Comments Add Comment

गृह सजावट

List Grid
यी काइदा जसले गर्मीमा घरलाई राख्छ सितल

खुला ठाँउमा त चर्को गर्मी झेल्नैपर्छ । घरमा प्रवेश गर्दा पनि गर्मीले उकुस मुकुस हुनुपर्दा दिक्क लाग्छ । यसले शरीरमा आलस्यता समेत पैदा गर्छ । त्यसैले गर्मी सिजनमा घरलाई सितल तुल्याउनुपर्छ । तर, कसरी ? – झ्याल, ढोका खुला राख्नुपर्छ, यद्यपी साँझको समयमा भने बन्द गर्नु पर्छ । किनभने यो समयमा मच्छड छिर्न सक्छ । […]

फर्निचर किन्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् यी कुरा

घर सजावटका लागि खरिद गरिने फर्निचर कस्तो हुनुपर्छ ? खरिद गर्नुअघि खासै सोचबिचार गरिदैन । जब फर्निचर किनेर ल्याइन्छ, कोठामा एडजस्ट गराउनै गाह्रो हुन्छ । कोठाको बनौटसँग नमिल्ने फर्निचरले कोठाको रुप बिगार्छ । त्यसैले फर्निचर खरिद गर्नुअघि केही कुराको ख्याल गर्नैपर्छ । काठ कि एल्मुनियम- एल्मुनियमको फर्निचर भन्दा काठको फर्निचर उपयुक्त हुन्छ । काठको फर्निचर […]

बैठक कोठालाई कसरी पार्ने चिटिक्क ?

जब वाहिरी कार्यव्यस्ततालाई पन्छाएर घरमा प्रवेश गरिन्छ, घरको वातावरण शान्त र आनन्दित होस् भन्ने चाहन्छौं । दिनभर जे जस्तो धपेडी भएपनि घरमा आएपछि त्यसलाई चटक्क विर्सन सकौं । र, पूर्ण पारिवारिक जीवनको आनन्द लिन सकियोस् । यसका निम्ति परिवारका सदस्यले गर्ने सौहार्दपूर्ण व्यवहार मात्र काफी छ त ? पक्कै छैन । किनभने थकान र तनावले […]