Comments Add Comment

फिटनेस

List Grid
व्यायामको सही विधि एवं प्रक्रिया

व्यायामको अनेक विधी हुन्छन् । त्यसैले कुन किसिमको व्यायामबाट कस्तो लाभ मिल्छ भन्ने कुरामा चाहि हेक्का राख्नुपर्छ । सबै किसिमको व्यायाम आफ्नो लागि उपयुक्त छ वा छैन भन्ने कुराको ख्याल राख्नुपर्छ । किनभने कतिपय अवस्थामा व्यायाम पनि हानिकारक हुनसक्छ । हामीले जथाभावी एवं आफ्नो खुसीले गरिने व्यायामबाट शरीरलाई लाभ मिल्ने होइन, बरु हानी हुनसक्छ । […]

जाडो मौसममा व्यायाम : कति गर्ने, कहाँ गर्ने ?

नियमित व्यायाम गर्नाले रोग प्रतिरोधक क्षमता बढ्ने गर्छ ? यो यस्तो प्रश्न हो जुन प्रायः सबैको दिमागमा आएको हुनुपर्छ । व्यायामले दुवै शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । यो अकाट्य सत्य हो । तर व्यायामले शरीरको रोग प्रतिरक्षा प्रणाली मजबुत बनाउनको लागि भूमिका खेल्छ त ? भन्ने विषयमा विशेषज्ञहरूमा समेत एक मत देखिँदैन […]

मोटोपन नियन्त्रण र डाइट प्लान

मोटोपन नियन्त्रणका लागि अहिले धेरैले अपनाउने विधि हो, खानपानमा कटौती । अर्थात् खाना नै नखाएपछि मोटोपन नियन्त्रण हुन्छ भन्ने सोचाइ व्याप्त छ । जबकि चिकित्सकहरूले यसलाई सही तरिका मानेका छैनन् । खानेकुरा कटौती गर्दा शरीरमा आवश्यक पोषण पुग्दैन र अरू रोगहरू थपिने भय रहन्छ । त्यसैले मोटोपन नियन्त्रणका लागि खानामा कटौती गर्ने होइन । बरु […]

योग : कहिले सुरु भयो, कसले विकास गरायो ?

काठमाडौं । सभ्यताको सुरुवातदेखि नै योगको सुरुवात भएको भन्ने मान्यता राखिन्छ । योगको विज्ञानको उत्पत्ति जतिबेला धर्मप्रति मान्छेको कम आस्था थियो त्यतिबेला नै योगप्रति मान्छेले विश्वास गर्न सुरु गरिसकेका थिए भन्ने अनुमान कतिपय इतिहासकारहरुको छ । शिवलाई योगका आदि गुरु मान्ने गरिएको छ । हजारौं वर्षपहिले हिमालयमा कान्ति शरोबरको तटमा आदि योगीहरूले आफ्नो प्रबुद्ध ज्ञान […]

फिट रहनको लागि अपनाउन सकिन्छ यी ‘हेल्थ टिप्स’

काठमाडौं । स्वस्थ मनको लागि स्वस्थ शरीर नै अनिवार्य हुन्छ । यो पुरानो भनाई हो तर शाश्वत सत्य पनि । जे भए पनि यदि हामी हाम्रो कुराकानीमा केही चीजहरू समावेश गर्दछौं र केही नियमहरू पालना गर्दछौं भने हामी आफैंलाई बढी सजिलै फिट राख्न सक्छौं । यसको लागि केही महत्वपूर्ण कुराकानीको बारेमा जानकारी राख्नुपर्छ । कसरतको […]

मोटोपन नियन्त्रण र डाइट प्लान

मोटोपन नियन्त्रणका लागि अहिले धेरैले अपनाउने विधी हो, खानपानमा कटौती । अर्थात खाना नै नखाएपछि मोटोपन नियन्त्रण हुन्छ भन्ने सोचाई व्याप्त छ । जबकी चिकित्सकहरुले यसलाई सही तरिका मानेका छैनन् । खानेकुरा कटौती गर्दा शरीरमा आवश्यक पोषण पुग्दैन र अरु रोगहरु थपिने भय रहन्छ । त्यसैले मोटोपन नियन्त्रणका लागि खानामा कटौती गर्ने होइन । बरु, […]

अष्टङ्ग योग

‘चित्तवृत्ति निरोध’ लाई योग मानेर यम, नियम, आसन आदिलाई योगको मूल शिद्धान्त मानिएको छ । प्रत्यक्ष रुपले हठयोग, राजयोग र ज्ञानयोग गरी तीन मौलिक यसमा पाइन्छ । योगस्य अष्टानाम् अङ्गानाम् समूह अष्टाङ्गयोग अर्थात योगको आठ अंगको समूहलाई अष्टाङ्ग योग भनिन्छ । यही सूत्रबाट नै राजयोग नामक अध्यायको प्रारम्भ भएको पाइन्छ । पताञ्जलीले प्रतिपादन गरेका योगका […]

तौल नियन्त्रणका लागि सन्तुलित खानपान

काठमाडौं । मान्छे शरीरको वजन कम गर्नका अनेक बाटो अपनाउने गर्छन् । नियमितको व्यायाम, जिम जाने, समयमा खाना नखाने लगायत । तर खानामा मान्छेले सन्तुलन मिलाउनुभन्दा पनि खाँदा असन्तुलित खाना खाने तर अनेक कष्ट गरेर शरीरको वजन कम गर्ने मरिहत्ये गर्ने प्रवृत्ति हामीमा देखिन्छ । खानामा सामान्य मात्रै ध्यान दिने हो भने वजन कम गर्नको […]

मौसमी रुघा खोकी : आयुर्वेद र योगलाई उपयोग गरौं

विश्वमा सबैभन्दा बढी लाग्ने स्वास्थ्य समस्या हो रुघाखोकी। मानिसलाई वर्षको एक–दुई पटकदेखि पाँच छ पटकसम्म रुघा लाग्न सक्छ। राइनो भाइरस, इन्फ्ल्युइन्जा आदिलाई रुघा लगाउने भाइरस भनिन्छ। रुघाखोकीलाई सरुवा रोगका रूपमा लिइन्छ। घरमा वा समुदायमा कोही एक जनालाई  कसैलाई रुघा लागेमा सरेर अरूमा पनि लाग्छ। चिसो र भाईरसले गर्दा नै रुघा लगाउने भएको भएता पनि सबैलाई […]

उफ् मोटोपन ! घट्दै–घटेन

मोटोपन बढ्नुमा केही कुरा जिम्मेवर हुन्छ । जस्तो, ऐशआरमपूर्ण जीवन । अत्याधिक र जथाभावी खानपान । मदिरा र मासुजन्य पर्दाको अधिक सेवन । वंशानुगात । मोटोपन भएमा के हुन्छ ? यो प्रश्नको जवाफ त, तपाईं-हामीलाई थाहै छ । शरीर भद्दा हुने मात्र होइन, यसले अनेक रोगको जोखिम बढाइदिन्छ । मोटोपन आफैमा एक समस्या हो । […]

पद्यासन : सरल विधी, अनेक लाभ

संस्कृत शब्दमा पद्यको अर्थ हुन्छ कमल । यसैले पद्यासनलाई कमलासन पनि भनिन्छ । ध्यान मुद्रका लागि यो आसन सर्बाधिक महत्वपूर्ण छ । यसलाई योगमा सर्वश्रेष्ठ आसन भनिन्छ । पद्यासनमा बसेर नै उच्च कोटीको ध्यान गर्न सकिन्छ । प्राणायामको अभ्यासपूर्वक यो आसन गर्दा नाडीतन्त्र शुद्ध भएर आसन सिद्ध हुन्छ । विशुद्ध नाडीतन्त्रयुक्त योगीको विशुद्ध शरीरमा रोगको […]

अभ्यङ्ग मालिस कसरी गर्ने ?

हामीकहाँ परम्परादेखि चलिआएको एउटा विधी हो, मालिस । चाहे सुत्केरी अवस्थामा होस् वा बुढापाका भएपछि, तेल लगाएर मालिस गर्ने चलन छ । नवजात शिशुका लागि त यो अनिवार्य नै मानिन्छ । शुद्ध तोरीको तेलमा मेथी दाना र लसुनको पोटी फुराएर मालिस गर्ने विधी पुरानै हो । यद्यपि मालिका अरु थुप्रै विधी छन् । अहिले त […]

जरुरी छ शरीरको शुद्धिकरण

खराब खानपान, जीवनशैली र पर्यावरणको कारण हाम्रो शरीरमा विभिन्न विकार जम्मा हुन्छ । यही विकार हो, शरीरमा रोग पैदा गर्ने । हामीले खाएका सबै खानेकुरा ताजा, सुपाच्य हुँदैनन् । त्यसमाथि चिल्लोचाप्लो, मसलेदार खानेकुरा, जंकफूड, मदिराजन्य पेय आदिलाई शरीरले पचाउन सक्दैन । कहिलेकाहीँ आवश्यक्ताभन्दा बढी खानेकुरा पनि खान्छौं । यसैगरी हामीले खाने कतिपय खानेकुरा विषाक्त हुनेगर्छ […]

दैनिक आधा घण्टा पैदल हिँड्दा स्वास्थ्य लाभ

कोरोना संक्रमणको कारण अहिले सार्वजनिक यातायात सुरक्षित छैन । भिडभाड हुने सार्वजनिक यातायातभित्र भौतिक दूरी कायम राख्न पनि संभव हुँदैन । यस्तो बेला धेरैको निम्ति सजिलो विकल्प बनेको छ, पैदल हिँड्नु । खासगरी नजिकका गन्तव्यसम्म आउजाउ गर्नका लागि पैदल हिँड्नु नै सर्वोत्तम उपाय हो । यसले क्षणिक रुपमा हामीलाई कोरोनाबाट सुरक्षित राख्ने मात्र होइन, दीर्घकालिन […]

योग र यौगिक क्रिया

पूर्विय दर्शनमा ‘योग’लाई मानव जीवनको उच्चतम आदर्श मान्ने गरिन्छ । यो चिरस्थायी योग परम्परा योगमा संलग्न रहस्यवादीहरूद्वारा सिर्जना, प्रचार र व्याख्या गरिएको छ परम्परा हो । तर समयसँगै ‘योग’ शब्दले आफ्नो मौलिकता गुमायो र यसको अन्तिम उद्देश्य बुझ्न धेरैले चाहेनन् या सकेनन्, जे भए पनि ढिलो भयो । ‘योग’ को अर्थ जोडनु, मिलान गर्नु, मेलमिलाप […]

के हो पञ्चकर्म विधी ?

शरीरको शुद्धिकरण गर्न एवं रोग प्रतिरोधात्मक क्षमता बढाउने प्राकृतिक विधी हो, पञ्चकर्म । यसलाई आयुर्वेदको विशिष्ट चिकित्सा पद्धती पनि भनिन्छ । यसमा विभिन्न पाँच चिकित्सा विधीको समिश्रण हुन्छ । १. वमन २. विरेचन ३. नास्य ४. बस्ति ५. रक्तमोक्षण यो ‘शोदन’ नामक शुद्धिकरण प्रक्रियासँग सम्बन्धि चिकित्सा पद्धतिको एउटा भाग हो । यसले शरीरका विषाक्तलाई हटाउने […]

तौल घटाउने खाना छाड्ने कि व्यायाम गर्ने ?

मोटोपन भए के गर्ने ? धेरैलाई लाग्छ, ‘खान छाड्ने ।’ नियमित खुराक कटौती गरेपछि मोटोपन बढ्दैन भन्ने लाग्छ । त्यसैले त मोटोपन घटाउने चक्करमा धेरैले आफ्नो छाक छाडिरहेका हुन्छन् । तर, खाना छाड्दैमा मोटोपन घट्दैन । बरु यसले कमजोरी र शरीरमा पोषणको अभाव हुनसक्छ । नियमित खानामा कटौती गर्ने भन्दा पनि शारीरिक व्यायाम गर्नु उचित […]

शरीरको रोग प्रतिरोधी क्षमता बढाउने ५ योगासन

इम्युनिटी यानी रोग प्रतिरोध क्षमता हाम्रो शरीरमा लाग्ने रोगबाट शरीरलाई जोगाउने क्षमता हो । अर्काे शब्दमा भन्दा रोग प्रतिरोध क्षमता जति बलियो हुन्छ त्यति नै हाम्रो शरीरमा रोगसँग लड्ने क्षमता बढ्दै जान्छ । यस्तो अवस्थामा योगको निम्न आसनहरूले शरीरमा रोग प्रतिरोध क्षमता बढाउने गर्छ । ताडासन –दुवै हातको पञ्जालाई मिलाएर या उनको बीचमा १० सेन्टिमिटरको […]

सूर्य नमस्कारको १२ आसन र त्यसको लाभ

सूर्य नमस्कार एक सहज योग आसन हो । साथसाथै सम्पूर्ण आसन पनि । भनिन्छ, यसले सम्पूर्ण अंगको समूचित व्यायम हुन्छ । सूर्य नमस्कारका विभिन्न १२ आसन छन् । सूर्य नमस्कारबाट स्वास्थ्य लाभ –सूर्य नमस्कारले सम्पूर्ण शरीर लचिलो बनाउँछ । शरीर फुर्तिलो हुन्छ । –शरीरलाई चुस्त तथा स्फुत राख्न तथा जोर्नीहरुको व्यायामका लागि सूर्य नमस्कार उत्तम […]

एरोबिक्स : छरितो र फुर्तिलो शरीरका लागि

त्यसो त व्यायामका अनेक विधी छन्, तौर–तरिका छन् । त्यसमध्ये एक हो, एरोबिक्स । खासगरी तौल कम गर्न र शरीरलाई फुर्तिलो बनाउनका लागि एरोबिक्स उपयुक्त हुन्छ । जिममा गएर कठिन व्यायाम गर्न इच्छा नहुनेका लागि एरोबिक्स एक उत्कृष्ट विकल्प पनि हो । नियमित एरोबिक्सले हृदय रोगसहित अन्य समस्या पनि कम गर्छ । एरोबिक्स प्रशिक्षकले संगीतको […]

प्राणायामका नियम र फाइदाहरू

प्राणायाम योगका आठ अंगहरूमध्येको चौथो अंग हो । प्राणायाम शब्द प्राण र आयाम मिलेर बनेको हो । जीवनको अर्थलाई आत्माको रूपमा लिइन्छ तर यो शरीर मुनि रहेको हावासँग सम्बन्धित छ, जसको मुख्य स्थान हृदयमा हुन्छ । जब एक व्यक्ति जन्मन्छ, उसले गहिरो सास फेर्छ र जब ऊ मर्छ, ऊ पूर्ण रूपमा बाहिर निस्कन्छ । त्यसैले […]