Comments Add Comment

पत्रपत्रिकाबाट

List Grid
एमसीसीबारे अनावश्यक बहस नगर्न अमेरिकाको चेतावनी, भन्यो– आवश्यक नभए नलिनू

१० पुस, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूले फरक–फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । केहीले सरकारलाई दिएको समर्थन फिर्ता लिने समाजवादीको निर्णयलाई समाचार बनाएका छन् भने कुनैले व्यवसायीमाथि सम्पत्ति शुद्धीकरणले बढाएको निगरानी, एमसीसी सहयोगलगायत विषयबारे चर्चा गरेका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहायता आवश्यक नभए नलिन अमेरिकाले आग्रह गरेको अन्नपूर्णले […]

नेताको सिफारिस हुनेलाई मात्र हुम्लामा चामल ! सबै स्थानीय तहका लेखा प्रणाली नष्ट

९ पुस, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूले विविध विषय उठाएका भए पनि सरकारबाट समाजवादी पार्टीले रोजेको वहिर्गमन पहिलो प्राथमिकतामा परेको छ । अखबारहरूले औपचारिक समाचारसँगै समाजवादीको हठात् वहिर्गमन, यसले भावी दिनमा राजनीतिमा पार्ने प्रभावबारे पनि विश्लेषण गरेका छन् । स्थानीय तहको लेखा प्रणालीमा आएको खराबी, चामल लिन हुम्लाका जनताले भोगेको सास्ती, […]

कालापानीमा सीमा समस्या रहेको भारतद्वारा स्वीकार, भन्यो– समाधान गर्न तयार छौं

नेपालको लिम्पियाधुरा क्षेत्र समेटेर भारतले आफ्नो नक्सामा राखेपछि दुई देशबीचको सीमा विवाद चर्किएको छ । आफ्नो भूमि समेटेर भारतले नक्सा सार्वजनिक गरेपछि नेपालले विरोधमा कूटनीतिक नोट पठाउँदै वार्ताको प्रस्तावसमेत गरेको छ । सीमा समस्याबारे नेपालले राखेको चासोमा १ महिनासम्म प्रतिक्रियाविहीन देखिएको भारतले अन्ततः कालापानी क्षेत्रमा सीमा समस्या रहेको स्वीकारेको छ । कान्तिपुर दैनिकले आज कालापानी […]

प्रहरी प्रतिष्ठानको डीपीआर र परामर्शदाता छान्ने सम्झौता उल्ट्याएर भारतलाई

संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरूको प्राथमिकतामा विविध विषय परेका छन् । कुनैले प्रहरी प्रतिष्ठान निर्माणबारे समाचार बनाएका छन् भने केहीले नेकपा स्थायी समिति बैठक, सरकारी जग्गा दुरुपयोगदेखि दुर्घटना छानबिनका प्रतिवेदन कार्यान्वयनबारे सोधीखोजी गरेका छन् । सरकारले पाँच वर्षअघिकाे समझदारी उल्ट्याउँदै राष्ट्रिय प्रहरी प्रतिष्ठानको संरचना निर्माणको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार र परामर्शदाता […]

बालुवाटार जग्गा अनियमिततामा दीप बस्न्यातविरुद्ध मुद्दा चलाउन सिफारिस, माधव नेपालसँग सोधपुछ

नेकपा नेताहरूलाई बोलाएर राष्ट्रपति विद्यादेवी भण्डारी गरेको छलफल र यसलाई लिएर धुम्बाराहीमा देखापरेको हलचल आजका अखबारहरूको प्राथमिकतामा परेको छ । त्यसैगरी, ललिता निवास प्रकरणबारे अख्तियारले गरेको छानबिन, भारतीय अतिक्रमण, प्रधानमन्त्रीको विवादास्पद रिट्विटलगायत विषयलाई पनि पत्रपत्रिकाहरूले समेटेका छन् । कान्तिपुपरले ललिता निवास जग्गा अनियमितता प्रकरणबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको […]

काठमाडौं जोड्ने रेलमार्गअघि सडक सुधार : चीन

५ पुस, काठमाडौं । आजका पत्रिकाहरुमा नेपालको बिजुली बंगलादेशले किन्न लागेको, एकैपटक चार खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु भएको, संसद बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाम्फेले गरेको विषय प्राथमिकतामा परेको छ । कान्तिपुर दैनिकले त यसबाट संसदमा नयाँ नजिर स्थापित भएको लेखेको छ । कान्तिपुरले विवादास्पद नागरिकता विधेयकको विरोधमा भारतमा चर्किएको आन्दोलनलाई मुख्य समाचारको रुपमा […]

७ अर्बको भाडा प्रस्ताव घटाएर नेपाल ट्रस्टको दरबारमार्गको जग्गा डेढ अर्बमा यतीलाई

४ पुस, काठमाडौं । नेकपा बैठक, वरुण वेभरेजले गरेको राजस्व छली, पूर्वसभामुख महराबारे अदालतले दिएको आदेश आजका दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । त्यस्तै, नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा भाडा दुरुपयोग, अमेरिकी राष्ट्रपतिविरुद्धको महाभियोगलगायत विषयलाई पनि आजका पत्रपत्रिकाहरूले समेटेका छन् । नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा भाडामा लगाउँदा अनियमितता भएको खुलासा कान्तिपुरले गरेको छ । ट्रस्टको जग्गा […]

एमसीसीलाई लिएर नेकपामा चर्काचर्की, फ्रिक्वेन्सी बोलकबोलमा अख्तियारको छानबिन

३ पुस, काठमाडौं । सीमा अतिक्रमणबारे सर्वोच्चले गरेको फैसलामाथि प्रधानमन्त्रीले गरेको टिप्पणी र एमसीसीलाई लिएर नेकपामा जारी माथामच्चीबारे आजका दैनिक पत्रिकाहरू केन्द्रित भएका छन् । यसबाहेक चिसोले जनजीवनमा परेको प्रभाव, फ्रिक्वेन्सी बोलकबोलबारे अख्तियारले थालेको छानबिन, पूर्वाधार निर्माणलगायत विषयलाई पनि आजका अखबारहरूले प्राथमिकतापूर्वक उठाएका छन् । जुम्लाको हिउँमा फसेका १२ जना तीन दिनपछि त्यसलाई छिचोलेर घर […]

एमसीसी ‘नेपालकै पहलमा’, मासुको भाउ बढाउन ३० लाख चल्ला नष्ट

२ पुस, काठमाडौं । खुमलटारमा मंगलबार बसेको प्रचण्ड पक्षधर नेताको बैठक, केही दिनदेखि चर्चामा रहेको एमसीसी र पाकिस्तानका पूर्वराष्ट्रपति एवं सैनिक शासक परवेज मुसर्रफमाथि सुनाइएको मृत्युदण्डको सजायले आजका दैनिक अखबारहरूमा स्थान पाएका छन् । त्यस्तै, कर्णाली सरकारले सञ्चालनमा ल्याएको छोरीको बैंक खाता कार्यक्रम, मासुको भाउ बढाउन ह्याचरी उद्योग संघले गरेको चलखेल, शीतललहरपछि कष्टकर बनेको मधेसी […]

पैसा चोर्न बैंकमा १३०० खाता, निषेधित क्षेत्रमा काम गर्ने गुप्तचरलाई जन्मकैदसम्मको सजाय

१ पुस, काठमाडौं । नेकपाको जारी स्थायी समिति बैठकमा नेताहरूले उठाएको विषयले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएको छ । यसबाहेक अनियमितता, बेथिति र सामाजिक जनजीवनसँग सम्बन्धित विषय पनि पत्रपत्रिकाहरूले उठान गरेका छन् । कान्तिपुरले ‘कसले बनायो गुट ?’ शीर्षक दिएर नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदनमाथि मुख्य समाचार बनाएको छ । […]

आजका पत्रपत्रिका : चीनका लागि नेपाली राजदूत पौड्यालसँग सीआईबीले लियो बयान

३० मंसिर, काठमाडौं । सिन्धुपाल्चोक बस दुर्घटना र सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एक वर्षपछि सुरु स्थायी समिति बैठक आजका दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यसबाहेक कांग्रेसभित्रको किचलो, उत्तर कोरियालीले नेपालमा गरेको लगानी, नेपाल–भारत सीमा नाकामा सुरक्षाकर्मीले गर्ने ज्यादतिलगायत विषयबारे पनि पत्रपत्रिकाहरूले समाचार बनाएका छन् । सिन्धुपाल्चोकमा आइतबार १५ जनाको ज्यान जानेगरी भएको […]

२ खर्ब रुपैयाँ बढीका आयोजना अलपत्र पार्ने ठेकेदारलाई दलीय ओत

२९ मंसिर, काठमाडौं । प्रहरी अधिकारीसहित ३ जनाको ज्यान जानेगरी धनुषामा भएको बम विस्फोटले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएको छ । यसबाहेक कांग्रेस विवाद, नेपालबाट अमेरिकातर्फ भइरहेको मानव तस्करी, ठेकेदारमाथिको दलीय संरक्षण, हिमपात र वर्षापछि जनजीवनमा परेको असरलगायत विषयलाई पनि पत्रपत्रिकाहरूले समाचार बनाएका छन् । आइतबार प्रकाशित हुने नेपाल साप्ताहिकले २ खर्ब रुपैयाँभन्दा बढीका आयोजना […]

गोकर्ण रिसोर्टको २८ रोपनी जग्गा २५ वर्ष लिजमा, भाडा प्रतिरोपनी ५६४ रुपैयाँ !

२८ मंसिर, काठमाडौं । आजका पत्रिकाहरुमा वर्षासँगै बढेको चिसो र हिमपातका खबरले प्राथमिकता पाएका छन् । २८ रोपनीमा फैलिएको गोकर्ण फरेस्ट रिसोर्टलाई सरकारले प्रतिरोपनी ५ सय ६४ रुपैयाँमा २५ वर्ष लिजमा दिएको, नेपालका नदीहरुमा चलाउने भनिएको पानी जहाजका लागि कानुन नै नबनेको लगायतका समाचार आजका पत्रिकाहरुमा छन् । यस्तै नेपालको सीमा एकिन गरिनुपर्ने रिट सर्वोच्च […]

नेपालमा ९ देशका शरणार्थी, रोहिंग्यासहित इराकी–इरानी पनि भित्रिए

२७ मंसिर, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) मा केही दिनदेखि केन्द्रित राष्ट्रिय अखबारहरू आजबाट अन्य विषयतर्फ ‘सिफ्ट’ भएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र चर्किएको विवाद आजका सबैजसो दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यसबाहेक प्रधानमन्त्रीले नियुक्त गरेका विज्ञ सल्लाहकारको भूमिका, सभामुख चयन, खप्तड क्षेत्रको पूर्वाधार निर्माणलगायत विषयमाथि पनि पत्रपत्रिकाहरूले सामग्री छापेका छन् […]

छापामा आज : ३० हजार टाकामा नेपाल भित्रिन्छन् रोहिंग्या

२६ मंसिर, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) का विजेता खेलाडीलाई इनाम दिने प्रधानमन्त्रीको घोषणा आजका सबैजसो दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । तर, प्रधानमन्त्रीको घोषणामा स्वयं पत्रपत्रिकाहरू नै अन्योलमा परेका छन् । कान्तिपुर र राजधानीले सागमा एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीले ११ लाख र १ वटामात्रै जित्नेले ९ लाख पाउने लेखेको छ । ‘एक […]

उपसभामुखलाई राजीनामा गराउँदै नेकपा, सभामुख को ?

२५ मंसिर, काठमाडौं । मंगलबार सम्पन्न १३ औं सागले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएको छ । यसबाहेक भावी सभामुख , मानव विकास सूचकांकमा नेपालको अवस्थालगायत विषयबारे पनि पत्रपत्रिकाले चर्चा गरेका छन् । कान्तिपुरले ‘नेपाललाई ५१ स्वर्ण’ शीर्षक दिएर १३ औं साग खेलकुदमा नेपालले हासिल गरेको उपलब्धिबारे चर्चा परिचर्चा गरेको छ । अन्नपूर्णले सागको सुखद् समापन […]

निजी विद्यालयलाई सामाजिक संस्थामा रूपान्तरण गर्दै सरकार

२४ मंसिर, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) मा गौरिका सिंहले बनाएको कीर्तिमान र नेकपाको बढ्दो संगठनात्मक सक्रियताले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएका छन् । यसबाहेक अख्तियारको छानबिन, संस्थानमा सरकारले गरेको लगानी, विद्युत्तीय चुल्हो प्रवद्र्धनलगायत विषयबारे पनि पत्रपत्रिकाहरूले चर्चा गरेका छन् । कान्तिपुरले ‘गौरिका गौरव’ शीर्षक दिएर एउटै सागमा ४ स्वर्णको कीर्तिमान बनाउने गौरिका सिंहबारे […]

खाद्यको व्यवस्थापकीय कमजोरीले राज्यकोषमा डेढ करोड क्षति

२३ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदमा ३ स्वर्णसहित गौरिका सिंहले बनाएको कीर्तिमान र ट्रकको ठक्करपछि कोहलपुरमा उत्पन्न तनावले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएका छन् । ‘सडकमै छुटे जुत्ता’ शीर्षक दिएर कान्तिपुरले कोहलपुर घटनाबारे मुख्य समाचार बनाएको छ । कोहलपुरमा आइतबार स्कुलेबालिकालाई ट्रकले ठक्कर दिएपछि तनाव भएको हो । ठक्करबाट बालिकाको दुवै खुट्टटा […]

सागमा चम्किए चेली, नेपालले जितेको ४१ स्वर्णमध्ये २२ महिला खेलाडीको नाममा

२१ मंसिर, काठमाडौं । आजका पत्रिकाहरुमा १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्ने अधिकांश नेपाली खेलाडीहरु महिला रहेको समाचार छ । नेपाली महिला खेलाडीले स्वर्ण पदक मात्र जितेका छैनन्, नयाँ कीर्तिमान समेत कायम गरेका छन् । १३ औं सागमा शुक्रबारसम्म नेपालले ४१ स्वर्ण पदक जितेको छ । २२ स्वर्ण पदक महिला खेलाडीको नाममा छ […]

छापामा आज : इन्डो–प्यासिफिक नीतिमा सकारात्मक हुन नेपाललाई अमेरिकाको आग्रह

तेहौं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले हासिल गरेको उपलब्धि, प्रधानमन्त्रीको डिस्चार्ज, न्यायाधीश सिफारिसलगायत विषयले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएका छन् । अन्नपूर्णले न्यायाधीश सिफारिसबारे मुख्य समाचार बनाएको छ । न्यायाधीश सिफारिसका लागि बिहीबार न्यायापरिषद् बैठक बसे पनि यसका पदाधिकारीबीच राय नमिलेपछि भाँडिएको समाचारमा लेखिएको छ । परिषद् सदस्य पदमप्रसाद वैदिकले न्यायाधीश बन्न बुधबार राष्ट्रपति […]

सीमा विवाद मिलाउन विशेष दूत बनेर भारत जाँदै माधव नेपाल

१९ मंसिर, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले हासिल गरेको सफलता आजका सबैजसो दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यसबाहेक समसामयिक राजनीति, प्रदूषण शुल्कको उपयोगलगायत विषयलाई पनि अखबारहरूले महत्त्व दिएर छापेका छन् । अन्नपूर्णले दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले बुधबार स्वर्णको शतक पार गरेको लेखेको छ । समाचार अनुसार, सागको इतिहासमा नेपालले […]