलाई मेन्टेन गरिरहेकी छिन् । अनलाइनखबरसँग भारतको सिक्किममा ‘मस्ती टक’ गर्ने क्रममा संचिताले रमाइला पाटाहरु खोतलिन् […]

मस्ती टकः ‘प्रेमीसँग नै बिहे गर्नु पर्छ भन्ने छ र ? : बर्षा राउत(भिडियो कुराकानी)

शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘जात्रा’की नायिका हुन्, बर्षा राउत । बर्षा यो चलचित्र चलेको खण्डमा आफूलाई अझ फाइदा हुने बताउँछिन् । ‘नाई नभन्नु ल ४’ र ‘छक्का पन्जा’को सफलताले हौसिएकी बर्षा आफ्नो सोलो चलचित्र नआएकाले पनि धेरै फाइदा भने भैनसकेको बताउँछिन् । अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा बर्षाले प्रेम, जीवन, करिअर र मस्तीको कुरा […]