Comments Add Comment

फ्रेस फेस

List Grid
फ्रेस फेसः स्विमसुट लगाउँदा हजुरबुबासँग डर लाग्योःप्रमिला(भिडियोसहित)

‘लिरिल फ्रेस फेस’को तेश्रो संकरण जितेपछि प्रमिला थापाको खुशीको सिमा छैन । उनी आफूलाई उत्कृष्ट ५ भित्र आउनु नै ठूलो कुरा हो भन्ने सोच्थिन् । तर, उपाधी जितेपछि त खुशीको सिमा एकाएक उचाइमा पुगेको उनको वुझाई छ । निणर्ायकहरुले दिएको टिप्स र अध्ययनले आफूलाई उपाधी जिताएको उनको भनाई छ । घरमा आएर ऐना हेर्दै तयारी […]

फ्रेस फेसः ‘हो म स्वार्थी छु, राजेश हमाल मन पथ्र्यो काम गरें'(भिडियोसहित)

महंगो बजेटमा निर्माण भएको भन्दै प्रचार गरिएको चलचित्र ‘बागमती’ अहिले चर्चामा छ । यो चलचित्रको ट्रेलरमा एक सुन्दरी देखिन्छिन्, जसले अहिले धेरैको ध्यान खिचिरहेकी छिन् । उनको नाम हो, श्रेया कार्की । १८ बर्षकी यी सुन्दरीलाई चलचित्रमा आफूले राम्रो काम गरेकोमा विश्वास छ । श्रेयासँगको भिडियो कुराकानी यहाँ हेर्नुहोस् अनलाइनखबरको ‘फ्रेस फेस’ स्तम्भ अन्र्तगत कुरा […]

फ्रेस फेस : कथा मन पर्‍यो भने बोल्ड हुन्छु : आशा भुषाल

चलचित्र ‘सुनपानी, दुश्मनी’ लगायतका केही चलचित्रमा काम गरेकी कलाकार हुन् आशा भुषाल । केही म्यूजिक भिडियो र केही भोजपुरी चलचित्रमा पनि आशालाई दर्शकले हेरेका छन् । अनलाइनखबरको ‘फ्रेस फेस’ स्तम्भ अन्र्तगत कुरा गर्दै आशाले आफूलाई लामो समयसम्म चलचित्र क्षेत्रमा लाग्ने सोच भएको बताइन् । उनले आफूमा लगनशिलता भएका कारण पनि यो क्षेत्रमा लामो समयसम्म अगाडि […]

फ्रेस फेस : ‘निर्माताले कमाउँछन् भन्दैमा…वुझ्नुभयो नि ?’ : मरिष्का पोख्रेल(भिडियाे सहित)

नेपाली चलचित्रमा दैनिक आउने सयौ यूवायूवतीबाट कमैले मात्र आशा जगाउँछन् । ३ वटा म्यूजिक भिडियोमा मोडलिङ गरिसकेकी मरिष्का पोख्रेल अहिले तिनै यूवतीको भिडमा पर्छिन्, जसले चलचित्र क्षेत्रमा आशा जगाउन सक्छिन् । आकाश अधिकारीले निर्देशन गर्न लागेको चलचित्र ‘के म तिम्रो होइन र’बाट नेपाली चलचित्रमा डेब्यू गर्न लागेकी मरिष्काले एक बलिउड चलचित्रमा अभिनय गरिसकेकी छिन् । […]

फ्रेस फेस : काम गराउँछु भन्दै आश्वासन दिने मात्र छन् : सम्पदा(भिडियोसहित)

नेपाली मोडलिङ तथा चलचित्र क्षेत्रमा स्टार बन्ने सपना बोकेर दैनिक सयौं यूवायूवती आउँछन् । बाहिरबाट हेर्दा ठूलै तमकझमक देखिने यो क्षेत्रमा यस्ता सपना बोक्नु नौलो कुरा पनि होइन । तर, देखिएका सपना पुरा गर्न कत्ती गाह्रो हुन्छ भन्ने कुरा भोग्नेलाई मात्र थाहा हुन्छ । केही म्यूजिक भिडियोमा काम गरेकी मोडल सम्पादा सिंह पनि यस्तै सपना […]

फ्रेस फेसः रंगीन दुनियाँमा रमाउने कल्पनाको रहर

मोडलिङको आकर्षणमा झुम्मिने युवतीको जमात सानो छैन । नाम र दामका लागि उर्वर बन्दैछ नेपाली मोडलिङ । त्यही कारण हुनसक्छ युवतीहरुको आकर्षण लोभ लाग्दो पाराले यस क्षेत्रमा बढीरहेको छ । पूर्वको शहर ईटहरीमा बस्दै आएकी कल्पना दाहाल मोडलिङमा जम्ने तयारीमा छिन् । उनी पेशाले एमआर हुन् । साथीभाईको सल्लाहमा मोडलिङ सुरु गरेकी कल्पना अब यसैलाई […]

फ्रेस फेस : नारीको सुन्दरता पर्दामा देखाउँदा ठिक, बाहिर लुकाउँदा ठिक : सुरजनी केसी(भिडियो)

चलचित्र खेलेर आफ्नो भविष्य मात्र होइन नाम पनि चम्काउने र दाम पनि कमाउने सोच धेरै यूवा यूवतीको हुन्छ । हुनत, नेपाली चलचित्र बजार अझै पनि व्यवसायिक हुन नसक्दा यसतर्फको आकर्षणमा वृद्धी हुन सकेको छैन । सानैदेखि कलाकार बन्ने सोखले यो क्षेत्रमा प्रवेश गरेकी कलाकार हुन्, सुरजनी केसी । हालसम्म ५० वटा म्यूजिक भिडियोमा अभिनय गरिसकेकी […]

‘फ्रेस फेस’ विजेता भन्छिन्-‘छोटो स्कर्ट लगाउँदैमा राम्री भइदैन'(भिडियो सहित)

दोश्रो ‘लिरिल फ्रेस फेस’को विजेता बनेपछि शिक्षा संग्रौलाको जिवनमा थुप्रै परिवर्तन आएको छ । उनलाई लाग्छ, अहिले उनमा आत्मविश्वास बढेको छ । अनलाइनखबरसँग कुरा गर्दै उनले आफूमा पहिले साथीभाई र आफन्तसँग बोल्ने क्षमता कम भएको तर यो उपाधी जितेपछि एकाएक वृद्धी भएको बताइन् । उनले यस्ता खालका प्रतियोगीताले मानिसमा क्षमता वृद्धी हुने बताइन् । शिक्षालाई […]

फ्रेस फेस : ‘पहिला आई लभ यू, अहिले आई लाइक यू’ : स्वस्तिमा (भिडियोसहित)

सानैबाट कलाकार बन्ने सोच थियो, स्वस्तिमा खड्कालाई । उनलाई साथीहरु पनि कलाकार नै बन्छेस् भन्थे । तर, कलाकार बन्ने भन्ने वित्तिकै हतार गर्नुहुन्छ भन्ने उनलाई लागेन । यसैले उनले केही समय पर्खिइन् । चलचित्र ‘होस्टेल रिटर्न्स’बाट नेपाली चलचित्रमा डेब्यू गर्दै गर्दा स्वस्तिमालाई लागेको छ, म लामो रेशको घोडा बन्नेछु । उनलाई लाग्दैन कि कोही पनि […]

फ्रेस फेस : यहाँ आएपछि बिग्रने लत लाग्छ : सुरक्षा पन्त(भिडियोसहित)

‘अझै पनि’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेकी नव-नायिका सुरक्षा पन्त यो क्षेत्रमा परिक्षा दिदैछिन् । बाहिरबाट हेर्दा यो क्षेत्रका बारेमा विभिन्न कुरा सुनेपछि उनलाई लाग्यो, म किन यहाँ गएर त्यसलाई नहेर्ने । यसैले उनी आज यो क्षेत्रमा आएर सुनिएका थुप्रै कुराको बारेमा मनन गर्दैछिन् । हेर्नुहोस् अनलाइनखबरसँग सुरक्षाले गरेको भिडियो कुराकानी अनलाइनखबरका लागि ‘फ्रेस फेस’ […]

फ्रेस फेस : राम्रो कथा आएमा बोल्ड बन्न आपत्ती छैन : करिश्मा (भिडियोसहित)

चलचित्र ‘एउटा साथी’ले नव-नायिका करिश्मा श्रेष्ठलाई सकारात्मक प्रतिक्रिया  दिएको छ । उनका अझै २ चलचित्र प्रदर्शनका  लागि तयार छन् । ‘लभ-सब’को प्रदर्शन मिति नसरेको भए सायद करिश्मा सोलो नायिका बनेको यो चलचित्रबाट उनलाई प्रतिक्रिया  पनि आइसक्थ्यो । उनी, यतिबेला शोभित बस्नेतको निर्देशनमा बनिरहेको चलचित्र ‘झिल्के’मा साथी सलोन बस्नेतसँग काम गरिरहेकी छिन् । तपाई र सलोनको […]

फ्रेस फेस :’मेरो फिगर सेक्सी छ, विकिनी आपत्ती छैन’ :माला लिम्बु(भिडियो सहित)

नेपाली चलचित्र क्षेत्रमा सुनौलो भविष्य देखेर नयाँ नयाँ अनुहार भित्रिएको पाइन्छ । सिंगापुरमा जन्मिएकी नेपाली चेली माला लिम्बु पनि अहिले यही सोचका साथ अगाडि बढेकी छिन् । ‘गुडबाई काठमाण्डु’मा पहिलो पटक काम गरेकी मालाका लागि प्रदर्शनको आधारमा ‘वन वे’ पहिलो चलचित्र बनेको छ । फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा आफू एक प्रेमिकाको […]

फ्रेस फेस : दीपक मनाङेका छोरा भन्छन्-‘बुबाको छायाँ चाँडै हट्छ’ (भिडियोसहित)

धेरैलाई लाग्न सक्छ, डनले परिचित दीपक मनाङ्गेका छोरा सिद्धार्थ गुरुङ पनि हक्की स्वभावका होलान् । सिद्धार्थको स्वभावका बारेमा मानिसका आ-आफ्नै तर्क र सोचाइ हुन सक्लान् । तर, अनलाइनखबरको क्यामेरा अघि आफ्नो कुरा राख्दै गर्दा सिद्धार्थमा हक्की स्वभाव भन्दा पनि तार्किक कुरा गर्ने युवकको झल्को आयो । तपाईको बुझाइमा चलचित्र क्षेत्र के हो ? अनलाइनखबरका लागि […]

फ्रेस फेस : स्टेज तताउन मन छ : एन्जिला रेग्मी (भिडियो)

बुटवलकी गायिका एन्जिला रेग्मी ‘एन्जिला’ एल्बम मार्फत बजारमा आउने तयारीमा लागेकी छिन् । कक्षा ४ मा पढ्दा देखि नै गायनमा लागेकी एन्जिलाले आफ्नो जीवनको लक्ष्य नै चर्चित गायिका बन्ने बताइन् । घर परिवारको सहयोगका कारण आज उनी गायन क्षेत्रमा अगाडि बढ्दैछिन् । अनलाइनखबरका लागि ‘फ्रेस फेस’ अन्र्तगत कुरा गर्दै एन्जिलाले आफूलाई परिवारले पैसा लगानी नगरिदिएको […]

फ्रेस फेस : ‘म नभएको भए नीताले चुम्बन गर्थिनन्’ : आमेष(भिडियो)

नेपाली चलचित्र क्षेत्रकी चिनिएकी नायिका नीता ढुंगानाले आफ्नो प्रेमीको रुपमा सार्वजनिक गरेपछि आमेष भण्डारीको चर्चा संचारमाध्यममा चल्न थालेको हो । यसअघि संगीत तथा अभिनयमा लागेका आमेषले चाहे अनुसारको प्रचार पाएका थिएनन् । अनलाइनखबरका लागि ‘फ्रेस फेस’ अन्र्तगत कुरा गर्दै उनले आफू लामो रेशको घोडा बन्नका लागि आएको खुलाए । उनले भने-‘म यही क्षेत्रमा रमाइरहेको छु […]

‘मुड फ्रेस’ बनाउने ‘जिन्दगी रक्स’

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘जिन्दगी रक्स’को आज प्रेस शो गरिएको छ । काठमाण्डौको बीग मुभिजमा गरिएको प्रेस शोमा पुगेका अधिकांश रंग पत्रकारले यो चलचित्रलाई राम्रो भनेका छन् । विशेषगरि चलचित्रको प्रस्तुतीले समय बितेको पत्तै नभएको धेरैको भनाई छ । ४ जना साथी र उनीहरुको यात्राको कथा भन्ने यो चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् । […]

फ्रेस फेस : ‘राम्री मात्र भएर हिरोइन भइँदैन’ : आश्मा (भिडियो)

टेलिभिजनको रंगिन दुनियाँमा रम्दा रम्दै नायिका बनेकी आश्मा डीसीका लागि यसको यात्रा तय गर्न गाह्रो भएन । गोपीकृष्ण टेलिभिजनमा भीजेको रुपमा काम गर्दा गर्दै उनी चलचित्रकर्मीको नजरमा परिसकेकी थिइन् । अफर गर्नेहरुको केही थिए, तर उनले रुची देखाइनन् । आश्मालाई एक रिपोटिङकै सिलसिलामा निर्देशक सुरेन्द्र पौडेल र निर्माता गोविन्द शाहीले कथा सुनाएका थिए । १० […]

‘फ्रेस फेस’ : कथा सुन्न पनि बाहिर गएर बसौं भन्छन् : समिक्षा (भिडियो)

चितवन घर भएर हाल काठमाण्ठौ बस्दै आएकी समिक्षा अर्याल, सानैबाट चलचित्रको नायिका बन्न चाहन्थिन् । उनको चाहनाले त्यतीबेला सार्थक रुप पायो, जब उनलाई अभिनय र एक्सनको तालिम लिदालिदै चलचित्रको अफर आयो । छोटो समयमा नै उनले ५ वटा चलचित्रमा काम गरिन् । तर, एउटा पनि चलचित्र प्रदर्शनमा नआएकाले उनलाई दर्शकले चिन्ने अवसर अझै पाएका छैनन् […]

फ्रेस फेस : ‘मेरा लागि ‘लिप लक’ पनि अस्विकार्य’ : अकेषा(भिडियो)

पौष १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जिन्दगी रक्स’का मुख्य २ कलाकार अकेषा बिष्ट र सौरमराज तुलाधर अहिले उत्साहित छन् । दुबैका लागि यो चलचित्र चलेको खण्डमा आगामी करिअरको सुनौलो भाग्य खुल्नेछ । अनलाइनखबरका लागि ‘फ्रेस फेस’ अन्र्तगत कुरा गर्दै अकेषाले चलचित्र आफ्ना कारणले पनि चल्ने दाबी गरिन् । अकेषाले भनिन्-‘मलाई सानो पर्दामा हेर्ने र […]

फ्रेस फेस : बारम्बार शारीरिक सम्बन्धको प्रस्ताव आयो: स्मिता (भिडियोसहित)

‘रोमान्स’ चलचित्रमा अभिनय गर्दा नव–नायिका स्मिता थपलियालाई आलोचना धेरै खप्नु पर्‍यो । चलचित्र क्षेत्रमा छाडापन भित्राउने र चर्चाका लागि जस्ता दृश्य पनि दिने नायिकाहरुको सुचीमा उनी पनि अटाइन् । आज उनी यो क्षेत्रमा कसरी अगाडि बढ्ने भन्नेमा नै दोधारमा छिन् । पछिल्लो समय चलचित्र ‘मेरो मान्छे’मा अभिनय गर्दासम्म पनि उनलाई आफ्नो परिचय बनाउन मुश्लिक नै देखिन्छ […]

फ्रेस फेस: विकिनी लगाउनु ग्ल्यामर होइन : जान्वी बोहरा

नेपाली चलचित्रका लागि जान्वी बोहरा नयाँ नाम हो । चलचित्र ‘सपना तिम्रो मेरो’मा अभिनय गरेर उनले रजतपटको पाइला अगाडि सारेकी हुन् । तर, उनले आफ्नो कअिरको सुरुवात भने रंगमञ्चबाट गरेकी हुन् । सडक नाटक, म्यूजिक भिडियो हुँदै चलचित्रको यात्रा थालेकी यी सुन्दरीले यसैमा भविष्य बनाउने सपना बुनेकी छिन् । चलचित्रमा अभिनय गर्दा तत्काल प्रतिक्रिया नमिलेपनि […]