Comments Add Comment

फिचर

List Grid
फ्रान्सका वान म्यान आर्मी, जसले टोलीको प्रदर्शन छायाँमा पारिदिए

२९ बर्षीय फ्रान्सेली मिडफिल्डर दिमित्री पायेटलाई युरोकप सुरु हुनुअघि कमैले चिन्थे । फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्पले पनि उनलाई त्यति भाउ दिएका थिएनन्, जति एन्टोनियो गि्रजम्यान र पाउल पोग्बालाई दिएका थिए । तर, प्रतियोगिताको समूह चरणका दुई खेल सकिँदा उनै पायेट फ्रान्सेली टोलीबाट निक्कै चम्किएका छन् र उनैको एक्लो प्रदर्शनले टोलीका अन्य खेलाडीको कमजोर प्रदर्शन छायाँमा […]

१० शट्स, शून्य गोल र बेखुश रोनाल्डो

काठमाडौं । स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोका लागि पेरिसमा शनिबारको रात सम्झनालायक रात हुनु पर्ने थियो । किनभने उनले लुइस फिगोको रेकर्ड तोड्दै पोर्चुगलका लागि १२८ क्याप जिते । तर, युरो २०१६ मा अष्ट्रियाविरुद्धको खेल गोलरहित बराबरीमा सकियो र यो रात क्षणभरमै कहिल्यै भूल्न नसक्ने रातबाट छिट्टै विर्सन चाहेको रातमा परिणत भएको छ । ३१ वर्षे […]

सान्चेसले तोड्लान रोनाल्डोको अर्को रेकर्ड ?

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले अष्ट्रियाविरुद्ध मैदान उत्रँदा आफ्नो टोलीमा २/३ परिबर्तन हुने बताएका छन् । यदि अष्ट्रियाविरुद्ध उनी छनोट भएमा पोर्चुगलका रेनाटो सान्चेसले ठूला प्रतियोगितामा फस्ट ११ मा पर्न सबैभन्दा युवा खेलाडी हुनेछन्, जसले क्रिष्टियानो रोनाल्डोको एक रेकर्ड तोडिसकेका छन् । युरो कपमा पोर्चुगलले आइसल्याण्डसँग बराबरी खेल्दा उनी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । […]

रक्षा गर्ला त स्पेनले उपाधि ? यी हुन् ५ आधार

चेक रिपब्लिकमाथिको जितसँगै स्पेनको युरोपियन च्याम्पियनसिपको यात्रा सुरु भएको छ । र, उसको लक्ष्य छ कि युरो कपको उपाधिमा हृयाट्रिक गर्ने । चेक रिपब्लिकसँग गर्नु परेको संघर्षका कारण धेरैले स्पेनले उपाधि रक्षा गर्नेमा शंका गरेका छन् । तर, प्रशिक्षक भिन्सेन्ट डेल बोस्क र स्पेनका समर्थक आशावादी हुने ठाउँ पनि छ । स्पेनले लगातार तेस्रोपटक उपाधि […]

बेल्जियमका नयाँ कम्पनीः मेहनत र संघर्षले जन्माएको एउटा डिफेण्डर

उनी बेल्जियम टोलीका नयाँ कम्पनी हुन् । उनमा बेल्जियमका तथा इंग्लिस क्लव म्यान्चेस्टर सिटीका स्टार भिन्सेन्ट कम्पनीका केहि बिशेषता झल्कन्छन् । उनको निकनेम हो ‘द न्यू कम्पनी’, उनको क्लव म्यान्चेस्टर सिटी, पोजिसन सेन्टर डिफेण्डर, उनको कला ‘स्ट्रङ, फाष्ट र टेक्निकल्ली उत्कृष्ट’, उनी पनि ब्रसेल्सकै हुन् र मिश्रति परिवारबाट प्रतिनिधित्व गर्छन् । र यसपालिदेखि संभवतः उनले […]

स्पेनको लक्ष्य युरोकपको उपाधिमा हृयाट्रिक

भिन्सेन्ट डेल वक्स विश्वकै सफल प्रशिक्षकमध्ये एक हुन् । २००८ को युरोकपको उपाधि दिलाएर लुइस अारागोनेसले छाडेपछि अाएका उनले स्पेनको टोलीलाई पछिल्लो १० बर्षको बीचमा दुर्इ ठूला उपाधि दिलाएका छन् । त्यसमा गत संस्करणको युरोकप सामेल छ । स्पेन गएको दुई संस्करणको बिजेता टोली हो । स्पेनिस फुटबलको स्वर्णयुग मानिएको यस समयमा २०१० मा विश्वकपको उपाधि जित्याे […]

युरो कपका पाँच सुपर हिरो, कसलाई के पावर हेर्नुस्

मार्भो कोमिक्स समूहले इएसपीएनसँग मिलेर युरो २०१६ का पाँच हिरो बनाएको छ, जुन यसअघि कहिल्यै भएको थिएन । वायन रुनी, ग्यारेथ बेल, क्रिष्टियानो रोनाल्डो, ज्लाटन इब्राहिमोविच र पल पोग्बालाई सुपर हिरोका रुपमा प्रस्तुत गरिएको छ । उनीहरु सबै आफ्नो देशका स्टार हुन् र यहाँ विशेष शक्ति प्राप्त सुपर हिरोका रुपमा प्रस्तुत गरिएको छ । १.क्रिष्टियानो […]

 जाका दाजुभाइ आमनेसामने हुँदाको चाखलाग्दो दृश्य

युरो कप २०१६ को दोस्रो खेलमा शनिबार स्वीट्जरलयाण्ड र अल्वानिया भिड्दा एउटा चाखलाग्दो दृश्य देखियो । जाका दाजुभाइ एकअर्काविरुद्ध खेलिरहेका थिए, जुन अन्तराष्ट्रिय फुटबलमा विलरै देख्न पाइने यो दृश्य हो । टाओलेन जाका र ग्रानेस जाका सहोदर दाजुभाइ हुन् । र, युरो कपमा टाउलेन अल्बानिया र ग्रानेस स्विट्जरल्याण्डबाट खेलेका छन् । उनीहरु पहिले स्वीस उमेर […]

वर्षैभरी वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने तयारी

२९ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्षको अन्त्यतिर मात्रै निष्काशन गर्दै आएको बैदेशिक रोजगार बचतपत्र आगामी वर्षदेखि भने वर्षैभरी निष्काशन गर्ने भएको छ । बैदेशिक रोजगारीमा रहेकाहरुले वर्षैभरी निष्काशन गर्न माग गरेपछि सरकारले त्यस्तो तयारी भइरहेको नेपाल राष्ट्र बैंकका राष्ट्र ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक डा. मिनबहादुर श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । ‘राष्ट्र बैंकले जारी […]

समूह सीः जर्मनीलाई कसले माथ देला ?

विश्व बिजेता जर्मनी फ्रान्स युरोकपमा उपाधिको सबैभन्दा ठूलो दावेदार टोली हो । अट्याकिङ फुटबलको बादशाह मानिने जर्मनीले दुई बर्ष अघिमात्र विश्वकपको फाइनलमा अर्जेन्टिनालाई हराएर उपाधि चुमेको थियो । स्मरणीय कुरा त के छ भने जर्मनीले सेमिफाइनलमा विश्व फुटबलको महारथी ब्राजिलमाथि ७-१ गोल अन्तरको अविश्मरणीय जीत निकालेर सनसनी मच्चाएको थियो । विश्वबिजेता बनाउने प्रशिक्षक जोचिम ल […]

युरो कपका ११ लेजेन्ड, जसको तस्वीर प्रदर्शनीमा राखियो

युरो कप फुटबल भोलिबाट फ्रान्समा सुरु हुँदैछ । त्यसको पूर्व संध्यामा परिसियन होटलमा युरो कपका ११ लेजेन्डहरुको तस्वीर प्रदर्शन गरेका छन् । जसमा जिनेदान जिदानदेखि क्रिष्टियानो रोनाल्डोसम्म छन् । रोनाल्डो यो पटक युरोमा धेरैले हेर्न चाहेका खेलाडी हुन् भने जिदान प्रशिक्षक भइसके । १. गोलकिपर बुफोन । उनले इटलीका लागि १५० भन्दा बढी खेल खेलिसकेका […]

युरो कपः को हुन् ‘नयाँ मेस्सी’ र ‘रसियन रोनाल्डो’ ?

२६ जेठ, काठमाडौं । विश्व फुटबलमा अहिले पनि लिओनल मेस्सी र क्रिष्ट्रियानो रोनाल्डो चिरप्रतिद्वन्द्वी हुन् । र, उनीहरु मध्ये को उत्कृष्ट भन्ने बहस लामो समयदेखि चल्दै आएको छ । तर, यो पटक रोनाल्डो र मेस्सी आमने सामने भइरहेका छैनन् । मेस्सी कोपा अमेरिका खेल्दैछन् भने रोनाल्डो युरो कपको तयारीमा छन् । तपाई हामीले हेर्ने गरेको […]

युरो २०१६ः समूह ‘ए’ मा फ्रान्स बलियो

सहभागिता र चर्चाका हिसावले विश्वकपपछि सबैभन्दा ठूलो फुटबल प्रतियोगिता युरोकपको १५औं संस्करण आगामी जुन १० देखि फ्रान्समा सुरु हुँदैछ । सन् १९६० यता प्रत्येक चार-चार बर्षमा हुने यस प्रतियोगिताको फ्रान्सले दोस्रो पटक आयोजना गर्ने अवसर पाएको हो । यसअघिका संस्करणमा भन्दा अहिलेको युरोकप केहि फरक देखिनेछ । पहिलो पटक युरोकपमा युरोपका २४ मुलुकका टोलीहरुले सहभागिता […]