+

फिचर

रोनाल्डोले छाडेपछि मड्रिडमा चम्किएका बेञ्जेमा

रोनाल्डोले छाडेपछि मड्रिडमा चम्किएका बेञ्जेमा

३० चैत, काठमाडौं । टिममा यस्ता सदस्य पनि हुन्छन्, जो टिममै रहेका स्टारका अघि सधैं छायामा पर्छन् । तर जब स्टार सदस्यले छाड्छन् । त्यसपछि छायामा परेका पात्र चम्किन्छन्...

वर्ष २०७८ भर चर्चामा रहेका ८ खेलाडी

वर्ष २०७८ भर चर्चामा रहेका ८ खेलाडी

३० चैत, काठमाडौं । कोरोना महामारीका कारण वर्ष–२०७८ को सुरुवाती ६ महिना खेलकुद गतिविधि प्रायः ठप्प थिए । झण्डै दुई वर्षपछि खेलकुद चलायमान बन्दा वर्षको अन्त्यतिर सबै खेलका खेलाडीहरु...

प्रतियोगिता भन्दा अदालती झमेला धेरै

प्रतियोगिता भन्दा अदालती झमेला धेरै

कोरोना महामारीको दोस्रो लहरले वर्षको सुरुवाती पाँच महिना खेलकुद क्षेत्र पनि सकसपूर्ण रहृयो । घरेलु प्रतियोगिता तथा अन्तर्राष्ट्रिय सहभागिता ठप्प थिए । भदौमा ओलम्पिक सहभागिताबाहेक यसबीचमा ठूला प्रतियोगिता हुन...

खुमलटारको उडान

खुमलटारको उडान

२८ चैत, काठमाडौं । सातदोबाटो युथ क्लब र खुमलटार युथ क्लब एउटै जिल्लाका मात्र हैन, एउटै टोलका हुन् । यी दुई क्लब ललितपुर महानगरपालिका वडा ‍नं. १५ बाट प्रतिनिधित्व गर्छन्...

अल्मुताइरी छाएको वर्ष

अल्मुताइरी छाएको वर्ष

२८ चैत, काठमाडौं । वर्ष २०७८ मा नेपाली फुटबलको सबैभन्दा ठुलो उपलब्धी साफ च्याम्पियनसिपमा फाइनल पुग्नु रह्यो । नेपाल अहिलेसम्म साफमा फाइनल पुगेको थिएन भन्ने तथ्य यसै वर्ष तोडियो...

करिअरले बल्ल सार्थकता पायो

करिअरले बल्ल सार्थकता पायो

‘दुई वर्षअघि पहिलोपल्ट राष्ट्रिय च्याम्पियन बने जत्तिकै खुसी वरीयतामा शीर्ष स्थानमा पुगेपछि पाएको छु,’ दीपेशले अनलाइनखबरसँग खुसी साटे, ‘विकास दाइलाई हराएपछि सुरु भएको मेरो करिअरले अब सार्थकता पाएको छ...

विश्वकप पुग्ने सपना पूरा नभए पनि सम्झनलायक प्रदर्शन

विश्वकप पुग्ने सपना पूरा नभए पनि सम्झनलायक प्रदर्शन

२७ चैत, काठमाडौं । वर्ष २०७८ मा नेपाल विश्वकप पुग्नबाट बञ्चित भए पनि  नेपाली क्रिकेट  मैदान भित्र र मैदान बाहिर उति नै छायो ।  कोभिड-१९ को कारण केही समय...

विगत भुलेर चम्किएका दीपेन्द्र

विगत भुलेर चम्किएका दीपेन्द्र

‘नेभर गिभ अप’ अर्थात् कहिल्यै हार नमान ! सन् २०१६ मा यू–१९ विश्वकप खेलेर फर्किएपछि उनले यो टाटू खोपाएका हुन् । ‘देशको प्रतिनिधित्व गरेपछि कहिल्यै हार मान्न हुँदैन,’ दीपेन्द्रको...

राष्ट्रिय खेल संघको निर्वाचन अन्योलमा

राष्ट्रिय खेल संघको निर्वाचन अन्योलमा

२३ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ जारी भएपछिको अन्यौलताका बीच कार्यसमितिको पदावधि सकिएका राष्ट्रिय खेल संघले नयाँ कार्यसमिति बनाउन सकेका छैनन् । ऐन कार्यान्वयनको जिम्मा पाएको युवा...

चर्च ब्वाइजको सपना पूरा भएको क्षण

चर्च ब्वाइजको सपना पूरा भएको क्षण

‘२०६६ सालमा क्लब स्थापना भएपछि हामी ‘सी’ डिभिजन छनोटमा लगातार पाँचपल्ट असफल थियौं । ‘सी’ डिभिजन लिगका लागि छनोट भएदेखि नै शीर्ष डिभिजन खेल्ने सपना थियो । आजको दिन...

लस भेगासका रिङमा नेपालीलाई उतार्ने लक्ष्यमा म्याक्स

लस भेगासका रिङमा नेपालीलाई उतार्ने लक्ष्यमा म्याक्स

२२ चैत, काठमाडौं । पछिल्लो समय नेपालमा बक्सिङका गतिविधिहरु भइरहेका छन् । अन्तर्राष्ट्रियस्तरमा सहभागितादेखि लिएर स्कूल बक्सिङ च्याम्पियन पनि आयोजना भयो । पछिल्लो पटक २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली...

नेपालको च्याम्पियन शैली (फोटो फिचर)

नेपालको च्याम्पियन शैली (फोटो फिचर)

२१ चैत, काठमाडौं । दीपेन्द्र सिंह ऐरीले सानदार अलराउण्ड प्रदर्शन गरेपछि नेपालले अपराजित रहेर त्रिकोणात्मक टी-२० श्रृंखलाको उपाधि जित्यो । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपालले पपुवा...

थाहा पाइराख्नुस् विश्वकप फुटबलका ६ विशेषता

थाहा पाइराख्नुस् विश्वकप फुटबलका ६ विशेषता

२० चैत, काठमाडौं । विश्वकप खेलतालिका सार्वजनिक हुनुअघिसम्म धेरैलाई लागेको थियो कि पहिलो खेलमा आयोजक कतारले खेल्ने छ । समूह विभाजन गर्दै गर्दा कतारको समूह एमा इक्वेडर परेपछि यी...

ब्याडमिन्टनकी रशिला : कम उमेरमा धेरै उपलब्धि

ब्याडमिन्टनकी रशिला : कम उमेरमा धेरै उपलब्धि

२० चैत, काठमाडौं । ललितपुरकी रशिला महर्जनको उमेर १७ वर्ष भयो । तर ब्याडमिन्टनमा उनको अनुभव र उपलब्धिको फेहरिस्त निकै लामो छ । १३ वर्षको उमेरमा नेपालको प्रतिनिधित्व गरेर...

त्रिवि मैदानमा करणले दिलाएको खुशी (फोटो फिचर)

त्रिवि मैदानमा करणले दिलाएको खुशी (फोटो फिचर)

१६ चैत, काठमाडौं । नेपाली क्रिकेटका लागि करण केसी नामै काफी छ । सन् २०१८ को फेब्रुअरी १४ मा क्यानडाविरुद्ध करणको प्रदर्शन सायदै कसैले भुल्नेछन् । त्यतिबेला क्यानडालाई हराउँदै...

‘समस्या युवा टिम, धेरै सुधार आवश्यक’

‘समस्या युवा टिम, धेरै सुधार आवश्यक’

१५ चैत, काठमाडौं । त्रिदेशीय टी–२० श्रृंखलाको पहिलो खेलमा नेपालले सोमबार पपुवा न्यूगिनी (पीएनजी) लाई १५ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । सन्दीप लामिछाने कप्तान बनेपछि घरेलु...

खेलाडी बन्ने सपना पूरा गर्न ‘फुड डेलिभरी’ गरिरहेकी वन्दना

खेलाडी बन्ने सपना पूरा गर्न ‘फुड डेलिभरी’ गरिरहेकी वन्दना

१४ चैत, काठमाडौं । काठमाडौंको धुँवा-धुलो अनि चर्को घाममा दिनभर डुलिरहन मन छैन वन्दनालाई । तर आफ्नो सपना पूरा गर्न र बाध्यताबाट पार पाउन धुँवा-धुलो र घाम-पानीको पर्वाह नगरी...

‘एन्टी डोपिङलाई पाठ्यक्रममै समावेश गर्नुपर्छ’

‘एन्टी डोपिङलाई पाठ्यक्रममै समावेश गर्नुपर्छ’

१४ चैत, काठमाडौं । नेपालमा एन्टी डोपिङ गतिविधिबारे कमै चर्चा हुन्छ । ठूला अन्तर्राष्ट्रिय सहभागिता पातलो हुँदा सरोकार निकायबीच एन्टी डोपिङको प्रचारमा उचित समन्वय भइरहेको छैन । तर, यो...

उमेर समूहको महिला फुटबल निरन्तर खस्कँदै

उमेर समूहको महिला फुटबल निरन्तर खस्कँदै

१३ चैत, काठमाडौं । नेपालको लगभग सबै खेलमा उमेरसमूहको प्रदर्शन अब्बल रहँदै आएको छ । महिला फुटबलमा सिनियरतर्फ नै नेपाल शीर्ष टोलीमध्ये पर्छ । तर, उमेर समूहको तीन संस्करणको...

एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितले बनाए ३ कीर्तिमान

एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितले बनाए ३ कीर्तिमान

११ चैत, काठमाडौं । मध्यक्रमका युवा ब्याटर रोहितकुमार पौडेलले एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि एकैदिन तीन कीर्तिमान बनाएका छन् । त्रिवि मैदानमा पपुवा न्युगिनी (पीएनजी) दिएको २९३ रनको लक्ष्य पछ्याउने...

कीर्तिपुरमा नेपाल भर्सेस पीएनजी (फोटो फिचर)

कीर्तिपुरमा नेपाल भर्सेस पीएनजी (फोटो फिचर)

११ चैत, काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र पपुवा न्यू गिनी पीएनजीबिच खेल भइरहेको छ । कप्तान सन्दीप लामिछानेले टस जितेर पीएनजीलाई पहिले...

‘बक्सिङ ज्यानमारा होइन, रणनीतिक खेल हो’

‘बक्सिङ ज्यानमारा होइन, रणनीतिक खेल हो’

११ चैत, काठमाडौं । बक्सिङलाई मार्सल आर्टको सबभन्दा जोखिमपूर्ण खेल भनिन्छ । टाउकोमै प्रहार गर्नुपर्ने हुँदा चोट लाग्ने खतरा पनि उत्तिकै हुन्छ । नेपालकी उदयीमान बक्सर सुस्मा तामाङको नजरमा...

चोटले पिरोलेको महिला भलिबल

चोटले पिरोलेको महिला भलिबल

१० चैत, काठमाडौं । महिला भलिबलमा एक दशकदेखि एकछत्र प्रभुत्व कायम गरेको विभागीय टिम एपीएफले नेपालगञ्जमा हुने प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल तीनपल्ट जितेको छ । तर बिहीबारदेखि...

पारसको पुस्ताबिहीन पहिलो श्रृङ्खलाको तयारी

पारसको पुस्ताबिहीन पहिलो श्रृङ्खलाको तयारी

९ चैत, काठमाडौं । नेपाली क्रिकेट पछिल्लो एक दशक पारस खड्का, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, शरद भेषावकर, वसन्त रेग्मीहरूकै वरिपरी थियो । टी–२० विश्वकपदेखि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउँदासम्म उनीहरूको...

नेपाल भर्सेस यूएई प्रिभ्यु : ब्याटिङमा सुधार आवश्यक

नेपाल भर्सेस यूएई प्रिभ्यु : ब्याटिङमा सुधार आवश्यक

६ चैत, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत शुक्रबार यूएईसँग १६९ रनको लक्ष्यसमेत पूरा गर्न नसकेपछि नेपाली राष्ट्रिय क्रिकेट टिमको धेरै आलोचना भयो । एकदिवसीय फर्म्याटमा ब्याटिङका...

पाकिस्तानी कप्तान आजमको साहसिक प्रदर्शन, कोहलीसँग तुलना

पाकिस्तानी कप्तान आजमको साहसिक प्रदर्शन, कोहलीसँग तुलना

३ चैत, काठमाडौं । पाकिस्तान क्रिकेट टिमले टेस्ट इतिहासमा सबैभन्दा ठूलो लक्ष्य पूरा गरी इतिहास कायम गर्न सकेन । तर, उनीहरुको साहस र हौसला भने वास्तवमै प्रशंसनीय रह्यो ।...

मैत्रीपूर्ण फुटबल : थाइल्याण्डसँग स्तर जाँच्ने अवसर

मैत्रीपूर्ण फुटबल : थाइल्याण्डसँग स्तर जाँच्ने अवसर

३ चैत, काठमाडौं। एएफसी एसियन कप छनोटको तयारीमा रहेको राष्ट्रिय फुटबल टिमले चैत १० गते थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले चैत १० गते थाइ राष्ट्रिय टोलीसँग र १३...

टप अर्डर फ्लप, रोहित र आरिफको कीर्तिमानले धानेको साख

टप अर्डर फ्लप, रोहित र आरिफको कीर्तिमानले धानेको साख

२ चैत, काठमाडौं । रोहित कुमार पौडेल र आरिफ शेखको कीर्तिमानी शतकीय साझेदारी मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत युएईमा भइरहेको त्रिकोणात्मक श्रृंखलामा पपुवा न्युगिनी (पीएनजी)सँगको २...

विश्वकप लिग टु : यूएईमा नेपालको परीक्षा

विश्वकप लिग टु : यूएईमा नेपालको परीक्षा

१ चैत, काठमाडौं । यूएईसँग पराजित भएपछि नेपाल टी-२० विश्वकप क्रिकेटमा छनोट हुन सकेन । अब फेरि नेपालले यूएईसँग खेल्नेछ, यसले पनि विश्वकप लिग टु क्रिकेटमा नेपालको आगामी यात्राबारे...

‘अब मनोवैज्ञानिक प्रशिक्षण पनि चाहियो’

‘अब मनोवैज्ञानिक प्रशिक्षण पनि चाहियो’

जुनियर र सिनियरसमेत गरी ८ वटा अन्तर्राष्ट्रिय पदक जितेकी एलिनाले अनलाइनखबरसँग भनिन्, ‘एउटै खाले नतिजाबाट मुक्तिका लागि आफ्नो तर्फबाट प्रयास गरिरहेकी छु । मलाई मनोवैज्ञानिक प्रशिक्षण चाहिएको छ ।’

खेलाडीकै रूपमा हुर्काइएका प्रिन्स

खेलाडीकै रूपमा हुर्काइएका प्रिन्स

प्रतियोगिता नभएको समयमा पनि निरन्तर अभ्यास गर्छन् । आगामी अप्रिलमा युरोपमा हुने प्रतियोगिता खेल्नुका साथै सेप्टेम्बरमा हुने एशियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने प्रिन्सको लक्ष्य छ ।

क्रिकेटले दिएको खुसी

क्रिकेटले दिएको खुसी

२९ फागुन, काठमाडौं । रुपन्देहीकी गीता पौडेलले क्रिकेट खेल्न थालेको १५ वर्ष भयो । नेपालले विश्वकै पहिलो नेत्रहीन महिला राष्ट्रिय टोली बनाउँदा उनी सदस्य थिइन् । त्यसयता निरन्तर सक्रिय...

‘दिदीलाई पछ्याउँदै खेलाडी बनें’

‘दिदीलाई पछ्याउँदै खेलाडी बनें’

२७ फागुन, काठमाडौं । घरको माहोलबाटै मान्छेको लक्ष्य निर्धारण हुन्छ । भविष्य निर्देशित हुन्छ । बुझ्ने भएदेखि नै घरको माहोलअनुसार अनुशा मल्ल ठकुरीले बास्केटबल बाहेक केही सोचिनन् । दिदी...

‘विभागमा नरहेर पनि जित्न सकिन्छ !’

‘विभागमा नरहेर पनि जित्न सकिन्छ !’

महिला एथ्लेटिक्समा छुटाउनै नहुने नामको रूपमा सन्तोषीले आफूलाई स्थापित गरेकी छन् । त्यसैले त उनलाई नेपाल खेलकुद पत्रकार मन्चले प्रदान गर्ने एनएसजेएफ स्पोर्टस् अवार्डको पिपुल्स च्वाइस अवार्डमा मनोनित गरिएको...

फेन्सिङमा खेलाडी टिकाउनै मुस्किल

फेन्सिङमा खेलाडी टिकाउनै मुस्किल

२५ फागुन, काठमाडौं । ग्रिसको एथेन्स शहरमा सन् १८९६ मा भएको पहिलो ओलम्पिकमा समावेश गरिएका ९ खेलमध्ये एक थियो– फेन्सिङ । यसअर्थमा फेन्सिङलाई ओलम्पिककै सबभन्दा पुरानो खेलभन्दा फरक पर्दैन...

महिला फुटबललाई चिनाउने एन्जिलाको रहर

महिला फुटबललाई चिनाउने एन्जिलाको रहर

२४ फागुन, काठमाडौं । ‘राष्ट्रिय फुटबल टोलीभन्दा धेरैले पुरुष टोलीलाई सम्झन्छन् । त्यही सोचलाई परिवर्तन गर्ने रहर छ,’ ८ वर्षदेखि राष्ट्रिय टोलीको गोलपोष्ट सम्हालेकी एन्जिला तुम्बाप्पो सुब्बाले खेलकुद क्षेत्रको...

यू-१८ महिला साफ : छोटो तयारी, बलिया प्रतिद्वन्द्वी

यू-१८ महिला साफ : छोटो तयारी, बलिया प्रतिद्वन्द्वी

नेपालको यू-१८ महिला टोली यतिबेला साफ च्याम्पियनसिपको तयारीमा छन् । उमेर समूहको महिला फुटबल विकासका लागि दक्षिण एसियाली फुटबल फेडेरेसन -साफ)ले सन् २०१८ देखि सुरु गरेको यो प्रतियोगिताको तेस्रो...

आईएसएलमा अनन्तले खोलेको ढोका

आईएसएलमा अनन्तले खोलेको ढोका

२२ फागुन, काठमाडौं । राष्ट्रिय फुटबल टोलीका स्टार डिफेण्डर अनन्त तामाङले इण्डियन सुपर लिग (आईएसएल)को यो सिजन इस्ट बंगालको टोलीबाट खेलेर इतिहास रचे । २४ वर्षीय अनन्तले इष्ट बंगालका...

मनपर्ने खेल छाड्नु पर्छ कि !

मनपर्ने खेल छाड्नु पर्छ कि !

‘म आफ्नै रुचिले खेलमा आएकी हुँ । सजिलो/अप्ठ्यारो समय राष्ट्रिय टिममा बिताएँ । सक्रिय उमेर क्रिकेटमा बिताएकोमा पछुतो छैन । तर बाँकी जीवनबारे सोच्नुपर्ने बेला भएको छ ।’

एनएसएल भर्सेस ‘ए’ डिभिजन क्लब, एन्फा मूकदर्शक

एनएसएल भर्सेस ‘ए’ डिभिजन क्लब, एन्फा मूकदर्शक

१९ फागुन, काठमाडौं । व्यापारिक घराना चौधरी ग्रुपलाई फुटबलमा भित्र्याउन अखिल नेपाल फुटबल संघले ठूलो प्रयास गर्‍यो । चौधरी ग्रुपको नेपाल स्पोर्टस् म्यानेजमेन्ट, नेपाल सुपर लिग (एनएसएल) गर्न तयार...

‘मैले खेलेको सबभन्दा खराब खेल’

‘मैले खेलेको सबभन्दा खराब खेल’

विश्वकपको सम्मुखमै पुगेर एउटा खराब दिन व्यहोरेको नेपाली टोलीका कुनै पनि सदस्य त्यो क्षणलाई सम्झन चाहँदैनन्, तर अहिलेसम्म बिर्सन पनि सकेका छैनन् ।

पहिलो सिजनमै ‘जायन्ट किलर’ बनेको सातदोबाटो

पहिलो सिजनमै ‘जायन्ट किलर’ बनेको सातदोबाटो

१७ फागुन, काठमाडौं । फुटबलमा एउटा चर्चित शब्दावली छ, जायन्ट किलर । आफूभन्दा शक्तिशाली वा बलियो विपक्षीलाई हराउने टिमलाई जायन्ट किलर भन्ने गरिन्छ । ठ्याक्कै यही शब्द पहिलो पटक...

चौथोपल्ट प्रधानसेनापति म्याराथन जितेका कृष्णको लक्ष्य विश्व च्याम्पियनसिप

चौथोपल्ट प्रधानसेनापति म्याराथन जितेका कृष्णको लक्ष्य विश्व च्याम्पियनसिप

१७ फागुन, काठमाडौं । २०६१ सालमा रामेछापबाट ‘भाग्य’को खोजीमा राजधानी आउँदा कृष्ण बस्नेतका सपना ठूला थिएनन् । पढाइ बीचैमा छाडेर पैसा कमाउन सहर पसेका उनी सेनामा भर्ना भए ।...

घरेलु फुटबलका नयाँ स्टार ऋतिक

घरेलु फुटबलका नयाँ स्टार ऋतिक

१६ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगका लागि थ्रीस्टारमा यस सिजन राष्ट्रिय टिमका दुई खेलाडी थिए, अनन्त तामाङ र आयुष घलान । अनन्त यस अघिदेखि थ्रीस्टारबाटै खेलिरहेका...

आर्मीलाई चोटले बिथोलेको सिजन

आर्मीलाई चोटले बिथोलेको सिजन

१५ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग २०७८ सुरु हुनु केही दिनअघि मात्रै त्रिभुवन आर्मी फुटबल क्लबलाई झट्का लाग्यो । मुख्य स्ट्राइकर नवयुग श्रेष्ठ प्रि–सिजन अन्तर्गत ब्रिगेड...

४ पल्ट लिग जित्ने भाग्यमानी ३ ‘स्टार’

४ पल्ट लिग जित्ने भाग्यमानी ३ ‘स्टार’

१५ फागुन, काठमाडौं । मच्छिन्द्र क्लबले शनिबार शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि उचाल्दा टिमका तीनजना खेलाडीका लागि विशेष उत्साह थियो । मच्छिन्द्रले लगातार दोस्रो सिजन शीर्ष डिभिजनको उपाधि...

रैथाने खेल : नयाँ पुस्ताका लागि इतिहासमा सीमित हुँदै

रैथाने खेल : नयाँ पुस्ताका लागि इतिहासमा सीमित हुँदै

हाम्रा अधिकांश रैथाने खेलहरु वातावरणमैत्री र आर्थिक हिसाबले समेत सस्तो खालको देखिन्छ । जसमा मनोरञ्जनको लागि आर्थिक भार नपर्नेगरी गाउँघरमै भएका सामग्रीको जुगाड गरी मनोरञ्जनको साधन बनाइन्थ्यो ।

मछिन्द्रको लोभलाग्दो सफलता

मछिन्द्रको लोभलाग्दो सफलता

१४ फागुन, काठमाडौं । नेपालको घरेलु फुटबलमा काठमाडौं उपत्यकाका टोलीका मात्र प्रभुत्व रहने गरेको आरोप लाग्ने गरेको छ । फुटबल प्रारम्भिक चरणमै हुँदा र केन्द्रीकृत राज्य व्यवस्था हुँदा फुटबल...

‘टिम राम्रो भएर मात्र हुँदैन, खेलाडी व्यवस्थापन गर्न जान्नुपर्छ’

‘टिम राम्रो भएर मात्र हुँदैन, खेलाडी व्यवस्थापन गर्न जान्नुपर्छ’

१४ फागुन, काठमाडौं । अघिल्लो सिजन मच्छिन्द्रले क्लबका पूर्वखेलाडी प्रवेश कटुवाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिँदा धेरैले स्टार खेलाडीहरुको व्यवस्थापनका लागि उनको परिपक्वतामा प्रश्न गरेका थिए । ए लाइसेन्स कोचिङ...

फुटसलमा पहिलो अन्तर्राष्ट्रिय जितको लक्ष्य (तस्वीरसहित )

फुटसलमा पहिलो अन्तर्राष्ट्रिय जितको लक्ष्य (तस्वीरसहित )

१३ फागुन, काठमाडौं । एएफसी एसियन कप फुटसल छनोटका लागि नेपाली टोलीले आजदेखि बन्द प्रशिक्षण सुरु गरेको छ । यसअघिका दुई संस्करणमा जितविहीन नेपालले पहिलो अन्तर्राष्ट्रिय जितको लक्ष्य राखेको...

‘तेक्वान्दोका राष्ट्रिय खेलाडी ढुक्कले बस्न पाउँदैनन्’

‘तेक्वान्दोका राष्ट्रिय खेलाडी ढुक्कले बस्न पाउँदैनन्’

आन्तरिक सर्कुलरमार्फत जिल्लादेखि नै राष्ट्रिय टिम छनोट प्रक्रिया सुरु गरेको तेक्वान्दोले राष्ट्रिय टोलीका खेलाडीको फिटनेस र व्यस्ततामा सुधार गर्ने योजना बनाएको छ ।

नेपाल विश्वकपका लागि साँच्चै तयार थियो ?

नेपाल विश्वकपका लागि साँच्चै तयार थियो ?

१० फागुन, काठमाडौं । युएईसँग पराजित भएपछि नेपालले ८ महिनापछि अस्ट्रेलियामा हुने आईसीसी टी–२० विश्वकपमा छनोट हुन असफल भएको छ । ग्लोबल क्वालिफायर ‘ए’को समूह चरणमा निकालेको शतप्रतिशत जितले...

शुटिङमा करिअर देख्दैनन् खेलाडी

शुटिङमा करिअर देख्दैनन् खेलाडी

पछिल्ला वर्षहरुमा नेपाल शुटिङ संघ आफैं अस्तित्वको संघर्षमा छ । पूर्वाधार, खेल सामग्री, व्यवस्थापन र खेलाडी उत्पादन प्रक्रिया सुस्त रहँदा खेलाडीमा पनि निराशा बढेको छ । शुटिङका कतिपय खेलाडी...

नवौं राष्ट्रिय खेलकुद यो वर्ष पनि नहुने !

नवौं राष्ट्रिय खेलकुद यो वर्ष पनि नहुने !

अहिलेसम्म कार्यविधिलगायत प्रशासनिक काम सुरु नहुनु, नयाँ मिति घोषणा, लोगो/मस्कट सार्वजनिक नगरिनु, जिल्लादेखि नै हुनुपर्ने खेलाडी छनोटको काम सुरु नहुनुले यो वर्ष नै आयोजना हुने सम्भावना टर्दैै गएको छ...

पहिलेको जस्तो रहेन मनाङ मर्स्याङ्दी

पहिलेको जस्तो रहेन मनाङ मर्स्याङ्दी

५ फागुन, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब नेपाली घरेलु फुटबलमा चर्चित क्लबमध्ये एक हो । झण्डै चार दशकको इतिहास बोकेको मनाङ ए डिभिजन लिगको सर्वाधिक ८ पटकको च्याम्पियन टोली...

८ दिनमा दुई म्याराथन : प्रतिस्पर्धा फितलो हुने डर

८ दिनमा दुई म्याराथन : प्रतिस्पर्धा फितलो हुने डर

४ फागुन, काठमाडौं । अर्धव्यवसायिक खेल गतिविधि हुने नेपालमा प्रतियोगिताहरु कमै आयोजना हुने गर्छ । अझ राष्ट्रिय, अन्तर्राष्ट्रिय क्यालेण्डरसँग मिलाएर र वैज्ञानिक प्रणालीमा प्रतियोगिता निकै कम हुन्छन् । चुस्त...

चेल्सीदेखि आर्सनलसम्मका नेपाली ‘फ्यान क्लब’का रोमाञ्चक कथा

चेल्सीदेखि आर्सनलसम्मका नेपाली ‘फ्यान क्लब’का रोमाञ्चक कथा

पछिल्लो समय फुटबलका पारखीहरू एक्लै-एक्लै होइन, संगठित भएर आफ्नो फुटबलप्रतिको माया र समर्थनलाई अभिव्यक्त गर्न थालेका छन् । फुटबलको भावनाले जोडिएका फ्यानहरू विभिन्न खेल समूह र क्लबमा संगठित हुन...

अनुभवी शरद : ‘जोस जाँगर मरेको छैन’

अनुभवी शरद : ‘जोस जाँगर मरेको छैन’

२५ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर खेल्न ओमान जाने नेपाली टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन् शरद भेषावकर । राष्ट्रिय टिमका लागि डेढ दशकभन्दा बढी समय खेलिसकेका...

किन तनावपूर्ण बन्यो नेपाल-मरिससबीचको खेल ?

किन तनावपूर्ण बन्यो नेपाल-मरिससबीचको खेल ?

१९ माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो पटक अफ्रिकन राष्ट्र विरुद्ध मैत्रीपूर्ण फुटबल खेल्यो । मरिसस विरुद्धको दुवै खेल नेपालले १-० ले जित्दै लगातार दुई खेलमा क्लिन...

तस्वीरमा हेर्नुहोस् नेपाल र मरिससबीचको खेल

तस्वीरमा हेर्नुहोस् नेपाल र मरिससबीचको खेल

विमल घर्ती मगरले गरेकाे एक मात्र गाेलमा नेपालले पहिलाे मैत्रीपूर्ण खेलमा माेरिससलाई १-० ले पराजित गरेकाे छ । शनिबार दशरथ रंगशालामा भएकाे खेलमा विमलले ५५ औं मिनेटमा अन्जन विष्टकाे...

युभेन्टसमा गहना बनेका डिबला

युभेन्टसमा गहना बनेका डिबला

८ माघ, काठमाडौं । अर्जेन्टिनी फुटबलर पाउलो डिबलाको उपनाम ‘ला जोया’ अर्थात गहना हो । क्रिस्टियानो रोनाल्डोले युभेन्ट्स छाडेपछि डिबलाले आफ्नो उपनामलाई प्रमाणित गर्दै आएका छन् । उनले चोटका...

अनिल खरेलको उत्कृष्ट पुनरागमन

अनिल खरेलको उत्कृष्ट पुनरागमन

अब भने अनिल क्रिकेटका लागि तयार भएका छन् । प्रधानमन्त्री कपमा गरेको प्रदर्शनले पनि त्यही संकेत गर्छ । ‘यू-१९ राष्ट्रिय प्रतियोगिताहरु नभएपछि सिधै सिनियर टिममा पर्न गाह्रो छ ।...

नेपाली क्रिकेटको दुर्घटना टर्‍यो, ज्ञानेन्द्र मल्लसहित ९ जना प्रशिक्षणमा फर्किए

नेपाली क्रिकेटको दुर्घटना टर्‍यो, ज्ञानेन्द्र मल्लसहित ९ जना प्रशिक्षणमा फर्किए

१५ पुस, काठमाडौं । ज्ञानेन्द्र मल्लसहित ९ खेलाडी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा फर्किएका छन् । यससँगै नेपाली क्रिकेटको सम्भावित दुर्घटना टरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

असन्तुष्ट क्रिकेट खेलाडी खेलमा फर्किन तयार

असन्तुष्ट क्रिकेट खेलाडी खेलमा फर्किन तयार

१८ पुस, काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले गरेको कारबाहीपछि असन्तुष्ट खेलाडी राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सहभागी हुन तयार भएका छन् ।...

मछिन्द्र एएफसी कपमा छनाेट

मछिन्द्र एएफसी कपमा छनाेट

१८ पुस, काठमाडौं । गत सिजन लिग जितेर पनि एएफसी कप छनाेट खेल्न नपाएकाे मछिन्द्र फुटबल क्लब यसै वर्ष हुने एएफसी कप क्वालिफायरका लागि छनाेट भएकाे छ । जारी...

दुर्घटनाको सम्मुखमा नेपाली क्रिकेट

दुर्घटनाको सम्मुखमा नेपाली क्रिकेट

अब ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरी कारबाही स्वीकार गरेर बन्द प्रशिक्षणमा आए त विवाद सकियो, थप खेलाडी पनि बन्द प्रशिक्षणमा आएनन् भने क्रिकेट...

पुबुदुको दोस्रो इनिङ्सका दुई चुनौती

पुबुदुको दोस्रो इनिङ्सका दुई चुनौती

नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा माठ्ठि उठाउने र क्रिकेटमा देखिएको घरेलु विवाद समाधान गर्ने उनको चुनौती छ

ए डिभिजन लिगमा कुन क्लबको लक्ष्य कस्तो ?

ए डिभिजन लिगमा कुन क्लबको लक्ष्य कस्तो ?

३ मंसिर, काठमाडौं । ‘शहिद स्मारक ए डिभिजन लिग २०७८’ शुक्रबारदेखि सुरु हुँदैछ । नेपाली फुटबलको शीर्ष श्रेणीको लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले...

डारिल मिचेल: भुल्न नसकिने न्युजिल्याण्डका हिरो

डारिल मिचेल: भुल्न नसकिने न्युजिल्याण्डका हिरो

२६ कात्तिक, काठमाडौं। डारिल मिचेल न्यूजिल्याण्डको राष्ट्रिय रग्वी टिम ‘अल ब्ल्याक्स’ का पूर्व खेलाडी एवं प्रशिक्षक जोन मिचेलका छोरा हुन् । उनी अल ब्ल्याक्स वरपर नै हुर्किए र स्कुलमा...

स्टार हारिस रऊफको उदय यात्राको कथा

स्टार हारिस रऊफको उदय यात्राको कथा

२५ कात्तिक, काठमाडौं । सन् २०१७ को गर्मीयाममा एक सामान्य परिवारका तीन युवा खुल्ला क्रिकेट ट्रालयमा भाग लिन इस्लामावादबाट सडकमार्ग हुँदै गुजरांवालासम्म साढे चार घण्टाको यात्रा गरे । तर...

विश्वकप छनोट : कुन टिमलाई कस्तो नतिजा चाहिन्छ ?

विश्वकप छनोट : कुन टिमलाई कस्तो नतिजा चाहिन्छ ?

२५ कात्तिक, काठमाडौं । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपमा अहिलेसम्म युरोपबाट दुई टिम छनोट भइसकेका छन् । आयोजकको रुपमा कतार पनि सिधै छनोट भइसकेको छ भने जर्मनी...

दुई वर्षदेखि बास्केटबल खेल ठप्प, खेलाडीको प्रश्न – हामी कहिले खेल्न पाउँछौं ?

दुई वर्षदेखि बास्केटबल खेल ठप्प, खेलाडीको प्रश्न – हामी कहिले खेल्न पाउँछौं ?

२४ कात्तिक, काठमाडौं । नोभेम्बर १५ देखि बंगलादेशमा हुने साउथ एसियन बास्केटबल एसोसिएसन (साबा) च्याम्पियनसिपमा नेपाल सहभागी नहुने भएको छ । बास्केटबल संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले तयारी गर्न...

खराब प्रदर्शन गरिरहेका पाँच फुटबल टोली

खराब प्रदर्शन गरिरहेका पाँच फुटबल टोली

१५ कात्तिक, काठमाडौं । धेरै समर्थक भएका केही ठूला फुटबल टोलीले सन् २०२१-२२ मा खराब प्रदर्शन जारी गरेका छन् । स्पानिस क्लब बार्सिलोना, इंग्लिस क्लब टोटनहम जस्ता क्लबहरु अर्को...

सुध्रिएन क्रिकेट संघ, फेरि विवादित बन्यो क्रिकेटरको ग्रेडिङ

सुध्रिएन क्रिकेट संघ, फेरि विवादित बन्यो क्रिकेटरको ग्रेडिङ

१४ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले अहिले बल्ल २०२१ का लागि क्रिकेटरहरुको वर्गीकरण गरेको छ । तर मापदण्ड र बर्गीकरणप्रति असन्तुष्टि जनाउँदै कतिपय खेलाडीले सम्झौतामा हस्ताक्षर गरेका...

आसिफ अलीको गनशट एक्सन, जसको राजदूतले गरे आलोचना

आसिफ अलीको गनशट एक्सन, जसको राजदूतले गरे आलोचना

१४ कात्तिक, काठमाडौं । पाकिस्तानी क्रिकेटर आसिफ अलीले पछिल्लो दुई दिनदेखि टी–२० विश्वकपमा अफगानिस्तानविरुद्ध गरेको प्रदर्शनका कारण प्रशंसा पाइरहेका छन् । उनले अन्तिम ओभरमा चार छक्का हान्दै पाकिस्तानलाई जित...

शाहीन शाह अफ्रिदी बने पाकिस्तानका ‘शाहन्शाह’

शाहीन शाह अफ्रिदी बने पाकिस्तानका ‘शाहन्शाह’

८ कात्तिक, काठमाडौं । आइतबारको खेल अघिसम्म टी–२० विश्वकपमा पाकिस्तानले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको थिएन । विश्वकपमा भएको १२ वटै भेटमा विजयी भएको गर्विलो इतिहास भारतसामू थियो ।...

कस्तो छ भारतीय स्ट्राइकरहरुको प्रदर्शन ?

कस्तो छ भारतीय स्ट्राइकरहरुको प्रदर्शन ?

२७ असोज, काठमाडौं। माल्दिभ्समा जारी साफ च्याम्पियन्सिप २०२१ मा भारतले २७० मिनेटको खेलमा केवल दुई गोल गरेको छ । भारत विश्व फुटबलमा १०७ औं वरीयतामा रहेको मुलुक हो ।...

कतार विश्वकप मेरा लागि अन्तिम हुनसक्छ : नेइमार

कतार विश्वकप मेरा लागि अन्तिम हुनसक्छ : नेइमार

२५ असोज, काठमाडौं । ब्राजिलका फुटबल स्टार नेयमारले कतारमा हुने विश्वकप फुटबल आफ्नो अन्तिम विश्वकप हुन सक्ने बताएका छन् । २९ वर्षका नेयमारले मानसिक पक्षको कारण आफ्ना लागि कतार...

मैले बार्सिलोनामै करियर अन्त्य गर्ने निर्णय गरेको थिएँ : मेस्सी

मैले बार्सिलोनामै करियर अन्त्य गर्ने निर्णय गरेको थिएँ : मेस्सी

काठमाडौं । सबैलाई थाहा छ कि अर्जेन्टिनी फुटबल स्टार लिओनल मेस्सी बार्सिलोना छाड्न चाहँदैनथे । क्लबसँग भएको सम्झौताको अवधि सकिए पनि मेस्सी पुनः बार्सिलोनामै रहने अपेक्षा थियो । सबै...

लयमा फर्किन संघर्षरत् सान्चो

लयमा फर्किन संघर्षरत् सान्चो

२१ असोज, काठमाडौं । बोरुसिया डर्टमन्डबाट म्यानचेस्टर युनाइटेड आएका जाडोन सान्चो २०२०/२१ को सिजनको शुरुआतमा सुस्त देखिएका छन् । बुन्डेसलिगामा उनले राम्रो प्रदर्शन गरेका थिए । प्रिमियर लिगमा पनि...

ग्वार्डिओलालाई च्याम्पियन्स लिगको पाठ : स्ट्राइकरविना जित्न गाह्रो छ

ग्वार्डिओलालाई च्याम्पियन्स लिगको पाठ : स्ट्राइकरविना जित्न गाह्रो छ

१३ असोज, काठमाडौं । मंगलबार च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले म्यानचेस्टर सिटीमाथि २–० गोलको जित हात पार्‍यो । मंगलबारको खेलमा म्यानचेस्टर सिटीले राम्रो प्रदर्शन गरेको थियो । तर...

कीर्तिपुरमा फर्किएको क्रिकेटको मज्जा (फोटो फिचर)

कीर्तिपुरमा फर्किएको क्रिकेटको मज्जा (फोटो फिचर)

९ असोज, काठमाडौं । एभरेस्ट क्रिकेट लिग (ईपीएल) को चौथो संस्करण शनिबारदेखि काठमाडौंको कीर्तिपुर मैदानमा शुरु भएको छ । घरेलु मैदानमा ठूलो प्रतियोगिता हेर्न नपाएका नेपाली दर्शकलाई यो प्रतियोगिताले...

कीर्तिपुर मैदानमा अफ्रिदीको क्रेज (फोटो फिचर)

कीर्तिपुर मैदानमा अफ्रिदीको क्रेज (फोटो फिचर)

९ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करणको उद्घाटन खेलमा शनिबार सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं किंग्स ११ ले कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर प्याट्रिओट्सलाई ७...

ईपीएलका लागि सिंगारियो त्रिवि क्रिकेट मैदान (फोटो फिचर)

ईपीएलका लागि सिंगारियो त्रिवि क्रिकेट मैदान (फोटो फिचर)

८ असोज काठमाडौं ।  बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण शनिबारदेखि सुरु हुँदैछ ।  नेपालकै चर्चित टी २० फ्रेन्चाइज क्रिकेटको चौथो संस्करणका लागि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट...

कोन्काकाफ लिगको खेलमा ६० वर्षीय उपराष्ट्रपति

कोन्काकाफ लिगको खेलमा ६० वर्षीय उपराष्ट्रपति

६ असोज, काठमाडौं । दक्षिण अमेरिकाको सुरिनेम मुलुकका उपराष्ट्रपति रोनी ब्रुनस्विज्कले मंगलबार कोन्काकाफ लिगअन्तर्गतको एक खेल खेलेका छन् । मंगलबार ओलिम्पियाविरुद्ध इन्टर मोएङगोटापोको तर्फबाट उनले ५४ मिनेटसम्म खेलेका थिए...

मेसीलाई उछिन्दै रोनाल्डो बने धेरै आम्दानी गर्ने फुटबलर

मेसीलाई उछिन्दै रोनाल्डो बने धेरै आम्दानी गर्ने फुटबलर

६ असोज, काठमाडौं । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो सबैभन्दा धेरै आम्दानी गर्ने फुटबलर बनेका छन् । अमेरिकी पत्रिका फोर्ब्स सबैभन्दा धेरै आम्दानी गर्ने फुटबल खेलाडीको सूचीमा चिरप्रतिद्वन्द्वी अर्जेन्टाइन...

ट्रेन्डिङ ताजा अपडेट