शनिबार, ५ साउन, २०७५
OnlineKhabar.com
Tuborg

प्रवास

काभ्रे सेवा समाजद्वारा जेलमा रहेका नेपालीको उद्धार

२९ असार, मलेसिया । अवैध रुपमा काम गरिरहेको अवस्थामा पक्राउ परेर मलेसियाकाे जेलमा रहेका एक नेपालीलाई काभ्रे सेवा समाज, मलेसियाले उद्धार गरेको छ । नमोवुद्ध नगरपालिका–५, कानपुरका बुद्धबहादुर तामाङलाई उद्धार गरेर समाजले स्वदेश फर्काएकाे हाे । अवैधानिक रुपमा रहेका उनलाई मलेसियाको अध्यागमन विभागले पक्राउ गरेर केएलआईए डिपोमा राखेको थियो । आफन्तहरु कोही पनि सम्पर्कमा...

बोस्टनमा अन्जु पन्त एकल साँझ हुने

१२ जुलार्इ, डीसी  । लोकप्रिय गायिका अन्जु पन्त एकल साँझ कार्यक्रम बोस्टनमा हुने भएको छ । अन्जु पन्त एकल साँझ बोस्टन नामक कार्यक्रम आगामी जुलाई २२ तारिख आइतबारका दिन हुने छ । उनको एकल साँझ कार्यक्रम बोस्टनको आर्लिंगटन शहरको रिजेन्ट थिएटर (रंगशाला)मा हुने छ । कार्यक्रम ठीक साढे ६ बजे सुरु हुने आयोजकले जनाएको...

अनेसासको चुनाव र ‘एण्टी नेपाल मुभमेण्ट’

विश्वकपले संसारको ध्यान तानिरहेका बेला नेपाल र विश्वका अन्य देशहरूमा छरिएर रहेका नेपाली साहित्यकारहरूको ध्यान भने यतिबेला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को चुनावले तानिरहेको छ । प्रत्येक दुई वर्षमा हुने केन्द्रीय कार्यसमितिको चुनावले कार्यसमितिका १२ सदस्यहरू छान्ने भए पनि विशेष बहसमा भने केन्द्रीय अध्यक्षको पद मात्रै आउने गरेको छ । यस वर्ष पनि केही...

सीअार्इएसएको अध्यक्षमा निर्वाचित सापकोटालार्इ बाबुराम भट्टरार्इले दिए बधार्इ

२७ असार, काठमाडाैं । काउन्सिल फर इन्टरनेसनल स्टुडेन्ट्स अस्ट्रेलिया (सीअार्इएसए)को अध्यक्षमा सर्वसम्मत दोस्रो कार्यकालका लागि निर्वाचित भएका विजय सापकोटालार्इ नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टरार्इले बधार्इ दिएका छन् । बुधबार ट्वीट गर्दै संयोजक भट्टरार्इले बधार्इ ज्ञापन गर्दै दोस्रो कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका हुन् । सोही ट्वीटमा संयोजक भट्टरार्इ देश बाहिर उत्कृष्टता हासिले गर्ने...

भानु जयन्तीको अवसरमा वेलायतमा गीत लेखन गोष्ठी

१० जुलाइ, वेलायत ।  २०५ औं भानु जयन्तीको अवसरमा वेलायतमा गीत लेखन गोष्ठी आयोजना गरिएको छ । ८ जुलाइ २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ, साउथ युकेले गीत लेखन गोष्ठी गरेको हो । कार्यक्रममा नेपालबाट आएका विश्व नेपाली साहित्य सम्मेलनको निम्ति आमन्त्रित गीतकार भावेस भुमरीद्धारा गीत लेखनबारे विस्तृत प्रशिक्षण दिएका थिए । आगामी १२ अगष्टको...

दिलबहादुर घर्ती बचाउन साउदीबाट ८ लाख सहयोग

२६ असार, काठमाडौं । ब्लडमनी तिर्न नसकेर साउदी अरबको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरलाई मृत्यदण्डबाट बचाउन साउदी अरबबाट ८ लाख रकम सहयोग भएको छ । आदिवासी जनजाति महासंघ, साउदीका पूर्व अध्यक्ष तथा समाजसेवी हुम सुनारीमगरको नेतृत्वमा साउदीमा क्रियाशील संस्थाहरु पारिवारिक समाज नेपाल, नेपाली प्रवासी समाज, एनए मिडिया लगायत साउदीमा रहेका नेपालीहरुले दिलबहादुर घर्तीको जीवन...

दक्षिण अफ्रिकामा मृत्यु भएका श्रेष्ठको परिवारलाई तीन लाख

२६ असार, स्याङ्जा । रोजगारीको सिलसिलामा दक्षिण अफ्रिकामा ज्यान गुमाएका युवाको परिवारलाई राहत रकम प्रदान गरिएको छ । तीन महिनाअघि दक्षिण अफ्रिकामा मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका वालिङ–९, भुम्रेका २७ वर्षीय महेश श्रेष्ठको परिवारलाई सोमबार वालिङमा रु दुई लाख ८१ हजार ६०६ प्रदान गरिएको हो । दक्षिण अफ्रिकामा पुलिस विभागमा कार्यरत रामप्रसाद पन्तको पहलमा सोही...

देशलाई जोड्न बेलायतमा ‘म अनि मातृभूमि’ वृहत अन्तरक्रिया

२६ असार, पोखरा । बेलायतको टिडवर्थसँग नेपालीहरुको लामै सम्बन्ध छ । सन् १९६२ मा नेपाली गोर्खाहरुको पहिलो टिडवर्थ यात्रा मानिन्छ । त्यसयता टिडवर्थमा नेपालीको मनमात्रै जोडिएको छैन् । विभिन्न कार्यक्रम र गतिविधिले नेपालीपन पनि जगाइरहेको छ । परदेशमा दुख गरेर घरदेशका लागि केही गर्न सकिन्छ भनेर हुने कार्यक्रममार्फत विभिन्न समयमा नेपालका विभिन्न ठाउँमा सहयोग...

उच्च शिक्षाको गुणस्तर अभिवृद्धिबारे टोरन्टो सम्मेलन सम्पन्न

क्यानडा । नेपालको उच्च शिक्षामा गुणात्मक योगदान गर्ने उद्देश्यले आयोजना गरिएको दुई दिने अन्तर्राष्ट्रिय विद्वत् सम्मेलन क्यानडाको टोरन्टोमा असार २३ र २४ गते सम्पन्न भएको छ । ‘रोल अफ डायस्पोरा इन हाइअर एजुकेसन इन नेपाल’ (नेपालको उच्च शिक्षामा प्रवासी नेपालीको भूमिका) विषयक यस सम्मेलनलाई क्यानडा नेपाल इकोनोमिक काउन्सिल, क्यानडा फाउन्डेसन फर नेपाल, कन्सर्न नेपाल...

नेपालको पर्यटन प्रबर्द्धन गर्न लुसाकामा कार्यक्रम

९ जुलाइ, न्यूयोर्क । गैरआवासीय नेपाली संघ, जाम्बियाले नेपाली दूतावास दक्षिण अफ्रिकाको सहयोगमा मुलूंगुशी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, लुसाका जाम्बियामा हालै नेपालको पर्यटन प्रबर्द्धन सम्बन्धी एक बिशेष कार्यक्रमको  आयोजना गरेको  छ । कार्यक्रममा  जाम्बिया विश्वविद्यालय, संयुक्त राष्ट्र एजेन्सीहरू, आईएलओ, युएनएड्स जस्ता अन्तर्राष्ट्रिय संस्थाहरू र स्थानीय उद्यमी, वकिल र  मिडिया सेलिब्रिटीहरू को प्रतिनिधित्व थियो । जाम्बियाको...

बिष्णुमाया परियारले क्यानडामा सुनाइन संघर्षको कथा

९ जुलाइ, न्यूयोर्क । क्यानडामा सम्पन्न भएको निडर नारी सम्मेलनमा न्यू जर्सीकी महिला अधिकारकर्मी बिष्णुमाया परियार (मानार्थ बिद्यावारिधि)ले सहभागी माझ आफ्नो संघर्ष र सफलताको कथा सुनाएकी छिन् । वन वुमन अर्गनाइजेशनले क्यानडाको ओन्टारिओमा गरेको उक्त कार्यक्रममा मुख्य वक्ताका रूपमा उनले सहभागिता जनाएकी हुन् । सम्मेलनमा यस्ता निडर कथा हुने चर्चित महिलाहरुलाई उनीहरुका सफलता र...

कविता– झगडा

झगडा कुनै खेल होइन एउटाले जित्ने अर्कोले हार्ने न त कुनै समयको पाबन्दी नै हुन्छ समय सकिएपछि सकिने त्यहाँ कुनै रेफ्री पनि हुँदैन फाउल गर्नेलाई पहेँलो र रातो कार्ड देखाउने अथवा झगडाको मैदानदेखि निकालिदिने न त त्यहाँ लाइन्स म्यानहरू नै हुन्छन बिग्रेका छुद्र बोलीले सीमा नाघे खबरदारी गर्ने मिली पो हाल्छ कि भनि थ्रो...