राशिफल
ज्योतिष:
ज्यो.प. डा.उत्तम उपाध्याय न्यौपाने
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द
शुभ रङ : मित्र राशि : भाग्यशाली दिन र नंबर :
आजको राशिफल
मासिक राशिफल
बार्षिक राशिफल
१३ वैशाख २०८१, बिहीबार
जग्गा जमिन सम्बन्धी विवाद हट्ने छ । नसा सम्बन्धी समस्या केही हदसम्म हट्ने छ । पारिवारिक जमघट बढ्ने छ । सन्तान सुख प्राप्त होला ।