+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १३:१७

आज आज मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । प्राविधिक काममा बढी सफलता मिल्नेछ ।  कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?