शनिबार, २ भदौ, २०७५
Ruslan
OnlineKhabar.com

विचार

जीवनसँग भाग्ने आलोकको पदचाप नपछ्याऔं !

नेपालमा आत्महत्या गर्नेहरुको संख्या बढ्दै गइरहेको छ । विश्व स्वास्थ्य संगठनले हालै सार्वजनिक गरेको एक तथ्यांक अनुसार दैनिक १५ जना नेपालीले आत्महत्या गर्ने गरेका छन्।...

असंवैधानिक संविधान संशोधनको अवधारणा

संविधानका असंशोधनीय विषयहरुलाई संविधानमा स्पष्टसाथ राख्न चुक्यौं भने भोली न्यायिक अग्रसरताको लागि खाली ठाउँ हुनेछ । त्यसैले यो २१ औं शताब्दीमा रही राष्ट्रिय आवश्यकता र अन्तरराष्ट्रिय मूल्य मान्यताका विषयहरुलाई अपरिवर्तनीय रुपमा राख्न सक्यौं भने भोली नाजी शासन जन्मन सक्ने सम्भावना रहँदैन । जस्तै भारतमा असंशोधनको दुरुपयोग रोक्न केशवानन्द भारतीको मुद्दामा आधारभूत संरचनाको सिद्धान्त प्रतिपादन...

सार्क सम्मेलन र क्रिकेट सम्बन्धको सम्भावना

सार्क मुलुकहरुको एउटै एजेण्डा आपसी समस्या हल गर्नु र गहिरो सम्बन्ध बढाउनु नै मुख्य लक्ष्य हुने गर्छ । नोभेम्बरमा हुन गइरहेको सार्क शिखर सम्मेलनमा उठ्ने कुरा यिनै हुन् | आपसी पर्यटन र पर्यटक भित्राउने तथा बढाउने त प्रमुख एजेण्डामा पर्ने गर्छ । नेपालका लागि पनि खेल मार्फत सम्बन्ध विस्तार, एकताको र कृतग्यताको सुमधुर...

मिडिया बहस : सम्पादक पदको अवमूल्यन

घटना असोज २७ गते सोमबारको हो । त्यस दिन 'नागरिक' दैनिक पत्रिकाका पाठकले पहिलो पृष्ठको सिरानमै एक हँसिलो मुद्रामा देखिने एक युवकसित साक्षात्कार गरे, त्यसमुनिको पेटबोली पढेर थाहा पाएँ - ती युवकले त्यसै प्रकाशन गृह 'नेपाल रिपब्लिक मिडिया' को अंग्रेजी अखबार 'रिपब्लिका' को सम्पादक पदमा नियुक्ति पाएका रहेछन् ।...

लिभिङ टुगेदर : कानुनले सम्बोधन नगरेको समस्या

"कुनै महिलाको कुनै पुरुषसँग कतै, कुनै पनि बेला यौन सम्पर्क रहन सक्छ, हाल यो सामान्य कुरा भइसकेको छ । जब चाहेर वा नचाहेर पनि गर्भ रही बच्चा जन्मन सक्छ, त्यो पनि स्वाभाविक नै हुन्छ । बदलिँदो सामाजिक परिवेशलाई हेर्ने हो भने पनि कुमारित्व कायम राख्ने वा स्वछन्द भएर आफूले मन परेको मानिससँग यौन सम्पर्क...

पृथ्वीनारायण शाह र नेपालको हिन्दु–बुद्ध राष्ट्रवाद

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकासँग झुकेनन् | अन्ततः अमेरिका नै झुक्यो र उनलाई भिसा दिएर स्वागत गर्यो | त्यस्ता मोदीलाई पनि झुकाउन सक्ने हाम्रो नेपालमा तागत छ । एकवर्ष भित्रै फेरि दोस्रोपटक उनी पशुपतिनाथ आएर झुक्दैछन् | उनी यसपालि सीता माता जानकीको जन्मथलो जनकपुर र बुद्धको जन्मथलो लुम्बिनीमा पनि झुक्दैछन् |...

बधशालामा मासु काट्दा ध्यान दिनुपर्ने कुरा

स्वस्थ्य राँगा, खसी, बोका, बंगुर आदि दैनिक विभिन्न नगर क्षेत्रमा वध गरिन्छ । तर, वध गरिने पशु मात्रै स्वस्थ्य भएर नपुग्ने रहेछ । यसका लागि वधस्थलमा न्युनतम सरसफाइ तथा स्वस्थताको मापदण्ड आधुनिक तथा व्यवस्थित वधशाला नबन्दासम्म चाहिन्छ । सरसफाइको न्युनतम पूर्वाधार नभएमा स्वस्थ्य पशु नै वध गरे पनि वधस्थलको भौतिक संरचनाको सम्पर्क, प्रयोग गरिने पानी,...

मानिसको फेरिँदो संस्कार र चाडवाडहरु

पहिले गाउँका बारीमा मकै फलेपछि धार नदिई (न्वागी नगरी) खान हुँदैनथ्यो । तराईमा पनि भुँडेबाबालाई नचढाई खान हुँदैनथ्यो । त्यसरी मकै खाने कार्यलाई देवी, देवता वा धार्मिक कार्यसित जोडिएको छ । मकै खान लायक नहुँदासम्म त्यसलाई खाएर नष्ट नगरियोस् भन्नका लागि प्रतिबन्ध लगाउन पनि त्यस प्रकारको पूजाको विधि अपनाउने गरियो ।...

संस्मरणः मैले नजन्माएकी छोरी

माओवादी आन्दोलनमा जीवनको मुख्य भाग लगानी गरेकाले हामी आज सडकमा छौं । तर, खोलाको ढिकमा भत्केको नराम्रो घर भएको रोजिनाको परिवारको अवस्था सुदृढ बनेको छ । सीमित नेताहरूको बंगला बनेको छ । तर, हजारौं हजार कार्यकर्ता आज सडकमा भाैं तारिरहेका छन् ।...

साउदीमा सुरू भो भाग्ने भगाउने गोरखधन्दा !

रोजगारदाता कम्पनी छोडेर भाग्दा यहाँको श्रम कानून तोडिन्छ र अबैध बनेर सजायँ काट्नुपर्छ, एउटा श्रमिकले पाउने सबै अधिकार र सुविधाबाट पनि स्वतः बञ्चित बनिन्छ, जसले गर्दा भागेर काम गर्दा भनिएको तलब जुन धेरैले पाउँदैनन् । तलब नपाउँदा कतै उजुरी गर्न र न्याय पाउन पनि सकिन्न, बिरामी या दुर्घटनामा पर्दा औषधोपचार नै पाउन सकिन्न ।...

प्राविधिक कारणले यो पोष्ट हटाइएको छ । यसका लागि क्षामापार्थी छौं-स...

स्पेनमा नेपाली राजदूतावास किन ?

एमआरपी पासपोर्ट बनाउन, वारेसनामा लगायतका कागजात बनाउन लामो समय कुर्नुपर्ने झन्झट छ । फारम बिग्रदा, पासपोर्ट गलत बनेर आउँदा पटकपटक डकुमेन्ट फ्रान्स र स्पेन गर्नुपर्ने हुँदा स्पेनबासीले हैरानी ब्यहोरेका छन्।...