Comments Add Comment

आयुर्वेद

List Grid
स्वास्थ्यका लागि कति गुणकारी गुराँसको फूल

यतिबेला गुराँस फूल्ने मौसम सुरु भइसकेको छ । पहाडी क्षेत्रमा ढकमक्क गुराँस फूलेर जंगलनै हराभरा भएको होलान् । यो जंगलमा फुल्ने यस्तो फूल हो, जसको सौन्दर्यमा जो कोहि मोहित हुन्छन् । त्यसो त लाली गुराँस नेपालको राष्ट्रिय फूल पनि हो । त्यसैले यस फूलप्रति हाम्रो भावनात्मक प्रेम र सम्मान पनि छ । गुराँस हेर्नमा जति […]

सावधान, यसरी नगरौं शिलाजितको सेवन !

शिलाजितका अनेकन गुण छन् । यौनशक्ति बढाउन, नपुंसकता हटाउन, पाचनयन्त्र चुस्त राख्न, शीर्घपतनको समस्याबाट मुक्त हुन, मासिक श्राव नियमित गराउन, उच्च रक्तचाप रोक्न । हरेक किसिमका शारीरिक बिकार हटाउन शिलाजितले वास्तवमै प्रभावकारी काम गर्छ ? प्राचीन वैदिक ग्रन्थहरुमा समेत यसको उल्लेख छ । शिलाजित कति लाभदायक छ भन्ने कुरामा कुनै शंका छैन । तर, जथाभावी […]

५ डाइजेशन समस्याः १५ घरेलु उपचार

अस्वस्थ्यकर खानपानले हाम्रो पाचन यन्त्र कमजोर हुनपुग्छ । पाचनयन्त्र कमजोर भएपछि नै हो, शरीरमा अनेकौ समस्या पैदा हुने । यद्यपी कब्जियत, अपच, झाडापखला जस्ता पाचनसम्बन्धी समस्याको घरेलु बिधीबाट पनि उपचार खोज्न सकिन्छ ।  एसिडिटी –   एक कप पानीमा तीन वटा सुकुमेलको पाउडर मिसाएर उमाल्ने । त्यसलाई चिसो बनाएर पिउनुपर्छ । –   केहि तुलसीको पत्ता राम्ररी […]