Comments Add Comment

गशिप

List Grid
के निरुता उत्तमसँग काम गर्न चाहन्नन् ?

पछिल्ला विकसित केही घटनाक्रमलाई हेर्ने हो भने नायिका निरुता सिंहले आफ्ना पुराना सहकर्मी कलाकार उत्तम प्रधानसँग काम गर्न नचाहेको देखिएको छ । उत्तम र निरुतलाई चलचित्रमा एकसाथ देखाउने निर्देशकको चाहना बारम्बार असफल भएको छ । चलचित्र ‘नाई नभन्नु ल ५’मा निरुता र दिलिप रायमाझी एकसाथ देखिएका थिए । निरुताले नायक उत्तम प्रधानसँग चलचित्र ‘दर्पणछाया, लहना’मा […]

कस्तो हो बर्षाको ‘कुलो लभ’ ?

नायक संजोग कोइरालासँग प्रेममा रहेकी नायिका बर्षा राउतको गाउँमा रहँदा प्रेम भयो कि भएन होला ? आज आयोजित चलचित्र ‘गोपी’को कार्यक्रममा नायिका बर्षा राउतले गाउँमा हुने ‘कुलो लभ’को बारेमा रमाइलो प्रसंग प्रस्तुत गरेकी थिइन् । चलचित्रमा गाइको गोठमा काम गर्ने एक यूवाको प्रेममा परेकी बर्षालाई पत्रकारको प्रश्न थियो, गाउँमा हुँदा कहिले ‘गोठमा लभ’ भयो ? […]

प्रेमिकासँग बिहे गर्दै फरहान

बलिउडमा डिभोर्स र बिहेको खबर सधै नै आइरहन्छ । झन्, पछिल्लो समयमा त बलिउडमा कलाकारको डिभोर्स र पून बिहे फेसन नै चलेको छ । यसैविच, बलिउडका चर्चित नायक, निर्माता तथा निर्देशक फरहान अख्तर पनि बिहे गर्ने तयारीमा लागेको खबर सार्वजनिक भएको छ । फरहान अहिले शिवानी दाण्डेकरसँगको प्रेममा रहेको खबर सार्वजनिक भैरहेको छ । शिवानीले […]

दीपिकाका लागि चुनौती बन्दै आलिया

नायिका आलिया भट्ट अबको समयमा अहिलेकी नम्बर १ नायिका दीपिका पादुकोणको लागि चुनौती बनिरहेकी छिन् । सन् २०१८ मा दीपिका पादुकोणको ‘पद्मावत’ र आलिया भट्टको ’राजी’ प्रदर्शनमा आयो । ‘पद्मावत’बाट दीपिकाले राम्रै प्रशंसा पाइन् । उता, ‘राजी’बाट आलियाको चर्चा निकै माथि पुग्यो । दीपिका भन्दा आलियाको लोकप्रियता बढी देखियो । बलिउडमा नायिका दीपिका पादुकोणको प्रिय […]

सलमानले पर्दा पछाडि नै धेरै चुम्बन गर्छन्ः अरबाज खान

बलिउड स्टार सलमान खानले आफ्नो चलचित्र करिअरमा धेरै नायिकाहरुसँग रोमान्स गरे । तर उनले चलचित्रको पर्दामा ‘चुम्बनको’ दृश्य दिएका छैनन् । सलमान आफूले चलचित्रमा किस सिन नदिने दाबी गर्दै आएका छन् । केही वर्ष पहिले सलमानले भनेका थिए–‘पर्दामा चुम्बन गर्नेहरु देख्दा अजिब लाग्छ ।’ सलमानले अनस्क्रिन किस नगर्नुको कारण उनका भाइले खुलाइदिएका छन् । कपिल […]

यी हुन् प्रियंका कार्कीका मनपर्ने बलिउड स्टार

नायिका प्रियंका कार्कीको काम गर्ने शैली बलिउड नायिका प्रियंका चोपडासँग मिल्दोजुल्दो छ पनि भनिन्छ । प्रियंका चोपडाले गीत गाएपछि कार्कीले पनि गीत सार्वजनिक गरेकी थिइन् । उनीहरुको इन्गेजमेन्टको अवधी, प्रेम गर्ने स्टाइल पनि उस्तै देखिएको थियो । यसैले पनि प्रियंका चोपडासँग प्रियंका कार्कीको शैली मिल्छ भनिएको होला । उनै कार्कीले एक फ्यानले बलिउडका मनपर्ने नायक–नायिका […]

साहरुखकी छोरीलाई ‘लिला’ बनाउने अनिलका छोराको चाहना

बलिउडमा नायक अनिल कपुरका छोरा हर्षवर्धन कपुरले खासै चर्चा पाएका छैनन् । केही चलचित्रमा अभिनय गरेपनि उनी असफल नै देखिएका छन् । बाबु अनिल र दिदी सोनम कपुरले पाएको सफलता पाउन हर्षवर्धनलाई मुश्किल नै परेको छ । उनै हर्षवर्धन करण जोहरको ‘कफि विथ करण’ नामक शोमा पुगेका थिए । उक्त शोमा सोधिएको प्रश्नको उनले निकै […]

बरुणसँगको फिल्मबाट कट्रिनाले हात झिकिन् ?

चलचित्र ‘रेश ३’का निर्देशक रेमो डिसोजाले निर्देशन गर्न लागेको चलचित्रका लागि नायक बरुण धवन र नायिका कट्रिना कैफलाई फाइनल गरिएको थियो । यो चलचित्रको छायांकन जनवरी महिनाबाट सुरु हुने अपेक्षा पनि गरिएको थियो । चलचित्रलाई निकै महंगो बजेटमा तयार गरिने भारतीय मिडियाले उल्लेख गरेका थिए । तर, अब यो चलचित्रबाट नायिका कट्रिना कैफले हात झिकेकी […]

अर्पणको ‘पकेटमा’ अटाइनन् ऋचा

नायिका ऋचा शर्मा र निर्देशक तथा कलाकार अर्पण थापाको प्रेम चर्चाले चलचित्र वृत्त तरंगित छ । तर, नायिका ऋचा शर्मा अर्पण विवाहित भएकाले पनि यस्तो कुरा सोध्नु अगाडि पत्रकारले पनि सोच्नुपर्ने बताउन पछि पर्दिनन् । ऋचा र अर्पणले आधा दर्जन चलचित्रमा एकैसाथ काम गरेकाले पनि उनीहरुबिच प्रेम रहेको खबर फैलिएको हुनसक्छ । तर, जे भएपनि […]

आर्यनले लुकाउन सकेनन् गेटअप

चलचित्र ‘हजार जुनी सम्म’को गीतको छायांकन सेटमा नायक आर्यन सिग्देल मिडियाको क्यामेरामा देखिन मानेनन् । उनलाई आफ्नो नयाँ गेटअप सार्वजनिक होला भन्ने डर खुबै थियो । यो डर उनमा मात्र थिएन, यसका निर्देशक विकासराज आचार्यमा पनि थियो । कारण, आर्यनको यो गेटअप एकैपटक फस्टलुकमा रिभिल गर्ने योजना उनको थियो । यसैले पनि आर्यन सिग्देल मिडियाबाट […]

पार्टी लगतै सलमानको घर किन पुगिन् प्रियंका ?

नायिका प्रियंका चोपडा र नायक सलमान खानको दुश्मनी अब विस्तारै सकिदैछ । सलमान खानले अभिनय गरिरहेको चलचित्र ‘भारत’मा नायिका चोपडाले काम गर्ने पक्का भएको थियो । तर, अन्तिम समयमा आएर प्रियंकाले यो चलचित्रमा काम गर्न मानिनन् । यसपछि सलमान प्रियंकासँग रिसाएका थिए । तर, प्रियंका चोपडाले बिहेपछि मुम्बइमा आयोजना गरेको पार्टीमा नायक सलमान खान उपस्थित […]

के गम्भीर बनेका हुन् आर्यन सिग्देल ?

नायक आर्यन सिग्देलले बेलामा सोचेको भए, उनको स्टारडम यति चाडो सकिनेवाला थिएन । चलेको बेलामा आर्यनले अफर आएका जस्ता पनि चलचित्रमा काम गर्दा उनको स्टारडम कमजोर बनेको हो । आर्यन सिग्देललाई त्यो बेलामा धेरै चलचित्र नखेल्न सुझाव दिनेको संख्या धेरै थियो । तर, उनले यो कुरा सुनेनन् । अहिले आएर सायद उनले यो कुराको महशुश […]

‘बागी ३’मा टाइगरको साथमा सारा ?

बलिउडमा नायक टाइगर श्राफलाई स्टार बनाएको चलचित्र हो, ‘बागी’ । यो चलचित्रको दोश्रो सिरिज पनि बक्स अफिसमा हिट भयो । यसैले पनि टाइगर श्राफका लागि यो चलचित्र विशेष छ । यो चलचित्रको दोश्रो सिरिज हलमा चलिरहँदा नै यसका निर्माता साजिद नाडियाडवालाले तेश्रो सिरिज बनाउने घोषणा गरिसकेका थिए । यसैले पनि यो चलचित्रका लागि नायक श्राफले […]

बरुणले सोनाक्षीलाई भने–‘भाउजु’

नायक बरुण धवन र नायिका सोनाक्षी सिन्हा पहिलो पटक ‘कलंक’ नामक चलचित्रमा एकसाथ काम गर्दैछन् । एकसाथ काम गर्न थालेपछि यो जोडीले ट्विटरमा सवाल जवाफ पनि गरेको छ । सोनाक्षीले ट्विटरमा एक तस्बिर राख्दै लेखिन्–‘मिरर अन द वाल ।’ सोनाक्षीको यो ट्विटमा बरुणले लेखे–‘भाभी’ । यसमा फेरि सोनाक्षीले जवाफ लेखिन्–‘उफ, बरुण के तिमी चुप बस्न […]

वर्षा र आकाशको दोस्ती

नायिका बर्षा राउत र नायक आकाश श्रेष्ठको दोस्ती अहिले गज्जबको देखिन थालेको छ । बर्षा र आकाशले एउटा भिडियोमा सँगै काम गरेका छन् । यसपछि उनीहरु नजिक देखिएका हुन् । बर्षा राउतले इन्स्टाग्राममा राखेको भिडियोमा पनि उनी र आकाशको मित्रता फराकिलो बनेको भान हुन्छ । नायक आकाश श्रेष्ठ चलचित्र ‘रामकहानी’मा काम गरेपछि दर्शकको नजरमा परेका […]

जब प्रियंकालाई पहिरन कसिलो भयो

‘स्टार अफ दि इयर’को अवार्ड जित्नु भन्दा १ मिनेट अगाडि नायिका प्रियंका कार्की नायक आयुष्मान देशराज जोशीसँगै ‘कामना फिल्म अवार्ड’ आयोजना भएको हल बाहिर पुगेकी थिइन् । हल बाहिर पुग्ने वित्तिकै पत्रकारको क्यामेरामा घेरिएको प्रियंकालाई पहिरन मिलाउन भने बहुतै गाह्रो भएको थियो । प्रियंकाले केही पत्रकारसँग भन्दै थिइन्–‘यो माथिल्लो पहिरन साह्रै नै कसिलो र छोटो […]

कसैले मेरो उत्ताउलोपन सम्हाल्न सक्दैनः ज्योति मगर

गायिका ज्योती मगर नेपाली सांगीतिक क्षेत्रमा आफ्नो हाउभाउको कारण बढी चर्चित छिन् । ज्योती मगरको पहिरन र हाउभाउले बढी चर्चा पाउँछ । सामाजिक संजादेखि स्टेज कार्यक्रममा उनको उत्ताउलोपनाले चर्चा पाउँछ । ज्योती गीत गाउँदा पनि दोहोरो अर्थ लाग्ने शब्द बढी प्रयोग गर्छिन् । खुलेका पहिरन त उनको विशेषता नै हो । उनै, ज्योती मगर समय […]

जब केकीले प्रदिपलाई ‘फ्लप क्लब’मा स्वागत छ भनिन्…

नायिका केकी अधिकारी र नायक प्रदिप खड्काले शनिबार आयोजना भएको ‘चौथो कामना फिल्म अवार्ड’मा दर्शकलाई मनोरञ्जन दिए । यो अवार्डको होस्ट गरेका केकी र प्रदिपले एक अर्कालाई समेत उडाउन पछि परेनन् । केकी र प्रदिपले एक अर्कालाई ब्यङ्ग्य कसे । सुपरस्टार र हिट चलचित्रको कुरा चलिरहँदा केकीले प्रदिपलाई ‘रोज’ पनि यहि बर्ष नै रिलिज भएको […]

अर्जुन र मलाइकाले फ्ल्याट किने, घरजमको तयारी

लामो समयदेखि गुपचुप प्रेममा रहेका बलिउड अभिनेता अर्जुन कपुर र अभिनेत्री मलाइका अरोडाले अब भने घरजम गर्ने तयारी गरेका छन् । उनीहरुले हालै लोखन्डवालामा एउटा आलिसान फ्ल्याट खरीद गरे । चाँडै बिहे गर्ने मनसायका साथ उनीहरुले यो फ्लयाट किनेको बताइएको छ । यद्यपि, दुवैले यसको विषयमा औपचारिक रुपमा मुख खोलेका छैनन् । उनीहरुको बिहे पनि […]

पाहुनाकै अगाडि दिपिका र रणवीरको रोमान्टिक मुड

नयाँ जोगीले धेरै खरानी घस्छ भन्ने उखान सुन्नुभएकै होला । नयाँ विवाहित जोडीको हकमा यो उखान ठ्याक्कै मेल खान्छ । सन्दर्भ बलिउड अभिनेत्री दिपिका पादुकोण र अभिनेता रणवीर सिंहको हो । उनीहरु हालै इटलीमा विवाह गरेर भारत फर्किए । बुधबार बैंगलोरमा उनीहरुले बिहेको पार्टी दिएका थिए, जहाँ सयौंको संख्यामा अतिथीहरु निम्त्याइएको थियो । यो भिडभाडमा […]

जिन्दगी खुशी बनाउने प्रियंका र आयुष्मानको यस्तो शैली

नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको जीवनशैली गज्जबको छ । उनीहरु जे गर्छन्, विन्दास गर्छन् । तर, पनि यो जोडी कहिलेकाही के गर्ने र के नगर्ने भन्ने कुरा छुट्याउन नसक्दा विवादमा पनि पर्छ । तर, यो जोडीले विवादलाई पनि चर्चाको रुपमा नै लिने गरेको छ । हालै नायिका प्रियंका कार्कीले इन्स्टाग्राममा एउटा तस्बिर […]