Comments Add Comment

भिडियो

List Grid
आशा, निराशा र आयशा (भिडियाे)

एउटी १० वर्षकी फुच्चीले तेक्वान्दोको एरिनामा उफ्रिउफ्री किक हानेको दृष्य अहिले मेरो आँखा अगाडि नाचिरहेको छ । आखिर, त्यो फुच्ची मै त थिएँ । अहो, २० वर्ष भइसकेछ म तेक्वान्दोमा बरालिएको । बरालिएको होइन, रमाएको भनौं । रहरै रहरमा खेल्न थालेको खेल मेरो जीवनकै एउटा अभिन्न अंग बन्न पुग्यो । जे पाएँ, तेक्वान्दोबाटै पाएँ । […]

रमेशको बोन्साइ प्रेम : बेच्दा छोरी अन्माएझैं लाग्छ ! (भिडियाे)

पेशाले प्राध्यापक हुन् रमेश कुँवर । चित्रकलामा समेत रुची राख्ने उनको नयाँ परिचय थपिएको छ, ‘बोन्साइ’ अध्येता । बोन्साइ कल्चर नेपालमा झाँगिसकेको छैन । त्यसैले यसबारे धेरैलाई थाहा नहुन सक्छ । कुँवर यसलाई फैलाउने अभियानमा छन् । कुँवरको बोन्साइलाई एउटा कला मान्छन् । अझ खुलेर भन्छन्, ‘यो कला मात्रै हैन, जीवन जिउने कला (आर्ट अफ […]

कस्तो छ साझाले ल्याएको बिजुली बस ? (भिडियाे)

६ कात्तिक, काठमाडौं । मंगलबारदेखि काठमाडौंमा विद्युतीय बस सेवा सुरु भएको छ । एसियाली विकास बैंकले लुम्बिनी विकास कोषलाई दिएको पाँच वटा विद्युतीय बस लुम्बिनी एयरपोर्टमा अन्तर्राष्ट्रिय उडान सुरु नभएसम्म साझा यातायात प्रालीको व्यवस्थापनमा काठमाडौं उपत्यकामा गुडाउन लागिएको हो । यसलाई काठमाडौंको सार्वजनिक यातायातमा विद्युतीय सवारीको प्रवेशका रुपमा हेरिएको छ । काठमाडौंमा सुविधासम्पन्न बस गुडाउने […]

मस्ती टकः केकी र प्रियंकामा को बढि एक्सप्रेस ? (भिडियो कुराकानी)

मंगलबार दिउँसो नायिका प्रियंका कार्की र केकी अधिकारी नक्सालमा रहेको फुडमान्डुमा पुगे । फुडमान्डुबाट खाजा बोक्ने झोला भिरेर उनीहरु स्कुटरमा अनामनगर आइपुगे । अनामगरमा उनीहरुले हास्य अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई ‘सरप्राइज’ दिने तयारी गरेका थिए । चलचित्र ‘कोहलपुर एक्सप्रेस’को प्रचारका लागि अहिले केकी, प्रियंका र नायिका ऋचा शर्मा दौडधुप गरिरहेका छन् । त्यही क्रममा […]