Comments Add Comment

अन्तर्वार्ता

List Grid
‘ओली सरकार निरंकुश र असहिष्णु रहेको पुष्टि भयो’

२७ चैत, काठमाडौं । मंगलबार जनआन्दोलन दिवसका दिन धुम्बाराहीस्थित राप्रपाको पार्टी कार्यालयमा शीर्षनेताहरुको भीड लागेको थियो । राप्रपा नेताहरु ‘जनआन्दोलन दिवस’ मनाउन त्यहाँ भेला भएका थिएनन् । बरु केपी ओली नेतृत्वको दुईतिहाई सरकारविरुद्ध सुरु भएको आन्दोलनलाई कसरी सशक्त बनाउने भन्ने रणनीति निर्माणमा जुटेका थिए । केही समयपहिले अनलाइनखबरसँगको अन्तरवार्तामा राप्रपा अध्यक्ष कमल थापाले भनेका थिए, […]

दुर्भाग्यचाहिँ गोर्खाको छ क्या !

२७ चैत, काठमाडौं । भारतमा संसदीय निर्वाचनको माहौल सुरु भइसकेको छ । पहिलो चरणको मतदान विहीबार हुँदैछ । पहिलो चरणको निर्वाचन हुने स्थानमा चुनावी प्रचार–प्रसार सकिएको छ । प्रथम चरणको मतदान हुन लागेका राज्यसँग जोडिने नेपालको सीमाना भारतले शिलबन्दी गरेको छ । नेपालीभाषीहरुको बसोबास रहेको दार्जीलिङ पहाडमा भने दोस्रो चरणमा, अर्थात् बैशाख ५ गते मतदान […]

किन चाहियो राष्ट्रसंघ ? स्वीटजरल्याण्डबाट नेपालले के सिक्ने ?

नेपालजस्तो मुलुकका लागि संयुक्त राष्ट्रसंघको महत्व के छ ? नेपालको शान्ति प्रक्रियामा राष्ट्र संघको भूमिका कस्तो रहृयो ? स्वीटजरल्याण्डको विकासबाट नेपालले के सिक्न सक्छ ? लण्डनलाई कार्यथलो बनाएर बीबीसी नेपाली सेवामा लामो समय पत्रकारिता गरेका पत्रकार भगीरथ योगीसँग यी माथिका प्रश्नहरुबारे हालै जेनेभामा संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि उभिएर अनलाइनखबरकर्मी बसन्त रानाभाटले कुराकानी गरेका छन् । […]

लगानीको वातावरण बन्यो, यसै वर्ष १० अर्ब रुपैयाँ ल्याउँछौं

२१ चैत, काठमाडौं । गत विहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा उभिएर गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त लगायतले एउटा तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे । जुन तस्वीरमा एनआरएनका लागि अध्यागमनबाट बाहिर निस्कने क्रममा पासपोर्ट पेश गर्न अलग्गै डेक्स स्थापना गरिएको थियो । लगानी सम्मेलनमा भाग लिन आएका एनआरएन नेताहरुले आफ्नो आग्रह अनुसार […]

‘आत्मनिर्भर क्षेत्रमा विदेशी लगानी विल्कुलै चाहिन्न’

१५ चैत, काठमाडौं । शुक्रबारदेखि काठमाडौंमा शुरु भएको दुई दिने लगानी सम्मेलनमा छ सयभन्दा बढी विदेशी र तिनसयभन्दा बढी स्वदेशी लगानीकर्ता सहभागी हुँदैछन् । यो सम्मेलनलाई लिएर निजी क्षेत्र उत्साहित देखिन्छ । तर, विदेशी लगानी ल्याउँदा स्वदेशी लगानीको संरक्षण गर्नुपर्ने माग पनि निजी क्षेत्रले छाडेको छैन । विशेष गरी राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर विदेशी लगानी […]

‘देउवाको आग्रह र नेकपामा छलफलपछि विप्लवमाथि प्रतिवन्ध’

१५ चैत, काठमाडौं । सरकारका आलोचकहरुले प्रधानमन्त्रीलाई जति आलोचना गर्छन्, त्यो भन्दा धेरै उनका सल्लाहकारको बिरोध भइरहेको हुन्छ । अझ सत्तारुढ नेकपाभित्रका असन्तुष्टहरुको निशानामा पर्ने गरेका छन् प्रधानमन्त्रीका सहयोगी टिमका सदस्यहरु । केपी ओलीलाई नजिकबाट चिन्ने र बुझ्नेहरु भन्छन्– ओली सबैका कुरा सुन्छन् तर निर्णय चाहिँ आफैं गर्छन् । अर्थात उनले गर्ने निर्णय के हुन्छ […]

‘नेपाललाई साथीहरूको खाँचो छ, साना व्यवसायमा ध्यान दिनोस्’

१५ चैत, काठमाडौं । नेपालका लागि स्वीट्जरल्याण्डकी राजदूत एलिसाबेथ भोन क्यापेलरले नेपाललाई राम्रोसँग बुझेकी छन् । राजदूतका रुपमा नेपाल आएको एक वर्ष मात्रै भएता पनि उनले द्वन्द्वको चपेटामा परेको नेपाललाई चार वर्षसम्म प्रत्यक्षरुपमा भोगिन् । यसअवधिमा उनले नेपालको दुःख के हो र ‘स्ट्रेन्थ’ के हो भन्ने थाहा पाइन् । सन् २००७ देखि २०११ सम्म एलिजाबेथ […]

‘विदेशी लगानी भित्र्याउने नाममा स्वदेशीलाई बेवास्ता गर्न हुँदैन’

१३ चैत, काठमाडौं । यही चैत १५ र १६ गते काठमाडौंमा हुने लगानी सम्मेलनको तयारी पूरा भएको छ । सम्मेलनमा ७७ वटा परियोजना लगानीका लागि प्रस्ताव गरिँदैछन् । जसमा सरकारका ५० र निजी क्षेत्रका २७ वटा परियोजना छन् । विगतको लगानी सम्मेलनमा प्रतिवद्धता गरिएभन्दा धेरै कम लगानीमात्र भित्रिएको छ । यसपटकको स्थिति फरक हुने सरकारको […]

‘वामपन्थीले जिते सत्ताको ताबेदारी गर्छन्’

११ चैत, काठमाडौं । हरिकृष्ण कार्की (हाल सर्वोच्च अदालतका न्यायाधीश) को अध्यक्षतामा रहेको नेपाल बार एशोसिएसनको अघिल्लो कार्यसमितिमा महासचिव थिए, युवा अधिवक्ता सुनील पोखरेल । नेपाली कांग्रेसमा आवद्ध आफूभन्दा वरिष्ठ अधिवक्ताहरुलाई उछिनेर उनले अहिले अध्यक्षको टिकट पाए छन् । अबको ४ वर्ष कम्युनिस्ट पार्टीको सत्ता हुने भएकाले बारको नेतृत्व वामपन्थीलाई दिए ‘ब्लण्डर’ हुने पोखरेलको भनाइ […]

‘उहाँहरुले जित्दा बारको बदनाम भयो’

११ चैत, काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियसनले १६ चैतमा हुने महाधिवेशनबाट नयाँ नेतृत्व चुन्दैछ । प्रतिस्पर्धामा छन्– सुनील पोखरेल र चण्डेश्वर श्रेष्ठ । बारको नयाँ नेतृत्वका लागि प्रगतिशील प्यानलबाट बरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ अध्यक्षको उमेद्वार बनेका छन् । २८ वर्षअघि नेपाल बारको केन्द्रीय सदस्य भएका श्रेष्ठ पाका वकिल हुन् श्रेष्ठ । […]

‘विदेशी बुहारी र घरज्वाइँका लागि १० वर्षे मापदण्ड राखौं’

१० चैत, काठमाडौं । नागरिकता वियेधकको संसोधनमाथि राज्य व्यवस्था समितिमा भइरहेको बहसमा अत्यधिक सक्रियता देखाइरहेकी नेपाल कम्युनिष्ट पार्टीकी सांसद हुन्- यशोदा सुवेदी गुरुङ । उनले नागरिकता नीतिमा पुरुष र महिलालाई समान व्यवहार हुनुपर्ने अभिव्यक्त दिँदै आएकी छन् । वैवाहिक अगीकृत नागरिकतासम्बन्धी बहस पेचिलो बनिरहँदा राज्य व्यवस्था समितिले एउटा उपसमिति गठन गरेको छ, जसमा सुवेदी पनि […]

‘वातावरण छ, तर गफ गरेर लगानी आउँदैन’

७ चैत, काठमाडौं । सरकारले एक खर्ब लगानीको अपेक्षासहित ०७३ फागुनमा आयोजना गरेको दुई दिने लगानी सम्मेलनमा १४ खर्ब रुपैयाँको प्रतिवद्धता आएको थियो । त्यसमध्ये ८ खर्ब भन्दा बढी प्रतिबद्धता चिनियाँ लगानीकर्ताबाट आएको थियो । सम्मेलनमा आएको लगानीको त्यो प्रतिबद्धता केवल प्रतिवद्धतामै सीमित रह्यो । त्यसो त विनासकारी भूकम्पलगत्तै गरिएको दाता सम्मेलनमा आएको प्रतिवद्धता अनुसार […]

‘विप्लवमाथिको प्रतिवन्धले प्रहरी प्रशासन नै आतंकित भए’

६ चैत, काठमाडौं । ०५२ सालमा सुरु भएको माओवादी विद्रोहको शान्तिपूर्ण अवतरण भएको १३ वर्ष भइसक्दा पनि द्वन्द्वकालीन मुद्दाहरु अझै टुंगिएका छैनन् । त्यसका लागि सहमति जुटाउने प्रयास भइरहेका बेला सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि आम मानिसले फेरि अर्को द्वन्द्व सुरु हुन लागेको हो भन्ने प्रश्न गरिरहेका छन् । यद्यपि कतिपयले प्रतिबन्ध ठीक […]

‘लगानीको वातावरण झनै बिग्रेको छ’

५ चैत, काठमाडौं । चैत १५ र १६ गते काठमाडौंमा हुन लागेको लगानी सम्मेलनमा सरकारको तर्फबाट ४६ वटा र निजी क्षेत्रको तर्फबाट १७ गरेर ६३ परियोजनाहरूमा लगानीका लागि प्रस्ताव गर्दैछ । सम्मेलनमा सरकारले प्रस्ताव गर्ने परियोजनाहरुको ३० खर्ब रुपैयाँको हाराहारीमा लागत अनुमान गरिएको छ । विगतका अनुभव हेर्दा सम्मेलनमा ठूलो प्रतिवद्धता आउने तर, लगानी भने […]

‘चुनाव आएपछि थाहा हुन्छ मधेसमा दालको भाउ !’

३० फागुन, जनकपुरधाम ।  प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झासँग अनौपचारिक भेटघाटका लागि कार्यालयमा पुग्दा उनी थिएनन् । अनलाइनखबर टिम उनको कार्यकक्षमा पुगेपछि फोनबाटै मुख्यमन्त्री कार्यालयमा बोलावट भयो । सिके राउतको मूल प्रवाहीकरण र जनकपुरमै उनको मुकाम बनेका कारणले पनि हामीले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग कुराकानी गर्न चाहिरहेका थियौं । मुख्यमन्त्री लालबाबु […]

‘विचरा विप्लव ! सरकारले कालाजादु देखायो !’

२९ फागुन, काठमाडौं । नेकपाका वैचारिक नेता घनश्याम भुसालले सरकार र सिके राउतवीच भएको सहमतिबारे छलफल गर्न तल्कालै पार्टीको स्थायी कमिटी बैठक बोलाइनुपर्ने माग गरेका छन् । सिके राउत प्रकरण र विप्लव समूहमाथिको प्रतिबन्धलाई कसरी हेर्नुहुन्छ भन्ने प्रश्नमा भुसालले भने- ‘सरकारले कालाजादु देखायो ।’ यसअघि नेकपाको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्षले पेश गरेको राजनीतिक प्रतिवेदनमा […]

‘प्रधानमन्त्रीज्यूको मनोबलले रोगलाई जितिरहेको छ’

त्रिवि शिक्षण अस्पतालकी नेफ्रोलोजी विभाग प्रमुख डा. दिव्या सिंह शाह प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक पनि हुन् । उनले विगत सात वर्षदेखि ओलीको स्वास्थ्य हेर्दै आएकी छन् । उनी डा. गोविन्द केसीसँग पनि निकट छिन् । केसी बारम्बार अनसन बस्दा सहजकर्ताको भूमिका पनि खेलिन् । पछिल्लो अनसनमा भने उनले खासै सक्रियता देखाइनन् । केसीले […]

सरकारी विद्यालय सुधार्न निजी बन्द गर्नैपर्छ

२६ फागुन, काठमाडौं । शिक्षामन्त्रीको अध्यक्षतामा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको दुई महिना पूरा भइसकेको छ । नयाँ शिक्षा ऐन र अनिवार्य तथा नि:शुल्क ऐनका लागि सुझाव संकलन गर्न भन्दै गत असारमा आयोग गठन गरिएको थियो । तर, आयोगले प्रतिवेदन नबुझाउँदै अनिवार्य तथा नि:शुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदबाट […]

‘उग्र महिलावादले मात्र पुरुषलाई दुश्मन देख्छ’

२३ फागुन, काठमाडौं । ‘नारीको शोभा’ मानिने आकर्षक केशराशी खौरिएर आमाको दाहसंस्कार गर्ने र किरियापुत्री बस्ने निर्णय लिएको क्षण सांसद उषाकला राईका लागि जीवनको सबैभन्दा चुनौतिपूर्ण थियो । बाबुआमाकी एकमात्र सन्तान हुनुको नाताले उनले कपाल खौरने निर्णय लिएकी थिइन् । आमाको किरिया गर्दा छोराले जसरी नै कपाल काटेर, सेतो लुगा लगाउने उषाकलाको निर्णयबारे पति शेरबहादुर […]

सौन्दर्य प्रतियोगिताको दुरुपयोग भइरहेको छ

काठमाडौं । नेपालको प्रमुख सौन्दर्य प्रतियोगिताको रुपमा चिनिएको ‘मिस नेपाल’ यसपाली रजत वर्षमा प्रवेश गरेको छ । यो २५ वर्षको अवधिमा उत्पादित सुन्दरीहरुले अन्तर्राष्ट्रिय स्तरमा भने ठूलो सफलता पाउन सकेका छैनन् । त्यसो त सुरुवाती दिनहरुमा नेपालभित्र यो प्रतियोगिता विवादित थियो । खासगरी वामपन्थी तप्काका संगठनहरुले प्रतियोगिताको विरोधमा नाराजुलुसै गर्थे । तर, अहिले अवस्था फेरिएको […]

‘राजनारायणलाई दिएको घुसबारे अहिले नबोलौं’

२१ फागुन, काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा भएको भ्रष्टाचार लुकाउन ७८ लाख रुपैयाँ घुस लिएको विषय सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक पदबाट राजिनामा दिन बाध्य भए । पाठकमाथि आयोगले अनुसन्धान गरिरहेको छ । तर, ७८ लाख घुस दिने मान्छेलाई अहिलेसम्म कुनै कारवाही भएको छैन । कलेजका संस्थापकमध्ये लम्बोदर न्यौपाने समूहले सार्वजनिक […]