Comments Add Comment

फिटनेस

List Grid
मेरो फिटनेसको रहस्य यस्तो छः आशा नेगी

भारतिय टेलिभिजन च्यानल हेर्नेहरुका लागि परिचित अनुहार हो, आशा नेगी । उनी जि टिभीबाट प्रसारण हुने ‘पवित्र रिश्ता’मा अभिनय गरेर चर्चामा आएकी थिइन् । पछि टेलिभिजन रियलिटी शो ‘खतरों के खिलाडी’मा पनि उनी देखा परिन् । उक्त शोमा आफ्नो फिटनेसको कारण उनले चर्चा पाइन् । जबकी आशा खानपिनमा सौखिन छिन् । उनी मनलाग्दो खान्छिन् । […]

यस्ता छन् लामो समयसम्म बाँच्न अपनाउनुपर्ने ९ तरिका

आफ्नो जीवनशैलीमा थोरै मात्रै परिवर्तन गरियो भने पनि लामो आयु बाँच्न सहयोग पुग्छ । हालसालै गरिएको एक अध्ययनअनुसार मानिसका चार खराब बानी हुन्छन् -धूमपान गर्ने, मदिरा धेरै पिउने, पर्याप्त व्यायाम नगर्ने र प्रशस्त फलफूल तथा सागसब्जीहरू नखाने । यी ४ खराब बानीले हाम्रो आयु १२ वर्षसम्म घटाउनसक्छ । तर यो कुरा सुनेर निराश हुनुपर्दैन । […]

घटेको तौल बढाउन सकिन्छ तर बढेको तौल घटाउन सकिँदैन, किन ?

मानिसहरू प्रत्येक दिन तौल कम गर्नकै लागि  विभिन्न उपाय अपनाउने गर्छन् । कोही खानै छोड्छन् त कोही क्यालोरी रहित खानेकुरा खान सुरु गर्छन् । यति गर्दागर्दै पनि तौल कम नहुँदा मानिसहरू धेरै नै निराश हुने गर्छन् । उनीहरू सोच्ने गर्छन्, तौल कम गर्न आखिर के गर्ने ?  यस्ता अनेकौं प्रश्नको जवाफ त हामीसित छैन तर […]

एक महिनामा घटाउन सकिन्छ मोटोपन, तर यस्तो छ सर्त

पहिले-पहिले भनिन्थ्यो, मोटोघाटो हुनुपर्छ । मोटोघाटो हुनुको अर्थ कमजोर नहुनु । अहिले यो भाषा फेरिएको छ । भन्न थालिएको छ, स्लिम हुनुपर्छ । स्लिमको अर्थ छरितो एवं स्वस्थ्य । मोटोपनलाई अहिले रोगको घरको रुपमा बुझिन्छ । जति जति मोटोपन बढ्दै जान्छ, उत्तिनै रोगले गाँज्ने भय रहन्छ । मोटो हुनुको अर्थ शरीरमा बोसोको मात्रा बढी हुनु […]

फिटनेसको नाममा स्वयंलाई सजाय नदिनुहोस्

‘तपाईको शरीर एकदमै फिट एन्ड फाइन देखिन्छ । ज्यान सेपमा छ । फिट रहनका लागि तपाई के गर्नुहुन्छ ?’ एक बलिउड अभिनेत्रीलाई प्रसंगवस् यो प्रश्न सोधियो । उनको जवाफ अन्य अभिनेत्रीको भन्दा भिन्न थियो । उनले भनिन् कि, ‘म फिट रहनका लागि यति घण्टा जिम धाउँछु ।’ उनले भनिन् कि, ‘म फिट रहनका लागि खानपानमा […]

यस्तो एक्सरसाइज, जसबाट फिट छिन् करिना

बलिउड फिल्म उद्योगकी आकर्षक र फिट अभिनेत्रीमध्ये एक हुन्, करिना कपुर । करिना आˆनो फिटनेस, लुक्स र फेसनमा सजग रहन्छिन् । बलिउड अभिनेता सैफ अलि खानसाग बिहे गर्नु अघि उनी जिरो फिगरका कारण पनि चर्चामा थिइन् । अहिले बच्चा जन्माएपछि पनि १२ किलो तौल कम गरेर उनी चर्चामा आइन् । एक सन्तानकी आमा बनेकी करिनाले […]

यस्तो छ धोनीको डाइट र फिटनेसको राज

भारतीय क्रिकेटका सफल कप्तान महेन्द्र सिंह धोनी ३६ वर्षका भए । उनी क्रिकेटमा जति सफल छन् आˆनो तन्दुरुस्तीमा पनि उत्तिकै । मैदानमा फुर्तिलो र फिट देखिनुका पछाडि केही कारण छन् । यो उमेरमा पनि यस्तो फिट कसरी हुने होला त ? अचम्म मान्नु पर्दैन, आˆनो खाने कुरामा ध्यान दिने हो भने तन्दुरुस्त रहन कठीन भने […]

किन घट्दैन महिलाको तौल ? यस्तो छ कारण

हिजोआज धेरै महिला आफ्नो तौल घटाउने दौडमा छन् । तौल घटाउनकै लागि उनीहरूले प्रत्येक दिन नयाँ नयाँ उपाय अविलम्बन गरिरहेका हुन्छन् । यद्यपि उनीहरूको तौल घट्नुको साटो झन्झन् बढ्ने गर्छ । तौल घटाउने सही तरिकाबारे जानकारी नहुँदा महिलाहरूको तौल घट्नको सट्टा झन् झन् बढ्ने गरेको विशेषज्ञहरू बताउँछन् । प्रोटिनको सेवन प्रोटिन शरीरका लागि महत्वपूर्ण छ […]

आलिया भट्टको समर टिप्स, यसरी राखौं गर्मीमा शरीरलाई ताजा

बलिउड अभिनेत्रीहरु त्यसैपनि हेल्थ कन्सस छन् । उनीहरु स्वास्थ्यप्रति थोरै पनि लापरवाही गर्दैनन् । खानपान, व्यायाम सबै कुरामा तालमेल मिलाएकाले नै उनीहरु फिट एन्ड फाइन देखिन्छन् । अभिनेत्री भनेपछि सौन्दर्यमा सचेत नहुने कुरै भएन । उनीहरु स्वास्थ्य र सौन्दर्यका लागि यति सचेत हुन्छन् कि, त्यसका लागि आवश्यक नियमित दिनचर्या उनीहरुले पालना गरिरहेका हुन्छन् । बिहान […]

सावधान ! यसकार बच्चाहरु मोटाउँदैछन्

आफ्ना बच्चा मोटोघाटो देख्दा अभिभावक दंग पर्छन् । बच्चाहरु कमजोर होलान् भनेर धेरैभन्दा धेरै खानेकुरा ख्वाउने गर्छन् । यसको प्रभाव अहिलको बच्चामा देख्न थालिएको छ । उनीहरु निकै मोटाघाटा हुने गर्छन् । कतिपय बच्चा त अस्वभाविक मोटा पनि । मोटो किन भइरहेको छ ? अहिलेका बच्चाहरुलाई खानपानमा बढी जोड दिइन्छ । उनीहरुले बिहान उठेपछि राती […]

शारीरिक व्यायामप्रति बढ्दो आकर्षण

१२ चैत्र, डोटी । डोटी जिल्ला समन्वय समितिकी उपप्रमुख सशी सोव बिहानै स्वाँ-स्वाँ गर्दै सडकमा हिन्दै गरेको भेटिइन् । उनी प्रभातकालीन व्यायामका लागि बिहानको झिस्मिसेमै घरबाट निस्केकी थिइन । नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायर बिहानै सडकमा कुद्दै गरेका भेटिए । सोव जस्तै उनी पनि प्रत्येक बिहान सडकमै कुदिरहेका भेटिन्छन् । डोटी क्याम्पस […]

कसरी हुन्छन्, जापानी महिला स्लिम तथा फिट ? यस्तो छ कारण

यदी तपाई जापान जानु भएको छ वा जापानी महिलाहरुलाई देख्नु भएको छ भने तपाईले एउटा कुरा पक्कै याद गरेको हुनुपर्छ, ‘जापानी महिला किन स्लिम तथा हेर्दा कम उमेरका देखिन्छन् ?’ । किनकी उनीहरु खानामा हैन, आफ्नो स्वास्थ्यप्रति बढी सजग हुने गर्छन् । उनीहरुको सजगताकै कारण जपानीज महिला खानालाई हैन, अाफ्नो स्वास्थ्यलाई प्राथमिकतामा राख्ने गर्छन् । […]

गर्भावस्थामा तौल घटाउने सरल उपाय

गर्भावस्थामा शरीरको तौल बढ्नु स्वभाविकै हो । यस्तो समयमा महिलाले पौष्टिक आहार बढी मात्रामा सेवन गर्नु तथा गर्भावस्थामा महिलालाई घरकमा कुनै काम गर्न नदिने कारणले शरीरको तौल बढेको हुन्छ । गर्भावस्थामा शरीरको तौल बढ्नु सामान्य र राम्रो कुरा हो, तर आवस्यक भन्दा बढी तौल बढ्नु शरीरको लागि हानिकारक हुन सक्छ । यस्तो अवस्थामा गर्भवती महिलाले […]

मोटोपन घटाउने चक्करमा यस्तो गर्नु निकै खतरनाक

उमेरको हिसाबले शरीरको तौल बढी हुनुलाई मोटोपन भनिन्छ । शरीरको विभिन्न भागमा आवश्यक भन्दा बढी मात्रामा बोसो हुनु नै मोटोपनको लक्षण हो । विश्वमा अहिले बढी मात्रामा मानिसहरू आफ्नो शरीरको मोटोपनले ग्रसित देखिन्छ । बढी व्यस्तताका तथा आफ्नो दिनचर्यामा बढी ध्यान नदिएको कारणले गर्दा यो समस्या देखिएको छ । बजारमा सजिलै उपलब्ध हुने फाष्ट फुडको […]

बलिउड अभिनेत्री कसरी आकर्षक देखिन्छन् ? यस्तो छ सूत्र

अभिनेत्री हुनका लागि दुई अघोषित सर्त छ, आकर्षक रुपरंग र दमदार अभिनय क्षमता । आकर्षणको कुरा गर्दा बलिउड अभिनेत्रीलाई उदाहरण मान्न सकिन्छ । ऐश्वर्य रायदेखि प्रियंका चोपडासम्मका बलिउड अभिनेत्री, जसले ‘विश्व सुन्दरी’को ताज पहिरिइसकेका छन् । अन्य अभिनेत्रीहरुको रुप र फिगरको विषय पनि चर्चायोग्य छ । बलिउडमा ‘जिरो फिगर’को पनि खास चर्चा हुने गर्छ । […]

पेट घटेन ? यस्तो छ प्राकृतिक उपाय

अहिलेको धेरैको टाउको दुखाई बनेको छ, पुट्ट पेट । अर्थात भूँडी । स्वभाविक भन्दा ठूलो भुँडीले ज्यानलाई भद्दा देखाउँछ । भद्दा मात्र देखाउने होइन, रोगलाई समेत निम्त्याउँछ । त्यसैले अहिले भूँडी घटाउने कुरामा धेरैको चासो र चर्चा हुन्छ । भूँडी कसरी घटाउने त ? खाना नखाएर ? दौडिएर ? जिम गरेर ? औषधी खाएर ? […]

कसरी बढाउने तौल ? यस्तो छ सजिलो काइदा

हामी तौल घटाउने चर्चा मात्र गर्छौं । बढ्दो तौल नियन्त्रण गर्नुपर्ने चुनौती जतिलाई हुन्छ, उत्तिनै कम तौलको कारण पीडितहरु पनि हुन्छन् । शरीरको उचाई अनुरुप तौल मापन गरिन्छ । उचाई र तौलको सन्तुलन मिल्नुपर्छ । यदि धेरै तौल छ भने, त्यसले अनेक रोग निम्त्याउँछ । कम तौल छ भने पनि त्यसलाई स्वस्थ्यकर मानिदैन । हामीले […]

अब पुस्तकले नै सिकाउँछ विद्यार्थीलाई योग र ध्यान

१३ माघ, काठमाडाैं । विद्यार्थीहरूलाई योग सिकाउने उद्देश्यले दुई योग प्रशिक्षकले पुस्तक प्रकाशन गरेका छन् । लामो समयदेखि योग–साधना र प्रशिक्षणमा संलग्न विदुर फुँयाल (साधक स्वप्नम) र रामहरि थापा (साधक रौनक सत्यम)ले ‘योगा एन्ड स्टुडेन्ट लाइफ’ नामको अंग्रेजी पुस्तक प्रकाशन गरेका हुन् । पुस्तकमा जम्मा २० पाठ छन् । तिनमा विभिन्न आसनहरूको परिचय, विधि तथा […]

अदुवाः शरीरको तौल घटाउने अचुक ओखती

सामान्यतः अदूवालाई खानेकुराको स्वाद बढाउनका लागि प्रयोग गरिन्छ । तर, यसको उपयोगिता यत्तिमा सिमित छैन । शरीरको तौल घटाउनका लागि अदुवा उपयोगी हुन्छ । वैदिक कालमा समेत तौल घटाउनलाई अदूवाको उपयोग गरिएको पाइन्छ । कसरी ? अदुवाको सेवनले हाम्रो शरीरको मेटाबोलिज्ममा सोझो असर गर्छ, जसले गर्दा तौल घट्छ । अदूवामा कुनै क्यालोरी हुँदैन र यसले […]

तौल घटाउने चक्करमा कतै यस्तो गल्ती त गरिरहनुभएको छैन ?

अहिले तौल घटाउने नानाथरी विज्ञापन देख्न सकिन्छ । ‘एक दिनमै यति केजी तौल घटाउने’ भन्ने विज्ञपानदेखि मोटोपन कम गर्ने नाममा विभिन्न किसिमका रसायन, उपकरणको पनि विज्ञपान देखिन्छ । यस्ता प्रचारको पछि दौडनुअघि त्यसको विश्वसनियता जाँच गर्नैपर्छ । हो, अहिले मोटोपन हरेकको समस्या बन्दै गएको छ । यसले शरीर भद्दा हुने मात्र होइन, रोगहरुलाई पनि जन्म […]

डाइटिङ नगरी तौल नियन्त्रण गर्ने १० काइदा

अहिले सबैको ध्याउन्न छ, शरीरलाई कसरी फिट एन्ड फाइन राख्ने भन्नेमा । खासगरी शरीरलाई चुस्त र आकर्षक बनाउने चक्करमा धेरैले आफ्नो खान्कीमा कटौती गरिरहेका छन् । उनीहरुको प्लेटको खाना घटेको छ । मेनुमा व्यापक कटौती भएको छ । खान मन लागिरहेको कुरा समेत छाड्नुपरेको छ । कारण, ओभरडाइटिङ हुने डरले । अहिले सर्बत्र के ट्रेन्ड […]