Comments Add Comment

गृह सजावट

List Grid
कस्तो हुनुपर्छ हाइजेनिक भान्सा ?

घरको सबैभन्दा महत्वपूर्ण स्थान भनेकै भान्सा हो । हामी बिहानको चियादेखि रातिको खानासम्म भान्सामै खान्छौं । त्यसैले हाम्रो भान्सा सफा हुनु अनिवार्य छ । भान्सा सफा मात्र भएर हुँदैन, हाइजेनिकसमेत हुनुपर्छ । भान्सालाई कसरी सफा र हाइजेनिक राख्ने भन्ने बारेमा केही चर्चा गरौं । सफा हुनुपर्छ सिन्क खाना खाएपछि हात चुठ्ने, खाना सफा गर्ने ठाउँ […]

यसरी सजाउनुहोस् घरलाई

जीवनमा एउटा घर बनाउने सपना हरेक व्यक्तिको हुन्छ । त्यही सपनालाई पूरा गर्नका लागि मानिसहरु दिन-रात नभनी मेहनत गरिरहेका हुन्छन् । दुःख गरेर घर बनाएपछि अथवा किनेपछि त्यसलाई सुन्दर तरिकाले सजाउन जान्नु पनि एउटा कला हो । आफू बस्ने घर सधैं सुन्दर बनाइराख्नु पनि एउटा चुनौती नै हो । घरलाई कसरी आकर्षक बनाउने त ? […]

घरलाई कसरी उज्यालो बनाउने ?

उज्यालो हामी सबैलाई मनपर्छ । अझ हामी बस्ने घर तथा घरका कोठाहरु सधैं उज्यालो भैरहुन् भन्ने हामी सबैको चाहना हुन्छ । घरका हरेक कोठामा प्राकृतिक उज्यालो, स्वच्छ हावा आवत-जावत गर्ने व्यवस्था गर्न सकियो भने सुनमा सुगन्ध थपे जस्तै हून्छ । अझ, हाम्रो घरका सबै कोठामा सूर्यको किरणलाई नै प्रवेश गराउन सकियो भने अझ राम्रो हुन्छ […]

सोफा खरिद गर्दै हुनुहुन्छ ?

दिनभरीको कामबाट थाकेको व्यक्तिको थकाई मार्ने ठाउँ भनेकै आफ्नो घर हो । त्यहि घरलाई सुन्दर र आकर्षक बनाउनका लागि हामी विभिन्न तरिकाहरु अपनाउने गर्छौ । घरका लागि हामी प्रायः नयाँ-नयाँ सामान किन्छौ, त्यही नयाँ सामानले आफ्नो घर सजाउँछौ । नयाँ सामान किन्ने लिस्टमा सबै भन्दा महत्वपुर्ण कुरा सोफा पनि हुन सक्छ । हाम्रो घरमा कोहि […]

कम बजेटमा कसरी गर्ने घरको सजावट ?

साउन महिनाको सुरुवातसँगै चाडपर्वको पनि शुरुआत हुन थाल्छ । साउन महिनामा पर्ने नागपञ्चमीपछि नेपालीको महान चाड दसैं आउन लागेको संकेत मिल्छ । हामी दसैंको कल्पना मात्र गर्दा पनि खुशी हुन्छौं । दसैं नजिकिदै छ भनेर हामी धेरै कुराको योजनामा गर्न थाल्छौ । जसमध्ये घरको सजावट पनि एक हो । अरु समयमा हामी घरको बारेमा त्यति […]

बाथरुम कस्तो बनाउने ?

घर भन्ने बित्तिकै बाथरुम कस्तो छ भन्ने कुरा साथसाथै जोडिएर आउँछ । घर जति नै सुन्दर र आकर्षक भए पनि बाथरुम सफा, सुन्दर तथा आकर्षक भएन भने त्यो घरको कुनै अर्थ रहँदैन । त्यसैपनि बाथरुम घरको एउटा त्यस्तो स्थान हो, जहाँ हामी जीवनका अत्यन्त नीजि क्षणहरु बिताइरहेका हुन्छौं । त्यसकारण बाथरुमलाई सुविधा सम्पन्न समेत हुनु […]

यसरी गरौं गर्मी मौसममा घरको सजावट

गर्मी मौसममा घरको सजावटको पनि विशेष महत्व हुन्छ । थोरै मेहेनत गरेर केही अति नै सरल उपायहरु अपनायौं भने हामीले यो मौसममा पनि आफ्नो घरलाई आकर्षक तरिकाले सजाउन सकिन्छ । सबैभन्दा पहिला घरको झ्यालबाट सजावटको कार्य थालनी गर्नु पर्दछ । गर्मी मौसममा लाग्ने बित्तिकै झ्यालको पर्दा नै परिवर्तन गर्नु पर्छ । जाडोयाममा हालिएको बाक्लो तथा […]

घर बनाउँदै हुनुहुन्छ ? वास्तुबारे बुझिराखौं

घर निर्माण गर्दै हुनुन्छ ? सबै नापनक्सा तयार छ । जग्गा तयार छ । सिमेन्ट, बालुवा, रोडा, ईटा, रड, काठ सबै तयार छ । आवश्यक बजेटको व्यवस्था पनि मिलाइयो । मिस्त्रीलाई कामको जिम्मा लगाइयो । तपाईं ठान्नुहुनेछ, यति भएपछि घर ठडियो । तपाईं मग्न रहनुहुनेछ, संभावित घरको रुपरेखा सम्झिएर । हो, घर निर्माणका लागि तपाईंले […]

कम खर्चमै आकर्षक फर्निचरको छनौट

कस्तो फर्निचर राम्रो होला ? अक्सर हामी यसको जवाफ मूल्यसँग जोडेर हेर्छौं । महंगो फर्निचर नै राम्रो हुन्छ भन्ने हाम्रो मान्यता छ । सत्य चाहि के हो भने, महंगो हुँदैमा फर्निचर राम्रो हुन्छ भन्ने छैन । खासमा हामीले कसरी छनौट गर्छौं भन्ने कुरा महत्वपूर्ण हो । साथसाथै आफ्नो घरको रुपरेखा कस्तो छ ? भित्ताको रंग […]

कस्तो छ तपाईंको ओछ्यान ?

कुनै पनि घरको सबैभन्दा महत्वपूर्ण स्थान भनेकै ओछ्यान  हो । भनिन्छ, हरेक व्यक्तिको नीजि जीवन ओछ्यान मै विकसित हुन्छ । यीनै कारणले गर्दा तपाईं-हाम्रो ओछ्यान  विशेष तथा आकर्षक हुनै पर्छ । हामीले ओछ्यान लाई आकर्षक, लोभलाग्दो तथा विशेष बनाउनका लागि थोरै कुराहरुमा ध्यान दिए पुग्छ । ओछ्यान मा हरेक व्यक्तिले जीवनको करिव एक तिहाइ समय […]

मनसुनमा घरको हेरचाह

मनसुन सुरु भएको छ । वर्षायाममा घरको सफाईदेखि सुरक्षासम्मका विविध उपाय अपनाउनुपर्छ । घरभित्र पानी पस्ने, जम्ने, बार्दली, बगैंचा वा घरको पेटीमा झार पलाउने, लेउ लाग्ने, पानी जम्न सक्छ । यसले घरको सौन्दर्य मात्र बिग्रदैन, झिंगा, लामखुट्टे, सर्प, मुसा घरभित्र पस्ने भय हुन्छ ।  दुर्घन्ध फैलने संभावना हुन्छ । कतिपय सामाग्रीहरु चिसो र पानीको बाछिटाले […]

पितापूर्खाको कुराः यसरी बुझे कसो होला ?

पितापूर्खा भन्छन्, ‘आफ्नो ओछ्यानको सिरानी जहिले पनि दक्षिणतर्फ हुनुपर्छ ।’ पितापूर्खा भन्छन्, ‘पलेंटी कसेर खाना खानुपर्छ ।’ पितापूर्खा भन्छन्, ‘घर बनाउँदा सकेसम्म पूर्वी-दक्षिण मोहडामा फर्काउनुपर्छ ।’ पितापूर्खा भन्छन्, ‘साँझ विहान पितृलाई सम्भिmएर पानी चढाउनुपर्छ । पूजापाठ गर्नुपर्छ ।’ पितापूर्खा भन्छन्, ‘सूर्योअस्तअघि नै रातको खाना खाइसक्नुपर्छ ।’ पितापूर्खा भन्छन्, ‘आफुभन्दा पाको व्यक्तिलाई श्रद्धा गर्नुपर्छ ।’ ‘कुरा […]

गर्मीमा घरको साजसज्जाः यसरी बन्छ कुल

गर्मी बढेसँगै तपाईंलाई आफ्नो ओछ्यान साँघुरो लाग्न थालेको छ । कोठा उकुसमुकस लाग्न थाल्छ । यत्रतत्र छरिएका सामाग्रीहरु, झ्याल-ढोकाको बाक्लो पर्दा, ओछ्यानमा बिच्छ्याइएको गाढा रंगको बेडकभर सबैकुरा पट्यारलाग्दो लाग्छ । किन ? किनभने गर्मी बढ्यो । वायुमण्डलमा तातो हावा चल्न थाल्यो । यसरी बद्लिएको मौसमसँग घरको साजसज्जा परिवर्तन नगर्दा घर-कोठा बाफिएको झै लाग्न थाल्छ । […]

अक्षय र ट्वींकल जहाँ दाम्पत्य सुखभोग गर्छन्

एक घर, जसको सम्मुखमा अनन्त निलो अरब सागर छ । बैंठक कक्षाको ठाउँ-ठाउँमा स-सना तलाउ अर्थात जलकुन्ड छ । घरका भित्ताहरु कलात्मक पेन्टिङले सजिएको छ । घरको मध्यभागमा घामको किरण पोतिन्छ । चारैतिर हरिया बुट्यान र रंगविरंगी फूलहरु हावाको झोंकासँग लहराईरहेका छन् । आँखा चिम्लेर यस्तो घरको कल्पना गर्नुहोस् त, तपाईंलाई यो स्वप्निल विवरण लाग्नसक्छ […]

चिनीको उपयोगिता, भाँडा चम्काउनदेखि साङ्ला भगाउनसम्म

गुलियो र मिठो ‘चिनी’ खानअघि धेरैले नाक खुम्च्याउन थालेका छन् । मान्छेमा भय छ, चिनीप्रति । चिनी सेवन गर्दा शरीरलाई बेफाइदा गर्छ भन्ने कुरा व्यापक भएको छ । यद्यपी हाम्रो भान्सामा कहिल्यै नटुट्ने जिनिस हो, चिनी । भलै चिनीले स्वास्थ्यमा फाइदा नगर्न सक्छ, तर कतिपय कुरामा यसको प्रयोग निकै प्रभावकारी हुन्छ । चिनीलाई खानका लागि […]

घरमा करेसाबारी, अनेक छन् फाइदा

अहिले हाम्रो भान्सामा भित्रिने अधिकांश सागसब्जी बजारबाट आयत हुन्छ । बजारमा व्यवसायिक तरकारी खेतीबालीबाट । व्यवसायिक ढंगले गरिने खेतीबालीमा रासयनिक मलखाद, किटनाषक औषधी प्रयोग गरिन्छ । खानेकुरामा प्रयोग गरिने यस्ता रसायन सोझै हाम्रो शरीरमा भित्रिन्छ । क्यान्सर, मिर्गौलाको रोग, मुटु रोग जस्ता समस्याको कारण अहिले हामीले खाने यस्तो विषाक्त सागसब्जी नै हो । त्यसो भए […]

घरभित्रको साजसज्जा र मानसिक स्वास्थ्यको सम्बन्ध

छटपटी, बेचैनी, औडाह । अर्थात मानसिक विकार । यसले हामीलाई प्रफुल्ल हुन दिदैन । खुसी हुन दिदैन । शान्त हुन दिदैन । यस किसिमको मनोदशाले शरीरमा नकारात्मक असर पार्छ । मनको विकार, जसलाई हटाउन औषधी वा शल्यक्रियाले पुग्दैन । अरु किसिमको उपचार विधी पनि ठिक हुँदैन । बरु, मानसिक विकारलाई हटाउने माध्याम हुनसक्छ हामी बस्ने […]

ग्याँस चुल्हो फोहोर भयो ? गाह्रो छैन चम्काउन

भान्सामा दैनिक प्रयोगमा आउने सामान हो, ग्यास चुल्हो । खाना पकाउनेदेखि पानी तताउने कामसम्म यसमा गरिन्छ । खाना बनाएपछि पुरै भान्साको सफाई गर्नु र  सबै चीजहरुलाई सरक्क राख्नु कठिन काम हो । धेरै गृहणीहरुको महत्वपूर्ण समय यसैमा बित्छ । भान्साको सफाइमा ग्यास चुल्होको सफाईका बारेमा हामी यहाँ चर्चा गर्दैछौं । किनकी तेल र अन्य फोहोरहरुका […]

दीपावलीमा वास्तुशास्त्रको कुरा: घरको सजावटमा यी गल्ती ‘अशुभ’ मानिन्छ

बारीको कान्लामा लहलह सयपत्री फूलेको । लिपपोत गरेर सफासुग्गघर घर । झ्याल-ढोकामा रहरलाग्दो सायपत्रीको माला । बार्दलीमा दियो-बत्ती । तिहार देउसी-भैलोको पर्व, झिलिमिलीको पर्व । तर, यसको विशेषता त्यतीमा मात्र सीमित छैन । यो एक आयमिक पर्व हो । जुनसुकै कोणबाट पनि यो पर्वको महत्व दर्शाउन सकिन्छ । तिहारमा हामी घर सफासुग्घर गर्छौं । धार्मिक […]

तिहारमा क्यान्डिल लाइटदेखि रंगोलीसम्म कसरी सजाउँदा क्रिएटिभ देखिन्छ ?

तिहारको साइनो सेलरोटीसँग मात्र छैन । न देउसी-भैलोसँग मात्र । यो सायपत्री र मखमलीको पनि पर्व हो । झिलिमिली दियो-बत्तिको पनि पर्व हो । यही मेसोमा फूल र झिलिमिली बत्तीले घर सजाइन्छ । धार्मिक मान्यता के छ भने, यसरी घर सफसुग्गघर गरेर सजाउँदा लक्ष्मीले बास गर्छन् । घर त हामी सजाउँछौं नै । तर, जमना […]

घरमा ‘मनीप्लान्ट’ रोप्दा पैसा आर्जन हुन्छ ?

समाजमा भनाई छ, घरभित्र मनिप्लान्ट लगाइयो भने पैसा कमाई हुन्छ । अर्थात जति-जति मनिप्लान्ट हुर्कन्छ, फैलन्छ, उत्तिनै घरममा समृद्धि भित्रिन्छ भन्ने मान्यता छ । मनिप्लान्ट, खासमा एक लहरे वनस्पति हो । यो इनडोर अर्थात घरभित्रै रोप्न मिल्ने प्रजातिको विरुवा हो । मनीप्लान्ट पानी वा माटो दुबैमा रोप्न सकिन्छ । इनडोर प्लान्टको रुपमा लगाउँदा यसले घरको […]