आज मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । कार्य सम्पादनमा सहजता पनि मिल्नेछ । वैदेशिक बजार र व्यापार व्यवसायमा भने औसत लाभ हुनेछ । वैदेशिक कार्यहरू राम्रो हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा शुभ फल मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4