Comments Add Comment

मनोरञ्जन भिडियो

List Grid
छवि ओझाले शिल्पाको आँखामा हेरेर बिहे प्रेम प्रस्ताव राख्नै सकेनन् (भिडियो समाचार)

एक अर्कालाई माया गरेपछि, उमेरले के रोक्छ र भन्ने सोचमा पुगिसकेकी छिन् नायिका शिल्पा पोख्रेल । निर्माता छविराज ओझाले आफूलाई सिधै बिहे प्रस्ताव राख्न नसकेको भन्दै शिल्पाले प्रस्ताव आएपछि मात्र जवाफ दिने बताइन् । छवि र शिल्पाले एकसाथ क्यामेरामा कुराकानी नै गर्न मानेनन् । आखिर किन होला ? आजको ‘मनोरञ्जन भिडियो समाचार’मा हामी ‘छक्का पन्जा’ […]

‘माग्ने बुढा’लाई देखेपछि ‘आइ लभ यू’ भन्दै यसरी चुम्बन गरे प्रियंका र दीपाले(भिडियो समाचार)

चलचित्र ‘छक्का पन्जा’को व्यापार बम्पर भएपछि नायिका प्रियंका कार्की र निर्देशक दीपाश्री निरौलाको खुशीको सिमा छैन । दीपा आफ्नो डेब्यू निर्देशन रहेको चलचित्रबाटै सफल भएपछि अत्याधिक खुशी छिन् । काठमाण्डौको गोपीकृष्ण हलमा दर्शकको भीडमा रहेकी दीपाले एक्कासी कलाकार केदार घिमिरे ‘माग्ने बुढा’लाई देखेपछि चिच्चाउँदै ‘आई लभ यू’ भन्दै चुम्बन गरिन् र कराइन् । दीपा र […]

अनमाेलको अवार्ड थाप्दा रोए भूवन , साहरुख-सलमानले ध्वस्त बनाउँदैछन् बलिउड(भिडियो समाचार)

नायक दिनेश डीसी र उनको टिमले आयोजना गरेको ‘एलजी फिल्म अवार्ड’मा नायक अनमोल केसीलाई ‘पपुलर एक्टर अफ द इयर’को अवार्ड दिइएको थियो । तर, यो अवार्ड थाप्न अनमोल पुगेनन् । बरु, उनका पिता नायक भूवन केसीले आँखाबाट आँशु झार्दै अवार्ड थापेका थिए । के अनमोलले दिनेशसँग केही महिना अगाडिको वारलाई अझै मनमा राखेका हुन् त […]