Comments Add Comment

देश – Hightlights

List Grid
विपद् व्यवस्थापनका लागि वालिङमा ‘विपद् पोर्टल’

१ चैत, काठमाडौं । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले विपद् व्यवस्थापनमा जोड दिँदै ‘विपद् पोर्टल’ सञ्चालनमा ल्याएको छ । विपद्सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन गर्ने, प्रविष्टि गर्ने र प्रतिवेदनमा संलग्न जनशक्तिलाई पोर्टल प्रयोग गर्न सहजीकरण गर्ने उद्देश्यले ‘विपद् पोर्टल’ सञ्चालनमा ल्याइएको वालिङ नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख इन्जिनियर प्रकाश अर्यालले बताए […]

मध्यराति जापानिज नागरिकलाई लुट्ने गिरोहको योजनाकार पक्राउ

६ फागुन, काठमाडौं । बौद्धमा एक वर्ष अगाडि जापानिज नागरिकलाई कुटपिट गरी मध्यराति लाखौं रुपैयाँ र बहुमूल्य जी–मालाको लुटपाट भएको घटनामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । भारतको नयाँ दिल्लीबाट प्रहरीले काठमाडौं–६, फुलबारी बस्ने ३२ वर्षीया जिना लामालाई पक्राउ गरेको हो । लामालाई भगाउन सहयोग गरेको आरोपमा काभ्रेको कानपुर कालापानी–५ का रामसिंह तामाङ […]

नारायणी अस्पतालले भोलिदेखि अन्तरंग सेवा पनि सुचारु गर्ने

३२ जेठ, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालले भोलि सोमबारदेखि अन्तरंग सेवा पनि सुचारु गर्ने भएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी भौतिक दुरी कायम राखेर सीमित शय्या संख्यामा अन्तरंग सेवा सुचारु गरिने अस्पतालका मेसु डा. मदनकुमार उपाध्यायले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आपतकालिन तथा विपद् व्यवस्थापन इकाई, स्वास्थ्य आपतकालीन कार्य सञ्चालन […]

त्रिपुरेश्वर महादेव मन्दिरमा गजूर राखियाे

३० भदौ, काठमाडौं । पुनर्निर्माणको क्रममा रहेको काठमाडौं त्रिपुरेश्वरस्थित त्रिपुरेश्वर महादेव मन्दिरको गजूर पुनस्र्थापना गरिएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, नेपालका लागि थाइल्याण्डका राजदूत भकाभत तानस्कुललगायतले मन्दिरको अवलोकन गरे । यो मन्दिर तथा सत्तल काठमाडौं विश्वविद्यालय, स्कुल अफ आट्र्सअन्तर्गत संगीत विभागले […]

व्यास क्षेत्रको गुरुयोजना निर्माण शुरु

 ४ कात्तिक, दमौली। महर्षि वेदव्यासको जन्मभूमिलाई प्रचारप्रसार गरी आन्तरिक एवम् बाह्य पर्यटक भित्र्याउने उद्देश्यसहित व्यास क्षेत्रको गुरुयोजना निर्माण शुरु गरिएको छ । व्यास क्षेत्रको विकासका लागि गठित व्यास क्षेत्र विकास कोषले गुरुयोजना निर्माणका लागि काठमाडौँस्थित अर्थक्वेक सेफ्टी सोलुसन्सलाई जिम्मा दिएको छ । सोलुसन्सले गुरुयोजना निर्माणका लागि रु ५० लाखमा जिम्मेवारी पाएको थियो । सोलुसन्सले व्यास नगरपालिका–३ […]

मोरङमा खुकुरी प्रहार गरी युवकको हत्या

३ कात्तिक, उर्लाबारी । मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गएराति एक युवकको हत्या भएको छ । राति १० बजे २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या भएको हो । खुकुरी प्रहारबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेका खड्काको घटनास्थलमै मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए । उनका अनुसार घटनामा […]

अनसन बस्ने सामाजिक परिचालकको चेतावनी

२१ भदौ, बुटवल । प्रदेश नम्बर ५ का सामाजिक परिचालकहरुले रिले अनशन सुरु गर्ने चेतावनी दिएका छन् । नेपाल सामाजिक परिचालक कर्मचारी संघ प्रदेश ५ ले बुटवलमा पत्रकार सम्मेलन गर्दै भदौ ३१ गतेभित्र आफ्ना माग पूरा नभए असोज १ गतेबाट रिले अनसन थाल्ने चेतावनी दिएको हो । नेपाल सरकारले नौ वर्षदेखि काम गर्दै आएका देशभरका […]

लिसंखुपाखर बन्यो आधारभूत शिक्षा सुनिश्चित गाउँपालिका

९ भदौ, चौतारा । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाले विद्यालय जाने उमेरका सबै बालबालिकाहरुलाई विद्यालयमा ल्याएको घोषणा गरेको छ । लिसंखुपाखर गाउँपालिकाका जनप्रतिनिधिहरुले सबै बालबालिकालाई विद्यालयमा ल्याउने आफूहरु प्रदेश ३ कै पहिलो स्थानीय तह रहेको दाबीसमेत गरेका छन् । सरकारले पहिलो चरण अन्तर्गत बैशाख महिनामा भर्ना अभियान सुरु गरेको थियो । पहिलो चरणमा धेरै बालबालिकाहरु विद्यालय बाहिर नै […]

करेन्ट लागेर नुवाकोटमा १ को मृत्यु, २ जना घाइते

७ भदौ, नुवाकोट । जिल्लाको लिखु गाउँपालिका–१ शान्तिबजारमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । बिहीबार बिहान साढे ६ बजे बिजुलीको पोल ढल्केर लत्रिएको तारमुनिबाट हिँड्ने क्रममा करेन्ट लागेर बेहोस भएकी लिखु–१ शान्ति बजारकी २३ वर्षीया तुलसा अधिकारीको उपचारका लागि जिल्ला सदरमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला […]