Comments Add Comment

मनोरञ्जन भिडियो

List Grid
पहिलो पटक चुम्बन मेरा लागि नौलो अनुभव थियोः विमलेश अधिकारी(भिडियो कुराकानी)

आउँदो शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘जंगबहादुरको कोट’लाई लिएर यसका नायक विमलेश अधिकारी निक्कै उत्साहित छन् । उनले यो चलचित्रमा नायिकासँग चुम्बनका दृश्य पनि दिएका छन् । चुम्बनको दृश्य कथाकै माग भएको विमलेशको भनाई छ । अनलाइनखबरसँग भिडियो कुराकानी गर्ने क्रममा विमलेशले यस्तो दृश्य आफ्नो लागि पहिलो पटक भएको बताए । कलाकार भैसकेपछि हरेक प्रकारका […]

जात्राले जुरायो सागर र प्रेक्षाको डेटिङ

काठमाडौं । प्रेक्षा बज्राचार्य (परी) बहुआयमीक सुन्दरी हुन् । उनी गायिका हुन्, र्‍यापर हुन् अनि भिडियो ब्लगर । यस्तै, थांका कोर्छिन्, मोडलिङ गर्छिन् र चलचित्र ‘जात्रा’मार्फत उनी नायिका बन्दैछिन् । उमेरले भर्खर २२ पुगेकी यी सुन्दरीसँग धनगढीका सागर जोशीले डेटिङ गर्ने अवसर पाएका छन् । अर्को शुक्रबारदेखि प्रर्दशनमा आउन लागेको चलचित्र ‘जात्रा’ ले गरेको ‘हजार […]

जोश र जवानीमा श्रीमतिभन्दा मै कान्छो छुः राजेश हमाल(भिडियो)

नेपाली चलचित्र क्षेत्रका चर्चित नायक राजेश हमाल जुनसुकै बिषयमा पनि कुरा गर्न माहिर छन् । राजनीतिकदेखि रमाइलो गफ गर्न हमाललाई कमैले मात्र भेट्छन् । अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा हमालले पारिवारिक बिषय, वैवाहिक जीवनमा बिषयमा खुलेरै कुरा गरे । निकै रमाइलो शैलीमा प्रस्तुत भएका हमालले आफू अब बैबाहिक जीवनको बिषयमा पुरानो हुन थालेको बताए । […]

मस्ती टकः ‘आइमाइहरु किचकिचे हुँदा रहेछन्, हाम्रो त हावामा नै रोमान्स छ’: राजेश हमाल(भिडियो कुराकानी)

नेपाली चलचित्र क्षेत्रका चर्चित नायक राजेश हमाल जुनसुकै बिषयमा पनि कुरा गर्न माहिर छन् । राजनीतिकदेखि रमाइलो गफ गर्न हमाललाई कमैले मात्र भेट्छन् । अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा हमालले पारिवारिक बिषय, वैवाहिक जीवनमा बिषयमा खुलेरै कुरा गरे । निकै रमाइलो शैलीमा प्रस्तुत भएका हमालले आफू अब बैबाहिक जीवनको बिषयमा पुरानो हुन थालेको बताए । […]

हेर्नुहोस् तिहारमा ‘प्रचण्ड र केपी’को देउसी जुहारी(भिडियो सहित)

सिस्नुपानी नेपाल र प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा भएको ‘प्रज्ञा- सिस्नुपानी देउसी’ कार्यक्रममा नक्कली प्रचण्ड र नक्क्ली केपी ओली बनेर हाँस्य कलाकारद्धय मनोज गजुरेल र सिताराम कट्टेलले खुबै हसाँए । प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थिती रहेको कार्यक्रममा मनोज र सितारामको जुहारी रोचक थियो । सिस्नुपानी टिमले देउसी खेलिसकेपछि घरबेटी बनेर […]

रणवीर र साहिदको एक्सनका लागि १२ करोड खर्च(भिडियो समाचार)

अनलाइखबरको ‘मनोरञ्जन भिडियो समाचार’मा आज हामी चलचित्र ‘सुस्केरा’को घोषणा समारोहको कुरा गर्नेछौ । चलचित्रका नव-नायक स्वरुप पुरुष ढकालले नेपाली र हिन्दीमा गीत गाएको चर्चा पनि हुनेछ । साथमा रणवीर कपुर किन ऐश्वर्या रायसँग चुम्बन गर्न लजाउथ्य भन्ने चर्चा समाचारमा समावेश छ । चलचित्र ‘पद्यमावती’मा साहिद कपुर र रणवीर सिंहको एक एक्सन दृश्यका लागि निर्देशक संजयलिला […]

लोकमानलाई सर्प बनाएर पाल्दा अहिले डसिरहेका छन्ः राजेश हमाल

अनलाइनखबरको ‘मनोरञ्जन भिडियो समाचार’को आजको अंकमा हामी नायक राजेश हमालले दिएको एक सनसनीपूर्ण अभिव्यक्तिको चर्चा गर्नेछौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमख आयुक्त लोकमान सिंह कार्कीको बिषयमा मुख खोल्दै हमालले उनलाई ‘सर्प’ भनेका छन् । देशको राजनीतिक अवस्थाले आफूलाई दिक्क बनाएको पनि हमालको तर्क छ । साथमा बलिउडका चर्चित नायक सलमान खानका बडिगार्ड शेरा […]

मुम्बइमा प्रियंकाको सय करोडको बंगाला (भिडियो समाचार)

अनलाइनखबरको ‘मनोरञ्जन भिडियो समाचार’मा आज हामी ‘ड्रीम्स’ चलचित्रका छायांकारद्धय पुरुषोत्तम प्रधान र संजय लामा मनोनयमा नपर्नुको कारण उल्लेख गर्नेछौ । साथमा, नायिका नन्दिता केसीको अमेरिका मोहको पनि चर्चा हुनेछ । बलिउड नायिका प्रियंका चोपडाले मुम्बइमा सय करोडको बंगाला बनाउने तयारी गरेकी छिन् । उनले दरबार जस्तो आलिसान बंगाला बनाउन लागेको भारतीय मिडियाले बताएका छन् । […]

मस्ती टकः ‘म कति रोमान्टिक भन्ने मेरो पार्टनरलाई मात्र थाहा छ’: वेनिशा हमाल(भिडियो कुराकानी)

नेपाली चलचित्र क्षेत्रमा आफ्नो पहिचान बनाउने क्रममा छिन् नायिका वेनिशा हमाल । ठूला ब्यानर र राम्रा चलचित्र पाउन नसकेकी वेनिशाले अहिले भने केही आशातित प्रोजेक्ट पाएकी छिन् । अनलाइनखबरसँग ‘मस्तीको कुराकानी’ गर्ने क्रममा वेनिशाले व्यक्तिगत जीवन, प्रेमका कुरा गरिन् । उनले दुब्लाएको बिषयमा भनिन्-‘यो स्टोरीको डिमाण्ड नै हो । यसैले म दुब्लाएको हुँ ।’ म […]

पलको प्रेममा पूजा, रणवीर र ज्याकलिनको पनि प्रेम चर्चा(भिडियो समाचार)

आजको भिडियो समाचारमा हामी नायिका पूजा शर्माले नायक पल शाहलाई प्रेम गर्न थालेको चर्चा गर्नेछौ । अनलाइनखबरसँगको कुराकानीमै पूजाले पललाई मिस गर्न थालेको र उनी मन पर्ने बताइन् । नायक रणवीर कपुर र नायिका ज्याकलिन फर्नान्डेजको पनि प्रेम चर्चा बलिउडमा सुरु भएको छ । जब रणवीरले ज्याकलिनमाथि आफ्नो मात्र हक लाग्ने बताए, यसपछि झनै चर्चा […]

नायिका हुनलाई हिप र शरीरमा मासु हुनुपर्छः जल शाह(भिडियो कुराकानी)

दशैंको बिदा मनाउन नेपाल आएकी नायिका जल शाहले अनलाइनखबरसँग ‘मस्तीको कुराकानी’ गरेकी छिन् । अमेरिका गएको १० बर्षमा उनी केही पटक नेपाल त आइन् । तर, यसपटकको नेपाल बसाई उनका लागि विशेष र रमाइलो बन्दैछ । नेपालको विकास सुस्त भएको देख्दा दिक्क मान्ने गरेकी जलले अमेरिकाको जस्तै विकास भैदिए हुन्थ्यो भन्ने चाहना राखिन् । नेपाली […]

संजय र साहरुखको फ्यान बन्दा नाच्न जानेनन् जीवनले(भिडियो समाचार)

नायक जीवन लुइटेलले आफूलाई नाच्न नआउने स्विकार गरेका छन् । सानैबाट बलिउडमा खासै नाच्न नजान्ने हिरोहरुको फ्यान बनेका जीवनले नाच्न सिक्नु अगाडि नै आफू हिरो भएको बताए । गोवा पुगेर किन यती हट बन्नु परेको नम्रता सापकोटालाई । उनको केही हट तस्बिर आजको भिडियो समाचारमा प्रस्तुत गरिएको छ । साथमा नेहा धुपियालाई आज पनि लाग्छ, […]

यस्तो रहेछ संचिताले सिउँदोमा सिन्दुर नलगाउनुको कारण (भिडियो समाचार)

नायक निखिल उप्रेतीसँग दोश्रो बिबाह गरेकी हुन् नायिका संचिता लुइटेलले । उनका २ सन्तान पनि छन् । निखिल र उनको सम्बन्ध निकै राम्रो छ । तर, संचिता एक कार्यक्रममा पुग्दा उनको सिउँदो खाली देखेपछि पत्रकारले प्रश्न सोधे-‘किन नलगाउनु भएको सिन्दुर ?’ आखिर के भनिन् त संचिताले । बलिउड नायिका उर्वशी रौटेलाले आफूलाई नेपालीले दिएको प्रेमले […]

कुमार सानु र आतिफको पनि ग्रीनकार्ड, नेपाली कलाकार को-को तयारीमा(भिडियो समाचार)

अमेरिकाबाट करिब ३ बर्षपछि नेपाल आएकी टेलिभिजनकी चर्चित कार्यक्रम प्रस्तोता माम्पी घोष अर्थात ‘पवनकली’सँग अमेरिकामा केही नेपाली कलाकार ठोक्किन पुग्छन् । अमेरिकाका लागि ग्रीनकार्ड एप्लाई गर्ने केही कलाकार उनीसम्म पुग्नुको कारण हो, कानुनी प्रक्रिया । न्यूयोर्कमा उनी अहिले यही काममा व्यस्त छिन् । उनै माम्पीले नेपाल आएको समयमा अनलाइनखबरसँग कुरा गर्दै कस्ता-कस्ता नेपाली कलाकार ग्रीन […]

फिल्म खेल्न पैसा र वैश साट्ने यूवती बढे(भिडियो समाचार)

आजको ‘मनोरञ्जन भिडियो समाचार’मा हामी निर्देशक ऋषि लामिछानेले चलचित्र खेल्नका लागि यूवतीहरुले अपनाउने गरेको नयाँ शैलीको खुलास गरेको खबरलाई प्रस्तुत गर्दैछौ । चलचित्र खेल्न यूवतीहरुले पैसा लगानी गर्न र निर्माता-निर्देशकसँग प्रेमको नाटक गर्न थालेको लामिछानेको भनाई छ । उनले कुन यूवती यसरी नायिका बनेका छन् भन्ने खुलाएनन् । साथमा बरुण धवनको प्रेमिकासँग गोप्य डेटिङको खबर […]

आफ्नो क्रेज नसकिएको जीवनको दाबी, सलमानले चाले करणको समर्थनमा यस्तो कदम(भिडियो समाचार)

आजको ‘मनोरञ्जन भिडियो समाचार’मा आज हामी नायक जीवन लुइटेलसँगको विशेष कुराकानी प्रस्तुत गर्नेछौ । करिअर संकटमा परेको बेलामा नायक लुइटेलले आफ्नो क्रेज अझै नघटेको भन्दै दिन आफूहरुकै हो भन्न पछि परेनन् । यता, नायक करण जोहरको चलचित्र ‘ए दिल हे मुश्किल’को रिलिजको बिषयलाई लिएर भएको आन्दोलनमा नायक सलमान खानले मुख खोलेका छन् र यो विरोध […]

राजेश पायलको बिहेको बिषयमा बाबु-छोराको यस्तो दोहोरी (भिडियो समाचार)

नेपालका चर्चित गायक राजेश पायल राइले बिहे किन नगरेका होलान् ? राजेशले आफ्नो बाबु आमा बेलायत भएकाले पनि बिहेको साइत नजुरेको बताउँदै आएका थिए । तर, उनका पिताले भने छोराको बिहेको कुरा आफ्ना लागि काँडाले घेरे जस्तो भएको बताएका छन् । बिहेको बिषयमा बाबु र छोराको जुहारी, आजको मनोरञ्जन भिडियो समाचारमा प्रस्तुत गरिएको छ । […]

अनमोल केसीका यी ३ कुरा, झुटो थिए या सत्य ? (भिडियो समाचार)

नेपाली चलचित्र क्षेत्रका चर्चित नायक अनमोल केसीका बिषयमा विभिन्न खालका समाचार मिडियामा आइरहन्छन् । अनमोल आफैले पनि मिडियासँगको कुराकानीमा विभिन्न खालका कुरा गर्छन् । के ती सबै कुरा सत्य हुन्छन्, जुन अनमोलले बोलेका हुन्छन् । मिडियामा बताएका कुराकानीमा अनमोलले केही कुरा झुट बोलको पाइएको छ । आखिर, ती झुट कि थिए त ? हामीले खोतल्ने […]

फ्लप फिल्मलाई हिट भन्दै शिल्पाले यसरी गरिन् छविको तारिफ(भिडियो समाचार)

नायिका शिल्पा पोख्रेलले आफ्नो असफल चलचित्र ‘फागू’लाई हिट भएको दाबी गरिन् । उनले ‘वृन्दावन’ पनि अन्य २ चलचित्र भन्दा धेरै कमाई गर्न सफल भएको भन्दै आफू असफल नभएको बताइन् । यतिमात्र होइन, छविराज ओझाको चलचित्र उनका लागि सधै विशेष हुने उनको भनाई छ । साथमा, पत्नीका साथमा चलचित्रको प्रिमियरमा किन पुगेका होलान् दयाहाङ राई ? […]

के नयाँ नायिकाको आगमनसँगै अतालिएका हुन् प्रियंका र केकी ?(भिडियो समाचार)

केही दिन प्राविधिक कारणले प्रकाशन नभएको ‘मनोरञ्जन भिडियो समाचार’ आजबाट फेरि सुरु भएको छ । आजको ‘मनोरञ्जन भिडियो समाचार’मा हामी नायिकाद्धय प्रियंका कार्की र केकी अधिकारीका लागि के नयाँ नायिका थ्रेट बन्दैछन् ? भन्ने बिषयमा चर्चा गर्नेछौ । कतै, नयाँ नायिकाहरु आउँदा यी दुई चल्तीका नायिकको क्रेज सकिएको त होइन ? साथमा, नायक पल शाहले […]

भित्री बस्त्र देखाउन लजाउछिन् प्रियंका(भिडियो समाचार)

नायिका केकी अधिकारीलाई लाग्छ, अवार्ड जसले पाएपनि उत्कृष्ट ५ मा पर्नु नै ठूलो कुरा हो । यो बर्ष आयोजना भैरहेका कुनै पनि अवार्ड समारोहमा केकीले उत्कृष्ट नायिकाको अवार्ड पाएकी छैनन् । बलिउड नायिका प्रियंका चोपडालाई अझै पनि आफ्नो ब्रा शो गर्न लाज लाग्छ । उनी आफू यो मामालामा लजालु नै भएको बताउँछिन् । कसरी हुनसक्छ, […]