Comments Add Comment

फेसन

List Grid
मोटी महिलालाई कपडा नै डिजाइन गर्दैनन्ः प्रवल गुरुङ

नेपाली मूलका फेसन डिजाइनर हुन् प्रवल गुरुङ, जो विश्वमै चर्चित छन् । हलिउडदेखि बलिउडसम्म सेलिब्रेटीका फेसन डिजाइन गरिसकेका गुरुङले फेसनकै सेरोफेरोमा गरेको कुराकानीलाई यहाँ साभार गरिएको छ । फेसन उद्योग क्रमशः समावेशी हुँदै आइरहेको छ । प्रख्यात फेसन डिजाइनर प्रवल गुरुङले मानिसका विभिन्न आकार एवं वर्णको विविधतालाई ध्यानमा राखी डिजाइन गर्छन् । उनका अनुसार फेसन […]

तौल घटाउन सेवन गर्ने खानाले किन दीर्घकालीन रूपमा काम गर्दैन ?

तौल घटाउनका लागि एकदमै थोरै क्यालोरी भएको खाना नियमित रूपमा खाने प्रयास गरेका जो कोहीले पनि यो कुरा भन्न सक्छ कि त्यसले दीर्घकालीन रूपमा काम गर्दैन । अन्तिममा यसरी तौल घटाउने चक्कर धेरैले छोडिदिन्छन् । यस बारेमा अध्ययन गरिरहेका अग्रणी ब्रिटिश न्युरोसाइन्टिस्टहरूले यस्तो किन हुन्छ भनेर खुलासा गरेका छन् । बेलायतका अग्रणी न्युरोसाइन्टिस्ट डाक्टर जेसन […]

के छ फेसनमा नयाँ ट्रेन्ड ?

यसपाली फेसनमा के छ ? कस्तो स्टाइल चलेको छ ? कस्तो रंग चलेको छ ? सोधीखोजी हुनु स्वभाविक हो । किनभने पुरानो पात्रो पल्टिएसँगै फेसनमा पनि नयाँपनको खोजी हुन्छ । बर्षैपिच्छे फेसनमा नयाँ-नयाँ शैली भित्रिन्छ । यसबर्ष कस्तो फेसनको ट्रेन्ड होला ? अघिल्लो बर्षहरुमा केही नयाँ शैली देखिएको थियो । खासगरी किशोर र युवापुस्तामा फरक […]

साइज नमिल्ने ब्रा हुनसक्छ हानिकारक

ब्रा, अर्थात भित्री बस्त्र । हामी के ठान्छौ भने, भित्री बस्त्र जस्तोसुकै भएपनि हुन्छ । अर्थात बस्त्र एवं लुगा भनेको देखाउनलाई हो । लाज ढाक्नलाई हो । जाडो-गर्मी छल्नलाई हो । हामीले यस्तै बुझेका छौं । त्यहीकारण बाहिरी लुगा खरिद गर्दा आफुलाई सुहाउँछ कि सुहाउँदैन भनेर जति ख्याल गरिन्छ, भित्री बस्त्र खरिद गर्दा त्यसमा ध्यान […]

चर्चित हेयर स्टाइलिस्ट सानिया सदादपुरीको बलिउड यात्रा 

बलिउडकी चर्चित हेयर स्टाइलिस्ट सानिया सदादपुरी गत हप्ता नेपाल आएकी थिइन् । गत विहिवार होटल र्‍याडिसनमा आयोजित एक कायक्रममा सानियाले मिस नेपाल २०१८ का २५ जना प्रतियोगीहरूको माझबाट  ‘हिट प्रोटेक्टिभ न्यु लिवन’लाई बजारमा ल्याएकी थिइन् । यस वर्षको मिस नेपालको मूल प्रयोजक लिवन रहेको छ । भर्खरकी देखिने सानियाले बलिउडका थुप्रै कलाकारसित काम गरिसकेकी छिन् […]

कस्तो अनुहारमा कस्तो कलरको प्रयोग उपयुक्त

हिजोआज हेयर कलरिङ मानिसको बाध्यता मात्र नभई फेसन बन्दै गएको छ । हेयर कलरिङले कपाल रङ्याउने मात्र नभई व्यक्तिलाई आकर्षक देखाउनुका साथै व्यक्तित्वमा निखार समेत ल्याउने गर्छ । यद्यपि, कलरिङ सही ढंगबाट नभएको खण्डमा यसले कपाललाई नोक्सान समेत पुर्‍याउन सक्छ  । त्यसैले हेयर कलरिङगर्नु पूर्व यसबारे पूर्ण रूपमा जानकारी हुनु आवश्यक छ । सामान्यतः मानिसहरूले […]

गर्मीमा ग्ल्यामरः कस्तो ड्रेसअपमा स्टाइलिस देखिन्छ ?

जति-जति गर्मीको पारो चढ्दै जान्छ, तन्नेरीको पहिरनको आयतन उत्तिनै घट्दै जान्छ । फेसनेवल पुस्तालाई लाग्छ, समर सिजनमा आफ्नो पहिरनलाई मनलाग्दो एक्सपोज गर्न पाइन्छ । मौसममी परिवर्तनसँगै फेसनमा पनि थरीथरीका बान्की देखापर्न थाल्छ । हरेक सिजनमा परिहनले पनि विविधता खोज्छ । त्यसैले मौसम बद्लिएसँगै फेसनको रुपरंग पनि बद्लिन्छ । विन्टर सिजनले बिट मार्दैछ । र, यससँगै […]

निरोगी, जवान एवं तन्दुरुस्त रहने १० सूत्र

आफ्नो निश्चित उमेर बाँचुञ्जेल हामी निरोगी रहन चाहन्छौं । दीर्घायु चाहन्छौं । सधै जवान देखिन रुचाउँछौं । तन्दुरुत रहन रुचाउँछौं । तर, कसरी यस्तो जीवन पाउने ? यो हाम्रो आफ्नै हातमा छ । हामी निरोगी बाँच्ने वा स्वस्थ्य जीवन ? यसमा हामी स्वंम जिम्मेवार छौं । जवान रहन, तन्दुरुस्त रहन, निरोगी रहन औषधी सेवन गर्नुपर्दैन […]

बहाना छाड्नुहोस्, फिट रहनुहोस्

अहिले हाम्रो व्यस्तता यति धेरै बढेको छ कि, आफ्नै लागि हामीसँग समय छैन । अर्थात आफ्नो स्वस्थ्यलाई ख्याल राख्ने समय छैन । घर-व्यवहार, करियरको घनचक्करमा लागेर हामीले आफुलाई बिर्सिरहेका छौं । हामी धन कमाउने प्रयत्नमा रहन्छौं, करियर बनाउने प्रयत्नमा रहन्छौं । यी सबैकुराबाट त्यसबेला मात्र सन्तुष्ट प्राप्त हुन्छ, जब हामी फिट एन्ड फाइन रहन्छौं । […]

जाडोमा कसरी देखिने ग्ल्यामरस ?

फेसनेबल तन्नेरीको लागि जाडोयाम त्यति अनुकुल मानिदैन । उनीहरु ठान्छन्, यसबेला फेसनमा उदार हुन पाइँदैन । पूरा शरीर ढाक्ने पहिरन लगाउनुपर्छ । रंगमा पनि विविधता दिन पाइदैन । अक्सर जाडोयाममा डार्क कलर लगाइन्छ । यद्यपी फेसन क्षेत्रका जानकारहरु भने तन्नेरीका यस्ता तर्कमा सहमत हुँदैनन् । उनीहरु भन्छन्, ‘समयअनुकुल फेसनले नै फेसनेबल देखाउने हो । यसका […]

यसकारण स्लिम एवं तन्दुरुस्त छिन्, दीपिका पादुकोण

बलिउड अभिनेत्री दीपिका पादुकोण जस्तै कसरी बन्ने ? अर्थात उनको जस्तो आकर्षक बडी कसरी पाउने ? यस किसिमको जिज्ञासालाई धेरैलाई हुनसक्छ । भनिन्छ, दीपिकाको फिटनेसको पछाडि उनको डाइट नै हो । हुन त उनीहरुको जस्तो डाइट चार्ट पच्छ्याउन हाम्रो लागि संभव नहुन सक्छ । शरीरलाई आवश्यक पोषण अनुसार के खाने वा के नखाने भनेर छुट्याउन […]

बलिउड सुन्दरी आफ्नो रिसेप्सन पार्टीमा यसरी ठाँटिएका थिए

बिवाहमा औपचारिक पहिरन लगाइन्छ । पहिरन यस्तो हुनुपर्छ, जो आफ्नो संस्कार, रहनसहनसँग मिल्छ । खासगरी दुलहा-दुलहीको पहिरनको रंग, शैली आदि बैवाहिक संस्कृतिमा निर्भर गर्छ । हामीकहाँ दुलहीले परम्परागत रातो साडी लगाउने गर्छन् । दुलहाले कोट पाइन्ट वा दौरा सुरुवाल । त्यसो त बिवाह समारोह, भोज, पार्टी आदिमा पनि दुलहा दुलही बिशेष पहिरनमा ठाँटिने गरेका छन् […]

बिहेपछि किन मोटाउँछन् महिला ? यी हुन् ७ कारण

हामीले देखेकै छौं, भोगेकै छौं, बिवाहपछि अक्सर महिलाहरु मोटाउँछन् । केही न केही शारीरिक परिवर्तन हुन्छ । जबकी बिवाहअघिको अवस्था त्यस्तो हुँदैन । त्यसअघि उनीहरु आफ्नो फिगरमा बढी नै सर्तक हुन्छन् । संभव भएसम्म आफ्नो फिगर मेन्टेन गर्छन् । आफुलाई आकर्षक र छरितो बनाउने प्रयासमा रहन्छन् । तर, विहेपछि उनीहरु बद्लिन्छन् । उनीहरुको शरीर मोटाउन […]

साडीमा स्लिम देखिने यस्ता छन् काइदा

मंसिरको महिना । विवाहको सिजन । विवाहमा र्फमल वेयर लगाउनैपर्‍यो । र्फमल वेयरमा लेहेंगा, कुर्ता सुरुवाल र साडीको विकल्प छैन, महिलाहरुका लागि । वैवाहिक समारोहमा अक्सर साडी नै लागाइन्छ । साडीमा शालिन मात्र देखिदैन, सेक्सी पनि देखिन्छ । आकर्षक देखिन्छ । यद्यपी साडी लगाउन सजिलो छैन । किनभने साडीसँग अन्य कुराको पनि कम्बिनेसन मिलाउन सकियो […]

फेस्टिभ फेसनमा, बोल्ड एन्ड ब्युटिफुल

‘राम्रो लाउने’ चाड, अर्थात् दशैं । दशैंले फेसन बजारलाई चलायमान बनाउँछ । जसै दशैं लाग्छ, नयाँ लुगाफाटो जोहो गर्नेले बजार भरिभराउ हुन्छ । दशैंमा एकसरो नयाँ लुगा लगाउनैपर्ने मान्यताजस्तै छ । यही मान्यता, रहर, बाध्यता र ‘ट्रेन्ड’का कारण बजार उत्कर्षमा पुग्छ, यसबेला । दशैं ‘फेसनेबल’ पर्व पनि त हो । यतिबेला थरिथरिका फेसन गरिन्छ । […]

यसरी कपडालाई पुरानो र कमजोर हुनबाट बचाउन सकिन्छ

पहिरन, अब लाज ढाक्ने बस्त्र मात्र रहेन । जाडो वा गर्मीबाट बचाउने सुरक्षा कवच मात्र पनि होइन । बर्तमान समाजमा पहिरन मानिसको व्यक्तित्वसँग जोडिएको छ । त्यसैले पहिरन किन लगाउने भन्दा पनि कसरी लगाउने भन्ने कुरा महत्वपूर्ण भएको छ । पहिरनको छनौटमा आफ्नो जिउडालको मात्र नापजाँच गरिदैन । जाडो, गर्मी, झरीमा लगाउने परिहनको आ-आफ्नै शैली […]

फेस्टिभ मुडमा क्लासिक फेसन

  समयानुकुल पहिरनको खोजीले वाह्रैमास चलायमान बनाउछ, फेसन बजारलाई । कहिले स्पि्रङ त कहिले समर फेसन । कहिले विन्टर त कहिले अटम फेसन । यहि मौसमी चक्र अनुसार फेसन बजारमा थरीथरीको बान्की देखापर्छ । फेसन विज्ञहरु भन्छन् पनि, ‘समय र मौसमले नै फेसन ट्रेन्डलाई डोहोर्‍याउने हो ।’ यतिवेला चाडवाडको मौसम छ । यसले पनि नेपाली […]

किन सुहाउँदैन यस्तो पहिरन ?

अहिले विभिन्न किसिमका कुर्तासँगै लेगिङ्स, पलाजो तथा पेन्टस्को ट्रेन्ड छ । यद्यपी यसलाई पहिरन पनि सहि तौर तरिका चाहिन्छ । कतिपय अवस्थामा सानो गल्तीले पनि हाम्रो पहिरन शैली असुहाउँदिलो देखिन सक्छ । त्यसैले पहिरन खरिद गर्दा त्यसको रंगदेखि बनौटसम्मको कम्बिनेशमा खास ख्याल गर्नुपर्छ । स्किन कलर चुडीदार वा लैगिन्स कतिपयले छालाको रंगसँग मिल्ने लेगिन्स लगाउँछन् […]

मेन्स ग्रुमिङः सुट लगाउँदा नगरौं यस्तो गल्ती 

फर्मल  वेयरको रुपमा सुट सहि छनौट हुनसक्छ । यसले स्मार्ट र पर्फेक्ट लुक्स दिन्छ । यद्यपी कतिपय अवस्थामा सानो कमजोरीले पनि हाम्रो व्यक्तित्वलाई असर पार्छ । त्यसैले सुट लगाउँदा केहि कुरा ध्यान दिनैपर्छ । गलत मोजाको कम्बिनेसन- संभव भएसम्म पाइन्टको रंगसँग मिल्ने मोजा लगाउनुपर्छ । सुटसँग ह्वाइट र प्रिन्टेट  मोजा लगाउँदा सुहाउदैन । जुत्ता र […]

साउनको फेसन मेहेन्दी : कस्तो डिजाइन कसरी बनाउने ?

साउनले फेसन र शृंगारलाई फरक रंगमा पोत्ने गर्छ । यतिवेला हरियो, रातो, पहेंलो पहिरन लगाइन्छ । त्यस्तै रंगको संयोजन मिलाइन्छ, पोते र चुरामा पनि । त्यतीले मात्र कहाँ पुग्छ, हातभरी मेहेन्दी लागउनै पर्छ । साउनमा युवतीको हातमा मेहेन्दी देखिएन भने धेरैले सोध्छन् रे, ‘किन मेहेन्दी नलगाएकी ?’ अर्थात् साउनमा मेहेन्दी लगाउनै पर्छ । हरियो, रातो, […]

फेसनमा गरिने यी गल्ती, जसले तपाईलाई रोगी बनाउँछ

पहिरन अब लाज ढाक्ने बस्त्र मात्र रहेन, समग्र व्यक्तित्वकै एउटा हिस्सा बनेको छ । आकर्षक व्यक्तित्वका लागि पहिरनको भूमिका अहंम छ । समायनुकुल र शरीर सुहाउँदो पहिरन अहिलेको आवश्यक्ता बनेको छ । स्टाइल स्टेटमेन्ट पनि हो, यो । अहिले बजारमा थरीथरीका बान्की एवं रुपरंगका पहिरन उपलब्ध छन्, जसले फेसनेवल पुस्तालाई लोभ्याउने गर्छ । समयानुकुल पहिरन […]