शनिबार, ५ साउन, २०७५
OnlineKhabar.com
Tuborg

प्रवास

कतारमा शेष घलेसंग अन्तरक्रिया

दोहा । गैरआवासिय नेपाली संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका अष्ट्रेलियाका सफल नेपाली व्यवसायी शेष घलेसंग कतारका विभिन्न समुदायसंग अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । विदेशमा बसेर आफुले आर्जेको आर्थिक, बौद्धिक उपलब्धतालाई देशको लागि खर्चिनु पर्ने बेला आएको भन्दै आफुले बोलेर होइन गरेर केहि देखाउनका लागि गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदमा...

मलेसियाको नेपाली राजदूतावासले घरदैलो अभियान थाल्दै

१५ भदौ, क्वालालम्पुर । मलेसिया सरकारले आफनो देशमा रहेका करिव ५ लाख अबैध बिदेशी कामदारलाई धरपकड गर्दे स्वदेश फर्काउने घोषणा गरे लगत्तै नेपाली राजदूतावास मलेसियाले नेपाली श्रमिकसँग घर दैलो अभियान थाल्ने भएको छ । जस अनुसार आईतवार नेपालीहरुको वाक्लो उपस्थिति रहने जाहोरवारुको सिटिस्वायर क्षेत्रमा घर दैलो अभियान हुने जनाएको छ । आफ्ना देशका नागरिकहरु नआत्तिउन...

कोरियामा प्रवासी नेपाली मजदुरको दोस्रो अधिवेशन हुंदै

१४ भदौ, सउल । कोरियामा फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्र(माईग्रेन्ट सेन्टर) नेपाली समुदायको दोस्रो अधिवेशन हुने भएको छ । आगमी सेप्टेम्बर ८ तारिक आइतबार सो सेन्टरको आफ्नै भवनमा उक्त अधिवेशन हुन लागेको हो । उक्त दिन १२ बजेदेखि संचालन हुने अधिवेशनमा नयाँ कार्यसमितिको चयन, विगतमा यस सेन्टरबाट भए गरेका प्रगतिको समीक्षा गरिने सेन्टरका अधक्ष्य यादव...

मृगौला पिडीतलाई सघाउन स्याङजा समाज जापानले आइतवार तीज कार्यक्रम गर्दै

१४ भदौ, टोक्यो। जापानमा बसोबास गरिरहेका स्याङजालीहरुको संस्था स्याङजा समाज जापानले हरितालिका तीजको अबसरमा यही आइतवार तीज बिशेष कार्यक्रमको आयोजना गर्दै छ । दुवै मृगौला फेल भई सहयोगको पर्खाइमा रहनुभएका स्याङजा थुमपोखरा निवासी लोकराज गैरेको सहयोगका लागि कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । आइतवार साँझ ५ बजेबाट सुरु हुने कार्यक्रममा स्थानीय चर्चित...

खपाङ्गीको उपचारार्थ एनआरएन ब्रुनाईबाट एक लाख

१४ भदौ, काठमाण्डौ । पूर्वमन्त्री गोरेबहादुर खपाङ्गीको उपचारार्थ ब्रुनाईबाट एक लाख १० हजार सहयोग प्राप्त भएको छ । गैरआवासीय नेपाली सङ्घ, ब्रुनाई राष्ट्रिय समन्वय समिति तथा गोर्खाली नेपालीबाट उक्त रकम प्राप्त भएको हो । सङ्घका केन्द्रीय महासचिव तेन्जी शेर्पाले एनआरएन केन्द्रीय समितिको कार्यालय काठमाण्डौमा खपाङ्गी उपचार समिति नेपालका अध्यक्ष डा शङ्कर लिम्बूलाई चेक हस्तान्तर...

मोतिको सम्झनामा गजलमय कतार (फोटोसहित)

दोहा । एनआरएन एनसिसि कतारको चुनावी सगर्मीले छोईरहेको बेला सर्जकहरु भने मोतीलाई सम्झदै गजलमा रमाएका छन् । १४८ औँ मोति जयन्ती तथा मुग्लानी सौगातको मासिक नियमित वाचन श्रृखलाको रजत जयन्तीको अवसर पारेर गत शुक्रबार आयोजना भएको खुल्ला गजल प्रतियोगीता-२०७० मा पाँचथरका गजलकार खगेन्द्र खिलाफीले मोतीको समर्पणमा सुनाएको ग...

नेपाली महिला समाज कतारले तीज विशेष कार्यक्रम गर्ने

दोहा । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा नेपाली महिला समाजले रमाईलो तीज कार्यक्रम २०७० आयोजना गर्ने भएको छ । गत वर्ष झै यस वर्ष पनि कतारमा कार्यरत महिलाहरुलाई जमघट गरेर तीजमा नाचगान गर्दै म...

ईग्नाको पाँचौं बार्षिक भेला सम्पन्न

ईष्ट्ली । बेलायतमा रहेका नेपाली संघसंस्थाहरु च्यारीटी कमिसनमा दर्ता हुनलाई ठुलै मेहनत गर्नुपर्ने हुन्छ । च्यारीटि कमिसनमा दर्ता भएपछि नेपाल र बेलायतमै पनि विभिन्न च्यारीटिका कामहरु गर्न सकिने भएकोले च्यारीटि कमिसनमा दर्ता गर्नुलाई ठुलै उपलब्धि मानिन्छ । यस्तै केहि नेपाली तथा स्थानीइ बेलायतीहरु सहयोगमा स्थापित ईष्ट्ली गोर्खा नेप्लिज एशोसियसन -ईग्ना) युके पनि केहि सा...

एनआरएनए युकेको निर्वाचन तालिका सार्वजानिक

लण्डन । गैर आवासीय नेपाली संघ युकेको निर्वाचन तालिका सार्वजानिक भएको छ । बेलायतमा बसोबास गर्ने विभन्न जात, धर्म, लिङ्ग र बर्ग समेटिइएको एनआरएनए युकेले पछिल्लो निर्वाचन तालिका सार्वजानिक गरेको हो । सेप्टेम्बर १५ मा साउथइष्ट लण्डनस्थित एशियन कम्युनीटि हल मा हुने निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको निर्वाचन समितिले जनाएको छ। डा. हेमराज शर्मासंयोजकत्वको...

कतारमा द्वन्द्वको घाउ स्मरण

दोहा । सशस्त्र द्वन्द्व र त्यसपछि नेपाली नागरिकले खेपेका पीडालाई कतारबासी नेपालीहरुले डकुमेन्ट्रीमार्फत पुनः स्मरण गरेका छन् । पत्रकार गणेश पाण्डे निर्देशित तीन वटा वृत्तचित्रहरु बहादुर बहिनी, अन्तिम सन्देश र मरेर बाँचेकाहरुको प्रदर्शन कार्यक्रममा कतारमा रहेका नेपालीहरुले विगतको सशस्त्र द्वन्द्वले छाडेको मानवीय संवेदनाहरु देख्दा मन अमिलो बनाए । ‘विगतको सशस्त्र द्वन्द्व नेपाली नागरिकका लागि...

एनआरएन युकेको विशेष साधारणसभा सम्पन्न

लण्डन । गैर आवासीय नेपाली संघ युकेको नयां निर्वाचन समिति घोषणा गर्दै विशेष साधारणसभा सम्पन्न भएको छ । वर्तमान उपाध्यक्ष महेन्द्र कंडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले पुरानो निर्वाचन समिति भंग गरी नयां निर्वाचन समिति समेत गठन गर्‍यो । साधारणसभामा अध्यक्ष पदका अर्का प्रत्यासी सुर्य नेम्वाङ समुह समेत सहभागि थियो ।डा. पुरुषोत्तम पौडेलको संयोजकत्वमा बनेको नयां...

डा. महतोलाई एनआरएन बिजेनस पर्सन अवार्ड, प्रवल योङ बिजनेस एचिभर

११ भदौ, काठमाण्डौ । गैरआवासीय नेपाली संघका संस्थापक डा. उपेन्द्र महतोलाई एनआरएन बिजेनस पर्सन अवार्ड प्रदान गरिएको छ । नेपाल उद्योग बाणिज्य महासंघको आयोजनामा मंगलबार साँझ होटल र्‍याडिसनमा आयोजित ‘एफएनसीसीआई नेसनल एक्सिलेन्स एवार्ड’ अन्र्तगत डा. महतोलाई सो अवार्ड प्रदान गरिएको हो । रसिया, युरोप र अफि्रका र नेपालमा बिभिन्न क्षेत्रमा लगानी गरिरहनुभएका डा. महतोले...