स्वास्थ्य परामर्श

कति खतरानक आकस्मिक गर्भनिरोध चक्की ?

कति खतरानक आकस्मिक गर्भनिरोध चक्की ?

अनिच्छित गर्भ रोक्नका लागि सजिलो उपाय हो, गर्भनिरोध चक्की । यो जुनसुकै औषधी पसलमा पाइन्छ, त्यो पनि कम मूल्यमै । त्यसैले अहिले असुरक्षित यौन सम्पर्क गर्ने क्रम बढेको छ...

कसरी पाक्छ प्लाष्टिकको चामल ? यस्तो छ सत्य

कसरी पाक्छ प्लाष्टिकको चामल ? यस्तो छ सत्य

हामी कस्तो चामल चपाइरहेका छौ ? कतै त्यो प्लाष्टिकको त होइन ? अहिले धेरैमा यस्तै आशंका होला । किनभने प्लाष्टिकको चामलको बारेमा अनेकथरी प्रसंगहरु वाहिर आएका छन् । आफुले...

कस्ता व्यक्ति खुसी ? यसरी प्राप्त गर्न सकिन्छ खुसी र सुखी जीवन

कस्ता व्यक्ति खुसी ? यसरी प्राप्त गर्न सकिन्छ खुसी र सुखी जीवन

हामी दिनमा धेरैजसो खुसी हुन्छौ कि दुखी ? कामको चाप, महत्वकांक्षा, प्रतिस्पर्धा, समस्या, पीडा, तनाव जस्ता कुराले हामीलाई दुखी तुल्याइरहेको हुन्छ । चाहेर पनि हामी खुसी हुन सकिरहेका हुँदैनौ...

युरिक एसिड बढ्यो ?   यसरी गर्नुहोस् घरमै उपचार

युरिक एसिड बढ्यो ?   यसरी गर्नुहोस् घरमै उपचार

युरिक एसिड बढ्नुलाई चलनचल्तीको भाषामा यसलाई बाथ रोग भनिन्छ । जब शरीरमा युरिक एसिड बढ्छ, हाम्रो जोर्नी दुख्न थाल्छ । कतिपय अवस्थामा त हिँडडुल गर्नै गाह्रो हुन्छ । शरीरमा...

तपाई ब्रत बस्दै हुनुहुन्छ ? यस्तो छ ब्रतको प्रकार र त्यसको लाभ

तपाई ब्रत बस्दै हुनुहुन्छ ? यस्तो छ ब्रतको प्रकार र त्यसको लाभ

भोजन नगर्नु वा भोकै बस्नु नै ब्रत हो ? होइन । उपवास वा व्रतको अर्थ व्यापक छ । खानेकुरा सेवन नगर्नु र भोकै बस्नु मात्र ब्रत एवं उपवास होइन...

हाम्रो ८ गल्ती, जसले कलेजो खराब गर्छ

हाम्रो ८ गल्ती, जसले कलेजो खराब गर्छ

कलेजोले कैयौं काम गर्नुपर्छ, हाम्रो शरीरको लागि । यो शरीरको सबैभन्दा ठूलो भित्री अंग पनि हो, जसको लम्बाई लगभग ६ इन्च हुन्छ । तौल सावा किलोदेखि डेढ किलोसम्म हुन्छ...

क्यान्सर कसलाई, किन, कसरी र कुनबेला लाग्न सक्छ ?

क्यान्सर कसलाई, किन, कसरी र कुनबेला लाग्न सक्छ ?

के हो क्यान्सर ? ‘क्यान्सर’ भयावह रोग, जसको उपचार महंगो मात्र नभई कतिपय अवस्थामा असंभव हुने गर्छ । जब शरीरमा खराब कोशिकाहरुको बढोत्तरी हुन्छ, त्यसले क्यान्सर पैदा गर्छ ।...

मुटुरोग विशेषज्ञ रोशन राउत भन्छन्, ‘यस्तो अवस्थामा हुनसक्छ अचानक मृत्यु ‘

मुटुरोग विशेषज्ञ रोशन राउत भन्छन्, ‘यस्तो अवस्थामा हुनसक्छ अचानक मृत्यु ‘

भक्तपुरको गट्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा भएको एउटा घटना निकै विवादित बन्यो । घटना यस्तो थियो, सामान्य छाती दुखेको निहुँमा अस्पताल भर्ना भएकी ३८ बषिर्य उषा बस्नेतको अनपेक्षित मृत्यु भयो ।...

खाना खानसाथ गर्दै नगर्नुहोस् यस्तो गल्ती

खाना खानसाथ गर्दै नगर्नुहोस् यस्तो गल्ती

शारीरिक स्वस्थ्यका लागि सन्तुलित र पोष्टिक खानेकुरा आवश्यक हुन्छ । तर, यतिले मात्र पुग्दैन । स्वस्थ्य खानपानसँगै आनीबानीमा पनि सुधार ल्याउनुपर्छ । विशेषज्ञहरुले भन्ने गरेका छन्, खाना खाएर मात्र...

यस्ता लक्षण देखिए मृगौलामा समस्या हुनसक्छ, कसरी बच्ने ?

यस्ता लक्षण देखिए मृगौलामा समस्या हुनसक्छ, कसरी बच्ने ?

मृगौला मानव शरीरको अति महत्वपूर्ण अंग हो । यसले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्छ । मृगौलाकै कारण हाम्रो शरीरमा रगतमा पानी, नुन तथा अन्य खनिजपदार्थलाई सन्तुलित बनाएर...

यसरी उठाउनुहोस् मनसुनको मज्जा

यसरी उठाउनुहोस् मनसुनको मज्जा

झरी, धेरैको प्रीय सिजन । कोहि झरीमा बेपर्वाह भिज्न रुचाउँछन्, कोहि पानीको थोपा जमिनमा बज्रदा पैदा हुने आवाजमा सोचमग्न हुन रुचाउँछन् । यद्यपी यस सिजनमा स्वास्थ्य र सौन्दर्य सम्बन्धी अनेकन...

९ बानी, जसले तपाईलाई मधुमेहको रोगी बनाउँछ

९ बानी, जसले तपाईलाई मधुमेहको रोगी बनाउँछ

‘खानदानी रोग ।’ मधुमेह, उच्च रक्तचाप जस्ता रोगलाई हामी चलनचल्तीको भाषामा यसै भन्छौ । यसो भन्नुको खास अर्थ छ । यसले सौखिन र आरमदायक जीवन विताउन चाहनेहरु यस रोगका...

गर्भावस्थामा ख्याल गर्नैपर्ने ५ कुरा

गर्भावस्थामा ख्याल गर्नैपर्ने ५ कुरा

गर्भावस्थामामा गर्भवतीले आफ्नो स्वास्थ्यका साथै गर्भको बच्चाको पनि विशेष ख्याल राख्नुपर्छ । यतिबेला गरिने सानातिना गल्तीले पनि गर्भको बच्चालाई असर गर्न सक्छ । त्यसैले हरेक कुरा जानेर, बुझेर मात्र...

सावधान ! तपाईको कलेजोमा बोसो त  जमेको छैन ?

सावधान ! तपाईको कलेजोमा बोसो त जमेको छैन ?

फ्याटी लिभर अर्थात कलेजोमा बोसो जम्नु । धेरैलाई थाहा हुन्न, आफ्नो कलेजोमा बोसो जमेको । खासगरी अस्वस्थ्यकर खानेकुरा सेवन गर्ने, मदिरा पिउने, मोटोपन भएकाहरुको कलेजोमा बोसो जमेको हुन्छ ।...

किन यस्तो गर्छन् किशोर-किशोरी ? अभिभावकले बुझ्नैपर्ने कुरा

किन यस्तो गर्छन् किशोर-किशोरी ? अभिभावकले बुझ्नैपर्ने कुरा

किशोर पुस्तामा आत्माहत्याको कारण के हुनसक्छ ? जबाफ अनेकन छन् । जस्तो कि, परीक्षाको नतिजा, करियरको तनाव, प्रेम सम्बन्ध, पारिवारिक कलह आदि । कारण जे भएपनि तथ्यांकहरुले भन्छ, किशोरपुस्तामा आत्माहत्याको...

तपाईको मुटुको चाल ठीक त छ ?

तपाईको मुटुको चाल ठीक त छ ?

मर्निङ्ग वाक गर्दा होस् वा उफ्रदा, मुटुको चाल अचानक बढ्नु सामान्य हो  । तर कहिले कहिँ खाँदा, बस्दा वा सुत्दा मुटुको चाल अनावश्यक बढी भइदिन्छ ।  किन ? सामान्य...

तपाईको बच्चामा मधुमेह त छैन ? हेर्नुहोस् यस्तो संकेत

तपाईको बच्चामा मधुमेह त छैन ? हेर्नुहोस् यस्तो संकेत

हामी सोच्छौ, मोटाघाटा, प्रौढ उमेरका, सौखिन व्यक्तिलाई मधुमेह लाग्छ । टाइप-२ मधुमेह वयस्क वा प्रौढ उमेरमा मात्र लाग्ने सोचाई छ । तर, तपाई-हाम्रो बच्चामा पनि मधुमेह हुनसक्छ । खासगरी...

यस्तो व्यायाम, जसले मधुमेह नियन्त्रण हुन्छ

यस्तो व्यायाम, जसले मधुमेह नियन्त्रण हुन्छ

मधुमेहबाट छुटकारा पाउने तीन बिधी हो, स्वास्थ्य खानपान, नियमित व्यायाम र योगा । मधुमेह नियन्त्रणका लागि व्यायाम निकै प्रभावकारी हुन्छ । यद्यपी व्यायाम गर्नुअघि थोरै सावधानी अपनाउनु पर्छ ।...

पेट दुख्दा वा ग्याष्ट्रिकले सताउँदा के गर्ने ? यस्तो छ घरेलु उपचार विधी

पेट दुख्दा वा ग्याष्ट्रिकले सताउँदा के गर्ने ? यस्तो छ घरेलु उपचार विधी

वर्षायाममा धेरैले पेट सम्बन्धी समस्या भोगिरहेका हुन्छन् । कसैलाई अपच त कसैलाई ग्याष्ट्रिकले सताउँछ । खासगरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बालबालिका, बृद्धबृद्धा, रागीहरु यसको चपेटमा पर्ने गर्छन् ।...

बच्चाहरुमा यसरी बढाउन सकिन्छ स्मरण शक्ति

बच्चाहरुमा यसरी बढाउन सकिन्छ स्मरण शक्ति

अक्सर अभिभावकको गुनासो हुन्छ, ‘मेरो बच्चाले पढाएको बुझ्दैन ।’ कति बच्चाले पढाएको, भनेको, सम्झाएको कुरा राम्ररी बुझ्दैनन् । कतिले चाडै बिर्सन्छन् । यो आम समस्या हो । बच्चाहरुले पढेका,...

वर्षामा दमको रोगीले अपनाउनै पर्ने ११ टिप्स

वर्षामा दमको रोगीले अपनाउनै पर्ने ११ टिप्स

वर्षायाम दम रोगीका लागि अनुकुल मानिँदैन । यस मौसममा दम रोगीको समस्या थप बढ्छ । र, रोगीलाई श्वासप्रश्वासमा कठिनाई हुन्छ । यस्तो समस्याबाट बच्नका लागि वर्षामा विशेष सावधानी अपनाउनु...

गर्मीमा पसिना आउने समस्याबाट यसरी छुटकारा पाउनुहोस्

गर्मीमा पसिना आउने समस्याबाट यसरी छुटकारा पाउनुहोस्

गर्मीमा पसिना बग्नु सामन्य हो । तर, सामन्यभन्दा बढी पसिना बग्नु समस्या हो । पसिनाले शरीरमा दुर्गन्ध पैदा गर्छ । काखी, खुट्टा गन्हाउँछ । यही कारण कतिले हिनतावोध समेत...

बिहान उठ्नसाथ तातोपानीमा कागती मिसाएर खानुको ५ फाइदा

बिहान उठ्नसाथ तातोपानीमा कागती मिसाएर खानुको ५ फाइदा

बिहान उठ्नसाथ तातो चिया घुट्क्याउने बानी धेरैको हुन्छ । तर, खाली पेटमा तातो चिया पिउनु त्यति लाभदायक मानिँदैन । अहिले स्वास्थ्यप्रति सचेत वर्गले बिहान खाली पेटमा मनतातो पानी पिउने...

वर्षायाममा लाग्नसक्छ यस्तो रोग, कसरी बच्ने ?

वर्षायाममा लाग्नसक्छ यस्तो रोग, कसरी बच्ने ?

वर्षायाम लागेसँगै ज्वरो आउने, रुघा-खोकी लाग्ने, डाइरिया हुने जस्ता समस्या देखापर्छ । यसबेला हाम्रो पाचन यन्त्र कमजोर हुने र खानेकुरा सजिलै पच्दैन । रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर हुन्छ...

पाइल्सको यस्तो छ सजिलो उपचार विधि

पाइल्सको यस्तो छ सजिलो उपचार विधि

पायल्स, निकै कष्टकर समस्या हो । गलत खानपान र जीवनशैलीले निम्त्याउने यो समस्याबाट धेरैजना ग्रसित हुन्छन् । तर, लाजको कारण रोग लुकाउँछन् । जबसम्म समस्याले जटिल रुप लिदैन, तबसम्म...

औषधि बिना यसरी नियन्त्रण गर्ने उच्च रक्तचाप

औषधि बिना यसरी नियन्त्रण गर्ने उच्च रक्तचाप

उच्च रक्तचापलाई ‘साइलेन्स किलर’ भनिन्छ, जसले थाहै नपाई शरीरका अंग र प्रणालीलाई सिथिल बनाउँदै लान्छ । उच्च रक्तचाप नियन्त्रण गरिएन भने यसले मुटु र मृगौलामा नराम्रो क्षति पुर्‍याउन सक्छ...

यसरी कम हुन्छ मुटुको रोगको खतरा

यसरी कम हुन्छ मुटुको रोगको खतरा

अहिलेको तनावग्रस्त जीवनशैलीमा मुटुको रोगको खतरा दिन-प्रतिदिन बढ्दो छ । यहि कारण धेरैजना हृदयघातको जोखिममा छन् । मुटुलाई स्वस्थ्य राख्नका लागि तनावरहित हुनु आवश्यक । त्यस्तै, सक्रिय जीवनशैली र...

यी घरेलु विधिवाट नियन्त्रण गर्न सकिन्छ उच्च रक्तचाप

यी घरेलु विधिवाट नियन्त्रण गर्न सकिन्छ उच्च रक्तचाप

उच्च रक्तचाप अहिले आम समस्या बन्दैछ । अस्वस्थ्यकर जीवनशैली, तनाव, धपेडी, होड आदिको कारण उच्च रक्तचाप बढेको छ, धेरैमा । उच्च रक्तचाप यस्तो समस्या हो, जसले शरीरमा अरु रोगलाई...

मस्तिष्कको कार्य क्षमता एवं स्मरण शक्ति बढाउन के खाने ?

मस्तिष्कको कार्य क्षमता एवं स्मरण शक्ति बढाउन के खाने ?

मानव मस्तिष्क एक शक्तिशाली मशीन जस्तै हुन्छ, जसले सोंच, इन्दि्रय र गतिलाई नियन्त्रण गर्छ । यसमा धेरै मात्रामा तस्विर, शब्द, घटना आदि संग्रहित हुन्छ । शरीर सुतेको बेला समेत...

मधुमेहको असामन्य लक्षणः जसलाई नजरअन्दाज नगरौं

मधुमेहको असामन्य लक्षणः जसलाई नजरअन्दाज नगरौं

मधुमेह अहिले आम समस्याको रुपमा देखा परेको छ । यसको लक्षण पनि यति आम भएको छ कि, जो कोहिलाई पनि शंका लाग्न सक्छ, कतै मलाई मधुमेह त भएको छैन...

निन्द्रा खल्बलिन्छ ? यसरी पाउनुहोस् गहिरो निन्द्रा

निन्द्रा खल्बलिन्छ ? यसरी पाउनुहोस् गहिरो निन्द्रा

राती राम्ररी निन्द्रा नलाग्नु एउटा साझा समस्या हो, जुन दशा धेरैले झेलिरहेका हुन्छन् । राम्ररी निन्द्रा नलागेकै कारण ‘स्लिपिङ ट्याब्लेट’ चपाउनुपर्ने वाध्यता पनि धेरैलाई छ । जब तपाई मस्त...

ट्रेन्डिङ ताजा अपडेट
२ दिन अगाडि

निद्रामा किन हुन्छ ऐंठन ? (भिडियो)

२ दिन अगाडि

गर्भावस्थामा मधुमेह भएमा के हुन्छ ?

२ दिन अगाडि

किन स्कुल जान मन गर्दैनन् बालबालिका ?

२ दिन अगाडि

जाडोमा मुटुरोगको जोखिम किन बढ्छ ?

२ दिन अगाडि

लगातार एन्टीबायोटिक औषधि खाँदा ज्यानै जाने जोखिम

३ दिन अगाडि

किमोथेरापीले महिनावारी रोकिन सक्छ ?

३ दिन अगाडि

शरीरमा अक्सिजनको मात्रा कति हुनुपर्छ ?

४ दिन अगाडि

कोलोरेक्टल क्यान्सरको कारण र उपचार