Festival of Himalayas Season - 3
Powered by:
Share

NPL- Nepal Premier League 2026 Match # 12

November 3, 2026 12:30TU INTERNATIONAL CRICKET STADIUM

Biratnagar Kings won by 2 runs

Leapmotor

Player of the match

आन्द्रे रसेलविराटनगर किंग्स, 52(29b), 4/45 (4 ov)
Over 20
  • 1
  • W
  • 4
  • 1
  • 4
  • W
Over 19
  • 1
  • 6
  • 2
  • 1w
  • 1
  • 6
  • W
Over 18
  • 1
  • 1
  • 1
  • Dot ball
  • 6
  • Dot ball
Over 17
  • 1
  • 1
  • 6
  • 2
  • 1
  • 6
Over 16
  • 2
  • Dot ball
  • 1
  • Dot ball
  • 1
  • Dot ball
Over 15
  • 1
  • 6
  • 1
  • 1
  • Dot ball
  • Dot ball
Over 14
  • 6
  • 1
  • 1
  • 1
  • 4
  • W
Over 13
  • Dot ball
  • 1
  • 1
  • 1
  • 2
  • 4
Over 12
  • 1
  • 6
  • Dot ball
  • 1
  • 6
  • 1
Over 11
  • 1
  • 1
  • 2
  • 1
  • Dot ball
  • 2
Over 10
  • 1
  • 1
  • Dot ball
  • 2
  • Dot ball
  • Dot ball
Over 9
  • Dot ball
  • 1
  • 6
  • 1
  • Dot ball
  • Dot ball
Over 8
  • 1
  • 1
  • 1
  • 1
  • Dot ball
  • Dot ball
Over 7
  • 2
  • 1
  • 1
  • 1
  • Dot ball
  • 1
Over 6
  • 1
  • 1
  • Dot ball
  • Dot ball
  • Dot ball
  • 1
Over 5
  • 1
  • 1w
  • W
  • Dot ball
  • W
  • 1nb
  • 6
  • Dot ball
Over 4
  • 1w
  • 2
  • 1lb
  • 1
  • Dot ball
  • 4b
  • Dot ball
Over 3
  • Dot ball
  • 4
  • 1
  • Dot ball
  • W
  • 4
Over 2
  • Dot ball
  • 1
  • 4
  • Dot ball
  • 1
  • 1
Over 1
  • Dot ball
  • 1
  • 1
  • 1
  • Dot ball
  • Dot ball
  • Dot ball

Venue: TU INTERNATIONAL CRICKET STADIUM

Fall of Wickets:

1-15 (तृत राज दास, 2.5 ov), 2-30 (मोइन अली, 4.2 ov), 3-30 (अनिल साह, 4.4 ov), 4-106 (विशाल सुशलिङ, 13.6 ov), 5-162 (जिमी नीशम, 18.6 ov), 6-163 (हर्मीत सिंह, 19.2 ov), 7-172 (सेफ हसन, 19.6 ov)

Commentary

पहिलो खेलको बल बाइ बल अपडेटबाट बिदा माग्न चाहन्छौं । दोस्रो खेलको अपडेट सुरु भइसकेको छ । अर्को ट्याबमा गएर हेर्न सक्नुहुनेछ । SEE YOU THERE

Commentary

आन्द्रे  रसेलले भने : आज मैले १० रनसम्म भएपनि डिफेन्ड गर्न सक्छु भन्ने सोचेको थिएँ । १३ रन भयो । मेरो ब्लफले काम गर्‍यो आज । सधैं त्यस्तो काम गर्छ भन्ने त हुँदैन आज चाहिँ काम गर्‍यो ।

Commentary

'अन्तिम बलमा योर्कर एसेप्ट गरेको थिएँ तर रसेलले शानदार माइन्ड गेम खेले' : सेफ हसन

Commentary

सेफ हसन : हामीले खेलमा पुनरागमन गरेका थियौं तर फिनिस गर्न सकेनौं । सटार्ट राम्रो थिएन । साझेदारी बनाएर अन्तिमसम्मै लाने सोच थियो । अन्तिम बलमा विपक्षीको जित भयो ।

Commentary

INFO : आन्द्रे रसेल अझै एक खेलका लागि नेपालमै रहने कुरा जानकारी गराएका छन् ।

Commentary

यो खेल नेल बाइटर बन्यो । रसेलको अलराउन्ड प्रदर्शन खेलमा निर्णायक नै बन्यो । उनी नै प्लेयर अफ द म्याच बने ।

Commentary

आन्द्रे रसेलले १३ रन डिफेन्ड गरेका छन् । सेट ब्याटर सेफ हसन क्रिजमा भएपनि अन्तिम बलमा आउट भए ।

Commentary

THRILLER !!

Over20

End of over 20

जनकपुर बोल्ट्स172/7

सेफ हसन, अभिषेक तिवारीb. आन्द्रे रसेल

19.6

W

आन्द्रे रसेल to सेफ हसन · आउट

सेफ हसन71 (48)

WWICKETOut

  • Score 172/7
  • 19.6 overs

19.5

4

आन्द्रे रसेल to सेफ हसन · ४ रन

19.4

1

आन्द्रे रसेल to अभिषेक तिवारी · १ रन

19.3

4

आन्द्रे रसेल to अभिषेक तिवारी · चौका

19.2

W

आन्द्रे रसेल to हर्मीत सिंह · आउट

  • Score 163/6
  • 19.2 overs

19.1

1

आन्द्रे रसेल to सेफ हसन · १ रन

Over19

End of over 19

जनकपुर बोल्ट्स162/5

जिमी नीशम, सेफ हसनb. रुपेश सिंह

18.6

W

रुपेश सिंह to जिमी नीशम · आउट

जिमी नीशम27 (15)

WWICKETOut

  • Score 162/5
  • 18.6 overs

18.5

6

रुपेश सिंह to जिमी नीशम · छक्का

18.4

1

रुपेश सिंह to सेफ हसन · १ रन

18.4

1w

रुपेश सिंह to सेफ हसन · वाइड

18.3

2

रुपेश सिंह to सेफ हसन · २ रन

18.2

6

रुपेश सिंह to सेफ हसन · ६ रन

18.1

1

रुपेश सिंह to जिमी नीशम · १ रन

Over18

End of over 18

जनकपुर बोल्ट्स145/4

सेफ हसन, जिमी नीशमb. सन्दीप लामिछाने

17.6

.

सन्दीप लामिछाने to सेफ हसन · नो रन

17.5

6

सन्दीप लामिछाने to सेफ हसन · छक्का

17.4

.

सन्दीप लामिछाने to सेफ हसन · नो रन

17.3

1

सन्दीप लामिछाने to जिमी नीशम · १ रन

17.2

1

सन्दीप लामिछाने to सेफ हसन · १ रन

17.1

1

सन्दीप लामिछाने to जिमी नीशम · १ रन

Over17

End of over 17

जनकपुर बोल्ट्स136/4

सेफ हसन, जिमी नीशमb. आन्द्रे रसेल

16.6

6

आन्द्रे रसेल to सेफ हसन · छक्का

सेफ हसन50* (38)

50RUNSBatting milestone

  • 1 × 4s
  • 3 × 6s

16.5

1

आन्द्रे रसेल to जिमी नीशम · १ रन

16.4

2

आन्द्रे रसेल to जिमी नीशम · २ रन

16.3

6

आन्द्रे रसेल to जिमी नीशम · छक्का

डिप स्क्वायर लेगमा छक्का प्रहार गरेका छन् नीशमले । यो बाउन्ड्रीले मोमेन्टम जनकपुरतर्फ ल्याउन सक्छ ।

16.2

1

आन्द्रे रसेल to सेफ हसन · १ रन

16.1

1

आन्द्रे रसेल to जिमी नीशम · १ रन

Over16

End of over 16

जनकपुर बोल्ट्स119/4

सेफ हसन, जिमी नीशमb. सन्दीप लामिछाने
Commentaryचार रन मात्र दिएका छन् सन्दीपले ।

15.6

.

सन्दीप लामिछाने to सेफ हसन · नो रन

15.5

1

सन्दीप लामिछाने to जिमी नीशम · १ रन

Commentaryचार बलसम्म सन्दीपको राम्रो बलिङ छ ।

15.4

.

सन्दीप लामिछाने to जिमी नीशम · नो रन

15.3

1

सन्दीप लामिछाने to सेफ हसन · १ रन

15.2

.

सन्दीप लामिछाने to सेफ हसन · नो रन

15.1

2

सन्दीप लामिछाने to सेफ हसन · २ रन

Commentaryबलिङमा सन्दीप लामिछाने आएका छन् । सम्भवत: उनले १८औं ओभर पनि गर्ने छन् ।
Commentaryअब ३० बलमा ६० रन आवश्यक छ । १२ को रन रेट आवश्यक । यी दुई ब्याटरले रन रेट मेनटेन गर्न सक्छन् । विराटनगरले विकेट भने खोज्नुपर्ने छ ।

Over15

End of over 15

जनकपुर बोल्ट्स115/4

जिमी नीशम, सेफ हसनb. आन्द्रे रसेल

14.6

.

आन्द्रे रसेल to जिमी नीशम · नो रन

14.5

.

आन्द्रे रसेल to जिमी नीशम · नो रन

14.4

1

आन्द्रे रसेल to सेफ हसन · १ रन

14.3

1

आन्द्रे रसेल to जिमी नीशम · १ रन

14.2

6

आन्द्रे रसेल to जिमी नीशम · छक्का

टप एज लागेर निकै माथि उठेको थियो यो बल । डगआउटमा गएको छ । छक्का भएको छ ।

14.1

1

आन्द्रे रसेल to सेफ हसन · १ रन

Over14

End of over 14

जनकपुर बोल्ट्स106/4

विशाल सुशलिङ, सेफ हसनb. एन्जेलो म्याथ्युज

13.6

W

एन्जेलो म्याथ्युज to विशाल सुशलिङ · आउट

TAKEN !!! डिप मिडविकेटमा क्याच आउट भएका छन् विशाल । सेफसँग ७६ रनको साझेदारी गरेर आउट भएका छन् । एन्जेलो म्याथ्युजको बलमा धेरै पेस थिएन । शटमा पनि धेरै पावर थिएन । यहाँ अन्तत: ब्रेकथ्रु दिलाएका छन् श्रीलंकन स्टारले ।
  • Score 106/4
  • 13.6 overs

13.5

4

एन्जेलो म्याथ्युज to विशाल सुशलिङ · चौका

डाउन द ग्राउन्ड चौका प्रहार गरेका छन् विशालले ।

13.4

1

एन्जेलो म्याथ्युज to सेफ हसन · १ रन

13.3

1

एन्जेलो म्याथ्युज to विशाल सुशलिङ · १ रन

13.2

1

एन्जेलो म्याथ्युज to सेफ हसन · १ रन

13.1

6

एन्जेलो म्याथ्युज to सेफ हसन · छक्का

स्टेप आउट गरेर खेलेका थिए । लङअफमा शानदार छक्का प्रहार गरेका छन् ।

Over13

End of over 13

जनकपुर बोल्ट्स93/3

विशाल सुशलिङ, सेफ हसनb. बसिर अहमद

12.6

4

बसिर अहमद to विशाल सुशलिङ · चौका

यसपटक कभरको माथिबाट खेलेका थिए । अघिकै लङअफ फिल्डरले बल जज नगर्दा चौका भएको छ ।

12.5

2

बसिर अहमद to विशाल सुशलिङ · २ रन

यो बल हावामा उठेको थियो । लङअफबाट फिल्डर क्याचका लागि आएका थिए। क्याच भने भएन ।

12.4

1

बसिर अहमद to सेफ हसन · १ रन

12.3

1

बसिर अहमद to विशाल सुशलिङ · १ रन

12.2

1

बसिर अहमद to सेफ हसन · १ रन

12.1

.

बसिर अहमद to सेफ हसन · नो रन

Over12

End of over 12

जनकपुर बोल्ट्स84/3

सेफ हसन, विशाल सुशलिङb. अपराजित पौडेल

11.6

1

अपराजित पौडेल to सेफ हसन · १ रन

11.5

6

अपराजित पौडेल to सेफ हसन · छक्का

यसपटक सेफ हसनको ब्याटबाट सिधा अगाडि छक्का । अपराजितमाथि निरन्तर अट्याक यो ओभरमा ।

11.4

1

अपराजित पौडेल to विशाल सुशलिङ · १ रन

11.3

.

अपराजित पौडेल to विशाल सुशलिङ · नो रन

11.2

6

अपराजित पौडेल to विशाल सुशलिङ · छक्का

डिप मिडविकेटमा छक्का प्रहार गरेका छन् विशालले । अपराजितको बलम अट्याक गर्ने निर्णय लिएका छन् ।  

11.1

1

अपराजित पौडेल to सेफ हसन · १ रन

Commentaryदर्शकदीर्घामा पनि केही तनावको स्थिति देखिएको छ ।
Commentaryबलिङमा अपराजित पौडेल आएका छन् । जनकपुरका विशाल सुश्लिङ केही समस्यामा छन् । फिजियो आएका छन् ।
Commentaryविराटनगरले आवश्यक रनरेट मेनटेन गर्दै लानुपर्ने हुन्छ अब । हालसम्म कुनैपनि ब्याटरले रिस्क लिएका छैनन् ।

Over11

End of over 11

जनकपुर बोल्ट्स69/3

विशाल सुशलिङ, सेफ हसनb. बसिर अहमद

10.6

2

बसिर अहमद to विशाल सुशलिङ · २ रन

10.5

.

बसिर अहमद to विशाल सुशलिङ · नो रन

10.4

1

बसिर अहमद to सेफ हसन · १ रन

10.3

2

बसिर अहमद to सेफ हसन · २ रन

10.2

1

बसिर अहमद to विशाल सुशलिङ · १ रन

10.1

1

बसिर अहमद to सेफ हसन · १ रन

Commentaryबलिङमा बसिर अहमद आएका छन् ।
Commentaryजनकपुरले ३ विकेट गुमाएर ६२ रन बनाएको छ । यहाँबाट ६० बलमा ११३ रन आवश्यक छ । विशाल र सेफले संयमित ब्याटिङ गरिरहेका छन् ।  
CommentaryDRINKS BREAK !!!

Over10

End of over 10

जनकपुर बोल्ट्स62/3

विशाल सुशलिङ, सेफ हसनb. अपराजित पौडेल

9.6

.

अपराजित पौडेल to विशाल सुशलिङ · नो रन

9.5

.

अपराजित पौडेल to विशाल सुशलिङ · नो रन

9.4

2

अपराजित पौडेल to विशाल सुशलिङ · २ रन

9.3

.

अपराजित पौडेल to विशाल सुशलिङ · नो रन

9.2

1

अपराजित पौडेल to सेफ हसन · १ रन

9.1

1

अपराजित पौडेल to विशाल सुशलिङ · १ रन

Over9

End of over 9

जनकपुर बोल्ट्स58/3

सेफ हसन, विशाल सुशलिङb. सन्दीप लामिछाने

8.6

.

सन्दीप लामिछाने to सेफ हसन · नो रन

8.5

.

सन्दीप लामिछाने to सेफ हसन · नो रन

8.4

1

सन्दीप लामिछाने to विशाल सुशलिङ · १ रन

8.3

6

सन्दीप लामिछाने to विशाल सुशलिङ · छक्का

डिप मिडविकेट र लङअनको बीचमा छक्का प्रहार गरेका छन् । यो राम्रो स्लग स्वीप शट ।

8.2

1

सन्दीप लामिछाने to सेफ हसन · १ रन

8.1

.

सन्दीप लामिछाने to सेफ हसन · नो रन

Over8

End of over 8

जनकपुर बोल्ट्स50/3

विशाल सुशलिङ, सेफ हसनb. अपराजित पौडेल

7.6

.

अपराजित पौडेल to विशाल सुशलिङ · नो रन

7.5

.

अपराजित पौडेल to विशाल सुशलिङ · नो रन

7.4

1

अपराजित पौडेल to सेफ हसन · १ रन

7.3

1

अपराजित पौडेल to विशाल सुशलिङ · १ रन

7.2

1

अपराजित पौडेल to सेफ हसन · १ रन

7.1

1

अपराजित पौडेल to विशाल सुशलिङ · १ रन

Over7

End of over 7

जनकपुर बोल्ट्स46/3

विशाल सुशलिङ, सेफ हसनb. सन्दीप लामिछाने

6.6

1

सन्दीप लामिछाने to विशाल सुशलिङ · १ रन

6.5

.

सन्दीप लामिछाने to विशाल सुशलिङ · नो रन

CommentaryWICKETS MISSING !! NOT OUT !!!
CommentaryDRS !!! एलबीडब्लु अपिल छ । अम्पायरको निर्णय नटआउट

6.4

1

सन्दीप लामिछाने to सेफ हसन · १ रन

6.3

1

सन्दीप लामिछाने to विशाल सुशलिङ · १ रन

6.2

1

सन्दीप लामिछाने to सेफ हसन · १ रन

6.1

2

सन्दीप लामिछाने to सेफ हसन · २ रन

Over6

End of over 6

जनकपुर बोल्ट्स40/3

सेफ हसन, विशाल सुशलिङb. अपराजित पौडेल
Commentaryपावरप्ले सकिएको छ । बलिङमा कप्तान सन्दीप लामिछाने आएका छन् ।

5.6

1

अपराजित पौडेल to सेफ हसन · १ रन

5.5

.

अपराजित पौडेल to सेफ हसन · नो रन

5.4

.

अपराजित पौडेल to सेफ हसन · नो रन

5.3

.

अपराजित पौडेल to सेफ हसन · नो रन

5.2

1

अपराजित पौडेल to विशाल सुशलिङ · १ रन

5.1

1

अपराजित पौडेल to सेफ हसन · १ रन

Commentaryबलिङमा अपराजित पौडेल आएका छन् ।

Over5

End of over 5

जनकपुर बोल्ट्स37/3

विशाल सुशलिङ, सेफ हसनb. आन्द्रे रसेल

4.6

.

आन्द्रे रसेल to विशाल सुशलिङ · नो रन

4.5

6

आन्द्रे रसेल to विशाल सुशलिङ · छक्का

फ्री हिट बल थियो । लङअनमा छक्का प्रहार गरेका छन् विशालले ।

4.5

1nb

आन्द्रे रसेल to विशाल सुशलिङ · नो बल

4.4

W

आन्द्रे रसेल to अनिल साह · आउट

GONE !! यो के शट थियो । फिल्डर भएकै ठाउँमा प्रहार गरेका छन् । अनिल फेरि पनि सस्तैमा आउट भएका छन् ।

अनिल साह0 (2)

WWICKETOut

  • Score 30/3
  • 4.4 overs

4.3

.

आन्द्रे रसेल to अनिल साह · नो रन

4.2

W

आन्द्रे रसेल to मोइन अली · आउट

BIG WICKET !!! मोइन अलीले उठाएर खेलेका छन् । सिधै फिल्डरको हातमा गएको छ बल । शुभम रन्जानेले क्याच पूरा गरे ।

मोइन अली11 (12)

WWICKETOut

  • Score 30/2
  • 4.2 overs

4.2

1w

आन्द्रे रसेल to मोइन अली · वाइड

4.1

1

आन्द्रे रसेल to सेफ हसन · १ रन

Commentaryबलिङमा आन्द्रे रसेल आएका छन् ।

Over4

End of over 4

जनकपुर बोल्ट्स28/1

मोइन अली, सेफ हसनb. रुपेश सिंह

3.6

.

रुपेश सिंह to मोइन अली · नो रन

3.5

4b

रुपेश सिंह to मोइन अली · बाई

बाइको चौका भएको छ । लोकेशले बल कलेक्ट गर्न सकेनन् ।

3.4

.

रुपेश सिंह to मोइन अली · नो रन

3.3

1

रुपेश सिंह to सेफ हसन · १ रन

3.2

1lb

रुपेश सिंह to मोइन अली · लेग बाई

3.1

2

रुपेश सिंह to मोइन अली · २ रन

3.1

1w

रुपेश सिंह to मोइन अली · वाइड

Commentaryबलिङमा रुपेश सिंह आएका छन् ।

Over3

End of over 3

जनकपुर बोल्ट्स19/1

सेफ हसन, मोइन अलीb. एन्जेलो म्याथ्युज

2.6

4

एन्जेलो म्याथ्युज to सेफ हसन · चौका

पहिलो बलमै चौका प्रहार गरेका छन् सेफ हसनले ।

2.5

W

एन्जेलो म्याथ्युज to तृत राज दास · आउट

BOWLED !!! स्लोअर बल थियो । तृत त्यहाँ शट खेल्नमा लेट रहे । बोल्ड भएका छन् ।
  • Score 15/1
  • 2.5 overs

2.4

.

एन्जेलो म्याथ्युज to तृत राज दास · नो रन

2.3

1

एन्जेलो म्याथ्युज to मोइन अली · १ रन

2.2

4

एन्जेलो म्याथ्युज to मोइन अली · चौका

2.1

.

एन्जेलो म्याथ्युज to मोइन अली · नो रन

Over2

End of over 2

जनकपुर बोल्ट्स10/0

मोइन अली, तृत राज दासb. शेहान जयसूर्या

1.6

1

शेहान जयसूर्या to मोइन अली · १ रन

1.5

1

शेहान जयसूर्या to तृत राज दास · १ रन

1.4

.

शेहान जयसूर्या to तृत राज दास · नो रन

1.3

4

शेहान जयसूर्या to तृत राज दास · चौका

कभरको माथिबाट खेले । चौका भएको छ । राम्रो शट यो ग्यापमा ।

1.2

1

शेहान जयसूर्या to मोइन अली · १ रन

1.1

.

शेहान जयसूर्या to मोइन अली · नो रन

Over1

End of over 1

जनकपुर बोल्ट्स3/0

तृत राज दास, मोइन अलीb. एन्जेलो म्याथ्युज
Commentaryपहिलो ओभरमा ३ रन मात्र दिएका छन् म्याथ्युजले ।

0.6

.

एन्जेलो म्याथ्युज to तृत राज दास · नो रन

0.5

.

एन्जेलो म्याथ्युज to तृत राज दास · नो रन

0.4

.

एन्जेलो म्याथ्युज to तृत राज दास · नो रन

0.3

1

एन्जेलो म्याथ्युज to मोइन अली · १ रन

0.2

1

एन्जेलो म्याथ्युज to तृत राज दास · १ रन

0.1

1

एन्जेलो म्याथ्युज to मोइन अली · १ रन

0.0

To be confirmed to To be confirmed · ० रन

Commentaryमोइन स्ट्राइकमा छन् । एन्जेलो म्याथ्युजले बलिङको सुरुवात गर्नेछन् ।
Commentaryमोइन अली र तृतराज दास ओपनिङमा आएका छन् ।
CommentaryWelcome back !!

OK Sports Fan Rating

Your Voice. Your Verdict. Your Game.

OK Sports Fan Rating is an interactive cricket feature that puts fans at the heart of the game. Available on the Nepal Premier League (NPL) Season 3 Live Updates page on OnlineKhabar, it allows cricket enthusiasts to rate teams and individual players, share their verdict on performances, and make their voices count.

Rate the performance. Back your favourites. Make your verdict count.

How to Rate: Your Guide to Fan Rating

  1. Visit the NPL Season 3 Match Page Open the match page on OnlineKhabar’s NPL Season 3 Live Updates portal.
  2. Click the Fan Rating Tab Navigate to the Fan Rating tab to access the ratings for both teams and their individual players.
  3. Rate Teams and Players You will see a rating scale from 1 to 10. Select your score based on your assessment of each team’s and player’s performance.
  4. Submit Your Ratings Submit your ratings to register your verdict. Your participation helps shape the fan ratings for the match.
  5. See the Fans’ Verdict The submitted ratings will be displayed on the match page for 24 hours, giving fans an opportunity to see how others have rated the teams and players.

What Can You Rate?

  • Live Match Ratings: Rate both teams and individual players during or after a match, as enabled on the match page.
  • Team Performance: Share your verdict on the overall performance of each team.
  • Player Performance: Rate individual players based on their contribution to the match.
  • Fans’ Verdict: Explore the ratings and see which players and teams win the fans’ approval.

More Than Statistics. It’s the Fans’ Verdict.

Every boundary, wicket and match-winning performance sparks a debate among cricket fans. OK Sports Fan Rating gives you a platform to go beyond watching the game and actively participate in evaluating the action.

Watch. Rate. Rank. Repeat.

Visit the NPL Season 3 Live Updates page on OnlineKhabar and let your ratings speak.

OK Sports Fan Rating — Cricket, Through the Fans’ Eyes.