आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । मित्रहरूले दिएको वचन फेरिन सक्छ । फलदायी यात्रा नहोला। पारिवारिक र प्रेम सम्बन्धमा मनमुटाव आउन सक्छ । झैझमेलाको अवस्था आउला, तर वैदेशिक क्षेत्रबाट राम्रै सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4