Comments Add Comment

फेसन

List Grid
फेसनमा गरिने यी गल्ती, जसले तपाईलाई रोगी बनाउँछ

पहिरन अब लाज ढाक्ने बस्त्र मात्र रहेन, समग्र व्यक्तित्वकै एउटा हिस्सा बनेको छ । आकर्षक व्यक्तित्वका लागि पहिरनको भूमिका अहंम छ । समायनुकुल र शरीर सुहाउँदो पहिरन अहिलेको आवश्यक्ता बनेको छ । स्टाइल स्टेटमेन्ट पनि हो, यो । अहिले बजारमा थरीथरीका बान्की एवं रुपरंगका पहिरन उपलब्ध छन्, जसले फेसनेवल पुस्तालाई लोभ्याउने गर्छ । समयानुकुल पहिरन […]

डिजाइनर समा बानुको टिप्सः गर्मीमा यसरी देखिने फेसनवेल

फेसन पारखीहरु गर्मी (समर) मौसमलाई बढी अनुकुल मान्छन्, फेसनका लागि । यतिबेला फेसनमा नयाँ-नयाँ प्रयोग गर्न सकिन्छ । थरीथरीको डिजाइन र रंगबिरंगी परिहनमा स्टाइलिस लुक्स पस्कन सकिन्छ । यो मौसममा यस्तो पहिरन छनौट गर्न सकिन्छ, जो आरमदायक हुनका साथै फेसनेवल पनि देखियोस् । ब्राइट वा कलरफुल –     यतिवेला ब्राइट कलर ठीक हुन्छ, जसले घामको किरण […]

बलिउड अभिनेत्री आलिया भट्टको समर स्पेशल टिप्स

गर्मीको मौसममा कसरी आफुलाई फिट एन्ड फाइन राख्ने ? आलिया भट्टसँग यसको जवाफ छ । त्यसैले त उनले अहिले समर स्पेशल टिप्स शेयर गरेकी छिन् । चर्कदै गएको गर्मीमा कुल र स्टाइलिस देखिने उनको काइदा के छ त ? स्वंमलाई हाइड्रेट राखौं चाहे मौसम जतिसुकै गर्मी होस्, तपाई आफ्नो दैनिक कामलाई छाड्न सक्नुहुन्न । कार्यलय […]

गर्मीमा बाहिर निस्कनुअघि कस्तो सावधानी अपनाउने ?

चर्को घाममा घर बाहिर निस्कनुअघि केही सावधानी अपनाउनु पर्छ । किनभने यसले तपाईको सौन्दर्य र स्वस्थ्यमा असर गर्न सक्छ । घामबाट आउने अल्ट्राभाइलेट विकिरणले छालाको सम्पर्कमा आउँछ । यसले छालालाई रुखो र कालो बनाउँछ । त्यस्तै खाली पेट घरबाहिर निस्कनु पनि उपयुक्त हुँदैन । यसले स्वस्थ्यसम्बन्धी समस्या निम्त्याउँछ । छालाको सुरक्षा –    चर्को घाममा निस्कनुअघि […]

समर टिप्सः कस्तो पहिरन लगाउने ? कसरी देखिने कुल ?

मौसमी परिवर्तनसँगै तन्नेरीको फेसन बद्लिन्छ । हेयरस्टाइल बद्लिन्छ । खानपान बद्लिन्छ । समग्र जीवनशैली बद्लिन्छ । यतिबेला समर सिजन सुरु भइसकेको छ । दिनहुँ मौसमी तापमान बढ्दैछ । जति गर्मी बढ्यो, उत्तिनै आफ्नो लुगा बोझिलो लाग्छ । पसिनाले निथ्रुक्क हुन्छ । पसिना र धूलो धुँवाले शरीरमा गन्ध आउन थाल्छ । यावत् समस्याबाट कसरी पार पाउने […]

गर्मीमा चस्माः कसरी छान्ने आफ्नो अनुहार अनुसारको फ्रेम ?

गर्मी चर्कदैछ । बाहिर हिँडडुल गर्दा घामले रापिनु त छदैछ, धूलो र धुँवाले पनि सास्ती दिन्छ । यस्तो अवस्थामा तपाईको निम्ति उपयोगी हुनसक्छ, सन ग्लास । यसले समर फेसनमा नयाँ फ्लेवर त दिन्छ नै, साथसाथै आँखाको सुरक्षा पनि । गर्मी याममा सन ग्लासको प्रयोग फेसनेवल देखिनुका साथै आँखाको रक्षाको लागि उपयोगी हुन्छ । घामको चर्को […]

लन्डनको सिक्रेट क्लब, जहाँ वयस्क र आकर्षकले मात्र पाउँछन् प्रवेश

पैसा र इच्छा मात्र भएर सबैकुरा नपाइने रहेछ । नभए, लन्डनस्थित ‘प्लेजर इन केन्ट’मा जो कोहिले प्रवेश पाउथे होलान् । तर त्यस क्लवमा प्रवेश गर्न दुईवटा सर्त पुरा गर्नै पर्छ, एक त आफु आकर्षक हुनुपर्छ । अर्कोचाहि वयस्क । भनिहालौं, यो एडल्ट क्लब हो । अघिल्लो सातामात्र खुलेको एडल्ट क्लवलाई स्टीभ र मेगी च्यापम्यान नामक […]

लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो अब पुल्चोकको भाटभाटेनीमा पनि

चर्चित हेयर डिजाइनर लक्ष्मी ठाकुरले आफ्नो सेवालाई ललितपुर, पुल्चोकमा पनि बिस्तार गरेका छन् । ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’को तेस्रो शाखा पुल्चोकको भाटभाटेनीमा खुलेको हो । हास्य जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ले आज आइतरबार उद्घाटन गरेका हुन् । यस स्टुडियोमा केस र छालाको सौन्दर्यसम्बन्धी सम्पूर्ण सेवा प्रदान गरिने बताइन्छ । आकर्षक इन्टेरियरसहित […]

किन बढ्दैछ नग्न सेल्फीको क्रेज ?

मोबाइल फोनको प्रयोग गर्नु तथा सोसल मिडियामा घण्टौँसम्म च्याट गरेर बस्नु आजकलका युवावर्गको मनपर्ने काम बनेको छ । सोही क्रममा सोसल नेटवर्किंग साइटमा बन्ने सम्बन्धको फेहरिस्त पनि बढिरहेको छ । सेल्फीको क्रेज तथा फोटो शेयरिंग जस्ता चिजहरु आजकल आम क्रियाकलाप बनिसकेका छन् । तर हालै भएको एक सर्भेेले अनौठो तथ्य सार्वजनिक गरिदिएको छ । युवाहरुमा […]

दिनहुँ दाह्री जुँगा खौरिनु यसकारण हुनसक्छ खतरनाक

दिनहुँ दाह्रीजुँगा खौरिनाले अनुहार चमकदार हुन्छ र यसका फाइदै फाइदा हुन्छन् भन्ने सोँच्नुभएको छ भने होसियार । दिनहुँ दाह्री जुँगा खौरिनु तपाइँका लागि हानिकारक हुनसक्छ । दिनहुँ दाह्रीँजुँगा खौरिनाले अनुहारको छालामा पार्ने असर र दाह्रीजुँगा  खौरिने उत्तम तरिका यस्ता छन्ः दिनहुँ दाह्रीजुँगा खौरिनाले अनुहारको छालामा रहेको प्राकृतिक तैलीय पदार्थ अर्थात् नेचुरल आयल नष्ट हुन्छ । […]

ठूलो नितम्ब मन पर्नुको यस्तो रहेछ वैज्ञानिक कारण

आधुनिक पुरुषहरुले सलक्कको जिउ भएका, कम्मर छिनेका तर पुष्ट छाति र चौडा नितम्ब भएका महिलाहरु मन पराउँछन् भन्ने आम मान्यता छ । यो वैज्ञानिक सत्य पनि हो । सायद आधुनिकताको कारण जिउडाल तथा फेसनमा भएको परिवर्तनका कारण पुरुषको नजर महिलाको नितम्बमा पुगेको हो की ? भन्ने अनुमान धेरैको हुनसक्छ । तर, वैज्ञानिकहरुका अनुसार केवल आधुनिक […]