1. ताजा अपडेट
Comments Add Comment
ganesh neupane
२०७१ असोज १९ गते १८:०६
kam garer matra bhaneko bhaya ramro hune thiyo ki
BRS
२०७१ असोज १६ गते ८:१६
विचार नराम्रो होइन तर कार्यान्वयन पक्षको जिम्मा कसले लिने नि ? यहा काम भन्दा कुरो बढी गर्नेहरुले बिगार्छन र पो मार्यो /
arjun
२०७१ असोज १० गते १७:३६
Hajur ko idea ma 100% sahamat xu but lagu hudaina......
ravin
२०७१ असोज ८ गते २३:५५
berojgar mathi khelwad nahos. satrkta apanaunai parchha. tyaso raodmap mero mind ma pani thiyo. for eg. B.ed. gareka lai two year teaching garaune, retired teacher lai two year karmachari banaune, retired karmchari lai experience biography lekhna lagaune............
ram sinjali
२०७१ असोज ८ गते १८:५१
I agree with this idea but we need to pay at least 5-10 thousand as for their volunteer subsidized cost to avoid corruption or illegal motivation and determine the time like 3-12 month in maximum. And it should be recorded in official data and keep it as condition for qualified for government and non government job. Certain JD and level of volunteer should be fixed and need to provide certificate centrally after the successful completion of volunteer job. For these all we need to develop one directory. Let us give pressure to government to apply for reducing unemployment, avoiding corruption and develop a skillful manpower form existing youth by transferring the skills. Sijali Jetha
rajan
२०७१ असोज ८ गते १७:३७
i salute to baskota sir for his vision so please implement as soon as possible.
chndara kc
२०७१ असोज ८ गते १५:०५
Hamrai Desh ko neta ho ta uha malai ta sankhai lagexa ani paterunani garo vaxa kinaki yahaka netaharu ko yasti buddhi nai naaaunu parne ho.
bhuwan
२०७१ असोज ७ गते १५:४७
it is a good idea mr.baskota sir but it should be implemented as soon as possible.
keshab Baral
२०७१ असोज ६ गते १८:३८
सकारात्मक विचार ल्याउनुभएकोमा कृष्णसरलाइ धन्यवाद । तर यसको नकारात्मक पाटोतर्फ पनि ध्यान दिन जरुरी छ । भविष्यका कुशल प्रशासक तथा नीति निर्माणकर्ताहरुको भविष्य विग्रन पनि सक्छ । जस्तै हाम्रा सरकारी कार्यालयहरुमा अार्थिक लेनदेन व्यापक छ । स्वय‌मसेवकहरुले कार्यालय भित्र हुने त्यस्ता गतिविधीहरुका वारेमा थाहा नपाउने कुरै भएन । भाेली तिनै स्वयमसेवक राष्ट्रसेवक वनेर तुरुन्तै अार्थिक लेनदेनमा सक्रिय हुन्छन र अाफ्नो भविष्य विगार्न पुग्छन् । मतलव कतै स्वयंसेवा कार्यक्रम भ्रष्टाचार अभिमुखीकरण तालिम त हुदैन ?
सुर्य खड्का
२०७१ असोज ६ गते १६:४८
कुरा एकदम सहि हो तर यही कुरा उहा सरकारी प्रशासक हूंदा किन भएन अहिले पुर्व प्रशाासक भएपछि मात्र आयो यो त सरकारमा रहुन्जेल सबै राम्रो सरकारबाट हटेपछि जताततै बिग्रिएको देख्ने नेता जस्तो भएन र भन्या पुर्व प्रशाासक ज्यु
narendra b.k
२०७१ असोज ६ गते १६:३१
यति राम्रो बिचार त सहित बैज्ञानिक हरु माँ पनि थिएन होला यस्तो राम्रो सोच र सल्लाह दिने मान्छे लाइ हिरदय देखिनै सलाम छ तर तर तर जति पनि ठाउँ माँ बन्दा हडिताल छ १० कक्ष्य् भन्दा माथि को अथबा क्याम्पस लेबल को बिद्यार्थी को छ तेसै ले भोली हाम्रो लाइफ माथि खेलबाड़ गरियो बेलही मा जागीर खान्थियौ यी भिबिन्न भन्ने र दिमाग खाने त होइन। .....
प्रशन्ना
२०७१ असोज ६ गते १६:३०
नेपाल चाही खाली प्रयाेगकै थलाे हुने भाे ? एउटा हावादारीले एउटा प्रस्ताव ल्याउछ अर्काेले अर्काे । यस मेसाेमा मेराे पनि एउटा प्रस्ताव छ । हालका स्थायी निजामती कर्मचारीलाइ प्रत्येक २ बर्षमा अाफ्नाे कामकाे विषयमा जाँच लिउ । पास मार्क पहिलाे चाेटीलाइ ३० राख्राै न । अनि कतिका निकम्मा कर्मचारी सेवा वाट वाहिरीन्छन । यसले निश्चित सुधार ल्याउने छ ।
janak
२०७१ असोज ६ गते १६:२१
Why all the ideas comes only after the retirement?
SUSHIL SHRESTHA
२०७१ असोज ६ गते १५:५५
sahi kura vannu vayo yo bichar lae mannu par6 ra rule and regulation pani hunupar6............/
बद्रि प्रसाद लामिछाने, मकवानपुर गढी - ६
२०७१ असोज ६ गते १५:३३
बाँस्कोटाको प्रस्ताव सरसर्ती हेर्दा लाभदायक हुने नै देखिन्छ । यस विषयमा व्यापक छलफल, विचार विमर्श चलाई सहि रुपले कार्यान्वयन हुने हो भने उपयुक्त नै होला कि ? हाम्रो देशमा धेरै जसो राम्रा कुराहरु पनि सही कार्यान्वयन नहुनाले बिग्रिएका हुन् । कुरा जति नै राम्रो भए पनि त्यसको फल त आखिर कार्यान्वयनबाट न प्राप्त हुने हो ।
zvn
२०७१ असोज ६ गते १५:२५
Idea Not bad, but Internship lai compulsory nai garnu parxa and yo pani euta thagi khane vando nabanos.
sunil
२०७१ असोज ६ गते १५:२४
वाहीयात विचार हो यो
sharma ji
२०७१ असोज ६ गते १४:३०
dherai ramro bichar
arati
२०७१ असोज ६ गते १४:२१
Studentlai intern rakhna sakinchha bhanne kura thik ho... tara berojgar student bhaneko k ho? Student hunjel ta student nai bhayoni.. padhisakepachhi po berojgar bhayo....
niroj nepal
२०७१ असोज ६ गते १४:१८
baskota jee ko kura sahi ho hamra des ka neta ma chadai yo kura ghusos taba yo des ko berojgari cam hun6 bides palayen huna bata kehi kam hun6.
सागर जी
२०७१ असोज ६ गते १४:१७
बेकार हावादारी कुरा हो बास्कोटाको, निजामती सेवामा रहुन्जेल पनि प्रोपोगाण्डा गरेर लोकप्रिय हुन खोजे, अझ त म बाहेक अर्थ मन्त्रालय अरुले चलाउनै सक्दैन भन्ने कुरा समेत गरे । अस्थायी, करार र ज्यालादारीलाई सेवा प्रदायक संस्था बाट प्रतिस्पर्धा गरी लिन नसक्ने सरकारले स्वयंसेवकबाट काम लिन सक्छ भन्ने कुरा यथार्थता छैन । कम्पनी रजिष्टार कार्यालय, यातायात कार्यालयका सवै भन्दा ठुला घुस्याहा कर्मचारी करार कर्मचारी हुन । भोली स्यमंसेवक कर्मचारीको ट्रेड यूनियन बन्छ ,अनि तिनलाई परिक्षा नै नदिई स्थायी जागीर दिनु पर्ने हुन्छ किनकी तीनीहरु कुनै न कुनै पाटी समात्छन् । धेरै ठुलो कुरा होईन तपाइ प्रधानमन्त्री कार्यालयमा भएको बेला कानूनमा लेखेको आधिकारीक ट्रड यूनियनको चुनाव मात्र गर्न सके ५० प्रतिसत सुधार हुन्थ्यो । चिल्ला कुरा र मिठा नारा दिएर केही हुदैन ।
Durga pangeni
२०७१ असोज ६ गते १४:०७
धेरै राम्रो प्रस्ताब हो, येसो गर्दा बिद्यार्थी हरु लाइ दोहोरो फाइदा हुन्छ, तर स्वयम् सेवक भएका हरु स्वतः स्थाई हुन पाउनुपर्छ भनेर अर्को आन्दोलन सुरु हुने होला, पहिला तत् सम्बन्धि कानुन को तर्जुमा गरेर मात्र निश्चित सर्त सहित स्वयम् सेवक बनाउनु राम्रो होला
SHYAM KUNWAR
२०७१ असोज ६ गते १४:०१
YO AKDAMAI RAMRO KURA HO UHAKO YO KURA LAI RAJJALA SUNIDINU PARXA ASTO NITI APANUDA BIDASINA YUBA HARU LAI PANI SODASH MAI UTILIZE GARNA SAKINXA.
Shesha Raj Acharya
२०७१ असोज ६ गते १३:५५
baskota ta jagir chhode pachhi baulahechhan ki kaso ho
Navaraj Chaulagain
२०७१ असोज ६ गते १३:५०
कृष्णहरि बास्कोटा sir yo prastab yedi nepal ma lagu hune ho vane sikchit berojgar baseka yuva harule desh ko lagi thorai samayaka lagi vayepani uttardayi huna paune xan yo mauka paune sablai desh prati gauravanbit hunexan. malai yo yojana ekdamai man paryo. estai estai naya yojana haru ahile ko samayama lyaunu aabasyak dekhinxa.
TULSIRAM THAPA
२०७१ असोज ६ गते १३:३७
yo prastab nikae uttam 6 rastra ani berojgar yubaka lagi.
nepali
२०७१ असोज ६ गते १३:३०
Its good idea... It should be implemented as soon as possible.
Bibek
२०७१ असोज ६ गते १३:२०
Yasle Sakari office ma hune corruption ghatauna help hunchha
kritika
२०७१ असोज ६ गते १३:१९
la baskota boulayechha!
keshab
२०७१ असोज ६ गते १३:१२
विकासोन्मुख देश नेपालको लागि शैक्षिक बेरोजगार बढ्दै गएको अवस्थामा यस्तो योजना व्यवहारमा लागु गर्न सके मुलुकले सहज गति लिनेमा दुइ मत रहदैन । नेपालको सबै भन्दा ठुलो समस्या शैक्षिक वेरोजगार नै हो यसका लागि यस्तै योजना ल्याउनु पर्दछ । सरकारले नियुक्ति गर्ने निकायमा पनि सरकारी सेवामा पेन्सन खानेलाई नभई उच्च शैक्षिक योग्यता हासिल गरेकाहरुलाई सरकारी स्तरमा तालिम गराएर काममा लगाउनु पर्दछ ।शैक्षिक वेरोजगार बढ्दै जाने खाली पेन्सन पाकेका हरुलाई मात्रै पटकपटक बिभिन्न निकायमा नियुक्त गर्दा धनि धनि हुने र गरीव झनै गरिव हुने स्तिथीको अन्त्य कहिलै हुदैन । सरकाले यस्तो योजना ल्याएका लाखै युवा यसका लागि तयार छन् आवेदन खुलाएर मात्रै हेर्नुस नेपाली युवा कति आतुर छन् राष्टको सेवा गर्न । तत्काल लागु गर्ने योजना ल्याउनुस्। शुभकामना
kanxi
२०७१ असोज ६ गते १३:०७
Derai ramro proposal, Hope esle implement pani pauxa vanera
bkg
२०७१ असोज ६ गते १३:०५
ati ramro bichar ...yeslai lagu garna sake ramro hunthyooo
khem raj wali
२०७१ असोज ६ गते १२:४९
good
KAMAL
२०७१ असोज ६ गते १२:४२
DESH VARE JATEE PADE KHALI CHA TESMA LOCK SEWA BAT KHULL BATA PURTI GARNU PARCHA ANE 25 BARSA PUGAKA PURAN KARMACHARI LIE AKMUSTHA PENSAN DEYAR ABAKASH GARNU PARCHA / SUBEDA DEYAR ABAKASH DEDA DHARI KARNMACHARI LE RAJENAMA DENCHANN YO KAM TURUNTA GARNU PARCHA/// NEETA KA CHORA RA NATA BADE HARU LIE JAGER DENU HUDAIN LOKSEWA BAT SABAI PADE MA KHULLA JACH LENU PARCHA ////
Raj
२०७१ असोज ६ गते १२:३६
I am right that Mr. Baskota sir told there are only 72,000 civil servant instead of 132,000. I think Baskota sir know very well that how other staffs except civil servant are working in different office. In my view if we add all staff total will more than 2 lakhs. The other staffs are hired as per forces by political pressure. So i think in my view it would be better if one can selected on the basis of competitive then we civil servants also happy to work with them to work more efficient.
despremi
२०७१ असोज ६ गते १२:३३
ahile aasraya diyo , voli tauko ma tekchhan , j gare ni rules anusar garnus , sorce force ko kam chodnus , aafai thik hunchha
Raja Sukubhattu
२०७१ असोज ६ गते १२:३२
हाम्रा बास्कोता ज्युको दिमाग पनि खुब घुम्दा रैछन् - भक्तपुरको कुमालेका चक्र जस्तै। त्यही भयर उहांलाई नयाँ नयाँ बिचार आउंदा रैछन्. तर बास्कोता साप हुनु पर्ने मुख्य कुरा के हो भने सरकारी पदमा बस्ने हजुर जस्ता कर्मचारीहरु राज्यले दियको तलब भात्तामा चित्त नबुझाई दाँयां बाँयां आँखा र हात दुलाउनु भयन, अल्छि भयर दिन कताउने तलब पचाउने मात्र गर्नु भयन। यि २ वटा कुरा मात्र सुधार हुने हो भने बाँकी कुरा अरु सबै आँफै सुधार हुन्छन। सुधार तपाईंहरुबाट नै हुनु पर्‍यो। सुधार हुन सक्ला ?????? नदीको मुहान फोहोर भयपछी तल जती सफा गरे पनि त्यस्को अर्थ हुँदैन।
L.P. Prarjuli
२०७१ असोज ६ गते १२:२४
धेरै राम्रो विचार हो यो । पूर्व प्रशासकको अनुभवको राम्रो उदाहरण हो । तर यस्तो विचारलाई राजनीतिज्ञहरुले स्विकार गर्ने मा शंकै छ । वांस्कोटाज्यूले राष्ट्रहितको लागि ल्याएको आइडिया नेताहरुको कार्यकर्ता भर्तिकेन्द्र नवनोस् ।
Depen Bayak
२०७१ असोज ६ गते १२:२४
thank you harikrishan Baskota je nepal ma kehi Bikash huntyyo ..
कमल नेपाल
२०७१ असोज ६ गते १२:२३
किन स्वयमसेबक मात्र मि..यि निकम्मा भ्रष्टषचारी कामचोर कर्मचारीहरुलाई तुरुन्त बर्खास्त गरी पढेलेखेका नवजबानहरुलाई कर्मचारीको रुपमा नियुक्त गर्नु पर्छ, तर कसैलाई पनि स्थाइ नियुक्ती दिनु हुन्छ । राम्रो काम गरुन्जेल काम गर्न दिने र भ्रष्टाचारको गन्ध र कामचोर्न थालेपछी फ्याक्दिनु पर्छ । अनि मात्र देशको केहि होला नत्र यि नेता र कर्मचारी मिलेर नेपाललाई ध्वस्त नै बनाउछन हेर्दै जानुहोला....
uddhab gelal
२०७१ असोज ६ गते १२:२०
राम्रो काम को थालनि गर्न थलिहाल्नु पर्छ । नया पुस्ता सरकारि कामकाजको वारेमा जानकार हुन्छ साथै जनताले सहज रुपमा सेवा पाउँदछन । दलालहरु को घेरा हराउछ ।
mailo
२०७१ असोज ६ गते १२:११
studentle pani rastrako lagi yogdan din sakchha ra bhawishyama sarakari jagirko lagi pani upayogi hunchha, best idea. turanta lagu gariyos.
सिमलटारे कान्छो
२०७१ असोज ६ गते १२:०९
सही बिचार तर यहाँका भ्रष्ट नेता र घुस्याहा कर्मचारीले अाफ्नो कमिसन र घुस खाने बाटो बन्द हुने डरले यो काम गर्न दिनेछैनन ।
youvraj jaishi
२०७१ असोज ६ गते १२:०५
this is the genuine ideology for stop abroad of youth power
nbraj
२०७१ असोज ६ गते १२:०४
neeta ka chora chori ko rojgare ko lage naya prastab ho yo
Niroj Maharjan
२०७१ असोज ६ गते १२:०३
VDC level samma nai parichalan garne ho bhanne jhaan ramroo hola sir... kinaki corruption ko starting point madhyee VDC pani main point hoo..
Jange
२०७१ असोज ६ गते १२:०२
you have great idea, i salute you Bhojpure-Jange
NEPALI
२०७१ असोज ६ गते १२:०१
VERY GOOD IT MUST BE HAPPEN AS SOON AS POSSIBLE. SOME THING GONNA GOOD. IT IS AN INDICATOR OF BEING GOOD NEPAL.
Sanzog Rai (SLP)
२०७१ असोज ६ गते १२:००
यो त साच्चै नै राम्रो विचार हो नि । यसो गर्न सके सरकारी कार्यलयहरू प्रति जनताको दृष्टिकोण बदलिने थियो । अहिले त आम जनताको सरकारी कार्यालयमा काम पर्यो भने नाक खुम्च्याउने गर्दछन ।
Only
२०७१ असोज ६ गते ११:५३
आफु निजामती सेवामा रहदा यस्तो वुद्धि पलाएको थिएन र वास्कोटा ज्यू?
SAROJ
२०७१ असोज ६ गते ११:४९
VERY GOOD IDEA BASKOTA SIR, INTERN BATA DHERAI KAM LINA SAKINCHA RS.300(12 PASS) 400(GRADUATE) 500 (MASTERS) FOR TRANSPORT EXPENSES.JANTALAI PANI SUBIDHA STUDENT LAI PANI EXPERIANCE.
Hari Ram Thapa
२०७१ असोज ६ गते ११:४६
ramro kura ho
Nepali
२०७१ असोज ६ गते ११:३५
Excellent idea and when you read through this, you just wonder as why this is not done already? I think Mr. Banskota should really push this forward to make it happen. The experience this will give to the young generation in our country will be immense.
Nepali
२०७१ असोज ६ गते ११:०८
Yo aati nahi uttam kura ho ra desh bikas ko lagi thai karmachari hoina casual karmachari raknu jaruri cha specially jaha maximum corruption huncha.
भरत नेपाल
२०७१ असोज ६ गते ११:०५
बास्कोटा ज्यु ले कुन चांहि बुद्दिमानि नुन खाएर यति धेरै बुद्दिमान हुनुभयो , यसो भनि दिनु पर्यो , ताकि हामिले पनि खाएर तपाइ जस्तै बुद्दिमानी हुन पांउ